aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
किसानलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाइदिएको हो : अर्थमन्त्री
शुक्रबार, ०१ असार २०८०

अर्थमन्त्री महतले देशभित्र उत्पादन गरिरहेका उद्योगी, कृषकलाई संरक्षण गर्न उत्पादनको आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताए । उनले भने –‘ज्येष्ठ १५ गते संसदमा प्रस्तुत आर्थिक विधेयकमा आलु प्याजमा लगाएको...

‘करको व्यवस्थाले आयातित वस्तुलाई महँगो बनाउँछ, स्थानीयलाई होइन’
विहीबार, ३२ जेठ २०८०

अर्थमन्त्री डा. प्रकाश शरण महतले आन्तरिक कृषि उत्पादक किसानलाई संरक्षण गर्न आयातित वस्तुमा कर लगाइएको बताएका छन् । बिहीबार अर्थ मन्त्रालयमा अर्थमन्त्रीलाई आयातित आलु, प्याज तरकारीमा कर लगाएर नेपालमा कृषि...

ड्रागन खेतीको बजार खोज्दै कृषक
विहीबार, ३२ जेठ २०८०

‘ड्रागन फ्रुट प्रोडक्ट एसोसिएसन नेपाल’ कोशी प्रदेशले यसबारे हालै प्रदेश स्तरीय भेला आयोजना गरेका थिए । नेपालमा उत्पादित ड्रागनले बजार नपाएको भन्दै उनीहरुको यसबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।  ड्रागन...

उखु किसानका समस्याबारे अध्ययन गर्न संसदीय उपसमिति गठन
बुधबार, ३१ जेठ २०८०

समितिको आजको बैठकमा वैदेशिक रोजगारीमा जाने कामदारका लागि सरकारले लागू गरेको ‘फ्रि भिसा फ्रि टिकट’को प्रावधान प्रभावकारी रुपमा कार्यान्वयन नभएको, आगामी आर्थिक वर्षको बजेटबाट सरकारले करका दरमा गरेको हेरफेरबाट परेको...

अवैध रासायनिक मल भित्रिने क्रम बढ्दो
मंगलबार, ३० जेठ २०८०

राजस्व अनुसन्धान अधिकृतसहित, करदाता सेवा कार्यालय पाल्पाका प्रमुख र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षकसहितको टोलीले रामपुरमा ‘शिल’ गरेर राखेको मल अनुसन्धान कार्यालय बुटवल पठाइएको छ । रामपुर–५ बेझाडस्थित...

आलु र प्याजबारे भ्रममा नपरौँ, कालोबजारी र नाफाखोरको प्रतिकार गरौँ
सोमबार, २९ जेठ २०८०

जब नाफाखोरहरूको स्वार्थमा ठेस पुग्यो तब अहिले बजार तताइएको छ । आलु प्याज लुकाइएको छ । छुनै नसक्नेगरि महँगो बनाइएको छ । प्रायोजित ढङ्गले सञ्चारमाध्यमहरूमा सरकारको विरोध गर्ने अभियान नै...

पशुको नश्ल सुधार एवं उत्पादकत्व वृद्धिका लागि कृत्रिम गर्भाधान
सोमबार, २९ जेठ २०८०

निजी तथा समुदायस्तरमा कृषि, पशुपन्छी तथा मत्स्य स्रोत केन्द्र स्थापना गर्दै बीउ, बेर्ना, माछा भुरा तथा पशुपन्छीका विभिन्न नश्लको उपलब्धता सुनिश्चितताका लागि आवश्यक व्यवस्था गरिने भनिएको छ । उच्च हिमाली...

बिक्दैनन् फलफूलका बिरुवा, बजारीकरणको समस्या
आइतबार, २८ जेठ २०८०

उनले भने, “बाहिरी जिल्लाबाट बिरुवा भित्रिन्छन् ।  तर जिल्लाभित्रका बिरुवा बिक्री नहुँदा  नर्सरीमा बिरुवा खेर गइरहेका छन् । ” उनले सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो र धुपीलगायत...

‘सिधै किसानको हातमा अनुदान दिन्छौँ’
शुक्रबार, २६ जेठ २०८०

उनले भने, “विगतमा अर्बौं अरबका अनुदानका कार्यक्रम बने । तर, तिनीहरूको सही सदुपयोग हुन सकेन । जसले उत्पादन गर्छ, उसले अनुदान नपाउने स्थिति रह्यो । त्यो एक प्रकारले बालुवामा पानी...

बजेटमा गाँजा देख्दा को हाँसे, को रिसाए
बुधबार, २४ जेठ २०८०

डा. प्रकाश शरण महतले जेठ १५ गते बजेट वाचन गर्दै गर्दा समेत गाँजाको प्रसङ्ग आउनासाथ स्वयम् अर्थमन्त्री लगायत सबै हाँसेका थिए । तर, निकै लामो समयदेखि चर्चामा रहेको र अहिले...

वार्षिक सात अर्बको आयात गर्ने नेपालले तीन करोड घनफिट काठ आपूर्ति सम्भव छ ?
आइतबार, २१ जेठ २०८०

देशको झन्डै आधा भू-भाग वनले ढाके पनि हाल विदेशबाट काठ आयात भइरहेको छ । यसलाई निरुत्साहित गर्न सरकारले वैज्ञानिक वन व्यवस्थापनका माध्यमबाट काठ, दाउराको सहज आपूर्ति गर्ने दूरगामी नीति लिएको...

आन्दोलनमा शेयर लगानीकर्ताः ब्रोकरमा ताला लगाएर अर्थ मन्त्रालय पुगे
आइतबार, २१ जेठ २०८०

धितोपत्र बजारका नियमित कारोबार गर्ने लगानीकर्तालाई सरकारले कर लगाउने उद्घोष यस वर्षको आर्थिक विद्येयकमार्फत गरेपछि लगानीकर्ता आन्दोलित बनेका हुन् । हाल लगानीकर्ताले नाफा भएको खण्डमा संस्थागतको हकमा १० प्रतिशत र...

अनुदानको मल एग्रोभेटलाई बेचिएको भेटिएपछि प्रहरी नियन्त्रणमा
शनिबार, २० जेठ २०८०

सहकारीबाट ४० बोरा मल किनेर निजी एग्रोभेटले लगेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको मल लिएर रामपुर नगरपालिकालाई बुझाएको नगरपालिकाका सूचना अधिकारी रामहरी पाण्डेयले जानकारी दिए । “शेयर सदस्य र वडावासीलाई मात्रै...

ढोडेनीमा व्यावसायिक रूपमा ‘ड्रागन फ्रुट’ खेती शुरु
शुक्रबार, १९ जेठ २०८०

कृषक गौलीले खेतीका लागि सुरुमा करिब ७० लाख रूपैयाँ लगानी गरेको बताइन् । उनले भनिन्, “फार्ममा ड्रागनका साथै च्याउ, मौरी, फलफूललगायत बहुआयामिक किसिमले खेती गरेको छु ।” फार्ममा पाँच सय...

माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरेर तनहुँमा ड्रागन खेती शुरु
शुक्रबार, १९ जेठ २०८०

कृषक गौलीले खेतीका लागि सुरुमा करिब रू ७० लाख लगानी गरेको बताईन् । उनले भनिन्, “फार्ममा ड्रागनका साथै च्याउ, मौरी, फलफूललगायत बहुआयामिक किसिमले खेती गरेको छु ।” फार्ममा पाँच सय...

आज विश्व दूध दिवस मनाइँदै
विहीबार, १८ जेठ २०८०

विश्वमा दुग्ध क्षेत्रले पोषण तथा खाद्य सुरक्षण एवं जीविकोपार्जनमा पुर्याएको योगदानको कदर गर्दै दूधको उपभोगमा वृद्धि गर्न संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ)ले सन् २००१ जुन १ देखि विश्व...

सनराइज बैंकद्वारा वीरेन्द्रनगरमा ५ दिने दुग्ध उत्पादन सिपमुलक तालिम संचालन
मंगलबार, १६ जेठ २०८०

जेष्ठ ८ गतेदेखि वीरेन्द्रनगरमा ३५ जना महिलाहरुको सहभागितामा ५ दिने दुग्ध उत्पादन सम्बन्धी सिपमुलक तालिम तथा वित्तिय साक्षरता कार्यक्रम आयोजना गरिएको थियो । सो आयोजित कार्यक्रमा प्रमुख अतिथी वीरेन्द्रनगर २...

विषादी प्रयोग गरिएका आँप छ्यापछ्याप्ती
मंगलबार, १६ जेठ २०८०

मोरङको विराटनगर बजार क्षेत्रमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती रुपमा बिक्री वितरण भइरहेका छन् । सरोकारवाला निकायले अनुगमन नगर्दा व्यापारी विषादी प्रयोग गरिएका आँप महङ्गोमा बिक्री गरिरहेका छन् ।...

सरकारले ल्यायो कृषिमा दर्जनौँ नयाँ कार्यक्रम
सोमबार, १५ जेठ २०८०

सरकारले कृषि क्षेत्रमा गरेको लगानी अनुसारको प्रतिफल नपाइरहेका बेला केही नयाँ कार्यक्रमको घोषणा गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको...

भूमि व्यवस्था सहकारी मन्त्रालयलाई ७ अर्ब २४ करोड बजेट विनियोजन
सोमबार, १५ जेठ २०८०

यस्तै, सहकारी क्षेत्रको बचतलाई उद्यम विकास र रोजगारी सृजना हुने क्षेत्रमा लगानी गर्न प्रोत्साहन गर्ने सरकारको योजना छ । बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरेर...