aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 
कौडा खलिरहेको अवस्थामा ८ जना पक्राउ
शुक्रबार, २८ कार्तिक २०७७

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १ हजार ८ सय ६५ रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप...

६ लाख ८४ हजार नक्कली नोट सहित पक्राउ
शुक्रबार, २८ कार्तिक २०७७

ईलाका प्रहरी कार्यालय मिर्चैया, ईलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बल गोलबजारबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान...

धनतेरसमा कुन राशीले के के किन्ने र कसरी पूजा गर्ने  ?
शुक्रबार, २८ कार्तिक २०७७

धनतेरसको दिन मानिसहरू के किन्ने के नकिन्ने भनेर अलमल्लिरहेका हुन्छन् । राशि अनुसारको आफ्नो राशिलाई फलिफाप हुने गरी सामान खरिद गर्दा अझ राम्रो र उत्तम मानिन्छ । ...

तिहारमा ५० प्रतिशतसम्म व्यापार हुने विश्वासमा सुनचाँदी व्यवसायी, आज के किन्ने के नकिन्ने ?
शुक्रबार, २८ कार्तिक २०७७

वडा दशैंको लगत्तै आउँने नेपालीहरुको अर्को महत्वपूर्ण चाड तिहारको धनवन्तरी त्रयोदशी अर्थात धनतेरस (काग तिहार) । धनधान्यकी देवी लक्ष्मी पूजाको लागि उनलाई मनपर्ने वस्तुहरू किन्ने दिन । आज आयुर्वेदका प्रवद्र्धक...

आज धनतेरस पर्व, के के सामान किन्दा लाभ हुन्छ ?
शुक्रबार, २८ कार्तिक २०७७

यो दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ । र धन सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ । यस दिन मानिसले मूल्यवान धातुका साथमा नयाँ भाँडा कुडा र गरगहना किन्ने...

बैतडीमा बस दुर्घटना नौको मृत्युु, ३४ घाइते
शुक्रबार, २८ कार्तिक २०७७

मृतकमध्ये आठ जनाको शव घटनास्थलबाट निकालिसकिएको छ भने एकजनाको बससँगै अड्किएकाले विहीबार दिउँसो निकालिने प्रहरीले बताएको छ । प्रहरी र स्थानीयवासी मिलेर राति नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको थियो ।...

प्रधानमन्त्री निवासमै अत्याधुनिक हेलिप्याड
विहीबार, २७ कार्तिक २०७७

प्रधानमन्त्री निवास बालुवाटारमा हवाई मापदण्डअनुसार अत्याधुनिक हेलिप्याड निर्माण गरिएको छ । हेलिप्याड निर्माणसँगै प्रधानमन्त्री अत्यावश्यक कामका सिलसिलामा देशभित्र तथा विदेश जानुपर्दा बालुवाटारबाट विमानस्थल आवतजावत गर्ने क्रममा हुने ट्राफिक जाम  व्यवस्थापनमा...

फजुल खर्च नियन्त्रण सम्बन्धि सरकारको नयाँ मापदण्ड, भीआईपीको सुविधा काटियो
विहीबार, २७ कार्तिक २०७७

फजुल खर्चमा नियन्त्रण गर्न सरकारले नयाँ मापदण्ड बनाएर पारित गरेको छ । राजस्व आम्दानी घटेको तथा दायित्व बढेर आर्थिक स्रोतमा चाप बढिरहेका बेला सरकारले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्बन्धी...

यसवर्ष पुष्प मेला नहुने
विहीबार, २७ कार्तिक २०७७

हरेक वर्ष तिहारलाई लक्षित गरी हुने गरिएको ‘गोदावरी पुष्प मेला’ कोरोनाभाइरसका कारण यस वर्ष नहुने भएको छ । विगत तेह्र वर्षदेखि हुँदै आएको पुष्प मेला यसवर्ष कोरोनाका कारण रोकिएको हो...

क्रसर उद्योगलाई तीन दिनभित्र कागजात पेश गर्न निर्देशन
विहीबार, २७ कार्तिक २०७७

जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लामा सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योगलाई तीन दिनभित्र कागजात पेश गर्न निर्देशन गरेको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बुधबार बसेको बैठकले कानूनी...

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु
विहीबार, २७ कार्तिक २०७७

मकवानपुर, हेटौंडा उपमहानगरपालिका(१५ चुरिया नजिक सडकमा बुधबार दिउँसो बा.४२ प ८४७४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई करिब २० फिट तल खस्न गई दुर्घटना हुँदा चालक बारा परवानिपुर बस्ने २६ वर्षीय प्रतिक...

मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः परीक्षण गरिने
विहीबार, २७ कार्तिक २०७७

मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षण आगामी महिनाभित्रमा गरिने भएको छ । गत असार महिनामा भएको परीक्षणका क्रममा दुर्घटना भएपछि सुरुङमा रहेका त्रुटि सच्याएर पुनः परीक्षण गर्न लागिएको छ । ...

कौडा खेलिरहेको ठाउँबाट २४ जना पक्राउ
विहीबार, २७ कार्तिक २०७७

कौडा खेलीरहेका छन् भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख १७ हजार १ सय ७५ रुपैयाँ र १६ थान कौडा सहित फेला पारी...

पाँच लाखसहित २४ जुवाडे पक्राउ
विहीबार, २७ कार्तिक २०७७

जिल्ला प्रहरी कार्यालय चितवनले पाँच लाख १७ हजार १७५ सहित २४ जना जुवाडे पक्राउ गरेको छ । उनीहरुलाई भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरिएको हो । ...

काठमाडौंको कलङ्कीमा दुर्घटना, तीनको मृत्यु
विहीबार, २७ कार्तिक २०७७

काठमाडौं महानगरपालिका–१४ स्थित कलङ्कीमा आज बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अर्का दुई जना घाइते भएका छन् । ...

दुई अवैध क्रसर उद्योग बन्द
बुधबार, २६ कार्तिक २०७७

बागलुङमा रहेका अवैध क्रसर उद्योग व्यवस्थित गर्न थालिएको छ ।  जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुङ्गानाको संयोजकत्वमा रहेको  नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिले मङ्गलबार गरेको अनुगमनमा बागलुङका दुई...

२ गते सार्वजनिक विदा, सरकारी कार्यालय बुधबार मात्र खुल्ने
बुधबार, २६ कार्तिक २०७७

बुधबार सूचनामा किजा पुजाको अवसरमा सार्वजनिक विदा दिएको गृहमन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ। सरकारी कार्यालय,सार्वजनिक निकाय र अन्य कार्यालयहरु मंसिर २ गते(मंगलबार) पछि मात्र खुल्नेछ। ...

तिहारका लागि मेरिगोल्ड फूल फुलाउँदै भण्डारी दम्पती
बुधबार, २६ कार्तिक २०७७

पोखरा महानगरपालिका वडा नं १७ विरौटास्थित बाराही नर्सरी यतिखेर मेरिगोल्ड फूलले ढकमक्क ढाकिएको छ । नेपालीको दास्रो महत्वपूर्ण फूलैफूलको पर्व तिहार नजिकिँदै गर्दा नर्सरीका सञ्चालक वसन्त भण्डारी र उनकी श्रीमती...

विभिन्न स्थानबाट १५ लाख नगदसहित तास खेलिरहेको २३ जना पक्राउ
बुधबार, २६ कार्तिक २०७७

लमजुङको मध्यनेपाल नगरपालिका १ सरेदीस्थित कृषि फर्ममा तास खेलिरहेको अवस्थामा सुन्दरबजार नगरपालिका ९ बस्ने ५० वर्षीय राम बहादुर गुरुङ लगायत १३ जनालाई नगद ११ लाख ४७ हजार ८ सय ४२...

चितवनमा देउसी भैलो खेल्न रोक
बुधबार, २६ कार्तिक २०७७

जिल्ला प्रशासन कार्यालय चितवनले तिहारको समयमा हुने देउसीभैलो खेल्न रोक लगाएको छ । कार्यालयले जारी गरेको चाडपर्व लक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत तिहारमा खेलिने देउसीभैलो खेल्न रोक लगाएको हो । ...