aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
७१ वटा विद्यालयमा पुस पहिलो साताबाट नयाँ प्रधानाध्यापक
सोमबार, २० कार्तिक २०८०

कामपा शिक्षा विभागका अधिकारीसीताराम कोइरालाले मसिर १ गतेबाट प्रक्रिया शुरू गरी पुस पहिलो साताभित्र विद्यालयमा नया प्रअ र स्रोत शिक्षकले काम थाल्ने जानकारी दिए । कमपाको शिक्षा ऐन २०७५ (संशोधनसहित) को...

ठगी गर्ने चिनियाँ गिरोह नेपालमा सक्रिय हुन थाले
शुक्रबार, १७ कार्तिक २०८०

‘६० हजार रूपैयाँमा लाओस जान पाइने भएपछि परिवारमा कुरा राखें । सबै खुसी नै भए चिनजानका साथीहरूलाई खबर गर्दा उनीहरू पनि लाओस जान तयार भए । एजेन्टले वैधानिक तवरले नै...

ग्यासको  आयात  घटेसँगै  खपतमा कमी
विहीबार, १६ कार्तिक २०८०

पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन) को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको देखिन्छ । बिजुली र अन्य स्रोतभन्दा सस्तो पर्ने हुँदा ग्यासको खपत बढी हुने गरेको छ ।...

२१ वटै मन्त्रालयका सचिव र विभागका महानिर्देशकलाई अख्तियारले बोलायो
विहीबार, १६ कार्तिक २०८०

तर, सचिवहरूले अख्तियारले दिएको सुझाको कार्यान्वयनमा बेवास्ता गरेको भन्दै अख्तियार सचिवहरूसँग रुष्ट बनेको हो । अख्तियारका प्रवक्ता भोला दाहालले सरकारका सचिव तथा महानिर्देशकलाई अख्तियारमा नै बोलाएर छलफल गर्दै विगतका दिइएको...

भन्सार छुटमा खरिद गर्ने भनेको चिनी यस पटक पनि नआउने निश्चित
बुधबार, १५ कार्तिक २०८०

कर्पोरेसन र खाद्य कम्पनीले दसैँअगाडि दसैँतिहारका लागि चिनी खरिद गर्न ग्लोबल टेन्डर गरेका थिए तर मूल्य अत्यधिक तिर्नुपर्ने गरी टेन्डर परेपछि तत्काल टेन्डर क्यान्सिल गरेर चिनी खरिद नगर्ने निर्णयमा ती...

हरेक महिना १० हजार विद्यार्थीले मुलुक छाड्छन्
सोमबार, १३ कार्तिक २०८०

नेपालमा उच्च शिक्षाको भविष्य राम्रो भए तापनि पढाइसँगै कमाइ गर्ने योजनाअनुसार अधिकांश विद्यार्थी माध्यमिक शिक्षा (कक्षा १२) उत्तीर्ण हुनासाथ विदेशिने गरेका छन् । शाखा प्रमुख उपसचिव देवका ढकालका अनुसार चालु...

नेपालीले चिनीबिना नै उपभोक्ताले दशैं मनाए
आइतबार, १२ कार्तिक २०८०

बजारमा अभाव र कालोबजारी हुन सक्ने सामानलाई प्रतिस्पर्धात्मक बनाउनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेट र साल्ट ट्रेडिङ कर्पोरेसन हुँदाहुँदै व्यापारीलाई नै चिनी बेच्नुपर्छ भनी विभागले सहमति गरेसँगै झनै...

कुखुराको मासुको मूल्य घटाउने
आइतबार, १२ कार्तिक २०८०

दसैँमा बिक्री हुन्छ भनी पहिलादेखि तयारी गरेर राखेका थियौँ तर आधा पनि बिक्री भएन, उनले भने “बिक्री नभएको कुखुरा कसरी खपत गर्ने भनी किसान तथा व्यवसायीलाई चिन्ता थपिएको छ, बढी...

असोजमा घरजग्गा कारोबार बढ्यो
विहीबार, ०९ कार्तिक २०८०

गत असोजको तुलनामा मात्र नभएर चालु आर्थिक वर्षको साउन र भदौको तुलनामा समेत असोजमा घरजग्गा कारोबार, कित्ताकाट र राजस्व बढेको हो । चालु आर्थिक वर्षको साउनमा २ अर्ब ९१ करोड...

अब ब्रोकरको कमिसन कति हुने भयो ?
विहीबार, ०२ कार्तिक २०८०

बोर्डले ब्रोकरमार्फत आफूले पाउने शुल्कसमेत १० प्रतिशत बिन्दुले घटाएको स्रोतको भनाइ छ । हाल बोर्डले ब्रोकरले दिएको सेवा शुल्कमा ०.६ प्रतिशत नियमन शुल्कबापत ब्रोकर कम्पनीबाट प्राप्त गर्दै आएकोमा अब ब्रोकरबाट...

तीन महिनामा सरकारलाई ४५ अर्बभन्दा बढी बजेट घाटा
विहीबार, ०२ कार्तिक २०८०

तीन महिनाको अवधिमा सरकारले कुल बजेट खर्च लक्ष्यको १६ दशमलव शून्य २ प्रतिशत मात्रै गरेको छ । त्यस्तै लक्ष्यको १५ दशमलव ९३ प्रतिशत आम्दानी गरेको छ । चालू आर्थिक वर्षमा...

गुरुङलाई दसैँ आएपछि अर्को तनाव थपिन्छ
विहीबार, ०२ कार्तिक २०८०

नजिकिँदो दसैँले उनलाई झनै सकस बनाएको छ । त्यसो त गएको साउनदेखि गुरुङले यसअघि पाउँदै आएको १५ हजार तलबमा दुई हजार बढेर मासिक १७ हजार रुपियाँ पुगेको छ । “तलब दुई हजार...

विमानस्थल टर्मिनलमा रहेका पसलले मूल्यसँगै गुणस्तरमा समेत ठगे
बुधबार, ०१ कार्तिक २०८०

विमानस्थलमा रहेका ती पसलले विदेश जाने र देश भित्रिने यात्रुले चिया वा कफी, जुस वा कुनै वस्तु किन्नु प¥यो भने बाहिरभन्दा चार गुणासम्म बढी मूल्य तिर्न बाध्य हुँदै आएका थिए...

मन्त्री तथा सचिवहरुकै मिलेमतोमा खतरनाक खालका नीतिगत भ्रष्टाचार हुँदै
मंगलबार, ३० असोज २०८०

सो प्रकरणमा दोषी देखिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी तथा पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत अहिले पुर्पक्षका लागि जेलमा छन् । अन्य कैयौ पूर्वमन्त्री र सचिवहरुमाथि समेत विभिन्न आरोप लाग्दै आइरहेको...

मतदाता नामावलीमा नाम दर्ता गर्न विदेशी नागरिक नरहेको घोषणा गर्नुपर्ने
आइतबार, २८ असोज २०८०

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कार्यविधिको मस्यौदामाथि सुझावका लागि खुला गरिएको जानकारी दिँदै कात्तिक मसान्तभित्र आएका सुझावमाथि छलफल गरेर अन्तिम रूप दिने बताउनुभयो । मस्यौदामा रहेको व्यवस्था परिमार्जन वा सुधार्न नेपाली...

जर्मनी, बेलायत, फ्रान्स, सिंगापुर, फिलिपिन्सले निर्णय गर्न नसक्दै नेपालले उद्धार गर्यो
शनिबार, २७ असोज २०८०

बिहीबार इजरायलको तेलअभिभबाट नेपाली लिएर उडेको नेपाल एयरलाइन्सको विमान बिहान ३ बजे त्रिभुवन विमानस्थल अवतरण गरेको हो । नेपालीलाई उद्धार गर्नका लागि परराष्ट्रमन्त्री एनपी साउद तेलअभिभ पुगेका थिए । विमानस्थलमा...

चार लाख किलोलिटर पेट्रोलियम पदार्थ आयात
विहीबार, २५ असोज २०८०

अघिल्लो वर्ष सो अवधिमा तीन लाख ८९ हजार ८२० किलोलिटर इन्धन आयात भएको थियो । बजारमा इन्धनको खपत बढेसँगै आयातमा वृद्धि भएको हो । नेपाल आयल निगमको तथ्याङ्क अनुसार दुई...

हवाई टिकट अग्रिम बुकिङ सकियो
बुधबार, २४ असोज २०८०

अग्रिम टिकट काट्नेले सस्तो र तुरुन्तै टिकट काटेर उड्न चाहनेले महँगो टिकट लिन सक्ने भएकाले महिना दिन पहिलेदेखि नै दसैँका टिकट लिनेसमेत रहेको उनले बताए । दसैँका बेला राजधानीबाट बाहिरिने...

महँगी र कालोबजारीले सर्वसाधारण जनता मारमा
बुधबार, २४ असोज २०८०

सर्वसाधारण जनताको ढाड सेक्ने गरी जिरा, चिनी, चामल, चना, गेडागुडी, अन्य तरकारीको मूल्य अत्यधिक आकासिएको छ । अहिले उद्योग वाणिज्य विभाग, नाप तौैल तथा गुणस्तर विभाग, खाद्य विभाग र जिल्ला...

चोभार सुक्खा बन्दरगाहमा चहलपहल शुरु
मंगलबार, २३ असोज २०८०

हालसम्म साङ्ग्रिला मोटर्स प्रालि, जि‍ओ अटोमोबाइल्स प्रालिलगायत अन्य कम्पनीका पेट्रोलबाट चल्ने ८३ वटा गाडी चोभार भन्सार कार्यालयमा भन्सार जाँच पासका लागि आइसकेका इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । ...