aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 
नर्भिकले ३ दिन फ्रि केमिकल पिल सञ्चालन गर्ने
आइतबार, १९ भदौ २०७९

नर्भिक इन्टरनेशनल हस्पिटलले अनुहारको छालामा देखिने विभिन्न समस्याहरु प्रताडितहरुलाई लक्षित गरी फ्री केमिकल पिल अभियान सञ्चालन गर्ने भएको छ । ...

संसदमा सहभागी नहुने राप्रपा अध्यक्ष लिङ्देनको घोषणा
आइतबार, १९ भदौ २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले अबका दिनमा प्रतिनिधिसभा बैठकमा उपस्थित नहुने घोषणा गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै अध्यक्ष लिङ्देनले मुलुकमा आमनिर्वाचन घोषणा भइसकेकाले...

भुजिखोला किनारमा दुई वर्षदेखि हराएको निद्रा
आइतबार, १९ भदौ २०७९

भुजीखोलाले बगाएका उनका छोरा नारायण विकको एक सातापछि शव भेटिएको थियो । उनीसँगै बाढीमा बगेका बुहारी टेकमाया, छोरी तिर्सना र नातीनी मनिष विक अहिले पनि बेपत्ता छन् । एउटै परिवारका...

सत्र दिनमा ७४६ कम्पनी कालोसूचीमा
आइतबार, १९ भदौ २०७९

कालोसुचीमा पर्ने कम्पनीहरुमा होटल तथा रेष्टुरेन्ट देखी हस्पिटलसम्म रहेका छन् । यस अवधिमा एसपीआई होटल रुद्राक्ष प्रालि, नेपाली जुत्ता पसल एण्ड स्टोर, सूर्य कन्ट्रक्शन फर्म प्रालि, दिर्घायु बहुउद्देश्यीय कृषि प्रालि,...

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ
आइतबार, १९ भदौ २०७९

मधुवन नगरपालिका ४ माचड चोक बस्ने सोमई थारूको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३४ वर्षीय जगत चौधरी समेत १५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ...

भृकुटीमण्डप बजारलाई दशैँको रौनकले अझै छोएन
आइतबार, १९ भदौ २०७९

सस्तो मूल्यमा सामान पाउने खुला बजारमा दशैँको रौनकले नछोए पनि व्यापार नखस्किएको काठमाडौँ निम्न वर्गीय व्यापार सङ्घले जनाएको छ । सङ्घका उपाध्यक्ष गोविन्द पौडेलले भने, “ खुला बजारमा दशैँका लागि...

जुटखेतीमा किसानको आकर्षण घट्दै
आइतबार, १९ भदौ २०७९

तराई (मधेश क्षेत्रको प्रमुख नगदे बालीका रूपमा लगाइने जुटखेती क्रमिकरूपमा घट्दै आएको छ । विशेष गरी सुनसरी, मोरङ र झापामा सबैभन्दा धेरै जुटखेती उत्पादन हुने गर्दछ । पछिल्लो समय जुटखेतीतर्फ...

शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्छ: वरिष्ठ नेता पौडेल
शनिबार, १८ भदौ २०७९

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिनुपर्ने बताएका छन् । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आज आयोजित ३६औँ वार्षिकोत्सव तथा ११औँ साधारणसभाको उद्घाटन...

छाला व्यवसाय गरेर गाउँमै रोजगारी
शनिबार, १८ भदौ २०७९

बोगटीले छाला व्यवसाय सुरु गरेको दुई वर्ष भयो । विदेशमा सोचेभन्दा कम आम्दानी भएपछि नेपाल फर्किएर व्यवसाय गरेको बताउने उनको छाला व्यवसायमा पाँच जनाले रोजगारी पाएका छन् । बोगटी मात्रै...

सुनसरीमा दुर्घटनामा दुई प्रहरीको मृत्यु
शनिबार, १८ भदौ २०७९

सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा६०प ४४९२ नंको मोटरसाइकललाई पिपरीत दिशाबाट आउँदै गरेको को२च २६४९ नंको पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको...

विदेश पठाईदिन्छु भनि रकम ठगी गर्ने रविन्द्र अधिकारी पक्राउ
शुक्रबार, १७ भदौ २०७९

अफगानिस्तान पठाईदिन्छु भनि रकम ठगी गरेको अभियोगमा चितवन भरतपुर महानगरपालिका २१ गितानगर घर भई काठमाडौं बसुन्धरा बस्ने राप्ती प्लेसमेन्ट सर्भिस प्रालीका सञ्चालक रविन अधिकारी भन्ने ३९ वर्षीय रविन्द्र अधिकारीलाई प्रहरीले...

रित्तिएको गाउँका भरिएका मन
शुक्रबार, १७ भदौ २०७९

“पहिले त गाउँ कम्ता रमाइलो थिएन नि बाब”, अगेनाछेउमा बसेर झिलिङ्गा रोटी बनाउँदै गर्नु भएकी डिलकुमारी गुरुङले भने, “पहिले पनि टाढाटाढाबाट घुम्नका लागि अहिलेजस्तै मान्छेहरु आउने गर्थे, उनीहरु एक दिन...

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
शुक्रबार, १७ भदौ २०७९

जोरायल गाउँपालिका २ मिल चौराहास्थित होटेलमा जुवातास खेलिरहेको अवस्थामा कैलाली चुरे गाउँपालिका ६ बस्ने २४ वर्षीय लोकेन्द्र साउद समेत १२ जनालाई  गएराति प्रहरीले पक्राउ गरेको छ । ...

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
शुक्रबार, १७ भदौ २०७९

जिल्ला प्रहरी कार्यालयल चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुवै ठाउँमा लेदोसहितको पहिरो खसेको छ । निरन्तरको वर्षात्का कारण पहिरो झर्ने क्रम रोकिएको छैन । ...

राहुल रञ्जन शाह वाई वाई ग्लोकल टिन हिरो २०२२ उपाधिबाट सम्मानित
शुक्रबार, १७ भदौ २०७९

ग्लोकल प्रालिद्वारा आयोजित “ग्लोकल टीन हिरो २०२२”को  उपाधि राहुल रञ्जन शाहले, जित्न सफल भएका छन् । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र...

आयल निगम अझै मासिक ६१ करोड घाटामा
शुक्रबार, १७ भदौ २०७९

मूल्य बढेसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु. १७८ रुपैयाँ पुगेको छ । यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १७२ थियो । पेट्रोल, हवाई इन्धन तथा खाना पकाउने...

त्रिविको समस्या प्राज्ञिक बहसबाट समाधान गर्न सङ्घको आग्रह
विहीबार, १६ भदौ २०७९

उनले यस्ता अशोभनीय कार्यको छिटोभन्दा छिटो प्राज्ञिक संवादको अभ्यासबाट समाधान निकाल्न आग्रह गरेका हुन । विभिन्न प्रकारका माग राखी तालाबन्दी गर्ने, भौतिक दबाव दिने जस्ता क्रियाकलापले प्राज्ञिक बहसको स्थलका रुपमा...

निलम्बित प्रधानन्यायाधीशको थप बयान १९ गते हुने
विहीबार, १६ भदौ २०७९

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आज दोस्रो दिन पनि बयान दिएका छन् । उनको बयान नसकिएकाले यही भदौ १९ गते थप बयान हुने तय भएको छ...

भ्रष्टाचारको आरोपमा उच्च अदालतका रजिष्टार कटुवालविरुद्ध मुद्दा दायर
विहीबार, १६ भदौ २०७९

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा उच्च अदालतका रजिष्टार विरुद्ध बिहिबार मुद्दा दायर गरेको छ । आयोगले उच्च अदालत दिपायलमा कार्यरत तत्कालीन रजिष्ट्रार रण वहादुर कटुवालविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी...

पश्चिमसेतीका स्थानीय भन्छन्, ‘४२ वर्षपछि पुनः आशा पलायो’
विहीबार, १६ भदौ २०७९

विद्यालय पढ्दै गर्दा पश्चिमसेतीको चर्चा सुनेका डोटी, आदर्शका नरी ओझा अहिले नाति नातिनीका हजुरबुवा भइसकेका छन् । अहिलेसम्म पनि परियोजना बन्नु त कता हो कता कामै सुरु भएको छैन ।