aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
पाँच भाइको लोभलाग्दो पौरख
विहीबार, १४ बैशाख २०८०

“हामी पाँच भाइको एउटै पाटो खेत थियो, अहिले उक्त खेत सुन्तला बगैँचामा परिणत भएको छ, आगामी वर्षदेखि उत्पादन देला, पाँच भाइको सल्लाहमै उक्त खेतलाई एउटै बगैँचाका रूपमा विस्तार गर्न सुन्तला...

पाँचभाइको सुन्तलाखेती, धान फल्ने खेत सुन्तला बगैँचामा परिणत
विहीबार, १४ बैशाख २०८०

बागलुङ नगरपालिका–९ तित्याङको अदुवाबारीस्थित एउटै पाटो खेतमा झण्डै पाँच सय सुन्तलाका बिरुवा हुर्किरहेका छन् । राम्रो धान फल्ने खेत तीन वर्षयता सुन्तला बगैँचामा परिणत भएको हो । ...

मकै बालीमा फौजी कीराको प्रकोप
बुधबार, १३ बैशाख २०८०

पर्वतमा कृषकले लगाएको मकै बालीमा अमेरिकन फौजी कीराको प्रकोप देखिएको छ । मौसमको प्रतिकूलताका कारण यसको प्रकोप बढ्दै गएको हो । ...

तरकारी बेच्न परिचयपत्र अनिवार्य
बुधबार, १३ बैशाख २०८०

स्थानीय उत्पादन बिक्री वितरण गर्ने लक्ष्यअनुरुप यो कार्य अगाडि बढाइएको उपमहानगरपालिकाका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताउनुभयो । “अहिले बजारमा भारतबाट आएको तरकारी र बाहिरबाट आएका व्यापारीको वर्चश्व रहने गरेको...

जग्गा कित्ताकाट अर्थ तथा प्रशासन समितिमा पठाउने निर्णय
मंगलबार, १२ बैशाख २०८०

कृषि तथा पशुपन्छी मन्त्रालयको प्रस्तावमा जग्गा कित्ताकाटको विषय छलफलका लागि समितिमा पठाउने निर्णय गरेको जानकारी दिए ।  उनका अनुसार सशस्त्र प्रहरीको नियमावली समेत  संशोधन गरेको छ । बैठकले काठमाडौँ–तराई मधेस...

अक्षय कुमार र क्रिकेटर वीरेन्द्र सहवागको अर्गानिक फार्मिङ
सोमबार, ११ बैशाख २०८०

क्रिकेटर वीरेन्द्र सहवागले भने, ‘म त्द्यइँ को दिगो कृषि मिशन र ग्रामीण विकासलाई समर्थन गर्न पाउँदा उत्साहित छु। टीबीओएफले कृषकहरूको जीवन र स्वदेश तथा विदेशमा रहेका मानिसहरूको स्वास्थ्यमा ल्याएको सकारात्मक...

तुलसीपुरका किसानलाई ‘क्रेडिट कार्ड’
शुक्रबार, ०८ बैशाख २०८०

दाङ तुलसीपुर उपमहानगरपालिकाभित्रका किसानलाई ‘क्रेडिट कार्ड’ दिने गरी तयारी गरिएको छ । यसका लागि कार्यविधिको मस्यौदा तयार गरिएको उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले जानकारी दिए । “ड्राफ्टको दोस्रो मस्यौदा तयार भएको...

एउटै वडामा दश करोडको आलु उत्पादन
विहीबार, ०७ बैशाख २०८०

हेम्जाको चिनारीमध्ये आलु पनि एक हो । त्यहाँ बर्सेनि ‘आलु महोत्सव’ मनाइन्छ । यसपटक हेम्जावासीले ११औँ संस्करणको ‘राष्ट्रिय हेम्जा आलु महोत्सव’मा रु २८ लाख बराबरको आलु बिक्री गरे । पोखरा...

चैते धान खेती घट्दो, सस्तोमा बिक्री गर्नुपर्दा कृषक आकर्षित हुन छाडे
विहीबार, ०७ बैशाख २०८०

तनहुँमा चैते धान खेती विस्थापित हुने अवस्थामा पुगेको छ । दश वर्षअघि जिल्लामा छ हजार हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिए पनि अहिले मुस्किलले एक हजार आठ सय क्षेत्रफलमा खेती...

लहरे तरकारी बालीमा ‘थ्री जी कटिङ’ प्रविधि
मंगलबार, ०५ बैशाख २०८०

बाँकेमा लहरे तरकारी खेतीको उत्पादन बढाउन स्थानीय किसानले ‘थ्री जी कटिङ’ प्रविधि सुरु गरेका छन् । कृषि ज्ञान केन्द्र, बाँकेका वागवानी अधिकृत रामप्रकाश यादवले लहरे तरकारी बालीमा भाले फूलभन्दा पोथी...

इन्धनको जोहोका लागि ‘गुइँठा’ बनाइँदै
मंगलबार, ०५ बैशाख २०८०

खाना पकाउन थरिथरिका आधुनिक प्रविधि भित्रिए पनि महोत्तरीका ग्रामीण बस्तीमा अझै इन्धनका लागि ‘गुइँठा’ र ‘चिपरी’ कै भर छ । वस्तुभाउको गोबर सङ्कलन गरेर ‘गुइँठा’ ‘गोरहा’ र ‘चिपरी’ बनाउन अहिले...

आगामी आवका लागि पाँच लाख मेट्रिक टन रसायनिक मल भित्र्याइने
मंगलबार, ०५ बैशाख २०८०

कृषि सामग्री कम्पनी लिमिटेडले आगामी आर्थिक वर्षका लागि पाँच लाख मेट्रिक टन रसायनिक मल भित्र्याउने तयारी गरेको छ । लिमिटेडका कायम मुकायम प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले आगामी आगामी आर्थिक वर्षमा...

अण्डाले मूल्य पाउन थाल्यो, प्रतिक्रेट तीन सय ७० पुग्यो
मंगलबार, ०५ बैशाख २०८०

अण्डाले मूल्य नपाएपछि कुखुरापालक व्यवसायी छ महिनाअघि सङ्गठित भए । देशैभरका ठूला व्यवसायी भेला भएर व्यवसाय जोगाउनका लागि अन्तिम प्रयासको थालनी गरे । उनीहरूले नेपाल लेयर्स कुखुरापालक सङ्घ गठन गरेर...

सामुदायिक विद्यालयले फोहोरबाट मल बनाउन थाले
सोमबार, ०४ बैशाख २०८०

स्वयम्भूमा रहेको गीतामाता माध्यमिक विद्यालयबाट उत्पादन भएको जैविक फोहोर व्यवस्थापनका लागि आजदेखि कम्पोष्टिङ् सुरु गरिएको छ । फोहोरलाई स्रोतमा बर्गीकरण गर्ने र जैविक फोहोरलाई उत्पादन भएकै ठाउँमा व्यवस्थापन गर्ने कार्यक्रमको...

आलु महोत्सवमा पाँच करोडको आलु बिक्री
सोमबार, ०४ बैशाख २०८०

आलु गाउँको नामले परिचित हेमजा आलु महोत्सव रु पाँच करोड बराबरको कारोबार गर्दै सम्पन्न भएको छ । गत चैत २६ गतेदेखि सुरुआत भएको ११ औँ संस्करणको राष्ट्रिय हेमजा महोत्सवमा ८०...

कुरिलो खेतीबाट मनग्य आम्दानी
शनिबार, ०२ बैशाख २०८०

पछिल्लो समयमा नवलपुरलाई कुरिलो खेतीको केन्द्र बनाउने सोचसहित आफू त्यसतर्फ लागि परेको उनले बताए । “कुरिलोको महत्व र फाइदा बुझेपछि पछिल्लो समयमा यसको माग काठमाडाँैलगायत शहरी क्षेत्रमा बढी रहेको छ”,...

पोखरा महानगरद्वारा कृषि एम्बुलेन्स सञ्चालन
शुक्रबार, ०१ बैशाख २०८०

महानगरका कृषि तथा पशुपन्छी महाशाखा प्रमुख मनोज कडरियाले एम्बुलेन्स सञ्चालनसँगै अब उत्पादनले सही समयमै बजार पाउने र उपभोक्ता र कृषक दुवैले लाभ लिन पाउने बताए । उनका अनुसार कार्यक्रममा कृषकले...

तनहुँका विपन्न बस्तीमा ‘मुख्यमन्त्री कार्यक्रम’ सञ्चालन
मंगलबार, २८ चैत्र २०७९

तनहुँका दुई पालिकाका विपन्न बस्तीमा ‘मुख्यमन्त्री कार्यक्रम’ सञ्चालन गरिएको छ । आयआर्जनमा सबल गराई विपन्न परिवारको जीविकोपार्जनमा सहज बनाउने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको हो । ...

किसानलाई गहुँ ‘थ्रेसिङ’ गर्न समस्या
सोमबार, २७ चैत्र २०७९

खेतमा काटिएको गहुँ ‘थ्रेसिङ’ गर्न कञ्चनपुरका किसानलाई समस्या भएको छ । गहुँ थ्रेसिङ गर्ने ट्र्याक्टर व्यवसायीले मनोमानीरुपमा मूल्य निर्धारण गरी रकम लिन थालेपछि किसान मर्कामा परेका हुन् । ...

कृषकलाई माछाका भुरा वितरण
सोमबार, २७ चैत्र २०७९

विज्ञ केन्द्र र बेनी नगरपालिका १३/१३ हजार तथा धौलागिरि गाउँपालिकाले सात हजार भुरा कृषकलाई वितरण गरेका छन् । जिल्लाका ४५ कृषकलाई केन्द्रका प्रमुख एवं पशु चिकित्सक जीवनप्रसाद आचार्य र बेनी...