aarthiknews.com मंगलबार, ०२ असार २०८३   Tuesday, 16 June, 2026
 
कन्या राशिलाई धन लाभको योग, यी तीन राशिफलको खर्च बढ्ने
सोमबार, २४ कार्तिक २०७७

आर्थिक रूपमा यो समय तपाईंको माध्यम नै छ । यद्यपि तपाईंले परिवारबाट आर्थिक लाभ प्राप्त गर्नुहुनेछ । यसका साथै तपाईले भाईबहिनीहरूबाट आर्थिक सहयोग पनि पाउनुहुनेछ । ...

काठमाडौं विश्वविद्यालयका विद्यार्थी अनशनमा
सोमबार, २४ कार्तिक २०७७

काठमाडौं विश्वविद्यालयले अनलाइन कक्षाको बाहेक अन्य शीर्षकमा पनि शुल्क तिर्न सूचना जारी गरेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् । ...

भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे
सोमबार, २४ कार्तिक २०७७

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ। मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश,...

बञ्चरेडाँडाका स्थानीय आन्दोलनमा उत्रिए, पूराना सम्झौता कार्यान्वयन नभएसम्म फोहोर फाल्न नदिने
सोमबार, २४ कार्तिक २०७७

उपत्यकाको फोहोर व्यवस्थापनका लागि निर्माणाधिन बञ्चरेडाँडा क्षेत्रका स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । स्थानीयवासीसँग विगतमा भएको सम्झौता अनुसार पूर्वाधार विकासमा ध्यान नदिएको भन्दै उनीहरुले आन्दोलन घोषणा गरेका हुन् । ...

सेनाध्यक्ष मनोज मुकुन्द नरवण फर्के लगत्तै भारतीय भूपूले दिए चेतावनी
आइतबार, २३ कार्तिक २०७७

त्यस्तै, नेपाल सरकारबाट दिँदै आएको सामाजिक सुरक्षा भक्तामा खासगरी भूपूहरुलाई लक्षित गरी बन्द गएिकोमा सरकारलाई सचेतना, दबावमुलक केही कार्यक्रमहरुको गरिरहेको र त्यसलाई वारपारको हिसावमा लैजान प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र...

भुक्तानी नपाउँदा सम्पदाको काम रोकियो, उपभोक्ता समिति ऋणमा डुब्दै
आइतबार, २३ कार्तिक २०७७

मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्रका मठमन्दिर तथा सम्पदाको जीर्णोद्धार एवं पुनःनिर्माण धमाधम भइरहे पनि नगरपालिकाबाट भुक्तानी नपाउँदा अधिकांश उपभोक्ता समिति ऋणमा डुबेका छन् । विसं २०७२ को महाभूकम्पले जीर्ण बनेका र लोपोन्मुख...

उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस
आइतबार, २३ कार्तिक २०७७

कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरूको उद्दार बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । अलपत्र परेका नेपाली सकिएको भन्दै उद्दार उडान बन्द गर्ने निर्णय...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्यो ३० वटा स्टिङ अपरेशन, एक सहसचिव पनि पक्राउ
आइतबार, २३ कार्तिक २०७७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चालु आर्थिक वर्षमा ३० वटा स्टिङ अपरेसन गरेको छ । आयोगले कोरोनाकै बीच आर्थिक वर्ष २०७७/७८ को साउन महिनादेखि कात्तिकसम्म गरेको विभिन्न अपरेसनमा एक सहसचिव, चार...

जीप दुर्घटनामा एक जनाको मृत्यु
आइतबार, २३ कार्तिक २०७७

जीप दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–२ कफलकोटका ३३ वर्षीय वीरबहादुर कुँवर रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए...

अवैध लागूऔषध सहित १० जना पक्राउ
शनिबार, २२ कार्तिक २०७७

लागूऔषध महोत्तरी गौशाला नगरपालिका(५ घर भएका २३ वर्षीय वीरेन्द्र कुमार साहले पठाएको खुल्न आएपछि ईलाका प्रहरी कार्यालय गौशाला महोत्तरीसँगको समन्वयमा साहलाई समेत बुधबार महोत्तरीबाटै प्रहरीले पक्राउ गरेको छ । उनीहरू...

छिमेकीलाई पेट्रोल छर्की आगो लगाउन पक्राउ
शनिबार, २२ कार्तिक २०७७

टेक बहादुरको घरको बरण्डामा दुवै जना सँगै बसेर मादक पदार्थ सेवन गरिरहेको अवस्थामा बुढाथोकीले परियारलाई पेट्रोल छर्की आगो लगाईदिँदा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सेमरीबाट...

विभिन्न स्थानबाट ४ बोरा पटाका पक्राउ
शनिबार, २२ कार्तिक २०७७

सप्तरी, बलान बिहुल गाउँपालिका(५ बलान खोला बगरबाट ३४ हजार ५० रुपैयाँ मूल्य बराबरको पटाका शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । अपरिचित मानिसले भारतबाट साइकलमा ल्याउँदै गरेको उक्त पटाका जिल्ला...

प्रहरीमा ठूलो संख्यामा नयाँ भर्ना आव्हान, कहाँ कहाँबाट आवेदन भर्न पाइन्छ ?
शनिबार, २२ कार्तिक २०७७

उक्त भर्ना सम्बन्धी विज्ञापन, दरखास्त फाराम र पाठ्यक्रम लगायत विस्तृत विवरण सहितको सूचना नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ । साथै भर्ना सम्बन्धी थप जानकारी आवश्यक परेमा प्रहरी प्रधान कार्यालय...

बैंकिङ कसुर मुद्दाका फरार रातोपुलबाट पक्राउ
शुक्रबार, २१ कार्तिक २०७७

बैंकिङ कसूर अन्तर्गत छुट्टाछुट्टै दुईवटा मुद्दामा उच्च अदालत पाटनको २०७५ चैत १० र २०७६ फागुन २७ गतेको फैसलाले ४५ दिन कैद र ७० लाख रुपैयाँ जरिवाना ठहर भई फरार सत्य...

निजी आवासको लागि अनुदान लिने अन्तिम समय मंसिर १५ सम्म
शुक्रबार, २१ कार्तिक २०७७

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने अन्तिम समय सीमा तय गरेको छ । आज शुक्रबार बसेको प्राधिकरणको कार्यकारी समितिको बैठकले २०७२ को भूकम्पबाट आवास पुनर्निर्माण तथा प्रवलीकरण...

भाइटीकाको भोलिपल्टदेखि खुलामञ्चमा निःशुल्क खाना खुवाउन नपाइने
शुक्रबार, २१ कार्तिक २०७७

काठमाडौंको खुलामञ्चलगायत सार्वजनिक ठाउँमा अब निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ । तिहारको भाइटीकाको भोलिपल्टदेखि खुलामञ्चलगायत सार्वजनिक ठाउँमा निःशुल्क खाना खुवाउन नपाइने भएको हो । ...

देउसीभैलो खेल्न रोक
शुक्रबार, २१ कार्तिक २०७७

रुकुमपूर्वमा यस वर्ष तिहारमा देसी भैलो खेल्न नपाइने भएको छ । कोभिड–१९ को कारण देउसी भैलोका सम्पूर्ण कार्यक्रम स्थगित भएका हुन् । ...

श्रोत नखुलेको नगद ४० लाखसहित एक पक्राउ
शुक्रबार, २१ कार्तिक २०७७

चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट श्रोत नखुलेको नगद ४० लाख रुपैयाँ सहित नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका २ बस्ने ४० वर्षीय व्यास गुप्तालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ...

धुलिखेल–नगरकोट पर्यटकीय सडक कालोपत्रे गरिँदै
शुक्रबार, २१ कार्तिक २०७७

काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र धुलिखेल र नगरकोट जोड्ने सडक निर्माण कार्य अगाडि बढाएसँगै सो सडकखण्ड कालोपत्रे गर्ने काम अगाडि बढेको छ । वाग्मती प्रदेश सरकारले धुलिखेल–नगरकोटलाई जोड्ने पर्यटकीय सडक मार्गलाई पहिलो प्राथमिकतामा...

भारतले बनाएको कोभिडको कोभ्याक्सिन फेब्रुअरीसम्म लन्च गर्ने तयारी
शुक्रबार, २१ कार्तिक २०७७

भारत सरकारद्धारा निर्मित कोभिड–१९ को भ्याक्सिन फेब्रुअरी महिनाको लन्च हुन सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारत बायोटेक र एउटा निजी कम्पनी सरकारद्वारा सञ्चालित इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च...