aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 
नेपाल एयरलाइन्सको ग्राउन्डेड जहाज मर्मतका लागि इजरायल पठाइने
आइतबार, ३१ भदौ २०८०

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को ग्राउन्डेड जहाजको इञ्जिन मर्मतका लागि इजरायल पठाइने भएको छ । जहाज ग्राउण्डेड भएको झण्डै तीन महिनापछि निगमले उक्त जहाजको इन्जिन मर्मतका लागि आज...

विनोदलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ
आइतबार, ३१ भदौ २०८०

सवारी साधनका धनी तथा कलकारखानामा विषेश उत्सवकारुपमा विश्वकर्माको पूजा गरिने भएकाले इनरुवासहित जिल्लाको विभिन्न ग्रामीण क्षेत्र तथा सहरी क्षेत्रमा यसको चहलपहल बढेको हो । विश्वकर्मा पूजालाई लक्ष्य गरेर स्थानीय मूर्तिकारले...

चालू खाता १२ अर्ब ९९ करोडले बचतमा
आइतबार, ३१ भदौ २०८०

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो महिना साउनको आर्थिक् तथा वित्तीय स्थितीबारे सार्वजनिक गरेको छ । उक्त तथ्यांक हेर्दा चालु खाता रु. १२ अर्ब ९९ करोडले बचतमा रहेको देखिन्छ...

अमेरिकाबाट गाँजा र हेरोइन पार्सल, १० जना समातिए
आइतबार, ३१ भदौ २०८०

अमेरिकाबाट डिल्लीबजार हुलाकमार्फत जिल्ला हुलाक कार्यालय पोखरामा प्राप्त हुने गरी पठाइएको अर्को कार्टुन जाँच गर्दा एक किलो चार सय ग्राम गाँजा फेला परेको ब्यूरोले जनाएको छ । ...

काठमाण्डौ फोटोग्राफर संघको १५औं साधारणसभाबाट नयाँ कार्य समिति चयन
आइतबार, ३१ भदौ २०८०

त्यसैगरी ८ औं अधिवेसनले नयाँ कार्यसमिति चयन गरेको छ । हरि घिमिरे अध्यक्ष सहित १७ जनाको नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्य समितिमा अध्यक्षमा हरि घिमिरे, उपाध्यक्षमा आनन्द...

आन्दोलरत चिकित्सकसँग वार्ता गर्न समिति गठन
आइतबार, ३१ भदौ २०८०

सरकारले आन्दोलरत नेपाल चिकित्सक सङ्घसँग वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाको संयोकत्वमा पाँच सदस्यीय वार्ता समिति...

मकवानपुरमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द
आइतबार, ३१ भदौ २०८०

चिकित्सक कुटपिटको घटनाको विरोधमा आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द रहेका छन् । गत बुधबार हेटौँडा उपमहानगरपालिका–१ स्थित सञ्चो अस्पतालमा कार्यरत डा विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाको...

फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेन
आइतबार, ३१ भदौ २०८०

एसियाली विकास बैंक एडिबीको सहुलियत ऋण सहयोगमा धनगढीमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी सिचुवान प्रोभिन्स जियोलोजिकल इन्जिनियरिङसँग सम्झौता भएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीका सूचना अधिकारी...

सुदूरपश्चिममा आज सार्वजनिक विदा
आइतबार, ३१ भदौ २०८०

आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रूपमा लिइने यो पर्व खासगरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने डगौंरा चौधरी समुदायमा परम्परागतरूपमा मानाउने गरिन्छ । यो समुदायले...

उपल्लो डोल्पामा सिमा सुरक्षादेखि इलाका प्रशासन स्थापनाको माग
आइतबार, ३१ भदौ २०८०

व्यापारिक नाकाहरु बन्द हुँदा उपल्लो डोल्पाका तीन पालिका भित्रका सर्बसाधारणले भोग्नुपरेको समस्यमा बारेमा समेत व्यापक छलफल भएको छ । डोल्पोबुद्ध ,शे फोक्सुण्डो र छार्काताङसोङ गाउँपालिकाको बीच  भागमा पर्ने धो उपत्यका...

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
आइतबार, ३१ भदौ २०८०

आइतबार दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूर-पश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका  केही  स्थानहरूमा साथै देशका बाँकी भू-भागका एक-दुई स्थानमा  मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि...

पशुपति कलेजले तिज गीत प्रतियोगिता
शनिबार, ३० भदौ २०८०

कलेजले विद्यार्थीको ज्ञानवृद्धिका लागि समय समयमा अतिरिक्त कार्यक्रम गर्दै आएको र तिजको अवसरमा तिजविशेष कार्यक्रम आयोजना गरिएको बताउँदै विद्यार्थीहरुलाई कुनै किसिमको तालिम आवश्यक परे समितिले व्यवस्था मिलाउने सञ्चालक समिति सदस्य...

नेपालको मौसम पूर्वानुमानको अबस्था
शनिबार, ३० भदौ २०८०

शनिबार दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेशका  केही  स्थानहरू साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा  मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको...

हत्या प्रकरण : चारमध्ये तीन जना एकै परिवारका, सबैको सनाखत
शनिबार, ३० भदौ २०८०

उनीहरुको टाउको तथा शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट रहेको पनि मैनालीले जानकारी दिए । अहिले प्रहरीद्वारा तालिमप्राप्त कुकुरसमेत लगी अनुसन्धान कार्य जारी रहेको छ । ...

कालीगण्डकीमा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन
शनिबार, ३० भदौ २०८०

गल्याङ नगरपालिका–११ का वडासदस्य प्रकाश भट्टराईले कालीगण्डकी नदीको पटकपटक दोहन हुने गरेको बताए । उनले अवैधरुपमा लोड गरी ल्याएका ढुङ्गा, गिट्टी र बालुवा समात्न खोजे पनि असफल भएको बताउनुभयो ।...

बढ्यो पेट्रोलियम पदार्थको मूल्य
शुक्रबार, २९ भदौ २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राती १२ बजेदेखि लागू हुनेगरि निगमले पेट्रोल प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टितेलमा ३/३ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ पुस्तक प्रकाशित, बिक्रीबाट आउने रकम असहाय वृद्धावृद्धालाई
शुक्रबार, २९ भदौ २०८०

दराज, ई–सेवा, हाम्रो पात्रो अनलाइनलगायतका प्लेटफर्म, डा. ओम फाउन्डेसनको वेबसाइट तथा लेखककै फेसबुक पेजमार्फत् अनलाइन बुकिङ हुनेछ । ...

बाढीले बगरमा परिणत हुँदै कुतियाकबर
शुक्रबार, २९ भदौ २०८०

वि.सं. २०२४ देखि कुतियाकबरमा मानव बस्ती विकास भएको थियो । त्यसबेला करिब एक सयभन्दा बढी परिवार कुतियाकबरमा बस्थे । अहिले बाढीकै कारण विस्थापित भएर ४२ परिवार मात्रै छन् । यो...

सुकुम्बासीलाई सरकारले जग्गा दिने, यसरी दिन सकिन्छ निवेदन
शुक्रबार, २९ भदौ २०८०

राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जमिन (जग्गा) उपलब्ध गराउने तयारी अनुसार निवेदन माग गरेको छ । आयोगले यसका लागि ३५ दिनभित्र निवेदन दिन आग्रह गरेको आयोगका...

स्रोत नखुलेको १३ लाख ७० हजारसहित नबिन पक्राउ
शुक्रबार, २९ भदौ २०८०

स्रोत नखुलेको रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मटिहानी नगरपलिका ८ दसगजाबाट स्रोत नखुलेको १३ लाख ७० हजार रुपैयाँसहित मटिहानी नगरपालिका ८ बस्ने ४० वर्षीय नबिन साहलाई बिहीबार...