aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
१० अर्बभन्दा बढी ठगीपछि बल्ल सहकारी केन्द्रीय बैंकको निगरानीमा
मंगलबार, २४ बैशाख २०७६

एउटै धितोलाई विभिन्न सहकारीमा धरौटी राखेर आर्थिक अपचलन गर्ने सहकारीलाई नयाँ नियमले कडाइ गरेको छ । मन्त्रालयका सचिव गोपिनाथ मैनालीले ब्याजदर निर्धारणको आधार तोकिएको नियमावलीले विशिष्टकृत सहकारी सङ्घको ढाचामा कर्जा...

समस्या ग्रस्त ओरेन्टल सहकारी पीडितले पाउलान् त रकम ?
सोमबार, २३ बैशाख २०७६

ओरेन्टल सहकारीको चर्चा चलेको लामो समय भैसक्यो । अहिले भेगा सिटीको जग्गा सर्वोच्च अदालतले रोक्का गरेको छ । जग्गा लिलाम गर्न नपाए पछि ऋण  असुल्ने काम भैरहेको छ ।  ...

सहकारीको ठगी रोक्न ठग्नेको तीन पुस्ते विवरणकर्जा सूचना केन्द्र
शनिबार, २१ बैशाख २०७६

सहकारी विभागमा हालसम्म दर्ता भएका ३४ हजार ५१२ सहकारीमध्ये सबै सहकारीमा एकै किसिमको लेखा प्रणाली नहुनु, नियमन निकायका रुपमा सहकारी विभागले प्रभावकारी कार्य सम्पादन गर्न नसकेका कारण केही सहकारीले प्रवाह...

सहकारीको विकृति–विसङ्गति अन्त्य गर्न सहकारी ऐन
शनिबार, २१ बैशाख २०७६

सहकारी विभागका रजिष्ट्रार डा टोपराज पाण्डेले ‘सहकारी क्षेत्रको प्रवद्र्धनमा सहकारीमैत्री कानून तथा नीतिहरु’ विषयक कार्यपत्र र प्रदेश तथा सहकारी ऐन, नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाबीच समन्वय र सहकार्यका विषयमा...

पूर्वमन्त्रीको फनपार्क र सहकारीको टुकुचा जग्गाको भाडा लगाउने सम्झौता खारेज
सोमबार, १६ बैशाख २०७६

परिषद्ले सहकारीलाई पठाएको सम्झौतापत्रमा २०७४ असोज ३० गते सहकारीसँग २५ वर्षका लागि करार गर्ने भनिए तापनि करार प्रक्रियामा कुरा नमिलेपछि सम्झौता नै रद्द गरेको उल्लेख गरेको छ । ...

जनशक्ति नहुँदा सहकारीमा विकृति बढ्न सक्ने सम्भावना
सोमबार, १६ बैशाख २०७६

संविधानले संघ, प्रदेश र स्थानीय तह तीनवटैका साझा अधिकार सूचीमा सहकारी राखेको छ । संघले सहकारीको नियमन गर्ने उल्लेख छ । भने प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रमा पनि सहकारी...

चर्किंदै हरित कृषि सहकारी र समाज कल्याण परिषदबीचको  सम्बन्ध
आइतबार, १५ बैशाख २०७६

हरित कृषि सहकारी संस्था लिमिटेडले समाज कल्याण परिषदले आफूहरुसँग गरेको करार सम्झौता खारेजी गरेको भन्दै उक्त खारेजी तत्काल सच्याउन माग गरेको छ । सहकारीका कार्यकारी प्रमुख कोमलचन्द्र बरालले हरित कृषि सहकारीको...

सहकारीले शेयरबजारमा लगानी गर्न नपाउने
शुक्रबार, १३ बैशाख २०७६

साथै एकभन्दा बढी सहकारीमा सदस्य रहेका व्यक्तिलाई समेत तीन महिना भित्र एउटा सहकारीमा मात्र सदस्यता कायम गर्न बोर्डले भनेको छ । ...

खुलारुपमा बिक्री हुने अप्रशोधित दुग्ध बिक्री वितरणमा प्रतिबन्ध
बुधबार, ११ बैशाख २०७६

निर्देशिका २०७५ मा दूध प्रशोधन गरी उत्पादन मिति, उपभोग मिति, मूल्य र लेवलसहित आवश्यक जानकारीलगायत प्याकेजिङमा उल्लेखित दूधमात्र बिक्री वितरण गर्न पाइने व्यवस्था उल्लेख छ । निर्देशिका २०७५ कार्यान्वयनमा आएपछि...

बजेटका लागि उद्योग व्यवसायीहरुको यस्तो सुझाव आयो
बुधबार, ११ बैशाख २०७६

सरकारले सहरकारीलाई पनि अर्थतन्त्रको महत्वपूर्ण अंगका रुपमा लिएका हुनाले अब सहकारी मार्पmत देशमा रोजगारी सृजना गर्न सकिने र सामूहिकताको भावन सँगै पुँजीको सहजता पनि सहकारीमा रहने भएकाले अबको बजेटमा सहकारी...

सहकारी नाममा गलत धन्दा गर्नेलाई कारवाहीको दायरामा ल्याइँदै
शनिबार, ०७ बैशाख २०७६

हाल देशमा ३४ हजार ५१२ विभिन्न प्रकृतिका प्रारम्भिक सहकारी संस्थामा ६३ लाख सदस्य संलग्न छन् । सहकारी संस्थाको कूल शेयर पूँजी रु ७३ अर्ब र परिचालित बचत रु तीन खर्ब...