aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
नबिकेपछि खेतमै कुहिन लाग्यो २५ क्विन्टल सयपत्री
मंगलबार, ०५ मंसिर २०८०

तिहारको मुखैमा भारतबाट आयातित फूलको माला र थुँगाले बजार कब्जा गरेका कारण स्वदेशी सयपत्री फूलको उत्पादन बिक्री नभएको उनको भनाइ छ । “भारतबाट सयपत्री फूल र कागजको माला भित्र्याउन पाइँदैन...

खरायोपालन गर्दा मनग्य आम्दानी, १८० घरधुरीका महिला संलग्न
सोमबार, ०४ मंसिर २०८०

प्रत्येक तीन महिनामा खरायोको ऊन निकालिन्छ । टोपीका लागि कालो र सेतो ऊन भएको खरायो पालिन्छ । खरायो पालनमा लागेपछि किसानको प्रगति भइरहेको छ । खरायोको टोपी बेचेर पाँच लाख...

भारतबाट च्याउ पनि तस्करी, नेपाली उत्पादनको बजार खोस्दै
आइतबार, ०३ मंसिर २०८०

‘हामीले आफ्नो सबै लगानी लगाएर, दुःख र मेहनतका साथ च्याउ फलाएका हुन्छौँ । बेच्ने बेलामा भारतबाट भन्सार छलेर ल्याइएका च्याउ नेपाली बजारमा सस्तो मूल्यमा आइपुग्छ । यसले गर्दा हाम्रो च्याउले...

तिहारमा नबिकेका फूल औषधि बनाउन निः शुल्क दिइने
शुक्रबार, ०१ मंसिर २०८०

गुर्जो चिया तथा ग्याष्ट्रिक, अल्सर, माइग्रेन, जोर्नीको समस्या, चिन्ता, शक्तिवद्र्धक आदिमा उपयोगी हुने चूर्णमा प्रयोग गरिने अभियानकर्मी कमलबहादुर राजलवटले राससलाई जानकारी दिए । आयुर्वेदिक औषधी बनाउँदा यस क्षेत्रका विज्ञसँग पनि...

कफीको समर्थन मूल्य तय
शुक्रबार, ०१ मंसिर २०८०

त्यस्तै, बी ग्रेडको फ्रेस चेरी कफीलाई प्रतिकिलो ९० रुपैयाँ तोकिएको छ । यसैगरी पार्चमेन्ट कफीतर्फ ए ग्रेडको कफीलाई ५ सय रुपैयाँ र बी ग्रेडको कफीलाई ४ सय ५० रुपैयाँ मूल्य...

एउटै फार्मबाट तीन करोडको केरा बिक्री
बुधबार, २९ कार्तिक २०८०

भद्रपुर–५ मा रहेको केराफार्मको जग्गा जिल्लाकै पुरानो भद्रपुर गौशालाको स्वामित्वमा छ । उक्त जग्गा वार्षिक रु पाँच लाख भाडा तिर्ने सम्झौतामा लिइएको हो भने गौरादहमा धेरै व्यक्तिको निजी जग्गा एकमुष्टरूपमा...

सयपत्री कतार निर्यात भएपछि किसान उत्साहित
बुधबार, २९ कार्तिक २०८०

अरु बेला पनि सयपत्री निर्यात गर्ने बारेमा छलफल भइरहेको अध्यक्ष चुमानले बताए । फूलखेती विदेश निर्यात हुँदा यहाँका किसानमा आशा पलाएको उनको भनाइ छ ।  अध्यक्ष चुमानले भने, “पहिलो पटक तीन...

बिक्री नभएका फूल र मालाको २० प्रोत्साहन
मंगलबार, २८ कार्तिक २०८०

“किसानलाई प्रदर्शनीमा ल्याइसकेको फूलमाला नबिकेका कारण प्रोत्साहनस्वरुप प्रतिमाला रु २० का दरले रु एक लाख ३० हजार उपलब्ध गराउने निर्णय भएको हो ।” ...

वैकल्पिक खेतीको रुपमा विस्तार हुँदै किवी खेती
मंगलबार, २८ कार्तिक २०८०

लालीखर्कमा पर्यटक आउजाउ शून्य भयो । होटल बन्द भयो । छरछिमेक घर छोडेर बसाई सरेर जानुभयो । पर्यटकको खचाखच हुने लालीखर्कका फाँटमा उराठ लाग्न थाल्यो । पर्यटकको क्याम्प क्षेत्र सुनसान...

फूलखेतीमा रमाउँदै युवा कृषक
मंगलबार, २८ कार्तिक २०८०

यस वर्ष तिहार केही ढिलो पर्दा उहाँको फूलबारीमा फूल दसैँअघिनै फुल्न सुरु गरेको हो । “यस वर्ष फूल अलि छिटो फुलेको थियो तर दसैँको दुर्गा पूजामा पनि फूलको राम्रो व्यापार...

दसैँका लागि ल्याएका भेडाच्याङ्ग्रा तिहारमा पनि विकेनन्
सोमबार, २७ कार्तिक २०८०

गुरुङलाई तिहारसम्म सबै भेडाच्याङ्ग्रा बिक्री गर्न सकिँदैन कि भन्ने पिरले सताइरहेको छ । करिब दुई महिना च्याङ्ग्रा व्यापार गर्ने उहाँ १८ वर्षदेखि यही पेसामा लागेका हुन । दसैँ तिहार जस्ता...

फूल बेच्ने किसान किन झुक्याइयो ?
सोमबार, २७ कार्तिक २०८०

व्यापार–व्यवसाय सुकेपछि व्यापारीहरुले पसल गर्न छोडिदिए । अधिकांश व्यापारी विदेश पलायन भएका छन्, कसले फूल किन्ने ? ६० देखि ७० प्रतिशतले पसल छोडेका छन् । सँधै प्याक हुने काठमाडौं उपत्यकासहित...

एकै स्थानबाट एउटै मूल्यमा सयपत्री फूल बिक्री
आइतबार, २६ कार्तिक २०८०

मेलामा स्थानीय किसानसँगको साझेदारीमा उत्पादित सत्रपत्री फूल बिक्रीमा राखिएको महानगर आर्थिक तथा कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए । प्रमुख कडरियाले यस वर्ष तिहारका लागि बाहिरबाट फूल आयात गर्नुपर्ने...

बरेङका किसान बेच्छन् बर्सेनि लाखौँको अलैँची
आइतबार, २६ कार्तिक २०८०

“यो ठाउँमा अलैँची राम्रो उत्पादन भइरहेको थियो, पोहोरपरार साल राम्रो उत्पादन हुँदा मूल्य कम पाइयो, यस वर्ष कम उत्पादन भयो, मूल्य बढी पाइयो, मुख्य समस्या खडेरी बन्यो, चैत–वैशाखमा फूल फुल्ने...

काठमाडौंका यी चार स्थानमा पाइन्छ सस्तो फूल
शनिबार, २५ कार्तिक २०८०

नेपालमा आर्थिक मन्दी भइरहेका बेला नेपाली किसानले उत्पादन गरेको सयपत्री फूल किन्दा नेपाली पैसा विदेश जान रोकिने महानगरले जनाएको छ । अबको ४ दिनमा महानगरपालिकाले व्यवस्थापन गरेको स्थानमा स्वदेशी फूल...

चितवनको सयपत्री र मखमली हङकङ निर्यात
शुक्रबार, २४ कार्तिक २०८०

तिहारका लागि नेपालबाट पहिलो पटक सयपत्री फूल निर्यात गरिएको किसान गोविन्द बास्तोलाले जानकारी दिए । “आठ सय वटा सयपत्री र पाँच सय वटा मखमली फूलका माला पठाएका छौँ । मालाबाहेक...

तिहार नजिकिएसँगै सयपत्री फूल टिप्ने चटारो
शुक्रबार, २४ कार्तिक २०८०

बिरुवा लगाएको लगभग ८० देखि ९० दिनमै फूल बेच्न तयार हुन्छ । एक कठ्ठा जग्गामा एक क्विन्टलसम्म फूल उत्पादन हुने थारुको भनाइ छ । पछिल्लो समयमा बर्दियाको बारबर्दिया र राजापुरमा...

दाङका किसानले पाएनन् धानको समर्थन मूल्य
विहीबार, २३ कार्तिक २०८०

व्यापारीको मनोमानीका कारण आफूलाई समस्या परेको किसानको गुनासो छ । सरकारले तोकेको मूल्य यहाँ हालसम्म मूल्य लागू हुनसकेको उनीहरुको गुनासो छ । लमही नगरपालिका–३ का बेजलाल चौधरीले पनि व्यापारीको सहमतिमा...

सयपत्री फूलखेतीको ‘हब’ बन्दै तनहुँ
बुधबार, २२ कार्तिक २०८०

याञ्चोकमा ३५ र आँधीमूल आमा समूहका १५ जना जनशक्ति दैनिक खट्दै आएका छन् । उक्त जनशक्ति फूल टिप्ने र माला बनाउने कार्यमा तल्लिन हुँदै आएका छन् । ...

बागमतीका ५६ प्रतिशत कृषक परिवारलाई उब्जनीले खान पुग्दैन
बुधबार, २२ कार्तिक २०८०

प्रदेशमा गाईभैंसी पालन घट्दो छ । २०६८ को गणनादेखि नै  यसको क्रम घट्दो देखिन्छ ।  गाईगोरु र राँगाभैसीभन्दा खसीबाख्रा, सुङ्गुर र बङ्गुर पाल्नेको सङ्ख्या भने धेरै बृद्धि भएको प्रतिवेदनमा उल्लेख...