aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 
टमाटरको मूल्य धेरै भएपछि भारतले मूल्य घटाउने योजना बनायो
बुधबार, २७ असार २०८०

देशका अधिकांश स्थानमा टमाटरको भाउ एक सय नाघेको छ । पछिल्लो एक महिनामा खुद्रा मूल्यमा भएको बृद्धिका आधारमा टमाटरको यो ताजा स्टक कुन–कुन केन्द्रमा पठाइने सरकारले जनाएको छ । यस...

बैतडीमा नियन्त्रण बाहिर गयो लम्पी स्किन, ६४ हजार पशु सङ्क्रमित
मंगलबार, २६ असार २०८०

यो रोग नियन्त्रणबाहिर पुग्दा पनि जिल्लामा हालसम्म खोपको उपलब्धता हुन नसकेको केन्द्रका पशु विकास अधिकृत तथा लम्पी स्किन सम्पर्क व्यक्ति डा विशाल पाठकले जानकारी दिए । ...

चितवन मिल्कले उत्पादन गर्न थाल्यो दैनिक एक लाख लिटर दूध
मंगलबार, २६ असार २०८०

अहिले दैनिक तीन सय बोरा पाउडर र तीन सय ५० क्रेट बटर उत्पादन भइरहेको प्रबन्धक पराजुलीले बताए । ...

दूधको अनुदान कटौती गरेपछि किसानको विरोध
सोमबार, २५ असार २०८०

चितवनको भरतपुर महानगरपालिकाले उत्पादनको आधारमा दूधमा प्रतिलिटर ३ रुपैयाँ अनुदान दिँदै आएको छ । माडी नगरपालिकाले ४ रुपैयाँ र राप्ती नगरपालिकाले ५० पैसा दिँदै आएको छ । सोही कारण देखाउँदै...

असार सकिन लाग्दा पनि कर्णालीमा ६० प्रतिशतमात्र  रोपाइँ
आइतबार, २४ असार २०८०

यसैगरी जाजरकोटमा ७५ प्रतिशत रोपाइँ हुँदा जुम्लामा भने ९५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सुर्खेतमा ५५ दशमलव पाँच प्रतिशत रोपाइँ भएको छ । कर्णालीमा ४८ हजार एक सय ३३...

असार सकिन लाग्दा पनि कर्णालीमा ६० प्रतिशतमात्र रोपाइँ
आइतबार, २४ असार २०८०

दैलेखमा भने अहिलेसम्म आधा रोपाइँ पनि हुनसकेको छैन । निर्देशक रोकायले दैलेखमा अहिलेसम्म ४५ प्रतिशतमात्रै रोपाइँ भएको बताए । ...

दुग्ध उत्पादक कृषकलाई अनुदान
आइतबार, २४ असार २०८०

गाउँपालिकाको पशु सेवा शाखाको दूधमा अनुदान कार्यक्रमअन्तर्गत उत्पादनका आधारमा पालिकाले चालु आर्थिक वर्षमा कृषकलाई रु १४ लाख रु ९८ हजार पाँच सय ८२ अनुदान रकम उपलब्ध गराएको छ । ...

आफ्नै मेहनतका कारण सफलताले पछ्याएका राजकुमारको कृषि कथा
आइतबार, २४ असार २०८०

देशमा थुप्रै राजनीतिक परिवर्तन भए । देशको व्यवस्था फेरियो । तर, राजकुमारको अवस्था भने फेरिन सकेन । उहीँ पुरानै अवस्था देखेपछि उनले विदेश जाने निधो गरे । र, उनी मलेसिया...

युरिया मलको कालोबजारी गरी किसान ठग्ने व्यापारी पक्राउ
शुक्रबार, २२ असार २०८०

साल्ट ट्रेडिङ कार्पोरेशन लिमिटेडको खेती शक्ति युरिया मल ५० के.जी.को बोराबाट बोरा पल्टी गरी कालोबजारी गर्ने  दीपेश कुमार साहलाई बारा प्रहरीले पकाऊ गरेको छ । उनले  भारतीय युरिया मलको ४५...

कृषि सामग्री कम्पनी भन्छः मल अभाव छैन
शुक्रबार, २२ असार २०८०

रौतहटमा यस वर्ष रासायनिक मलको अभाव नहुने भएको छ । किसानको माग बमोजिम मलखादको व्यवस्था गरिएको कृषि सामग्री कम्पनी लिमिटेड चन्द्रपुर रौतहटले जनाएको छ । यसअघि बर्सेनि जिल्लामा रसायनिक मलको...

बाँकेमा १५ प्रतिशत धान रोपाइँ
बुधबार, २० असार २०८०

“पर्याप्त वर्षा नभएका कारण आकाशे पानीको भरमा रहेका किसानले रोपाइँ ढिलो सुरु भएको छ”, कृषि ज्ञान केन्द्रका प्रमुख अहमदले भने, “सिँचाइ सुविधा पुगेको ठाउँमा केही किसानले मात्रै रोपाइँ सुरु गरेका...

सरकारीले बिचौलियालाई दिएको मल प्रशासनद्धारा जफत, दुई लाख जरिमाना(भिडियो सहित)
सोमबार, १८ असार २०८०

अनुदानको मल इजाजत बिना नै कृषि बिज भण्डारले सहकारीबाट खरिद गरेर किसानलाई महंगो मुल्यमा विक्रि गरेको पाइएको छ । कृषि बिज भण्डार भेषराज पराजुलीको नाममा दर्ता रहेको छ । सो...

कर्णाली प्रदेशमा ४५ प्रतिशत धान रोपाइँ
सोमबार, १८ असार २०८०

हिमाली जिल्लामध्ये डोल्पामा सबैभन्दा बढी रोपाइँ भएको छ । छिटो तथा सिँचाइ कुलोबाट गरिने भएकाले डोल्पामा शतप्रतिशत रोपाइँ भएको छ । कूल नौ हजार तीन सय हेक्टर खेतीयोग्य जमिनमा धान...

चिया बगानका रुखमा प्रयोग गरिने पहेँलो स्टिकर हटाउने तयारी
शनिबार, १६ असार २०८०

नगर क्षेत्रभित्र टोकला, सतिघट्टालगायतका ठूला र साना गरी करिब एक हजार बिघा जमिनमा आधा दर्जन बढी चिया बगान छन् । चियालाई कीराबाट जोगाउन बगानभित्रका रुखमा पहेँलो स्टिकर टाँस्ने चलन छ...

गण्डकीमा १८ प्रतिशत रोपाइँ
शुक्रबार, १५ असार २०८०

असार दोस्रो सातासम्ममा गण्डकी प्रदेशमा १८ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार १७ हजार एक सय ७४ हेक्टरमा रोपाइँ भएको हो । हिमालपारिका जिल्ला...

दाङमा १० प्रतिशत मात्रै रोपाइँ
शुक्रबार, १५ असार २०८०

दाङका अधिकांश किसानले यस वर्ष धान रोपेका छैनन् । समयमै वर्षात् नहुँदा यस वर्ष जिल्लामा रोपाइँ ढिला भएको हो । असारको मध्यसम्म पनि दाङमा करिब १० प्रतिशतमात्रै रोपाइँ सकिएको छ...

जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास जरुरीः प्रधानमन्त्री प्रचण्ड
शुक्रबार, १५ असार २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास र कृषकस्तरमा प्रविधि हस्तान्तरणलाई अझ बढी व्यवस्थित बनाउनुको साथै यसको गति बढाउनु अत्यावश्यक रहेको बताएका छन् ।...

अर्थतन्त्रलाई सबल बनाउन धानलाई प्रवर्द्धन गर्नुपरर्छः कृषिमन्त्री भुसाल
शुक्रबार, १५ असार २०८०

कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले अर्थतन्त्रलाई सुदृढ बनाउन धान उत्पादनलाई प्रवर्द्धन गरिनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय कृषि अनुसन्धान परिषद्द्वारा खुमल्टारमा आयोजित २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ...

मल, जल र बिउको अभावले बढ्न सकेन धान उत्पादन, यस्तो छ दश वर्षको तथ्यांक
शुक्रबार, १५ असार २०८०

जसमध्ये धान हरेक नेपालीको आर्थिक, सामाजिक तथा सांस्कृतिक जीवनसँग गाँसिएको छ । जन्मेदेखि मृत्युसम्मको कर्ममा तथा वर्षभरि मनाइने विभिन्न चाडपर्वमा समेत धानको प्रयोग अपरिहार्य हुने भएकाले धान हाम्रो खाद्यान्नमात्र नभएर...

भेडा गोठालाको जङ्गलमै बित्छ जीवन
विहीबार, १४ असार २०८०

अघिअघि भेडाका बथान पछिपछि गोठाला । खाली पैतला, पसिनाले लुथु्रक्क भिजेका मैलिएका कपडा । काँधमा किलादाम्ला बोकेका केही बूढापाका मान्छेहरू यतिबेला सोलेडाँडा, देउराली, बागलुङ र पूर्वीरुकुमको सिमाना आसपासमा दैनिकजसो भेटिन्छन्...