aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
राजधानीका १५ वटा पुल सौन्दर्यीकरण गरिने

राजधानीका १५ वटा पुल सौन्दर्यीकरण गरिने

कामपा हरियाली प्रवर्द्धन तथा पार्क आयोजनाका निर्देशक नवराज थापाका अनुसार धोबीखोला, वागमती, विष्णुमती, मनोहरा र इच्छुमती पुलमाथि सौन्दर्यीकरण गर्न लागिएको...

२६ अर्बभन्दा बढी कर नोक्सान हुनबाट जोगियो

२६ अर्बभन्दा बढी कर नोक्सान हुनबाट जोगियो

विभाग अन्तर्गत ठुला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय तथा आन्तरिक राजस्व कार्यालयमार्फत गरिएको पूर्ण कर परीक्षणबाट लक्ष्यभन्दा ७१ प्रतिशत बढी...

केरुङ-काठमाडौँ रेलमार्गको डीपीआर समयमा नै सम्पन्न हुने

केरुङ-काठमाडौँ रेलमार्गको डीपीआर समयमा नै सम्पन्न हुने

बैठकमा रेल विभागका महानिर्देशक बिसुरालसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र वन मन्त्रालयका...

पाँच वर्षमा ५६ अर्ब ७२ करोड बढी राजस्व छली

पाँच वर्षमा ५६ अर्ब ७२ करोड बढी राजस्व छली

नियामक निकायका रूपमा रहेको राजस्व अनुसन्धान विभागले गरेको छानबिनले मात्रै विगत पाँच वर्षमा ५६ अर्ब ७२ करोड बढी राजस्व छली...

काँग्रेसमा फेरि संस्थापन इतर गुट विभाजित
विहीबार, १४ मंसिर २०८०

कोइराला १५औं महाधिवेशनमा सभापतिमा सहयोग गर्ने वाचासहित थापा दलको नेताका लागि मैदान खडा भएका थिए। बढ्दो आशंका र अविश्वासबीच कोइराला र थापा पक्ष बाहिर भए पनि एक ठाउँमा देखिँदै आएका...

फास्ट ट्र्याकमा करिब २५ अर्ब रूपैयाँको ठेक्का हत्याउन दाउपेच
बुधबार, १३ मंसिर २०८०

सार्वजनिक खरिद ऐनमा भएको व्यवस्थाअनुसार भ्रष्टाचारको कसुरमा मुद्दा दायर भएरनभएको सम्बन्धमा यकिन गरी त्यस्तो मुद्दा दायर भएको देखिएमा सम्बन्धित निकायमार्फत टुंगो लगाउनुपर्ने कानुनी व्यवस्था छ । ...

साउदी अरबमा १५ जनाले नेपाली अलपत्र
सोमबार, ११ मंसिर २०८०

राम्रो रोजगारको प्रलोभन देखाएर नेपालबाट त्यहाँ पुर्याइएका उनीहरू सम्झौताअनुसारको काम नपाएपछि उद्धारका लागि हारगुहार गरिरहेका छन् । पशुपति एचआर सोलुसन प्रालिमार्फत् साउदीको सुमित डाइरेक्सन फर इन्डस्ट्रिज कम्पनीमा पुगेको तर, त्यहाँ...

अनियमित तरिकाले परीक्षा दिने ४५ जनाविरुद्ध कारबाही
आइतबार, १० मंसिर २०८०

त्यसै गरी आयोगले शौचालयबाट फर्कदा खल्तीमा चिट भेटिएका, मोबाइलबाट चिट चोरेका, उत्तर पुस्तिका घरमा लगेर फेरि लोक सेवा आयोगमा फिर्ता ल्याएको जस्ता कार्य गरेकालाई कारबाही गरेको जनाएको छ । यसमा...

मलेसियामा गैरकानुनी रूपमा बसेका नेपाली धरपकड शुरु
शुक्रबार, ०८ मंसिर २०८०

मलेसियन इमिग्रेसनमा आफैँ उपस्थित भई सरकारले तोकेको जरिमाना तिरेर सजिलै नेपाल फर्कने सकिने दूतावासले जनाएको छ । दूतावासका अनुसार इमिग्रेसनमा जरिमाना तिरी चेक आउट मेमो लिएर आफंैले टिकटकको व्यवस्था गरेर...

आज प्रदर्शनका कारण २ सय विद्यालय बन्द हुने
विहीबार, ०७ मंसिर २०८०

‘मेरो स्कुलका १९ वटा बस चल्छन्। बिहान बालबालिका ल्याउन कुनै समस्या भएन तर दिउँसो कतिखेर घर पुग्ने थाहा हुन्न,’ रानाले नागरिकसँग भनिन्, ‘स्कुल शान्ति क्षेत्र भए पनि बाहिर अशान्ति छ।’

टिकटक ब्यान्डविथका लागि कति रकम बाहिरियो ?
बुधबार, ०६ मंसिर २०८०

टिकटकमाथिको प्रतिबन्धपछि अन्तर्राष्ट्रिय ट्राफिक बढे पनि देशभित्र इन्टरनेट ट्राफिकमा खासै असर नपरेको जानकारहरू बताउँछन्। स्थानीय इन्टरनेट ट्राफिकको नियमित अनुगमन गर्ने एउटा संस्था इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीआईएक्स)का नेटवर्क इन्जिनियर निरज आचार्यका...

नागढुंगा–नौबिसे सुरुङ मार्गको लागत थप चार अर्ब  बढ्ने
बुधबार, ०६ मंसिर २०८०

सुरुङ मार्ग निर्माण आयोजनाका आयोजना प्रमुख नवीनमान श्रेष्ठले आयोजनाको लागत ४ अर्ब रूपैयाँ बढ्ने बताए। ‘सुरुङ मार्ग १३ अर्ब ३३ करोड रूपैयाँ लागतमा बनाउन थालिएको हो। तर सुरुङ खन्ने क्रममा...

बैंकमा थुप्रियो लगानीयोग्य रकम, ब्याजदर अझै घट्ने
मंगलबार, ०५ मंसिर २०८०

बैंकहरुले ५९ खर्ब १९ अर्ब निक्षेप संकलन गर्दा कर्जामा लगानी भने ४९ खर्ब ८७ अर्ब मात्र पु¥याउन सकेका छन् । सीडी रेसियो ८१ प्रतिशतको आसपासमा रहे पछि बैंकहरु कर्जामा लगानी...

तिहारको झिलिमिली बत्तीमात्रै साढे ४५ करोड आयात
आइतबार, २६ कार्तिक २०८०

नेपाल विद्युतीय व्यवसायी महासङ्घका अनुसार झिलिमिली बत्तीको कुल वार्षिक कारोबारमध्ये झन्डै ८५ प्रतिशत तिहारमा हुने गर्छ । छठ, क्रिसमस, नयाँ वर्ष, राष्ट्रिय पर्व उत्सव, बिहे व्रतबन्धजस्ता शुभकार्यमा सजावटका लागि प्रयोग...

नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाई मंसिर ५ गते हुने
शनिबार, २५ कार्तिक २०८०

उच्च अदालत पाटनका न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र कृष्णराम कोइरालाको संयुक्त इजलासले मुद्दामा धेरै कानुन व्यवसायी रहेकाले मंसिर ५ का लागि पेसी तोक्ने आदेश गरेको हो । मुद्दामा बहस गर्ने कानुन व्यवसायीहरू...

सतर्कता केन्द्रलाई शक्तिशाली बनाउनुपर्ने प्रस्ताव
विहीबार, २३ कार्तिक २०८०

राष्ट्रिय सतर्कता केन्द्रको प्रभावकारी सञ्चालन एवं सबलीकरण गर्न केन्द्रद्वारा गठित कार्यदलले सतर्कता केन्द्रलाई थप शक्तिशाली बनाउँदै भ्रष्टाचार नियन्त्रण गर्ने प्रभावकारी निकायको रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औल्याएको हो । कार्यदलले प्रधानमन्त्री...

सुनचाँदीको कारोबार बढ्न थाल्यो
विहीबार, २३ कार्तिक २०८०

आर्थिक मन्दी र मूल्य बढेका कारण विगतका वर्ष सुनचाँदीको कारोबारमा ३० प्रतिशतले गिरावट आएको उनले जानकारी दिए । तिहारको समयमा उपभोक्ताले धनसम्पत्ति जोड्ने भएकाले बजार मागसमेत बढेको व्यवसायीको भनाइ छ...

एकै ऋणीका १७ वटा संस्थामा २२ वटा कर्जा खाता
बुधबार, २२ कार्तिक २०८०

प्रतिवेदन अनुसार एक ऋणीले अधिकतम २३ वटा संस्थाबाट कर्जा लगेको देखिन्छ भने एकै ऋणीलाई १७ वटा संस्थाबाट २२ वटा कर्जा खातामार्फत अधिकतम ५२ लाख १७ हजार आठ सय ३४ रूपैयाँ...

बैंक घोटाला, भ्रष्टाचारका १० वर्ष पुराना ४० वटा मुद्दा विचाराधीन
बुधबार, २२ कार्तिक २०८०

अकुत सम्पत्ति आर्जन, घुस, नक्कली प्रमाणपत्र, गैरकानुनी कर्जा, सार्वजनिक सम्पत्ति हिनामिना, ठेक्कापट्टामा गोलमाल, बैंक घोटालालगायत भ्रष्टाचारका १० वर्ष पुराना ४० वटा मुद्दा विचाराधीन छन् । त्यस्तै, पाँच वर्ष पुराना २...

अलपत्र परेको द्रुत बस सेवालाई थप २० लाख दिने तयारी
मंगलबार, २१ कार्तिक २०८०

द्रुत बस सेवा रुटलाई डेडिकेटेड (छुट्टै लाइन) बनाउन विभागले करिब ६ सय वटा गहुँगो किसिमका डिभाइडर खरिद गर्ने भएको छ । एउटा डिभाइडरको बजार मूल्य तीन हजार रूपैयाँ पर्ने बताइएको छ...