aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
आलियाले नवाजुद्दीन सिद्दीकीसँग डिभोर्स गर्ने, सय करोडको मानहानीको मुद्दाको भएन सेटलमेन्ट
बुधबार, १५ चैत्र २०७९

नवाजुद्दीन सिद्धिकी र उनकी पूर्व पत्नी आलियाबीच लामो समयदेखि विवाद छ । नवाजुद्दीनले आलियाका वकिल रिजवान सिद्धिकीलाई सम्झौताको लागि प्रस्ताव पठाएका थिए । मिडियासँग कुरा गर्दै आलियाले नवाजुद्दीनसँग डिभोर्स लिने...

नथामिने भो बैंक ढल्ने सिलसिला, मडारियो युरोपको ड्यूशसँगै अमेरिकी बैंकहरू माथि कालो बादल
मंगलबार, १४ चैत्र २०७९

बैंकको कर्जा डिफल्ट स्वैपले गति लिएपछि चैत १२ गते यस बैंकको सेयर १४ प्रतिशतभन्दा बढीले घटेको थियो । यसै क्रममा चैत २५ गते सेयर ६ दशमलव ५ प्रतिशतले घटेको थियो...

एक वर्षपछि ज्याक मा चीन फर्किए
मंगलबार, १४ चैत्र २०७९

रिपोर्टका अनुसार, मा आफ्नो गृहनगर हांगझाउको युनगुओ स्कूलमा आइपुगे, जहाँ अलिबाबाको मुख्यालय पनि छ। यो विद्यालय अलिबाबाको आर्थिक सहयोगमा चल्छ । यसमा अधिकांश बालबालिका अलिबाबाका कर्मचारीका छन् । सोमबार खातामा...

वैज्ञानिकहरूलाई मिल्यो ठूलो सफलता, वृद्धलाई फेरी तन्नेरी बनाउन सक्षम
सोमबार, १३ चैत्र २०७९

यो अध्ययनका परिणामहरू आशाजनक मात्र थिएनन्, तिनीहरू अचम्मका समेत थिए। गम्भीर रेटिना डिजेनेसन भएका वृद्ध मुसाहरू अब आफ्नै बच्चाहरू भन्दा राम्रो सँग देख्न सक्षम थिए। सो टोलीले उही प्रविधि प्रयोग...

राहुल गान्धीको सांसद पद खारेज, फेरी चुनावमा उठ्न नपाउने
शुक्रबार, १० चैत्र २०७९

राहुल गान्धीले सन् २०१९ मा कर्नाटकको सभामा मोदी थर भएका सबै चोर भएको आरोप लगाएका थिए। राहुल गान्धीले भनेका थिए, 'चोरको थर मोदी। सबैको चोरको थर मोदी छ, चाहे उनी...

अडानीपछि हिन्डनबर्ग ब्लक इन्क विरुद्ध खनियो
शुक्रबार, १० चैत्र २०७९

ब्लकको शेयरमा छोटो पोजिसन लिएका थिए । उनले कम्पनीको शेयरमा गिरावटको शर्त लगाए। यो रिपोर्ट आएपछि ब्लक इन्कको स्टक करिब २० प्रतिशतले घटेको छ । सेयरमा आएको गिरावटका कारण कम्पनीले...

हिन्डनबर्गले गर्दैछ अर्को ठूलो खुलासाको तयारी
विहीबार, ०९ चैत्र २०७९

अडानीको गोप्य कमजोरीलाई  पर्दाफास गरेपछि अब कुन ठूला कर्पोरेट समूह वा कुन अर्ब पति हिन्डनबर्गको निशानामा छन्? यो कुरा भने खुलाइएको छैन । हिन्डनबर्ग फर्मको आधिकारिक ट्विटर खाताबाट मार्च २३...

अमेरिकामा बैंक ब्याजदर १५ वर्षयता कै उच्च, विश्वभर पर्‍यो नकारात्मक प्रभाव
विहीबार, ०९ चैत्र २०७९

फेडले डिसेम्बरमा शून्य दशमलव ५० आधार बिन्दुले ब्याज दर बढाएको थियो। पहिले लगातार चार पटक शून्य दशमलव ७५ आधार बिन्दुले ब्याज दर बढाएको थियो। अमेरिकी फेडका अध्यक्ष पावेलले आवश्यक परेमा...

सूर्यबाट आएको तीव्र गतिको आँधीले शुक्रवारदेखि ल्याउँदैछ पृथ्वीमा हलचल
विहीबार, ०९ चैत्र २०७९

उनका अनुसार हामीले मार्च २४ अर्थात् भोलि शुक्रबार उच्च-गतिको हावाको प्रभावहरू देख्न सुरु गर्नेछौँ। "जब तीव्र गतिको हावा पृथ्वीमा पुग्छ, त्यसले बोक्ने कण र चुम्बकीय क्षेत्रले पृथ्वीको चुम्बकीय क्षेत्रसँग अन्तरक्रिया गर्नेछ,...

टिकटक प्रतिबन्धको विरोधमा अमेरिकामा प्रदर्शन
विहीबार, ०९ चैत्र २०७९

"मैले टिकटकमा मेरो व्यवसाय निर्माण गरेँ, त्यसैले प्रतिबन्धले मेरो व्यवसायको लागि समस्या खडा गर्छ," साबुन बनाउने एक उद्यमीले उनको ७० हजार फलोअर्सलाई राजधानी आइपुगेपछि रेकर्ड गरिएको भिडियोमा बताइन्। ...

अदानी ग्रुप थप विमान स्थलको संख्या बढाँउदै
विहीबार, ०९ चैत्र २०७९

सेन्टर फर एभिएसन समिटमा बोल्दै बंसलले अदानी एयरपोर्ट्सले एभिएसन इन्स्टिच्युट स्थापना गर्ने काम गरिरहेको बताए । उनले यो पनि भने पहिलो चरण अन्तर्गत, नवी मुम्बई एयरपोर्टले डिसेम्बर २०२४ सम्म सञ्चालन...

सन् २०२२ मा जापानमा जग्गाको मूल्य १.६ प्रतिशतले वृद्धि
विहीबार, ०९ चैत्र २०७९

यो १५ वर्षयताकै सबैभन्दा ठूलो वृद्धि भएको र कोभिड–१९ को प्रतिबन्ध हटेपछि कार्यालय, आवास र होटलको माग बढेको मन्त्रालयले जनाएको छ । सन् २००८ मा १.७ प्रतिशतले मूल्य वृद्धि भएयता...

गुगलले गर्‍यो च्याटजीपीटीको प्रतिस्पर्धी बार्डको लन्च
बुधबार, ०८ चैत्र २०७९

गुगलका सिइओ सुन्दर पिचाईले मंगलबार आफ्ना कर्मचारीहरूलाई भने, 'गुगलका ८० हजार कर्मचारीसँग बार्डको परीक्षण गरिसकेपछि पहिलो चरणका रूपमा अमेरिका र बेलायतमा जनतासँग यसको परीक्षण गरिनेछ।' पिचाईले भने, 'चीजहरू गलत हुन...

युक्रेनका राष्ट्रपतिले चीनलाई गरे मध्यस्थताको लागि आह्वान, अमेरिकामा थपियो चिन्ता
बुधबार, ०८ चैत्र २०७९

"हामीले चीनलाई शान्ति सूत्रको कार्यान्वयनमा साझेदार बन्न प्रस्ताव गर्‍यौँ। हामीले हाम्रो सूत्र सबै च्यानलहरूमा पार गर्‍यौँ। हामी तपाईँलाई वार्ताका लागि आमन्त्रित गर्छौँ। हामी तपाईँको जवाफको लागि पर्खिरहेका छौँ," जेलेन्स्कीले मङ्गलवार...

अफगानिस्तान र पाकिस्तानमा भूकम्पः बाह्र जनाको मृत्यु, सयौँ घाइते
बुधबार, ०८ चैत्र २०७९

अफगानिस्तान र पाकिस्तानका विभिन्न क्षेत्रमा मङ्गबार राति भएको ६.५ म्याग्निच्युडको भूकम्पमा १२ जनाको मृत्यु भएको छभने सयौँ घाइते भएका छन् । अफगानिस्तानमा तीन र पाकिस्तानमा नौ जनाले ज्यान गुमाएका सम्बद्ध...

भारतका फरार हिरा व्यापारी मेहुलको नाम रेड नोटिस लिस्टबाट हटायो
बुधबार, ०८ चैत्र २०७९

सीबीआईले एक प्रेस नोट जारी गर्दै सुपुर्दगी (भारत ल्याउन) प्रक्रियाका लागि इन्टरपोलको रेड नोटिसको आवश्यकता नरहेको बताएको छ। सीबीआईको ग्लोबल अपरेशन सेन्टरले मेहुल चिनुभाई चोक्सी जस्ता वान्टेड अपराधीहरूको गतिविधिलाई नजिकबाट...

चीनका चिप टाइकुन भ्रष्टाचारको फन्दामा
मंगलबार, ०७ चैत्र २०७९

बिबिसीका अनुसार चाओ र सिङ्घुआ समूहले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । आफ्नो विज्ञप्तिमा, सेन्ट्रल कमिसन फर डिसिप्लिन इन्स्पेक्सनले चाओले ‘सरकारी कम्पनीलाई आफ्नो व्यक्तिगत सम्पत्तिको रूपमा प्रयोग गरेको’ आरोप लगाएको...

यी मिडिया टाईकुन जो ९२ वर्षमा गर्दैछन् ५ औँ विवाह
मंगलबार, ०७ चैत्र २०७९

म्याडोर्क बेलायतका प्रसिद्ध द टाइम्स, सन्डे टाइम्स, द सनलगायत धेरै अखबारका मालिक हुन्। अमेरिकामा उनी द वाल स्ट्रिट जर्नल, न्यु योर्क पोस्ट, डाउ जोन्स लोकल मिडिया ग्रुप, ७ न्युज इन्फर्मेशन...

फिनल्यान्ड संसारकै सर्वाधिक खुसी देश, कहाँ छन् सूचीमा युक्रेन र रसिया ?
मंगलबार, ०७ चैत्र २०७९

इजरायल गत वर्षको नम्बर ९ बाट यस वर्ष चौथो नम्बरमा उक्लिएको छ। शीर्ष १० मा नेदरल्यान्ड्स (नम्बर ५), स्वीट्जरल्यान्ड (नम्बर ८), लक्समबर्ग (नम्बर ९) र न्यूजिल्याण्ड (नम्बर १०)मा परेका छन्...

अमेजनमा थप ९ हजार जनाको जागिर चट्, मन्दीको मार देखियो विश्वका ठूला कम्पनीमा
मंगलबार, ०७ चैत्र २०७९

यसका एक जना मालिक एन्डी जस्सीले भने कि यो "कठिन निर्णय" थियो तर यो कम्पनीको लागि दीर्घकालीन रूपमा उत्तम हुनेछ। यो फर्मले जनवरीमा पहिले नै १८ हजार कर्मचारीहरू हटाइसकेको छ।