aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
साङ्गीतिक यात्राको क्रममा देश–विदेश दोडाहामा मङ्गोलियन हार्ट
आइतबार, २६ चैत्र २०७९

साङ्गीतिक भाषामा ‘ब्याण्ड’ भनिने मङ्गोलियन हार्टले स्वदेशसँगै विदेशमा समेत कार्यक्रमलाई तीव्रता दिएको छ । स्थापना भएको ३० वर्ष पुगेको उपलक्ष्यमा अष्ट्रेलियामा यात्राको आयोजना गरिएकोे गायक लामाले जानकारी दिए । “हामी...

शाहरुख विश्वकै प्रभावशाली व्यक्तिहरुको शीर्ष स्थानमा
आइतबार, २६ चैत्र २०७९

यस सर्वेक्षणमा उनले फुटबलर लियोनल मेस्सी, एलन मस्क, बेलायतका राजकुमार ह्यारी र राजकुमारी मेघन मार्कल, ओस्कार विजेता मिशेल योह, मेटाका सीईओ मार्क जुकरबर्ग जस्ता व्यक्तित्वलाई पराजित गरेका छन् । टाइम म्यागजिनले...

मोफसलमा बढ्यो चलचित्र सम्बन्धी गतिविधि
विहीबार, २३ चैत्र २०७९

मोफसलका विभिन्न सहरमा व्यावसायिकरूपमा प्रिमियर नभएका होइनन् तर निर्माण पक्षले नै प्रचारप्रसारका लागि गर्ने यस्ता गतिविधि निकै कम छन् । चलचित्र निर्माता श्रीधर पौडेलले कलाकार सुरक्षा पन्त र कमलमणि नेपाल...

अस्ट्रेलियामा पनि टिकटकमा प्रतिबन्ध
मंगलबार, २१ चैत्र २०७९

अस्ट्रेलियाले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ । सङ्घीय सरकारका उपकरणमा चिनियाँ स्वामित्वको उक्त ‘एप्लिकेशन’ प्रतिबन्ध लगाइएको हो । देशका गुप्तचर र सुरक्षा निकायको सुझावमा सङ्घीय सरकारका उपकरणमा टिकटकमा प्रतिबन्ध लगाइएको महान्यायाधिवक्ता...

एआई प्रविधिबाट बन्यो नेपाली चलचित्रको पोस्टर
आइतबार, १९ चैत्र २०७९

“केही नयाँ गरौँ भन्ने भावले एआईको सहायताले पोस्टर तयार गर्यौँ । परीक्षणमै रहेको आएको नतिजाले हामी उत्साहित छौँ”, निर्माता पौडेलले भने, “यसले आगामी दिनमा आत्मनिर्भर चलचित्रकर्मीलाई सहायता पुग्नेमा विश्वस्त छु...

आलियाले नवाजुद्दीन सिद्दीकीसँग डिभोर्स गर्ने, सय करोडको मानहानीको मुद्दाको भएन सेटलमेन्ट
बुधबार, १५ चैत्र २०७९

नवाजुद्दीन सिद्धिकी र उनकी पूर्व पत्नी आलियाबीच लामो समयदेखि विवाद छ । नवाजुद्दीनले आलियाका वकिल रिजवान सिद्धिकीलाई सम्झौताको लागि प्रस्ताव पठाएका थिए । मिडियासँग कुरा गर्दै आलियाले नवाजुद्दीनसँग डिभोर्स लिने...

बोर्डले सिनेमा साइबर सेक्युरिटीको डेडिकेटेड डेस्क सञ्चालन गर्ने
बुधबार, १५ चैत्र २०७९

कार्यक्रममा रोबोटिक्स एकेडेमी अफ नेपालका फाउण्डर बिक्रान्त कार्की र आईडिया ब्रिड आईटी सोलुशनका निबेश किरण अधिकारीले संयुक्त रुपमा सिनेमा साइबर सेक्युरिटी डेस्कबारे डेमोस्ट्रेसन देखाएका हुन्। यि दुई आईटी कम्पनीले उक्त...

पात्रलाई पहिचान बनाउन सफल विपिन
विहीबार, ०९ चैत्र २०७९

‘जात्रै जात्रा’, ‘प्रसाद’, ‘सेल्फी किङ’ मार्फत आफूसँगै चरित्रमा भिन्नता ल्याउन सफल अभिनेता कार्की रङ्गमञ्च हुँदै चलचित्रमा आएकाले चरित्र निर्माणमा गम्भीर अन्यभन्दा फरक देखिएका छन् । ...

महङ्गियो चलचित्र निर्माण, सुटिङ नै बन्द गर्ने घोषणा
बुधबार, ०८ चैत्र २०७९

चलचित्र निर्माण लागत बढ्नुमा प्राविधिक कारण नरहेको नेपाल चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामाले बताए । उनले भने, “प्राविधिकले सरकारमार्फत तोकिएबमोजिमको ज्यालामा काम गर्न अप्ठेरो छ । त्यसैले निर्मातासँगको सहमतिमा...

अक्षय कुमारको फिल्मको सेटमा ठूलो दुर्घटना : १९ वर्षीय बालक किल्लाबाट सय फिट तल खसे
आइतबार, ०५ चैत्र २०७९

रिपोर्टका अनुसार फिल्मका निर्देशक महेश मांजरेकर विगत केही दिनदेखि पन्हालगढमा आफ्नो आगामी फिल्म ‘वेदात मराठे वीर दौडे सात’ को सुटिङमा व्यस्त छन् ।  सुटिङका ​​लागि आएका घोडाहरुको हेरचाह गरिरहेका थिए...

कलाकार सङ्घको अध्यक्षमा निरौलाले मारे बाजी
आइतबार, ०५ चैत्र २०७९

उनको निकटतम् प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीले दुई सय नौ मत प्राप्त गरिन् । सङ्घ स्थापना हुँदा नै सदस्यमा रहेका निरौला त्यसपछि कार्यसमितिमा चार कार्यकाल महासचिव र तीन कार्यकाल उपाध्यक्ष रहिसकेका...

‘छक्का पञ्जा ४’ ले गर्यो १२ करोडभन्दा बढिको व्यापार
बुधबार, ०१ चैत्र २०७९

सिनेमा हलमा फागुन १९ गतेदेखि ‘छक्का पञ्जा’को चौथो शृङ्खला प्रदर्शनरत छ । बक्सअफिसलाई नियाल्ने हो भने चलचित्र ‘छक्का पञ्जा ४’ ले घरेलु बक्सअफिसमै रु १२ करोडभन्दा बढीको ग्रस व्यापार गरेको...

राजामौलीको आरआरआरले पनि थाप्यो ओस्कार, उनी हुन् सबै फिल्म हिट भएका निर्देशक
सोमबार, २९ फागुन २०७९

राजामौली सन् २००१ मा तेलुगु फिल्म उद्योगमा प्रवेश गरेका थिए । उनको निर्देशनमा बनेको पहिलो फिल्म स्टुडेन्ट नम्बर १ थियो, जसमा जुनियर एनटीआर मुख्य नायक थिए। जम्मा १ करोड ८०...

१२ करोडको लागतमा बन्यो अर्को सिनेमा हल, छड्के–२ र छक्का पञ्जा–४ ले पाए मौका
शुक्रबार, १९ फागुन २०७९

अध्यक्ष केसी भने, “सिनेमा हल कलाकार र दर्शकको लागि मन्दिर हो । शहरमा मात्र होइन, वर्तमान समयमा सिनेमा हलको माग गाउँसम्म विस्तार गर्न जरुरी छ । यसले चलचित्र क्षेत्रको विकासमा...

अक्षय कुमारको सेल्फीले बनायो निराश
मंगलबार, १६ फागुन २०७९

सेल्फीको बक्स अफिस सङ्कलनलाई लिएर सामाजिक सञ्जालमा विभिन्न मेम्स भाइरल भइरहेका छन् । पठान र सेल्फीको कलेक्सन सेयर गर्दै मानिसहरूले चुटकी बजाएका छन्। ...

जेलमुक्त भए अभिनेता पल शाह
सोमबार, १५ फागुन २०७९

अभिनेता पल शाहले आइतबार सफाई पाएका आज कारागारबाट रिहा भएका छन् । नाबालिका किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोग लागेर पक्राउ परि विगत एक वर्षदेखि तनहुँ जिल्ला कारागारमा रहेका शाह आज...

सीमावर्ती क्यासिनोहरु यसरी बन्दैछन् कालो भारु सेतो पार्ने मेसिन
आइतबार, १४ फागुन २०७९

पूर्व नेपालमा सञ्चालित एक क्यासिनोमा कार्यरत उच्च तहका कर्मचारीले आर्थिक न्युजसँग भने ‘भारतीयहरू अवैध भारु लिएर क्यासिनो छिर्छन् । एक रात बस्छन् । मोज गर्छन्। अनि अर्को दिन खेलेर जितेको...

यी हुन् आलियाको छाला सधैँ चम्किलो राख्ने महँगा ५ क्रिम
शनिबार, १३ फागुन २०७९

तीन महिना अघि आमा बनेकी आलियाको छाला सधैँ चम्किलो र मुलायम रहन्छ। आमा बन्ने क्रममा र पुरा गर्वास्थाको बेला उनले कसरी आफ्नो बिग्रिएको छालालाई संरक्षण गरिन् भन्ने जिज्ञासा धेरैमा छ।...

चैत्र २ गतेदेखि ‘मुन्द्रेको कमेडी क्लब’ प्रसारण हुने, मुख्य प्रायोजकमा सिटी एक्सप्रेस
मंगलबार, ०९ फागुन २०७९

आगामी चैत्र २ गतेदेखि ‘मुन्द्रेको कमेडी क्लब’ प्रसारण हुने भएको छ । कि इन्टरटेन्मेन्ट तथा एडी रिलिजको सहकार्यमा यही चैत्र २ गतेदेखि कमेडी सो मुन्द्रेको कमेडी क्लब नियमित रूपमा उत्पादन...

राज कपुरको ऐतिहासिक बंगला बिक्री
शुक्रबार, ०५ फागुन २०७९

बिजनेश टुडेको रिपोर्टका अनुसार गोदरेज प्रोपर्टीजले उक्त सम्पत्ति स्वर्गीय राज कपूरका कानुनी उत्तराधिकारी कपूर परिवारबाट किनेको दाबी गरेको छ।गोदरेज प्रोपर्टीजका एमडी तथा सीईओ गौरव पाण्डेले भने राज कपूरको प्रतिष्ठित परियोजना...