aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 
कक्षाकोठा छोडेर शिक्षक सडकमा (फोटो फिचर)
विहीबार, ०४ असोज २०८०

शिक्षक आन्दोलनका कारण देशभरका विद्यालयहरूमा पठनपाठन प्रभावित बनेको छ । कतिपय विद्यालयहरूमा विद्यार्थी पुगेर घर फकिएका थिए ।  देशभरका सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरू काठमाडौंको सडकमा उत्रिएका हुन् । ...

आधाले घट्यो टिमुरको उत्पादन
विहीबार, ०४ असोज २०८०

सहायक वन अधिकृत चौधरीका अनुसार आव २०७८/७९ मा राष्ट्रिय वनबाट २९ हजार पाँच सय ५० किलो र निजी वनबाट दुई लाख १२ हजार एक सय ९२ किलो टिमुर जिल्ला बाहिर...

नौबस्ता औद्योगिक क्षेत्र सञ्चालन गर्न माग
विहीबार, ०४ असोज २०८०

बाँकेको वैजनाथ गाउँपालिकास्थित नौबस्ता औद्योगिक क्षेत्र अविलम्ब सञ्चालन गर्न यहाँका उद्योगी तथा व्यवसायीले सरकारसँग माग गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग उद्योग वाणिज्य सङ्घ, नेपालगञ्जले आज आयोजना...

उत्कृष्ट विद्यार्थीलाई एक लाख पुरस्कार
विहीबार, ०४ असोज २०८०

खोटाङको केपिलासगढी गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुने छात्रछात्रालाई नगद पुरस्कार वितरण गरेको छ । गाउँपालिकाभरिको सामुदायिक विद्यालयबाट शैक्षिकसत्र २०७९ मा एसइई दिएकामध्ये उत्कृष्ट अङ्क ल्याएर...

भदौमा दुई दर्जन सहकारी सहित साढे तीन हजार ऋणी कालोसूचीमा
विहीबार, ०४ असोज २०८०

कर्जा सूचना केन्द्रले विभिन्न व्यवसाय गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरूले समयमै कर्जा फर्छ्यौट गर्न नसक्ने व्यक्ति तथा संस्थाहरूलाई कालोसूचीमा राख्ने गरेको छ । यसरी ऋण तिर्न नसकेर कालोसूचीमा...

कर्णालीमा आधारभूत खानेपानीको पहुँच ८९ प्रतिशत
विहीबार, ०४ असोज २०८०

भौगोलिक रूपमा विकट मानिएको कर्णालीमा पानीको स्रोत व्यापक भए पनि सही सदुपयोग हुन नसक्दा यहाँका ८८ दशमलव ६ प्रतिशत जनसङ्ख्यमा मात्र आधारभूत खानेपानीको पहुँच पुगेको छ । जलस्रोत तथा ऊर्जा...

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई कारबाहीको माग
विहीबार, ०४ असोज २०८०

मङ्गलबार मध्यरातमा सोही स्वास्थ्य केन्द्रमा कार्यरत अहेब नरेन्द्रप्रसाद गैरेमाथि बेलौरी गोकुलपुरका रामबहादुर खड्काले कुटपिट गरेका थिए । केन्द्रमा दुर्घटनामा परी घाइते भएका बेलौरीकै बाबुराम चौधरीको उपचारका खटिएका बेला खड्कासहितको समूहले...

मौसम विश्लेषण : यी प्रदेशमा मेघ गर्जन र चटयाङ हल्का वर्षा हुने
विहीबार, ०४ असोज २०८०

रातीस्  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशहरुका केही स्थानहरूमा र बाँकी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको...

निकुञ्जले हटायो अतिक्रमित २२ टहरा
बुधबार, ०३ असोज २०८०

चितवन राष्ट्रिय निकुञ्जले अतिक्रमण गरी बनाइएका २२ टहरा भत्काएको छ । माडी नगरपालिका– ९ स्थित कुसुमखोलामा नेपाली सेना र निकुञ्जका कर्मचारीले हात्ती समेतको प्रयोग गरी टहरा भत्काएको हो । ...

विद्यालय बन्द गरेर आन्दोलन गर्ने शिक्षकलाई कारबाही गर्न बालेनको निर्देशन
बुधबार, ०३ असोज २०८०

विद्यालय बन्द गरेर आन्दोलन गर्ने शिक्षकहरुलार्य कारबाही गर्न काठमाडौं महानगरपालिकाका नगर प्रमुख बालेन्द्र साह (बालेन)ले निर्देशन दिएका छन् । उनले शिक्षा विभागलाई विद्यालय बन्द भएका खण्डमा आवश्यक अनुगमन गरेर कारबाही...

नेपाली हस्तकलाका वस्तु ८० देशमा निकासी
बुधबार, ०३ असोज २०८०

“हस्तकलामा नेपालको पहिचान, परम्परा र संस्कृति छ । हामीले हाम्रो पहिचान, परम्परा र संस्कृतिको निर्यात गरिरहेका छौँ । नेपाललाई अन्तराष्ट्रिय रुपमा चिनाउने माध्यम हो । हस्तकला निर्यात व्यापारको नेतृत्वदायी क्षेत्र...

अब ४५ मिनेटमै सूर्यविनायकदेखि रत्नपार्क
बुधबार, ०३ असोज २०८०

संविधान दिवसको अवसर पारेर आजदेखि काठमाडौं उपत्यकामै पहिलो पटक ‘बस र्यापिड ट्रान्जिट’ (बिआरटी) अर्थात् द्रुत बस सेवा सञ्चालन भएको छ । आज परीक्षणका रुपमा सञ्चालन गरिएको यो सेवा सर्वसाधारणका लागि...

विधेयकप्रति असन्तुष्टि जनाउँदै शिक्षक महासङ्घ धर्नामा
बुधबार, ०३ असोज २०८०

सङ्घीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना सुरु गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मङ्गलबार...

भीमदत्त नगरपालिकामा नदीजन्य पदार्थ उत्खननमा रोक
बुधबार, ०३ असोज २०८०

भीमदत्त नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन, सङ्कलन र बिक्री वितरण गर्ने कार्यमा रोक लगाएको छ । नगरपालिका क्षेत्र भित्रका नदी, खोला लगायतबाट अर्को निर्णय नभएसम्मका लागि नदीजन्य पदार्थ ढुङ्गा, बालुवा, गिट्टी,...

रत्नपार्कदेखि सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालन, जाममा पनि नरोकिने
बुधबार, ०३ असोज २०८०

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा आजदेखि काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...

अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ठप्प
बुधबार, ०३ असोज २०८०

स्थानीयको अवरोधका कारण अरुण तेस्रोको विद्युत्गृहस्थल र प्रवेशमार्गको काम ठप्प छ । अरुण प्रवेशमार्ग सङ्घर्ष समितिका संयोजक जनीकुमार राईले सरकारले माग सुनुवाइ नगरेपछि आन्दोलनमा उत्रिनुपरेको बताए । स्थानीयले प्रवेशमार्गको छ्याङकुटी–दिदिङ...

ललितपुर उद्योग वाणिज्य संघको चुनावः बज्राचार्य समूहले गर्यो उम्मेद्वारी घोषणा
बुधबार, ०३ असोज २०८०

कूल २२ सदस्यीय कार्यसमिति रहने संघमा १९ सय जना मतदाता छन् । ‘जिल्लामा रहेका सबै उद्योगी व्यवसायीलाई समेटेर प्यानलसहित चुनावमा होमिएका र्छौं,’ उम्मेद्वारी घोषणा कार्यक्रममा बोल्दै बज्रचार्यले भने, ‘जितेपछि सबै...

आज यी प्रदेशमा वर्षा हुने
बुधबार, ०३ असोज २०८०

बुधबार दिउँसो  देशभर  आंशिकदेखि  सामान्य  बदली  रहनेछ।  कोशी,  बागमती,  गण्डकी , लुम्बिनी र सुदुरपश्चिम  प्रदेशका  केही  स्थानहरुमा  र  बाँकी  प्रदेशका  थोरै  स्थानहरुमा  मेघ  गर्जन र चट्याङ्ग  सहित  हल्कादेखि  मध्यम  वर्षाको...

दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो असोज अन्तिम साता हुने
मंगलबार, ०२ असोज २०८०

“दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०” असोज अन्तिम साता राजधानीमा आयोजना हुने भएको छ । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा अन्तर्राष्ट्रिय स्तरको “दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०” असोज...

धमाधम बन्दै द्रुत सेवाको ‘डेडिकेटेड लेन’
मंगलबार, ०२ असोज २०८०

काठमाडौं र भक्तपुरका विभिन्न क्षेत्रमा अहिले धमाधम द्रुत बस सेवाका लागि ‘डेडिकेटेड लेन’ बनाउने कार्य जारी छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सरकारको द्रुत बस सेवा सञ्चालन गर्ने...