aarthiknews.com बुधबार, ०४ असार २०८२   Wednesday, 18 June, 2025
 
उपसचिव स्तरका कर्मचारीको ७ जिल्लाका ३२ स्थानमा घरजग्गा, १९ वटा बैंकमा रकम
विहीबार, २२ पुस २०७८

अख्तियारले विष्टले सार्वजनिक पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य काम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी पत्नी रुबी जिसी विष्टको नाममा पनि राखेकाले जफत गर्न माग गरेको छ । ...

निगमको सम्पत्ति लिलामी हुने संकेत
बुधबार, २१ पुस २०७८

बारम्बार ताकेता गरे पनि निगमले चासो देखाएको छैन । दुवै कोषका अधिकारीहरू ऋण असुलीका लागि अहिले अर्थ मन्त्रालय गुहारिरहेका छन् । सोमवार मात्रै उनीहरूले राजस्व सचिव कृष्णहरि पुष्करसहितका अर्थका अधिकारीहरूलाई...

फेरि वर्षा दोहोरिने, चार दिन मौसम खराब रहने
बुधबार, २१ पुस २०७८

विभागले मङ्गलबार विशेष वक्तव्य जारी गर्दै हिउँदे वर्षाले पुर्‍याउने असरबाट जोगिन आह्वान गरेको छ । बुधबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी...

सरकार तपाईहरुको सम्पत्ति विवरण खै ?
बुधबार, २१ पुस २०७८

वर्तमान सरकारका प्रधानमन्त्री तथा मन्त्रीसहितको २२ सदस्यीय भने सम्पत्ति विवरण बुझाउन अहिले पनि ढिलासुस्ती गरिरहेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८, भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सार्वजनिक पद धारण...

बैंकहरुमा तरलता बढ्न थाल्यो, अब कर्जा प्रवाह बढ्ने
बुधबार, २१ पुस २०७८

संघको तथ्यांकअनुसार १६ पुससम्ममा बैंकहरूको निक्षेप संकलन ४२ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ । बैंकहरूको निक्षेप संकलन ९ पुससम्म ४२ खर्ब ३५ अर्ब रुपैयाँ थियो । गत साता बैंकहरूको...

बालुवाटारको जग्गा किर्ते गर्ने १२६ जना विरुद्धको अनुसन्धान सकियो
मंगलबार, २० पुस २०७८

ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले अनुसन्धान अन्तिम चरणमा पुगेको जानकारी दिए । “सरकारी जग्गा हिनामिनाको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । केही दिनमै प्रतिवेदन बुझाउने तयारीमा छौँ”, उनले...

प्रहरीको कार्यसम्पादनलाई प्रश्न उठाउँदै ३ सय ६७ उजुरी
सोमबार, १९ पुस २०७८

उनका अनुसार अनलाइनमार्फत ४०, अख्तियारमार्फत ३९, अन्य तरिकामार्फत २, गृह मन्त्रालयमार्फत ३६, पत्रपत्रिकामार्फत ३, प्रहरी महानिरीक्षकको सचिवालयमार्फत ९१ तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ९हेलो सरकार०मार्फत १ सय ५६ उजुरी प्रहरी...

त्रिविका ३ सय कर्मचारी कामविहीन, दुई सातादेखि कामभने ठप्प
सोमबार, १९ पुस २०७८

आन्दोलनरत विद्यार्थीले पहिलोपटक मंसिर १६ गतेदेखि पदाधिकारीको कार्यकक्षमा मात्र तालाबन्दी गरेका थिए । पदाधिकारीले उनीहरूको मागको सुनुवाइ नगरेपछि गत पुस ६ गतेदेखि तीनैजना पदाधिकारीको कार्यालयको मूल ढोकामै तालाबन्दी गरेका थिए...

कांग्रेसमा महिलाको अभाव, मनोनयन गरेर पनि ३३ प्रतिशत पुगेन
आइतबार, १८ पुस २०७८

निर्वाचित सबै आरक्षण कोटाबाट मात्र आएका हुन् ।काठमाडौं । नेपाली कांग्रेसको १ सय ६८ सदस्यीय केन्द्रीय कार्यसमितिमा महिलाको संख्या ३३ प्रतिशत पुर्‍याउन ५५ जना महिला हुनुपर्छ । शनिबार मनोनितमा परेका...

२५ हजार औषधिमध्ये ९६ वटाको मात्रै वैध मूल्य
आइतबार, १८ पुस २०७८

औषधि ऐन २०३५ को दफा २६ ले ‘विभागले आवश्यक देखेमा नेपाल सरकारको स्वीकृति लिई कुनै पनि औषधिको मूल्य निर्धारण गर्न सक्ने’ भनेको छ। यसको सूचना राजपत्रमा प्रकाशन गर्नुपर्ने व्यवस्था छ।...

ललिता निवास जग्गा प्रकरण छानविन अन्तिम चरणमा, १३ अर्ब विगो सहितको प्रतिवेदन तयार
आइतबार, १८ पुस २०७८

‘करिब एक सय ४३ रोपनी जग्गा हिनामिना भएको देखिए पनि त्यसमध्ये करिब सात रोपनी जग्गा बाटोमा देखिन्छ,’ सिआइबीका एक उच्च अधिकारीले भने, ‘जस आधारमा हामीले एक सय ३६ रोपनी जग्गाको...

एलसीमा झन कडाइ गर्दै राष्ट्र बैंक
शनिबार, १७ पुस २०७८

रेमिट्यान्सलगायत कारण चालु खाता र शोधनान्तर स्थिति घाटामा छन् । विदेशी मुद्रा सञ्चिति पनि लगातार घटिरहेको छ । विदेशी मुद्रा सञ्चितिको घट्दो क्रमलाई कम गर्न राष्ट्र बैंकले नीति परिमार्जन गरिरहेको छ । सोही...

मुद्रा बजार र डलर कमजोर बन्दै
शनिबार, १७ पुस २०७८

अमेरिकी कन्फरेन्स बोर्डले मासिक रूपमा घोषणा गर्ने ग्राहकहरूको आत्मबलसम्बन्धी सूचक गत साता नकारात्मक देखिएपछि प्रायः सबै वस्तुहरूको मूल्य ओरालो लागेको थियो । यसमा सुनका मूल्यले १ डलरको मन्दी बेहो¥यो ।...

मेडिकल शिक्षामा विवादास्पद छवि वालाकै जगजगी
शनिबार, १७ पुस २०७८

यसअघि विवादमा नआएको केएमसीले यस वर्ष नयाँ विद्यार्थी भर्नामा अतिरिक्त शुल्क उठाएको छ । चिकित्सा शिक्षा ऐन र चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा बढी शुल्क तोकेको विद्यार्थीले बताएका छन् । ...

बिजनेस भिसामा बसेका चिनियाँ तस्करीमा संलग्न
शनिबार, १७ पुस २०७८

गृह मन्त्रालयले निरन्तर दुई ‘भिसा वर्ष’ बस्ने चिनियाँसँग भिसाशुल्क लिने निर्णय गरी कार्यान्वयनका लागि अध्यागमन विभागलाई पत्राचार गरेको छ । पर्यटन भिसामा एक वर्षमा विदेशी नागरिकहरू बढीमा पाँच महिना नेपाल बस्न...

कालिञ्चोकमा ३ दिनदेखि विद्युत् र मोबाइल सेवा अवरुद्ध
शुक्रबार, १६ पुस २०७८

विद्युत् अवरुद्ध भएपछि कालिञ्चोकका होटल व्यवसायीलाई जेनेरेटर चलाउन डिजेल र पेट्रोल किन्नको चटारो छ । अंग्रेजी नयाँ वर्षका लागि कोठा बुकिङ भइसकेकोले सेवा दिनका लागि धेरै व्यवसायी इन्धन लिन चरिकोट पुगेका...

कालिञ्चोकमा ३ दिनदेखि विद्युत् र मोबाइल सेवा अवरुद्ध
शुक्रबार, १६ पुस २०७८

विद्युत् अवरुद्ध भएपछि कालिञ्चोकका होटल व्यवसायीलाई जेनेरेटर चलाउन डिजेल र पेट्रोल किन्नको चटारो छ । अंग्रेजी नयाँ वर्षका लागि कोठा बुकिङ भइसकेकोले सेवा दिनका लागि धेरै व्यवसायी इन्धन लिन चरिकोट पुगेका...

अर्थ मन्त्रालयले ४५.४८ प्रतिशतमात्र खर्च गरेको देखियो
शुक्रबार, १६ पुस २०७८

त्यस्तै विदेशी ऋणको साँवा, व्याज तथा भुक्तानीलगायत कर्मचारीको पेन्सनजस्ता विषय पनि अर्थ मन्त्रालयकोे नाममा आउने गरेको उनको तर्क छ । त्यस्ता खर्च अर्थ मन्त्रालयको नाममा भए पनि सम्बन्धित मन्त्रालयमा पुगेर...

नबिल बैंकले नेपाल बंगलादेश बैंक मर्जर प्रक्रिया अघि बढ्यो
शुक्रबार, १६ पुस २०७८

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले सञ्चालक सदस्य उपाध्यायको संयोजकत्वमा मर्जर समिति बनाएको जानकारी दिए । बुधवार सम्पन्न बोर्ड मिटिङले मर्जर समिति बनाएको र सोही समितिले नेपाल बंंगलादेश बैंकसँग...

हरेक वर्ष २५ सय व्यक्तिले सवारी दुर्घटनामा ज्यान गुमाउदै
शुक्रबार, १६ पुस २०७८

नेपाल इन्जुरी अनुसन्धान केन्द्रले सन् २०१७ मा प्रहरीमा दर्ता भएका सवारी दुर्घटनामाथि अध्ययन गरेको थियो । कुल दुर्घटनाका १९.७ प्रतिशत मात्रै प्रहरीमा दर्ता भएको निष्कर्ष निकाल्दै केन्द्रले सोही वर्ष नेपालले...