aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
सुन तस्करको ‘कनेक्सन’ हुन्डी र विदेशी मुद्राको अवैध कारोबारीसम्म पुग्यो
शनिबार, ०६ साउन २०८०

प्रहरीले अवैध सुन र अवैध विदेशी मुद्रा कारोबारसम्बन्धी विभिन्न अनुसन्धान गरेर तयार पारेका प्रतिवेदनहरूबाट पनि त्यसको पुष्टि भएको छ। ती प्रतिवेदनहरूले औंल्याएका तथ्यहरूलाई आधार मान्दा सुन तस्कर र विदेशी मुद्रा...

स्नातक तहको शैशिक वर्ष पुन: घटाउने तयारी
विहीबार, ०४ साउन २०८०

विश्वविद्यालयको गत असार १४ गते बसेको प्राज्ञिक समितिको बैठकमा स्नातकलाई तीन वर्षमै झार्नुपर्ने सुझाव विभिन्न सङ्कायका डिनले दिनुभएको थियो। परीक्षा नियन्त्रण कार्यालयले समेत स्नातकलाई चारवर्षेबाट झारेर तीनवर्षे नै बनाउनुपर्ने राय...

१ सय ४३ रोपनी सरकारी जग्गा प्रकरणमा न्यायाधिश भएकै कारण गौतमलाई उन्मूक्ति
बुधबार, ०३ साउन २०८०

ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गर्न उपयुक्त र कानूनसम्मत छ भन्ने राय दिएका तत्कालीन उपसचिव (लका न्यायाधीश) विनोदकुमार गौतम न्यायाधीश भएकै आधारमा अनुसन्धानको घेराबाट बाहिर छन् । एउटै पत्रमा...

नागढुङ्गा–सिस्नेखोला सुरुङ ५१५ मिटर र सहायक टनेल करिब ४५ मिटर खन्न बाँकी
बुधबार, ०३ साउन २०८०

यस अनुसार आयोजनाको म्याद फेरि थप्नुपर्ने हुन्छ। आयोजनाको अवधि २०८० वैशाखसम्म रहेकोमा २०८१ वैशाखसम्म थपिएको छ। थपिएको म्याद अनुसार अब दस महिना निर्माण अवधि बाँकी छ। तर सुरुङ खन्ने काम...

आधाभन्दा बढीले आस्वा सदस्यता नवीकरण गरेका छैनन्
मंगलबार, ०२ साउन २०८०

धितोपत्र खरीद सार्वजनिक निष्कासन सम्बन्धी निर्देशिका, २०७३ बमोजिम योग्यता कायम गरेका ५६ आस्वा सदस्य आस्वा सेवामा सहभागी थिए । यी कम्पनीहरूले आर्थिक वर्ष समाप्त हुनुअगावै नेपाल धितोपत्र बोर्डमा नवीकरणका लागि...

वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पौने आठ लाख पुगे
मंगलबार, ०२ साउन २०८०

वैदेशिक रोजगारीका लागि चालु आर्थिक वर्षमा श्रमस्वीकृति सबैभन्दा बढी कात्तिकमा लिएको पाइएको छ । कात्तिकमा ७८ हजार ३७० जनाले श्रमस्वीकृति लिएका थिए भने सबैभन्दा कम वैशाखमा ५४ हजार ४५७ जनाले श्रमस्वीकृति...

लेखापरीक्षण नगर्ने ३९ दललाई कारबाही
मंगलबार, ०२ साउन २०८०

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार आयोग पदाधिकारीको सोमबार बसेको बैठकले कारबाहीको निर्णय गरेको हो।बैठकले लेखापरीक्षण प्रतिवेदन पेस गरे पनि सार्वजनिक नगरेको तथा आयोगको निर्देशन पालना नगरेका ३९...

अवैधरुपमा मेडिकल पसल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा
सोमबार, ०१ साउन २०८०

औषधि सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर अवैधानिक रुपमा मेडिकल पसल सञ्चालन गर्नेलाई कानुनी दायरामा ल्याउने कार्य भइरहेको प्रहरी उपरीक्षक थापाले बताए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार एक महिनाको अवधिमा...

रुसको सत्ताविरोधी निजी सेनामा नेपाली युवाहरुको भर्ती
सोमबार, ०१ साउन २०८०

नेपालीहरू युक्रेनविरुद्ध लड्न गएको घटनाले नेपाल सरकारलाई अप्ठेरोसमेत परेको पत्रिकाको दाबी छ । ...

बैंकमा तरलता थुप्रिएपछि झन लचिलो मौद्रिक नीतिका दवाव
सोमबार, ०१ साउन २०८०

बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन पाउने व्यवस्था छ । यसअनुसार बैंकहरूसँग अहिले करीब ५ खर्ब थप कर्जा विस्तार गर्न सक्ने क्षमता छ । तर, उच्च ब्याजदर...

बैंकमा तरलता थुप्रिएपछि झन लचिलो मौद्रिक नीतिका दवाव
सोमबार, ०१ साउन २०८०

बैंकहरूले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन पाउने व्यवस्था छ । यसअनुसार बैंकहरूसँग अहिले करीब ५ खर्ब थप कर्जा विस्तार गर्न सक्ने क्षमता छ । तर, उच्च ब्याजदर...

आजदेखि यी नयाँ करका दर लागू हुँदै
सोमबार, ०१ साउन २०८०

चालु आवदेखि सरकारले पाँचतारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातित मदिरा, १० लाख रुपियाँभन्दा बढी मूल्यका हीरा, मोती, पत्थरजडित सुन वा बहुमूल्य धातुका गरगहनामा...

विदेशमा ५० लाख नेपाली, उनीहरुको हक, हित र सुरक्षामा कमजोर छ नेपालको कुटनीति
आइतबार, ३१ असार २०८०

नेपाली कामदारको प्रमुख गन्तव्य मुलुक हो– साउदी अरब २०७८/७९ मा मात्र खाडीको उक्त मुलुक जान १ लाख २५ हजार ३ सय ६९ नेपालीले नयाँ श्रम स्वीकृति लिए। त्यस्तै नेपालीले रोज्ने पाँचौं...

सरकारले आर्थिक चलखेलमा म्यानपावरको लाइसेन्स नविकरण गरेको आशंका
आइतबार, ३१ असार २०८०

बाधा अडकाउ फुकाउ आदेश जारी गरेर सरकारले म्यानपावरको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको हो । ...

विद्युत् खरिद सम्झौता खुलाउन माग
आइतबार, ३१ असार २०८०

विद्युत निर्यात हुँदै गर्दा स्वदेशमै रहेका उद्योगहरुले सहज रुपमा विद्युत नपाइरहेको र यसले उद्योगहरुको उत्पादन लागत बढाउन सहयोग गरेको उहाँले बताउनुभयो । अध्यक्ष अग्रवालले मन्दीमा रहेको अर्थतन्त्रलाई उकास्न बजेटको प्रभावकारी...

भोलिदेखि पेट्रोलियम पद्धार्थको मूल्य स्वचालित प्रणालीमा
आइतबार, ३१ असार २०८०

साउन महिनादेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने निगमले जनाएको छ । स्वचालित मूल्य भनेको अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ । डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने...

त्यत्रो दुख गरेर आएको कांग्रेसका अगाडि नयाँ दलहरु टिक्दैनन् : अर्थमन्त्री महत
आइतबार, ३१ असार २०८०

नेपाली कांग्रेसका नेता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ दलहरू आइरहेको र ती दलहरू नटिक्ने बताएका छन् । शनिबार कांग्रेसनिकट तमु संघ बागमति प्रदेश भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री महतले नयाँ...

मन्त्रीले सचिवको हाजिरमा रातो घेरा लगाएपछि कर्मचारीमा तरंग
आइतबार, ३१ असार २०८०

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले बिहीबार दिउँसो साढे ३ बजेतिर छड्के जाँच गर्दा अनुपस्थित रहेको पाइएपछि मन्त्रालयका सचिव कृष्णहरि पुष्कर र सहसचिव स्किम श्रेष्ठको हाजिरी कापीमा रातो घेरा...

साउनदेखि श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन सिफारिस
शनिबार, ३० असार २०८०

समितिका संयोजक एवं सहसचिव घिमिरेले न्यूनतम तलब कति पुग्यो भनेर भनिहाल्न नमिल्ने बताए । उनले भने, ‘भोलि यसको विरोध आउन सक्ने भएकाले मन्त्रीस्तरीय निर्णय नभएसम्म यसलाई गोप्य नै राखिएको छ...

ललिता निवासको फाइल खोल्ने कोइराला, जो आफैं भागेर बाँचिरहेका छन्
शनिबार, ३० असार २०८०

सुवर्ण शमशेरका कान्छा छोरा रुक्मशमशेरले ललिता निवासको जफत भएको जग्गामा मोही लगत कट्टा गरी पाउँ भन्दै २०५४ सालमा भूमिसुधार कार्यालय काठमाडौंमा निवेदन दिए । २०५५ मा भूमिसुधार कार्यालयले मोही जनिएको...