aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 
कानूनको पर्खाइमा ‘राइड सेयरिङ’ व्यवसाय, बढ्दो बजार
सोमबार, ०८ असोज २०८०

सुरुआती चरण भएकाले आम जनतामाझ राइड सेयरिङ पनि सहज र सुरक्षित यात्राको विकल्प हो भन्ने जानकारी दिनु र सरकारलाई व्यवसाय नियमन र सञ्चालनका लागि सरकारलाई घच्घचाउने दुवै काम यो कम्पनीको...

‘पठाओ दसैं महोत्सव’ घोषणा, राइडरदेखि ग्राहकसम्मलाई छुट
सोमबार, ०८ असोज २०८०

कम्पनीले राइडरहरूका लागि ‘कम कमिसन धेरै कमाई, यो दसैं रमाई रमाई’ भन्ने मूल नाराका साथ दैनिक १ प्रतिशत कमिसन अफर राखेको प्रवक्ता थापाले जानकारी दिए । कम्पनीले अफरको बम्पर पुरस्कार...

ईन्द्रजात्रा अवलोकन गर्न अमेरिका र चीनबाट पाहुना आउने
सोमबार, ०८ असोज २०८०

उपत्यकाको चिनारीसँग जोडिएको ईन्द्रजात्रा अवलोकनका लागि अमेरिका र चीनबाट  पाहुना आउने भएका छन् । काठमाडौं महानगरपालिकाले आज पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । ...

काठमाडौंमा चोरको बिगबिगी, एकैदिन तीन घरबाट १७ लाखको धनमाल चोरी
सोमबार, ०८ असोज २०८०

आइतबार एकै दिन उपत्यकाभित्र तीन घर लुटिएको उजुरी प्रहरीमा परेको हो । ...

गैर-आवासीय नेपालीलाई नागरिकता बाँड्न शुरू
सोमबार, ०८ असोज २०८०

नागरिकतामा नेपाली नागरिकताको प्रमाणपत्र भनी लेख्ने गरिएकामा गैर-आवासीय नेपालीलाई दिइने नागरिकतामा भने गैर-आवासीय नेपाली नागरिकताको प्रमाणपत्र भनी उल्लेख हुने व्यवस्था गरिएको छ । ...

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजाआजा
सोमबार, ०८ असोज २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाआजा एवं दर्शन गरेका छन् । सोही अवसरमा उनले जानकी मन्दिरमा अखण्ड दीप प्रज्ज्वलन गर्नुका साथै सीता माताको माइतीघर दर्शन, अखण्ड कीर्तन दर्शन...

१० कम्पनीका ३० भन्दा बढी ब्राण्डका जुत्ता एकै ठाउँमा
सोमबार, ०८ असोज २०८०

जुत्तामेला संयोजक सविन काकीका अनुसार मेलामा शिखर सु इण्डष्ट्रिजको शिखर सुजदेखि रन सु इण्डष्ट्रिजको रन सुजसम्म पाइन्छन् । त्यस्तै, मेलामा नियसा सु इण्डष्ट्रिजको ब्याम्बो सु, स्वदेशी सु उद्योगको पिजी सु,...

सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
सोमबार, ०८ असोज २०८०

सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक गोपाल श्रेष्ठका अनुसार मृतकको पहिचान हुन सकेको छैन । ...

म्याद गुज्रिएको सामान बिक्री गर्ने पसलाई जरिवाना
सोमबार, ०८ असोज २०८०

पोखरामा बजार अनुगमनका क्रममा एक ‘स्टोर्स’मा म्याद सकिएको सामान बिक्री गरेको पाइएपछि सो ‘स्टोर्स’लाई कारबाही गरिएको छ । जिल्ला अनुगमन समिति कास्कीले आइतबार पोखराको मुख्य बजार चिप्लेढुङ्गामा रहेको ‘भागिरथ स्टोर्स’मा...

आज यी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने
सोमबार, ०८ असोज २०८०

राती  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। ...

आरन व्यावसायीलाई कोइला अभाव
आइतबार, ०७ असोज २०८०

विश्वकर्मा समुदायको पुर्खौली पेसाका रुपमा रहेको आरन व्यवसायका लागि कोइलाको अभाव हुन थालेको छ । कोइला बजारमा प्रयाप्त किन्न नपाइने तथा कोइला बनाउन आवश्यक पर्ने रुख र वुट्यान सजिलै नपाइने...

चिनिया लगानी अभिवृद्धि र व्यापार सहजीकरणको लागि सहकार्य
आइतबार, ०७ असोज २०८०

नेपालमा चिनिया लगानी अभिवृद्धि, पर्यटन प्रवर्द्धन र चीनतर्फmको निर्यात सहजीकरणको लागि दुवै सरकार र निजी क्षेत्रले सहकार्य गर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा नेपाल उद्योग वाणिज्य...

असोज १० गतेदेखि ललितपुरमा जुत्ता चप्पल व्यापार मेला हुने
आइतबार, ०७ असोज २०८०

मेलामा वडादशैं पर्व लक्षित मेला भएकोले नयाँ नयाँ डिजाईनका जुत्ता चप्पल आकर्षक मुल्यमा उपलब्ध हुने आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । मेला विहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म...

होटलमा जुवातास खेलिरहेका पाँच जना पक्राउ
आइतबार, ०७ असोज २०८०

होटलमा जुवातास खेलिरहेका पाँच जना पक्राउ परोक छन् । काठमाडौं महानगरपालिका २६ मित्रनगरस्थित आस्विन राईको परेली होटलमा जुवातास खेलिरहेको अवस्थामा काभ्रेपलाञ्चोक नमोबुद्द नगरपलिका ७ बस्ने ३८ वर्षीय नारायण खनाल समेत...

सरकारको विकास ऋणपत्र नेप्सेमा सूचीकृत
आइतबार, ०७ असोज २०८०

नेपाल सरकारका दुईवटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । सरकारको विकास ऋणपत्र २०८६ ‘छ’ र २०८८ ‘ख’ नेप्सेमा सूचीकृत भएको हो । यी ऋणपत्र क्रमशः ६...

नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न परिसंघ र सीसीपीआईटीबीच समझदारी
आइतबार, ०७ असोज २०८०

नेपाल उद्योग परिसङ्घ (सिएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) बीच दुई देशबीच लगानी तथा द्विपक्षीय सहकार्य प्रबर्द्धनका लागि नेपाल–चीन व्यवसाय परिषद् (नेपाल चाइना विजनेस काउन्सिल) स्थापना...

भवन निर्माणमा अनियमितता गर्ने पाँच जनाविरुद्ध मुद्दा दायर
आइतबार, ०७ असोज २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भवन निर्माणमा अनियमितता गर्ने पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ । बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरीसहित ५...

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रुपकमानको घोषणा
आइतबार, ०७ असोज २०८०

ललितपुर उद्योग वाणिज्य संघका महासचिव रुपकमान महर्जनले ४४औं साधारण सभा तथा अधिवेशनमा अध्यक्ष पदमा आफ्नो उम्मेवारी घोषणा गरेका छन्। बिहिबार शंखमूलको यल दरबारमा पत्रकार सम्मेलन गर्दै उनले ललितपुर उद्योग वाणिज्य...

मासु बजारः न अनुगमन न त मापदण्ड
आइतबार, ०७ असोज २०८०

“२५ वर्षअघि पशु वधशाला र मासु जाँच ऐन, २०५५ बन्यो तर त्यसको कार्यान्वयन भएन । संविधानले सो ऐनअनुसारको काम गर्ने अधिकार अहिले स्थानीय तहलाई दिँदा पनि कुनै काम अगाडि बढेन...

सार्वजनिक वित्त व्यवस्थापन सुधारलाई महत्त्वपूर्ण अङ्गका रूपमा अगाडि बढाइने
आइतबार, ०७ असोज २०८०

सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिदलाई सार्वजनिक वित्त व्यवस्थापन सुधारको एउटा महत्त्वपूर्ण अङ्गका रूपमा अगाडि बढाउने भएको छ । कार्यालयले नमूना बोलपत्र कागजात नेपाली भाषामा बनाइने र प्रोक्युरमेन्ट क्लिनिकमा सबै...