aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 
रेमिट्यान्स घट्नुको कारण पत्ता लाग्यो
बुधबार, २८ पुस २०७८

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालू आवको तीन महिनामा रेमिट्यान्स ७.६ प्रतिशतले कमी आएको छ । अमेरिकी डलरसमेत ७।७ प्रतिशतले कमी आएको छ । आव २०७७र७८ मा विदेश जानेको सङ्ख्या ९६।८...

राष्ट्रपति भण्डारी र पूर्वराजाले महामारीको प्रोटोकल मिचे
बुधबार, २८ पुस २०७८

त्यसको लगत्तै सोमबार गृह मन्त्रालयले सार्वजनिक स्थानमा २५ जनाभन्दा धेरै भेला हुन रोक लगाएको थियो । मंगलबार उपत्यका तीवटै जिल्लाका सिडिओहरुले पनि त्यही निर्देशन जारी गरेका छन् । तर, मंगलबार...

दूधको मूल्य फेरि बढ्दै, अब कति हुने भयो मूल्य ?
बुधबार, २८ पुस २०७८

किसानबाट खरिद गरिने कच्चा दूधको उत्पादन लागत प्रतिलिटर मूल्य ५७।१४ रुपैयाँ देखाएको छ । त्यसमा २।३६ पैसा मुनाफासहित किसानको दूधको मूल्य प्रतिलिटर ६०।५० रुपैयाँ कायम गरिएको छ । प्रशोधित दूधको...

नेपालमा भेटिएका कोरोनाको नमुनामध्ये ७८ प्रतिशतमा डेल्टा भेरिएन्ट
बुधबार, २८ पुस २०७८

नेपालमा ओमिक्रोनसँगै डेल्टा भेरिएन्ट फैलिरहेको भए पनि धेरैजसोले खोप लिएको र कतिपयमा पहिल्यै संक्रमित भएर शरीरमा एन्टिबडी बनेकाले गम्भीर लक्षण नदेखिएको हुन सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान...

अब हुने लकडाउनको मोडालिटी यस्तो हुने
मंगलबार, २७ पुस २०७८

यस पटक स्मार्ट लकडाउन विधि अपनाएर सरकारले जहाँ समस्या देखियो, त्यहीँ मात्र लकडाउन गर्न सक्ने गरी काम गर्न स्थानीय प्रशासनलाई निर्देशन गरेको छ । कोभिड–१९ सङ्कट समन्वय व्यवस्थापन केन्द्र (सीसीएमसीसी)का...

नारायणहिटी रेस्टुरेन्टमा कर्मचारी र व्यापारीलाई दोष देखाएर नेता उम्कने दाउ
मंगलबार, २७ पुस २०७८

तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले प्रतिस्पर्धा नै नगराई २०७६ सालमा दाहाललाई संग्रहालयको कार्यकारी निर्देशकमा चार वर्षका लागि नियुक्ति गरेका थिए। उमेर हदका कारण सेवा निवृत्त दाहाललाई भट्टराईले नै पुरातत्व विभागमातहतको नारायणहिटी...

सरकारी जग्गा व्यक्तिको नाममा बनाउने नेतालाई बचाउने प्रपञ्च
मंगलबार, २७ पुस २०७८

सरकारी मुद्दासम्बन्धी ऐनमा अनुसन्धान गर्ने निकायले तयार पारेको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउनुपर्ने कानुनी व्यवस्था छ । सरकारी वकिलको कार्यालयमार्फत अदालतमा दर्ता हुन्छ । पौडेलले अदालत पुगेको मुद्दामाथि प्रतिवादीले समेत...

नक्कली बिल बनाएर राजस्व छली
सोमबार, २६ पुस २०७८

एक दशकअघि भ्याटको नक्कली बिल बनाएर राजस्व छली गरेको फेला परेपछि अर्थ मन्त्रालयको तत्कालीन नेतृत्वले आन्तरिक राजस्व विभागका कर्मचारीको एउटा टोली बनाएर अनुसन्धान गरेको थियो। रामेश्वर खनाल अर्थसचिव भएको बेला...

पेट्रोलियम पदार्थमा अत्यधिक कर असुल
सोमबार, २६ पुस २०७८

नेपाल आयल निगमले भारतसँग सस्तोमा तेल खरिद गरे पनि अत्यधिक कर उठाउँदा उपभोक्ताले महँगो मूल्य तिर्नु परिरहेको छ । सरकारले भन्सार शुल्क, मूल्य अभिवृद्धि कर, सडक मर्मत सम्भार शुल्क रहेको...

बल्ल गुड्यो भारतको कुर्थासम्म रेल
आइतबार, २५ पुस २०७८

उनीसहित रेल सञ्चालनसम्बन्धी प्रतिबद्धता जनाउने मन्त्री तीन पुग्दा पनि रेल सञ्चालन भएको छैन । तर, आजको लिक परीक्षणले अब रेल कुद्ने आशा जागेको छ । आजको परीक्षणका क्रममा गत मङ्गलबार...

बतास समूहले भाडामा लिएका सम्पत्तिको निष्पक्ष छानविन गर्ला ?
आइतबार, २५ पुस २०७८

प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई बुझाइने छ । यसैबीच भारत सरकारको सहयोगमा निर्मित ुनेपाल–भारत मैत्री धर्मशाला’मा होटल सञ्चालनका लागि भाडामा लगाउने विषयमा गठित छानबिन समितिले...

लघुवित्तको कर्जा प्रवाह नै ठप्प हुन थाल्यो
आइतबार, २५ पुस २०७८

बैंंकहरूले पनि कर्जा दिँदैनन्। दिइहाले भने चर्को ब्याज अर्थात १३ प्रतिशत हाराहारीको भार पर्छ,’ लक्ष्मी लघुवित्तका सीईओसमेत रहेका शर्माले भने,‘लघुवित्तलाई केन्द्रीय बैंकले १५ प्रतिशतभन्दा बढी ग्राहकबाट नलिन भनेको छ। लागत...

अनुमतिपत्र परीक्षाको नयाँ मापदण्ड लागू गर्न आनाकानी
शनिबार, २४ पुस २०७८

पुरानो व्यवस्थाअनुसार परीक्षामा शतप्रतिशत उत्तीर्ण भएपछि मात्रै लाइसेन्स पाइन्छ। तर, नयाँ व्यवस्था अनुसार ७० अंक ल्याएको खण्डमा मात्रै पास हुने व्यवस्था छ। अहिले यातायात कार्यालयले नयाँ व्यवस्थाअनुसार ट्रायल गराउँदा धेरै...

नेपालमा पनि प्रतिवन्धीत क्रिप्टोकरेन्सी कारोबार बढ्यो
शनिबार, २४ पुस २०७८

ब्युरोले २०७४ असोज २० गते दोलखाको तामाकोसीबाट ‘बिटक्वाइन माइनर’ (बिटक्वाइनको अन्तर्राष्ट्रिय नेटवर्क सञ्चालन गर्ने उपकरण) २६ थान बरामद ग¥यो । त्यसमा संलग्न पाँचै जनाविरुद्ध ब्युरोले मुद्दा त चलायो तर काठमाडौँ...

बीमा अभिकर्ताहरूलाई कर्जा दिने रोक
शुक्रबार, २३ पुस २०७८

अभिकर्तालाई कर्जा प्रदान गर्ने व्यवस्था बीमा व्यवसायमा अनुत्पादक भएको बताउँदै समितिले यसमा रोक लगाएको हो । र, यसअघि जीवन बीमा कम्पनीहरूले आफ्ना बहालवाला अभिकर्तालाई कर्जा दिन सक्ने व्यवस्था थियो ।...

सरकारी जग्गा व्यक्तिको नाममा सार्ने हाइप्रोफाइल व्यक्तिको मुद्दा के हुँदैछ ?
शुक्रबार, २३ पुस २०७८

सीआईबीले विभिन्न फरकफरक समयमा गरी चारपटक कागजात किर्ते गरेर ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको निष्कर्षका साथ चारवटा अनुसन्धान प्रतिवेदन बुझाएको हो । २०४९, २०६२, २०६७ र २०६९ सालमा...

स्वर्गीय राजा वीरेन्द्रले  प्रयोग गरेको बग्गी हुर्न पाइने
विहीबार, २२ पुस २०७८

उपहार दिएको बग्गीको संग्रहालयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले उद्घाटन गर्नुभएको हो । प्रदर्शनी उद्घाटन गर्दै सचिव कोइरालाले नेपालको शाहकालीन इतिहास बोकेको सबै सम्पत्ति प्रदर्शनीमा राख्ने...

कांग्रेसभित्र भाँडभैलो शुरु, गुटगत भेला बढ्दै
विहीबार, २२ पुस २०७८

सो समूहबाट १४औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित गगन थापाले सभापतिले पार्टीभित्रको ४० प्रतिशत शक्तिलाई उपेक्षा गरेको बताए । ‘सभापति आउने चुनावमा एक्लै बहुमत ल्याउनुपर्छ भन्नुहुन्छ तर पार्टीभित्रकै ४० प्रतिशत मत ल्याएको...

खोप नलिएका, प्रतिरक्षा क्षमता कमजोर भएका व्यक्ति धेरै जोखिममा
विहीबार, २२ पुस २०७८

कुनै पनि महामारी भारतमा फैलिएपछि नेपालमा पनि भित्रिने विगतको अनुभवसँगै नेपालमा सम्भावित जोखिम हेरी सीमा नाकाहरूमा कोरोना परीक्षण भइरहेको प्रदेश २ जनस्वास्थ्य प्रयोगशालाका प्रमुख तथा भाइरोलोजिस्ट डा। श्रवणकुमार मिश्रले बताए।

बालुवाटार जग्गा घोटाला काण्डमा भिआइपीलाई चोख्याउने तयारी
विहीबार, २२ पुस २०७८

प्रधानमन्त्री देशबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रयोग गरेर प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीमार्फत ब्युरोलाई हाइप्रोफाइलका व्यक्तिलाई सकेसम्म पक्राउ नगर्नु भन्ने आशयको निर्देशन दिएपछि ब्युरोले अनुसन्धान प्रतिवेदन मात्रै अदालतमा पेस गर्ने...