aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 
कालीगण्डकी करिडोरको रानीपानी–कुर्घा खण्ड कालोपत्रे गर्न बजेट स्वीकृत
बुधबार, २६ कार्तिक २०७७

दुई छिमेकी मुलुक भारत र चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्वतको रानीपानी–कुर्घा खण्डको २२ किलोमिटर पक्की सडकका लागि बजेट विनियोजन भएको छ । ...

जागिर छाडेर दूग्ध व्यवसायमा
बुधबार, २६ कार्तिक २०७७

प्राविधिक जागिर छोडेर दूग्ध व्यवसाय सञ्चालन गरेका एक व्यावसायीले वार्षिक ३० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । वागचौर नगरपालिका–७ का प्रेमबहादुर डिसीले व्यवसाबाट स्वरोजगार हुँदै १५ जना स्थानीयलाई  रोजगारी...

मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन शुरु
बुधबार, २६ कार्तिक २०७७

तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन शुरु भएको छ । मानहुँकोटमा रहेका जग्गालाई व्यवस्थापन गर्दै विकास गर्ने उद्देश्यसहित नगरपालिकाले सोमबारदेखि अध्ययन शुरु गरेको हो । ...

मन्त्री भट्टराई आठैवटा स्थानीय निकायसँग प्रत्यक्ष भेटघाट गर्ने
बुधबार, २६ कार्तिक २०७७

उनले यसै वर्षदेखि दुई तर्फबाट राजमार्गको कालोपत्रे गर्ने काम शुरुआत गरिने बताए । मित्रराष्ट्र चीनसँग नौ वटा नाका खुल्ने अघिल्लो वर्षमै सम्झौता भइसकेकाले तामोर कोरिडोरले तीव्रता पाउँदै जाने उनको भनाइ...

मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन शुरु
बुधबार, २६ कार्तिक २०७७

अध्ययन सम्पन्न भएपश्चात् गुरुयोजना निर्माण गर्ने समूहसँग बसेर थप छलफल गरिने मूलले जानकारी दिए । “व्यावसायिक क्षेत्र कता राख्ने, रेष्टुरेण्ट कता बनाउने, निजी आवास कता निर्माण गर्ने, उद्यान कता बनाउने...

बोराका बोरा पटाका सहित पक्राउ
मंगलबार, २५ कार्तिक २०७७

यसैगरी मोरङ, रंगेली नगरपालिका-६ नेमाटोलबाट २ हजार ४३ प्याकेट विभिन्न प्रकारको पटाका सोमबार बिहान प्रहरीले बरामद गरेको छ । भारतबाट नेपालतर्फ उक्त पटाका ल्याउँदै गरेको मानिस ईलाका प्रहरी कार्यालय रंगेलीबाट...

घुस लिएको अभियोगमा मुद्दा
मंगलबार, २५ कार्तिक २०७७

आयोगको टोलीले केही दिन पहिले सहनीलाई स्थलमै पक्राउ गरेको थियो । आरोपीविरुद्ध बिगो बमोजिमको कारवाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

फुडमाण्डू १० वटा स्टार्टअपसँग सहकार्य गर्दै
मंगलबार, २५ कार्तिक २०७७

कम्पनीले यस अवस पारेर यहि नोभेम्बर ११ देखि २१ तारिखसम्म अफर तथा सेवाहरुको घोषणा गरेको छ। जसअन्तरगत द्दछ भन्दा बढि रेष्टुरेन्टहरुबाट अधिकतम ५० प्रतिशतसम्मको छुट उपलब्ध गराएको छ । सथै...

काठमाडौंमा भूकम्पको धक्का महशुस
मंगलबार, २५ कार्तिक २०७७

गलबार काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ। मंगलबार साढे चार बजेतिर  दिउँसो भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। ...

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी सात जनाको मृत्यु
मंगलबार, २५ कार्तिक २०७७

बारा, पचरौता नगरपालिका-९ स्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भई सोही ठाउँस्थित तियर खोलामा खस्दा चालक रौतहट मनहर्वा बस्ने २८ वर्षीय मायाराम महतोको सोमबार राति घटनास्थलमै मृत्यु भएको छ...

तीनकुने पुल नयाँ प्रक्रियाबाट निर्माण गरिँदै
सोमबार, २४ कार्तिक २०७७

लामो समयदेखि निर्माण अवरुद्ध तीनकुनेस्थित वाग्मती पुल नयाँ प्रक्रियाबाट बनाइने भएको भएको छ । निर्माणमा संलग्न कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता तोडेसँगै नयाँ प्रक्रियाबाट बनाउन लागिएको हो । ...

उदयपुरमा देउसी भैलो खेल्न नपाईने, छठको दिन सबै खोला निषेधित
सोमबार, २४ कार्तिक २०७७

उदयपुरमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिसीएमसी)ले यस वर्ष उदयपुरमा देउसीभैलो खेल्ने कार्यक्रम पूर्णरुपले बन्द गरेको छ । चाडपर्वलाई लक्षित गरी आईतबार बसेको...

स्कुटर दुर्घटनामा उदयपुरकी १९ वर्षीया युवतीको मृत्यु
सोमबार, २४ कार्तिक २०७७

स्कुटर दुर्घटनामा उदयपुरकी १९ वर्षीया युवतीको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ९ राजाबासकी १९ वर्षीया युनिका बुढाथोकीको मृत्यु भएको हो । ...

आन्तरिक उडानमा उत्साह–अन्तर्राष्ट्रिय उडान बढेन
सोमबार, २४ कार्तिक २०७७

कोभिड–१९ महामारीका कारण छ महिनापछि शुरु भएको मुलुकको हवाई उडान आन्तरिकतर्फ उत्साहजनक रहेपनि अन्तर्राष्ट्रिय उडान बढ्न सकेको छैन । कोभिड महामारीको बढिरहे पनि दशैँ, तिहार, छठलगायत पर्वले आन्तरिक उडानमा यात्रुको...

पथलैया– वीरगञ्ज सडकको ठेक्का समयमा पुरा नगर्ने ठेकेदारलाई १ करोड ६८ लाख जरिवाना
सोमबार, २४ कार्तिक २०७७

बारा जिल्लाको पथलैयादेखि वीरगञ्जको आईसीपीसम्म ६ लेन सडक खण्डको ठेक्का लिएर समयमा काम नगर्ने ठेकेदार कम्पनी युनाइटेड बिल्डर्सलाई रू.१ करोड ६८ लाख जरिवाना गरेको व्यापारीक मार्ग विस्तार योजना कार्यालय पथलैयाले...

स्रोत नखुलेको १६ लाख सहित  जैन पक्राउ
सोमबार, २४ कार्तिक २०७७

रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको ना.६४ प ९०५६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्दा उनलाई उक्त रुपैयाँ सहित फेला पारी पक्राउ गेरको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जो वाइडेनको विजयले नेपाली अमेरिकी खुशी
सोमबार, २४ कार्तिक २०७७

भण्डारीले आप्रवासी अभिभावकबाट जन्मिनुभएका उपराष्ट्रपति कमला ह्यारिसको आगमनले हाम्रा बालबालिकालाई पनि प्रेरणा दिएको बताए । भण्डारी स्वयं मेरिल्याण्डको जनरल एसेम्बलीमा निर्वाचित हुने पहिलो नेपाली हुन । ...

राजधानीकै स्थानीय तहले दिँदैनन् सूचना
सोमबार, २४ कार्तिक २०७७

राजधानीकै स्थानीय तहले नागरिकले सूचनाको हकसम्बन्धी ऐन २०६४ र नियमावली २०६५ अनुसार माग गरेका सूचना नदिने गरेको पाइएको छ । ‘सोच नेपाल’ नामक सामाजिक संस्थाको पारस्परिक जवाफदेहिता स्थानीय अभियान कार्यक्रमका...

अत्यधिक चिसोले हुम्लामा पानीको धारामा बरफ जम्न थाल्यो
सोमबार, २४ कार्तिक २०७७

हिल्सामा बिओपी स्थापना भएसँगै यो वर्षदेखि सशस्त्र प्रहरी बल बाह्रै महिना सीमा सुरक्षामा खटिने भएको छ । पुस र माघ दुई महिना हुम्लामा अतधिक हिमपात हुनुका साथै तापक्रम माइनस १५...

नुवाकोटमा निषेधाज्ञा, देउसीभैलो खेल्न नपाइने
सोमबार, २४ कार्तिक २०७७

कोरोना भाइरसको सङ्क्रमण फैलिने डरले यस वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आइतबार बसेको जिल्ला सङ्कट व्यावस्थापन केन्द्रको बैठकको निर्णयपश्चात प्रमुख जिल्ला अधिकारी झङ्कनाथ...