aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 
जसपाको कुन खेमा सरकारमा जादैछ ?
मंगलबार, १८ जेठ २०७८

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, जसपा अध्यक्ष ठाकुर वरिष्ठ नेता महतोबीच सरकारमा सहभागी हुने विषयमा छलफल भएको छ । जसपा नेता लक्ष्मणलाल कर्णका अनुसार सरकारमा सहभागी...

आगामी आर्थिक वर्षको बजेट निजी क्षेत्रमैत्री, तर कार्यान्वयन !
सोमबार, १७ जेठ २०७८

तारे होटेल, सिमेन्ट र फलाम उद्योगका प्रवद्र्धकहरूले आयोजनास्थलसम्म पहुँचमार्ग र प्रसारण लाइन निर्माण गरेमा लागतको ७५ प्रतिशतसम्म शोधभर्ना दिने घोषणाले विकासमा थप प्रोत्साहन मिल्ने व्यवसायीको भनाइ छ । विद्युतीय सवारीसाधन उत्पादन...

प्रदेश र स्थानीय तहका लागि कुल ३ खर्ब ८६ अर्ब ७१ करोड ७२ लाख बजेट
सोमबार, १७ जेठ २०७८

रकममध्ये गाउँपालिकामा १ खर्ब ३९ अर्ब १९ करोड, नगरपालिकामा १ खर्ब २३ अर्ब ९६ करोड, उपमहानगरपालिकामा ९ अर्ब ७६ करोड र महानगरपालिकामा १० अर्ब ९ करोड रुपियाँ हस्तान्तरण भएको छ...

काभ्रेका चार वटा गाउँपालिकाका बासिन्दा सिटामोल किन्न पनि घण्टौं हिड्न पर्ने
सोमबार, १७ जेठ २०७८

स्वास्थ्य  सल्लाह  लिन  प¥यो  भने  पनि  च्याम्राङबेँसी स्वास्थ्य चौकी रहेको क्षेत्रमा फोन लाग्दैन । गाउँपालिका बनेपछि सबै सुविधा सहज हुन्छ भन्थे एक चक्की सिटामोल लिन पनि दुई घण्टा हिँड्नुपर्छ, उनले...

एसईई र कक्षा १२ को चुनाव गर्न तीन विकल्प सिफारिस
सोमबार, १७ जेठ २०७८

परीक्षा सञ्चालनमा हतार नगर्न सुझावसहितको सिफारिस गरिएको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । ‘विभिन्न विकल्प दिएका छौं, मन्त्रालयले मन्त्रिपरिषद्मा लगेर निर्णय गरेपछि त्यसैअनुसार परीक्षा हुन्छ,’ उनले भने । सामान्य...

मंसिर २८ कात्तिक र ३ मंसिरका लागि निर्वाचनका बजेट खै ?
सोमबार, १७ जेठ २०७८

महामारी मत्थर भएपछि रकमान्तरण गरी निर्वाचनलाई बजेट व्यवस्था गरिने अर्थ मन्त्रालयका एक अधिकारीले बताए । यसअघि गत पुसमा पहिलोपटक प्रतिनिधिसभा विघटन हुँदा चालू खर्च कटौती गर्दै निर्वाचन खर्चको व्यवस्था गर्ने...

नेपालमा आएको कोरोना नयाँ भेरियन्ट हावाबाट चाडै फैलिन्छ
सोमबार, १७ जेठ २०७८

भियतनामा भेटिएको भेरियन्ट हावाबाट छिट्टै फैलिन सक्ने अधिकारीहरुले बताएका छन् । भाइरसहरु जुनसुकै बेला रुप परिवर्तन गरिरहने र कतिपय अवस्थामा रुप परिवर्तन भएर कमजोर हुने र हराएर जाने समेत हुन्छ...

शिक्षक दरबन्दी खारेज गर्ने तयारी
सोमबार, १७ जेठ २०७८

‘प्राथमिक तहमा बढी हुने दरबन्दी माध्यमिक तहमा रुपान्तराण गरी बढी भएको दरबन्दी खारेज गरिनेछ।’ बजेट वक्तव्यमा उल्लेख छ। सरकारले माध्यमिक तहका विद्यालयमा विद्यार्थी संख्याको अनपातमा विज्ञान, गणित र अँग्रेजी विषयका...

जसपामा २४ घण्टे स्पष्टीकरण पार्टी फुटको संघारमा
आइतबार, १६ जेठ २०७८

यसअघि जेठ ११ गते दुवै पक्षले तीन तीन दिनको स्पष्टीकरण सोधेका थिए । पहिलो पटक सोधिएको स्पष्टीकरणमा पनि दुवै पक्षका नेताले जवाफ पठाएनन् । दोस्रो पटक सोधिएको स्पष्टीकरणमा पनि दुवै...

सरकारले घोषणा गरेको राजस्व संकलन गर्न सक्ने छैन
आइतबार, १६ जेठ २०७८

‘पर्यटन क्षेत्रलाई उत्पादनशील क्षेत्रका रुपमा व्याख्या गर्नु यो एकदमै राम्रो पक्ष हो, आन्तरिक पर्यटनलाई सकारात्मक बनाउने केही व्यवस्था गरिएको छ यो राम्रो कुरा हो’ –उनले भने । नेपाल चेम्वर अफ...

दुईवटा महत्त्वपूर्ण र विवादित  कार्यक्रम  खारेज
आइतबार, १६ जेठ २०७८

स्थानीय   पूर्वाधार   साझेदारी   विकास कार्यक्रमलाई  सांसदले  आफ्नो  निर्वाचन  क्षेत्रमा खर्च  गर्नका  लागि  प्रदान  गरिने  कोषका  रूपमा रकम  प्रदान  गर्दथ्यो ।  गत  वर्ष  सरकारले सङ्घीय संसद् निर्वाचन क्षेत्रका...

संशोधित आर्थिक लक्ष्य पनि भेटाउन चुनौतीपूर्ण
आइतबार, १६ जेठ २०७८

अर्थ सचिव शिशिरकुमार ढुंगानाले चालू खाता घाटा पहिलेभन्दा केही संकुचित भए पनि त्यो नियन्त्रित सीमाभित्रै रहेकाले ‘रिभाइबल’ कार्यक्रम सञ्चालन गर्न असर गर्न सक्ने अवस्था नरहेको उल्लेख गरे । ...

कुन क्षेत्रमा कर कति कति घट्यो
आइतबार, १६ जेठ २०७८

करदातालाई ७५ प्रतिशत र वार्षिक रू ५० लाखदेखि १ करोडसम्मको कारोबार भएको करदातालाई ५० प्रतिशतले आयकरमा छूट दिने भएको छ । यसअघि यस्तो छूट प्रत्येकमा २५ प्रतिशतभन्दा कम थियो । कोभिड–१९...

गणतन्त्र दिवस सैनिक व्यारेकमा !
आइतबार, १६ जेठ २०७८

नेपाली सेनामाथि सरकारको परनिर्भरता बढ्दै गएको आशंका व्यक्त गर्न थालिए पनि गणतन्त्र दिवस आयोजक गृह मन्त्रालयले प्रतिकूल मौसमका कारण सैनिक मुख्यालयमा कार्यक्रम गर्नुपरेको दाबी गरेको छ । “हामीले टुँडिखेलमै कार्यक्रम...

बजेट भाषण कि सहुलियतको पुलिन्दा
आइतबार, १६ जेठ २०७८

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट विक्री हुने चामल, पिठो, दाल, नुन, खानेतेल, चिनी तथा खाना पकाउने ग्यासको विक्री मूल्यमा २० प्रतिशत छूट दिने, साझेदारी, सहलगानीलगायत सबै...

लुम्बिनीमा चारमन्त्री सहित ८ जना सासदले मतदान गर्न नपाउने
शनिबार, १५ जेठ २०७८

नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित खड्का एमाले प्रवेश गरेपछि माओवादीले कारबाही गर्दा उनको पद रिक्त भएको थियो । सोही रिक्त पदमा हुन लागेको उपनिर्वाचनमा एमालेले खड्कालाई अघि सारेको हो । ...

अन्य सूचक सकारात्मक तर आर्थिक वृद्धिको  लक्ष भेटाउन मुस्किल
शनिबार, १५ जेठ २०७८

आव २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर २.१२ प्रतिशतले ऋणात्मक रहेको अवस्थामा सरकारले महत्वाकांक्षी रूपमा आर्थिक वृद्धि हुने जिकिर गरे पनि संशोधित लक्ष्यसमेत भेटाउन मुस्किल छ ।अर्थ सचिव शिशिरकुमार ढुंगानाले चालू...

१७ पुससम्ममा २ करोड १७ लाख नागरिकलाई खोप !
शनिबार, १५ जेठ २०७८

भारत सरकारलाई १७ लाख कोभिसिल्ड खोप उपलब्ध गराउन सहजीकरणका लागि पत्राचार गरिएको छ । सरकारले अमेरिकी खोप निर्माता कम्पनी जोन्सोनसँग ५० लाख र चिनियाँ खोप उत्पादक सिनोफार्मसँग ५० लाख डोज...

कामचलाउ प्रधानमन्त्री ओलीले निर्वाचन केन्द्रीत महत्वाकांक्षी बजेट ल्याउने संकेत
शनिबार, १५ जेठ २०७८

‘ताजा जनादेशमा जानु प्रतिगमन होइन। जनतालाई दलहरूबारे मूल्यांकनको मौका दिनु र आवधिक निर्वाचनमार्फत जनताले विश्वास गरेको दललाई सरकार चलाउन जनादेश प्राप्त हुनु लोकतन्त्रको विशेषता हो।’ प्रतिनिधिसभा पुनस्र्थापनापछिको तीन महिनामा पनि...

पूर्व अर्थमन्त्री, आयुक्त र उपाध्यक्षहरुको सुझाब–अहिले पूर्ण बजेट ल्याउन मिल्दैन
शुक्रबार, १४ जेठ २०७८

निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्तहरू, पूर्वअर्थमन्त्रीहरू, योजना आयोगका पूर्वउपाध्यक्षहरूलगायतले अहिलेको अवस्थामा पूर्ण बजेट ल्याउन नमिल्ने भन्दै सरकारलाई कामचलाउ बजेट ल्याउन सुझाब दिएका छन् । यसअघि अर्थविद्, पूर्वप्रशासक एवं विभिन्न राजनीतिक दलका नेताहरूले...