आम्दानीमा भागवण्डा गर्ने गरी लिंक इन्टरनेशनलका काफ्ले र भट्टराईले अवैद्यरुपमा पोर्चुगल पठाउने भन्दै रकम असुलेको अवस्थामा भट्टराई पक्राउ परेर कारवाही भोग्दै गरे पनि काफ्ले भने मेनपावरकै आवरणमा जोगिइरहेका छन् ।...
यसरी निर्वाचनमा खटिएका कर्मचारीले “प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन (आर्थिक) निर्देशिका, २०७४” मा रहेको व्यवस्थाअनुसार विभिन्न सेवा सुविधा पाउँछन् । मतदान केन्द्र, अस्थायी मतदान केन्द्र तथा मतदानस्थलमा खटिने कर्मचारीले...
झापाका एकजना यात्रु किरण सिवाकोटी भने, ‘टिकट हाम्रो हातमा छ तर जहाजका सबै सिट प्याक भयो, अब तपाईंहरुको फ्लाइट पर्सि हुन्छ भनेर हामीलाई फर्काइयो ।’ आफूसहित करिब ६० जना यात्रुहरुलाई...
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष एवं खगोल ओभरसिजका सञ्चालक विमल ढकाल र निलकमल ह्युमन रिसोर्स र यूथ म्यानपावरका सञ्चालक समेत रहेका सघका सचिव मेघनाथ भुर्तेल लगायत बज्र ह्युमन रिसोर्सका...
चालु आर्थिक वर्षको २०७९र८० को पहिलो ३ महिनामा माल्टामा मात्रै २ हजार ८६० जना नेपाली रोजगारीका लागि पुगेका छन् । वैदेशीक रोजगार विभागका अनुसार युरोपको माल्टा मुलुकमा अत्याधिक नेपाली श्रमको...
शव ढुवानीको लागि उसले ५३ लाख ६६ हजार रुपैयाँ खर्च गरेको छ । ६३ वटा (६९ पुरुष÷३ महिला) शव झिकाउनका लागि ४५ लाख ९८ हजार रुपैयाँ खर्च गरेको छ ।...
ग्लोबल टाइम्स कुवेत र कुवेतस्थित नेपाली दूतावासमा पटकपटक ताकेता गर्दा पनि पहल हुन नसकेको धर्म ओभरसिजले जनाएको छ । सातैजनालाई हाल चाबहिलस्थित पासा होटलमा राखिएको छ । सम्बन्धित मेनपावरले उनीहरुको...
“आफ्नै ठाउँमा रोजगारी पाएको भए किन भारत जानुपथ्र्यो र”, उनले भने, “भारत नगई खानपीनको जोहो गर्न सकिँदैन ।” आर्थिक अवस्था कमजोर भएकाले पढाइ छोडेर रोजगारीका लागि भारत जान लाग्नुभएका चौधरीले...
कतिपयले समाजमा इज्जत नहुने, डर र लाजका कारण झट्ट काम गर्न मन पराउँदैनन् । जयबहादुर नेपालीलाई भने जुत्ता चप्पल व्यवसायले दाममात्रै नभई समाजमा राम्रो चिनिने अवसर मिलेको छ । उनले...
उनले सन् २०१८ मा भएको निर्वाचनमा डेमोक्र्याट पार्टीको तर्फवाट निर्वाचित भएर एउटा अलग्गै इतिहास बनाउनु भएको हो ।भण्डारी मेरिल्याण्डको जनरल एसेम्बलीमा आफनो चार वर्षे कार्यकालको अनुभवसहित निर्वाचनमा बहालवाला सांसदको हैसियतले...
आज गेरखापत्र दैनिकमा प्रकाशित सूचनामा जनाइए अनुसार २१ दिनभित्र दरखास्त दिनु पर्नेछ भने दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र दरखास्त दिन सकिनेछ । ...
अहिले मादल बिक्न छोडेपछि उनी गिट्टी कुट्ने र बालुवा बोक्ने काम गर्छन् । मादल व्यवसाय सङ्कटमा परेपछि दर्जीले पेसा बदल्नुपरेको हो । बाउ, बाजे र दाइहरुबाट सिकेको सीपले उनलाई सात...
आन्तरिक बढुवामार्फत पनि रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरिएको छ । विभिन्न सेवातर्फ कर्मचारी माग गरिएको प्रदेश सरकारले जनाएको छ । ...
आजको गोरखापत्र दैनिकमा प्रकाशित भएको सूचना अनुसार कात्तिक १७ गतेसम्म योग्यता पुगेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । ...
गएराति राति ९ः४५ बजेबाट खुला भएको आवेदन २२ कात्तिक २०७९ सम्म जारी रहने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । ...
राष्ट्रिय राजस्व निकायले सार्वजनिक गरेको एक सर्वेक्षणअनुसार निजी क्षेत्रका सबै कामदारको औसत तलब गत वर्ष ४४ लाख ३० हजार येन (३० हजार ६ सय १३ डलर) थियो । ...
सिन्धुपाल्चोकको विकट बस्ती पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ मानेखर्कका स्थानीयवासीले कुनै समयमा प्रत्येक घरधुरीमा श्यामा कपडा उत्पादनका लागि तान बुन्ने गर्थे । तर अहिले दुई चार घरमा मात्र पाका पुस्ताका महिलाहरूले श्यामा...
बागलुङ तमानखोलाकी ७७ वर्षीया यमकला घर्तीमगरलाई उमेरले बुढ्यौली लागे पनि उनको सीप तन्नेरीकोभन्दा कम छैन । अहिले पनि उहाँ हरेक दिने राडीपाखी बुन्ने काम गर्दै आएका छन् तर पहिलेको जस्तो...
उद्योगबाट उत्पादन भएका खुकरी हाल स्थानीय बजारका खोटाङ, सङ्खुवासभा, धनकुटा, धरान, विराटनगर, काठमाडौँ हुँदै मुलुकबाहिर समेत जाने गरेको छ । चर्चामा आएसँगै भोजपुरमा हुने हरेक स्वागत तथा बिदाईमा समेत भोजपुरे...
कोरोना महामारीको समयमा वैदेशिक रोजगारी गुमाएकाहरुका लागि गाउँपालिकाले अटो रिक्सामा अनुदान दिएपछि रानाको व्यवसायी बन्ने बाटो खुलेको हो । रोजगारी गुमाएर घर फर्किएकाले यसअघि उनीसँग अटो रिक्सा खरिदका लागि पैसा...