aarthiknews.com मंगलबार, ०३ असार २०८२   Tuesday, 17 June, 2025
 
चार सय वर्षको इतिहास रहेको वैद्यखाना आफैँ बिरामी
शनिबार, १५ माघ २०७८

कुनै समय १८५ प्रकारका आयुर्वेद औषधि उत्पादन गर्ने वैद्यखाना यतिबेला जेनतेन ३५ थरीका औषधि उत्पादन गरिरहेको छ । त्यसमाथि सिंहदरबार वैद्यखानाका बिक्री कक्ष कार्यालय समयमा मात्र खुल्ने हुनाले उपभोक्ताहरू मारमा...

एमालेमा रहेका पूर्वमाओवादी सबैले सामूहिक राजीनामा दिने !
शुक्रबार, १४ माघ २०७८

एमाले उपाध्यक्ष रामबहादुर थापा, सचिवद्वय टोपबहादुर रायमाझी र लेखराज भट्ट, स्थायी कमिटी सदस्यद्वय मणि थापा र प्रभु साह राजीनामा दिने निष्कर्षमा पुगेको स्रोतको दाबी छ । उनीहरूसँगै केही केन्द्रीय सदस्य...

दाहालले राजीनामा दिएपछि दरबार संग्रहालयको  खर्च व्यवस्थापन ठप्प
शुक्रबार, १४ माघ २०७८

कार्यालय प्रमुख नहुँदा आर्थिक संकट बेहोरिरहेका समितिमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यो महिनाभित्र कार्यालय प्रमुखको व्यवस्था नगर्ने हो भने त्यहाँका कर्मचारीले तलबसमेत खान पाउने छैनन् । यस्तो दयनीय...

कर्मचारीलाई कागजपत्र ओसार्ने झन्झट कहिलेसम्म ?
विहीबार, १३ माघ २०७८

संसद् बैठक सकिएपछि नयाँ बानेश्वरको भवनलाई तालाचाबी लगाएर कर्मचारी फेरि सिंहदरबारमै फर्किने गर्छन् । यस्तो अवस्थाले कति दिन चल्ने भन्ने बहस भएपछि २०७६ देखि नयाँ संसद् भवन बनाउने निर्माणको ठेक्का...

८० वर्षपछि यस कारणले घटेछ नेपालको जनसंख्या वृद्धि
विहीबार, १३ माघ २०७८

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक जनसंख्याविद् पद्मप्रसाद खतिवडा जनसंख्या नियन्त्रणका प्रयासहरूले सफलता पाए पनि यसरी जनसंख्याको वृद्धिदर घट्नु मुलुकका लागि चिन्ताको विषय भएको बताउँछन् । नेपालको जनसंख्या नियन्त्रणबाट व्यवस्थापन गर्ने भनिए पनि...

माघ २४ देखि काठमाडौं र ललितपुरका विद्यालयका खोल्न पर्ने !
विहीबार, १३ माघ २०७८

गृहसचिव टेकनारायण पाण्डेका संयोजकत्वमा बसेको बैठकमा माघ १६ देखि २० सम्म छुटेकालाई पहिलो मात्रा खोप लगाउने निर्णय भएको थियो । त्यसबेला स्वास्थ्य र शिक्षा मन्त्रालयका अधिकारीको समेत सहभागिता थियो ।...

राष्ट्रिय सभामा एमालेले १४ सिट गुमायो
विहीबार, १३ माघ २०७८

३ जेठ ०७५ मा १२ सिट भएको माओवादी र २७ सिट भएको एमालेबीच एकता भएपछि राष्ट्रिय सभामा नेकपाका ३९ सांसद बनेका थिए । ०७६ मा दुईवर्षे कार्यकाल सकिएर १९ जना सांसद...

चार्टर्ड उडानमा बढी भाडा असुल्ने विमान कम्पनीको छानविन हुने
बुधबार, १२ माघ २०७८

कोभिड–१९ संक्रमणको पहिलो चरणमा नेपाल सरकारबाट बन्दाबन्दीको घोषणा भएपश्चात अलपत्र परेका व्यक्तिहरुलाई स्वदेश फर्काउन सहजीहरण गर्ने क्रममा अन्तर्राष्ट्रिय यात्रुले चार्टर्ड उडानको क्रममा बढी भाडा असुली गरेको गुनासो सार्वजनिक भएको थियो...

नयाँ–पुराना दुवै ऋणमा ब्याज फेरि बढ्यो
बुधबार, १२ माघ २०७८

बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले केही बैंकले यही माघदेखि नै लागू हुने गरी ब्याजदर बढाएको र केहीले आउँदो फागुनदेखि बढाउने बताए । ‘पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा बैंकको लागत बढेको छ ।...

नारायणहिटीभित्र सरकारका ६ कार्यालय राख्ने विषयमा द्वन्द्व
बुधबार, १२ माघ २०७८

संस्कृति पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले आफ्नो मातहतमा रहेको नारायणहिटी दरबारभित्र आफ्नै निकायको कार्यालय राख्न पाउने दाबी गर्दै पत्र पठाएको छ । प्रधानमन्त्री कार्यालय र संस्कृति पर्यटन तथा नागरिक मन्त्रालयबाट...

केशर महल पुनर्निर्माण नसकिँदै व्यापारीलाई दिने योजनाको प्रारूप तयार
मंगलबार, ११ माघ २०७८

स्वप्न बगैँचाले आठ रोपनी क्षेत्रफल चर्चिएको छ भने केशर महल ३४ रोपनी दुई आना एक पैसा तीन दाम क्षेत्रफलमा फैलिएको छ ।स्वप्न बगैँचा विकास समितिले डाकेको बैठकमा उपस्थित शिक्षा मन्त्रालयका...

'सम्बन्ध बलियो बनाउने बेलामा २० देशमा राजदूत पद रिक्त रहनु राम्रो होइन'
मंगलबार, ११ माघ २०७८

विश्वका १७१ मुलुकसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्न नेपाल सफल भएको छ । परराष्ट्रविद् मदनकुमार भट्टराई असल सम्बन्ध स्थापित गर्न अत्यावश्यक माध्यमका रूपमा रहेको राजदूतावास खाली रहँदा नाम मात्रको कूटनीतिक...

कर्णालीमा पुल बनेपछि हुम्लासम्म यात्रामा सहजता
मंगलबार, ११ माघ २०७८

हेलिकोप्टर र फेरीबाट तारिएका केही सीमित साधनका कारण ढुवानी पनि महँगो थियो । पुल सञ्चालनमा आएसँगै प्रदेश राजधानी सुर्खेतबाट हिँडेको गाडी कालिकोट मात्रै होइन सुदूरपश्चिमको बाजुरा हुँदै हुम्लासम्म पुग्न थालेका...

ललितपुरको चोर पत्ता लगाउने मूर्ति चोरी
सोमबार, १० माघ २०७८

बालकुमारी माईको मन्दिरको मूर्ति हराएको थाहा पाउने पहिलो व्यक्ति हुन् प्राणनाथ महर्जन । ललितपुर महानगरपालिका–२७ सुनाकोठीका स्थानीय बासिन्दा प्राणनाथको घर बालकुमारी मन्दिरनजिकै छ । उनैले शनिबार साँझ करिब पौने ६...

नक्कली विल बनाएर ठगी गर्ने कम्पनीको धमाधम पोल्न खुल्दै
सोमबार, १० माघ २०७८

करोडौं राजस्व छली गरेको प्रारम्भिक आधार फेला परेपछि राजस्व अनुसन्धान विभागले भगवती लेमिनेट्स प्रालिको मेचीनगर–१० झापास्थित केन्द्रीय कार्यालयमा एक साताअघि छापा मारी राजस्व छलीसम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो । भगवती...

सेटिंगमा बनाउन दिएको नागरिक एप नचलेको गुनासो
सोमबार, १० माघ २०७८

नागरिकले फोन र सामाजिक सञ्जालमार्फत उजुरी दिन पाउने र सरकारबाट त्यस्ता समाधान गरिने अभिप्रायले सुरु गरिएको हेलो सरकारमा २०७६ साउन १ यता १६ हजार ४८ वटा गुनासा दर्ता भएका छन्...

२३ वाणिज्य बैंकको नाफा कसको कति ?
सोमबार, १० माघ २०७८

बैंकको वितरणयोग्य नाफा एक अर्ब ४८ करोड ५६ लाख ४८ हजार रुपियाँ छ । यसअघि नबिल र एनआईसी एसिया बैंक नाफामा अगाडि भएको भए पनि चालू आर्थिक वर्षको दोस्रो त्रैमास...

व्यापार घाटा भयावह बन्दै
सोमबार, १० माघ २०७८

चालु आर्थिक वर्ष २०७८र७९ मा मुलुकको कूल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको छ । ६ महिनामा नै व्यापार घाटा करिब ९ खर्ब रुपैयाँ पुगेको छ । यसरी...

सहकारीको अनुगमन अब राष्ट्र बैंकबाट
आइतबार, ०९ माघ २०७८

पछिल्लो समय ८ अर्बभन्दा बढी कारोबार रहेको सिभिल सहकारी संस्था समस्याग्रस्त भएसँगै सरकारलाई सहकारीको अनुगमन प्रभावकारी बनाउन दबाब छ । यसैगरी सहकारीबाट पीडित सर्वसाधारणले बचत फिर्ताको माग गर्दै सडकमा आन्दोलनसमेत...

सिटामोल नपाएर जनता मर्ने अबस्था सृजना गरेर मन्त्री क्वाटर सिंगार्न २४ करोड
आइतबार, ०९ माघ २०७८

छँदाछँदैको मन्त्री क्वार्टरको सट्टा नयाँ निर्माण थाल्दा राजनीतिक नेतृत्वको चर्को आलोचना भएको थियो । आम नागरिकको आलोचनाबीच सरकारले १ अर्ब ३ करोड रुपैयाँको लागतमा ललितपुरको भैँसेपाटीमा २७ वटा मन्त्री क्वार्टर...