aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 
एकै वडाबाट वार्षिक चार करोडको दूध बिक्री
शुक्रबार, २४ भदौ २०७९

म्याग्दीको बेनी नगरपालिकाको एउटै वडाबाट वार्षिक चार करोड मूल्य बराबरको दूध निकासी हुन थालेको छ ।  बेनी नगरपालिका–४ को सिङ्गा, बास्कुना, सुर्केमेला, राक्से, ठूलोखोला, स्वाँत, थामडाडा र तातोपानीका कृषकले दैनिक...

राम्दीमा पक्की पुल बनाउन प्रक्रिया थालियो
शुक्रबार, २४ भदौ २०७९

गण्डकी र लुम्बिनी प्रदेशको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथि पक्की पुल बनाउने प्रक्रिया थालिएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा र पाल्पाको सीमामा हाल रहेको पुल जीर्ण भएपछि नयाँ पुल...

पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज मार्ग बनाइने
शुक्रबार, २४ भदौ २०७९

पशुपति क्षेत्रमा बालाचतुर्दशीको अवसरमा शतबीज छर्न बाला चतुर्दशी मेला लाग्ने गरेको छ । शतबीज मार्ग निर्माण तथा व्यवस्थापन गरी सो क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्रका रुपमा विकास गर्न लागिएको मन्त्री श्रेष्ठले...

मदिरा पिएपछि किन धेरै पिसाब लाग्छ ?
विहीबार, २३ भदौ २०७९

तर अल्कोहलले ADH लाई दबाएर थप पानी छोड्न मिर्गौलामा दबाब दिन्छ। यसका कारण तपाईको शरीरमा डिहाइड्रेसनको समस्या हुन थाल्छ, जसका कारण अत्यधिक मात्रामा पिसाब मात्रै होइन टाउको दुख्ने र वाकवाकी...

कृषि र गैरकृषि जग्गा वर्गीकरण हुनुपर्ने
विहीबार, २३ भदौ २०७९

कृषि र गैरकृषि जग्गा स्थानीय तहले वर्गीकरण गर्न नसकेकाले मालपोत जग्गा रजिष्ट्रेशनको काममा कमी आएको छ । भू–उपयोग नियमावलीअनुसार स्थानीय तहमा निर्माण भएको स्थानीय भू–उपयोग परिषद्ले समयमै आफ्नो काम नगरेकाले...

‘टिबिसी ओमन इन बिजनेश’ छलफल कार्यक्रम सम्पन्न
विहीबार, २३ भदौ २०७९

द ब्रिटिस कलेजले हालै ‘टिबिसी ओमन इन बिजनेश २०२२’ छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको मुख्य उदेश्य नयाँ ज्ञानहरु आदान प्रदान गर्नु, नेटवर्क विस्तार गर्नु, रचनात्मक विकासका लागि सहकार्य...

बैंकिङ कसूर मुद्दामा फरार दुई जना पक्राउ
विहीबार, २३ भदौ २०७९

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोट शिवपुरी गाउँपालिका ५ घर भएका काठमाडौं महानगरपालिका २६ सामाखुसी बस्ने २९ वर्षीय पुरूषोतम अधिकारी र चन्द्रागिरी नगरपालिका ८ गौंथलिचोक बस्ने २७ वर्षीय नबिन केसीलाई...

ट्याक्सीको मिटर बिगारेर यात्रुलाई ठगी गर्ने १३ चालकविरुद्ध मुद्दा दायर
बुधबार, २२ भदौ २०७९

के तपाईंले ट्याक्सीमार्फत यात्रुलाई ठगी गर्नुभएको छ ? गर्नुभएको भए ख्याल गर्नुहोला, तपाईलाई कारबाही अथवा मुद्दा चल्न सक्छ । गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले ट्याक्सीमार्फत विभिन्न मितिमा यात्रुलाई ठगी गर्ने...

राउण्ड टेवल नेपालको अध्यक्षमा राहुल अग्रवाल निर्वाचित
बुधबार, २२ भदौ २०७९

निवर्तमान अध्यक्ष तथा अन्तर्राष्ट्रिय जनसम्पर्क अधिकृत आनन्द बाहेतीले आफ्नो कार्यकालमा गरेका कामको बारेमा अवगत गराए । सो कार्यक्रममा जर्मनी, फ्रान्स, भारत, बंगलादेशलगायतका मुलुकबाट अतिथिहरु आएका थिए । साधारणसभामा देशभरबाट ४...

फर्निचर तथा फर्निसिङ एक्स्पोको सबै तयारी पुरा, चाडपर्व लक्षित अफर चल्ने
बुधबार, २२ भदौ २०७९

आठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो २०२२ को सबै सबै तयारी पुरा भएको छ । राजधानीको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोको सबै तयारी पुरा भएको एक्स्पो व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले जनाएको...

हेल्थ एट होमले डेङ्गु रोग पीडितलाई सुरू गर्यो निशुल्क स्वास्थ्य परामर्श सेवा
बुधबार, २२ भदौ २०७९

साथै यदि विरामी अस्पताल जान नसक्ने अवस्था आएमा र घरमै स्वासथ्य सेवा आवश्यक परेमा समेत स्वास्थ्य उपचारको व्यवस्था मिलाएको छ । कम्पनीले यसअघि काोभिड महामारीको समयमा समेत निशुल्क स्वास्थ्य परामर्शको...

यसरी फेरियो भैरहवा
बुधबार, २२ भदौ २०७९

जिल्ला सदरमुकाम भएको कारण केही सरकारी कार्यालय बाहेक अन्य कुनै चहलपहल नभएको भैरहवा  लामखुट्टे, डुबान, फोहरलगायतको कारण यहाँ आउन मानिस नाक खुम्च्याउथे । सरकारी कार्यालयका कर्मचारी सकेसम्म भैरहवा आउन चाहन्नथे।...

द ब्रिटिस कलेजको आयोजनामा ‘तेस्रो टीबीसी जब फेयर’ सम्पन्न
बुधबार, २२ भदौ २०७९

काठमाडौंको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले आयोजना गरेको ‘टीबीसी जब फेयर ३.०) सम्पन्न भएको छ । कलेजले फ्रक्स जबको सहकार्यमा थापाथलीस्थित आफ्नै भवनमा सेप्टेम्बर २ मा तेस्रो जब फेयरको आयोजना...

वीरगञ्जको औषधि गोदाममा छापा, ठूलो परिणाममा म्याद गुज्रिएको औषधि फेला
मंगलबार, २१ भदौ २०७९

जि फर्मा लिंक प्रालीले भारतबाट उत्पादित डाक्टर रेडी फर्मास्युटिकलको औषधि बिक्री वितरण गर्दै आएको छ । डाक्टर रेडी फर्मास्युटिकलको उत्पादित म्याद नाघेको औषधि ठूलो मात्रामा वीरगञ्ज बजार क्षेत्रमा जथाभाबी फाँकिएकोबारे जिल्ला प्रशासन...

लिम्टसले ल्यायो “वाइरिङ दमदार, घर शान्दार” स्किम
मंगलबार, २१ भदौ २०७९

लक्की ड्रमा सहभागी हुन ग्राहकले न्यूनतम ५० हजार रूपैयाँ लिटमस केबल खरिद गरी तारिङ प्रक्रियाको फोटो सहितको बिल वेवसाइटमा पठाउनु पर्नेछ । कार्तिक २५ गते, दुई भाग्यशाली विजेताले फ्रिज, वासिङ मेसिन,...

कलिला हातले कल चलाउँदै पानी पिउन बाध्य छन् विद्यार्थी
मंगलबार, २१ भदौ २०७९

२०३८ सालमा स्थापना भएको श्री भुजौली आधारभूत माध्यमिक विद्यालयमा ९० जना छात्रा र ६० छात्र गरी जम्मा १५० विद्यार्थीहरुले यस विद्यालयमा अध्ययन गर्छन् । १५० विद्यार्थीहरुका लागि ४ जना शिक्षकको...

तीन अर्ब २६ करोड लागतमा अमलेखगञ्जमा दुई वटा पेट्रोल भण्डारण गृह बनाइने
मंगलबार, २१ भदौ २०७९

नेपाल आयल निगमले पाइपलाइनमार्फत पेट्रोलसमेत नेपाल आयात गर्न बाराको अमलेखगञ्जस्थित निगमको प्रादेशिक कार्यालयमा पेट्रोल भण्डारण गर्न दुई वटा पेट्रोल भण्डारण गृह (टङ्की) निर्माणको काम अघि बढाएको छ । हाल निगमले...

सार्वजनिक ऋण व्यवस्थापन विधेयक स्वीकृत
मंगलबार, २१ भदौ २०७९

सार्वजनिक ऋण व्यवस्थापनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले देशको द्रुत आर्थिक विकास, आर्थिक स्थायित्व कायम गर्नका लागि सार्वजनिक वित्त व्यवस्थापन गर्न र वित्तीय तथा म्रौद्रिक नीतिबीच समञ्जस्यता कायम...

काठमाडौं महानगरले हटायो असन क्षेत्रका अवैध संरचना (फोटो फिचर)
मंगलबार, २१ भदौ २०७९

काठमाडौं महानगरपालिकाले असन र इन्द्रचोक क्षेत्रमा रहेका अवैध संरचना हटाएको छ । मंगलबार महानगरले असन क्षेत्रका मन्दिर आसपासमा रहेको अवैध रुपमा सञ्चालित पसलहरु हटाएको हो । ...

काठमाडौं महानगरले हटायो असन क्षेत्रमा रहेका अवैध संरचना
मंगलबार, २१ भदौ २०७९

काठमाडौं महानगरपालिकाले नगरक्षेत्रका अव्यस्थीत टहरा हटाइरहेको छ । मंगलबार महानगरले असन क्षेत्रका मन्दिर आसपासमा रहेको अवैध रुपमा सञ्चालित पसलहरु हटाएको हो । ...