aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 
कमोडिटी डेरिभेटिभ बजार सञ्चालन गर्न उपप्रधान तथा अर्थमन्त्रीको निर्देशन
बुधबार, २६ जेठ २०७८

पछिल्ला दिनमा पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेको, लगानीकर्ताको संख्या तथा लगानीको आकार बढ्दै गएको सन्दर्भलाई सरकारप्रति लगानीकर्ताको विश्वासका अर्थमा बुझेको उनले बताए । पुँजी बजारका क्षेत्रमा कुनै पनि अनियमितता हुन नदिई...

सरकारको २० प्रतिशत छुटको सामान लिन जाँदा अर्को खतरा !
मंगलबार, २५ जेठ २०७८

मंगलबारबाट बिहान ७ देखि ९ बजेसम्म मात्रै बिक्री केन्द्र खोलेर सेवा दिने भएको छ । ‘अब बिहान मात्रै बिक्री केन्द्र खोलेर सामान दिने निर्णय गरेका छौँ,’ उनले भने, ‘बिहान ९ बजेसम्म...

बैंकका कर्मचारीले खाइपाइ आएको सुविधा कटाएर सामाजिक सुरक्षा कोषमा नजाने
मंगलबार, २५ जेठ २०७८

योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको ऐन, विनियमावली र कार्यविधिका कतिपय प्रावधान संशोधन गरी श्रमिकमैत्री बनाउनुपर्ने, खाइपाइ आएको सुविधा घट्नेरकटौती नहुने भनी सामाजिक सुरक्षा ऐनद्वारा यसको पूर्ण प्रत्याभूति गर्नुपर्नेलगायत माग विज्ञप्तिमा...

देशभर आठवटा खोप भण्डारण गृह तयार
मंगलबार, २५ जेठ २०७८

सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको स्वास्थ्य भवन शाखा प्रमुख सुरोज पौडेलले कोरोनाविरुद्धको खोप शीघ्र उपलब्ध गराउन भण्डारण गृह तयार गरिएको जानकारी दिनुभयो । खोपको सुरक्षित एवं उचित...

निषेधाज्ञा ‘मोडालिटी’परिवर्तन गरी ‘लुजडाउन’ शैली अपनाउने तयारी
मंगलबार, २५ जेठ २०७८

गृह प्रवक्ता दाहालका अनुसार प्रमुख जिल्ला अधिकारीबाट प्राप्त रायका आधारमा नै यस्तो शैली अपनाउन लागिएको हो । यो शैलीअन्तर्गत निर्माण, उत्पादनजन्य, कृषि कार्य खुला गर्ने सरकारको तयारी छ । वर्षयाम...

सरकारकै कारण सर्वसाधारणले निषेधाज्ञा उलंघन गर्न थाले
मंगलबार, २५ जेठ २०७८

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा.सुशीलनाथ प्याकुरेल राज्यले ६ वटा दायित्वलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न नसकेको बताउँछन्। कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले  ६ टी (टेस्टिङ, ट्राभल रेस्ट्रिक्सन,...

निगमले एलपी ग्यास बोटलिङ प्लान्ट निर्माण गर्ने
सोमबार, २४ जेठ २०७८

उपाध्यायले भने, “झापाको चारआली र प्रदेश २ को जनकपुर वा सर्लाहीमा एलपी ग्यासको बोटलिङ प्लान्टको निर्माण गर्दैछौँ ।  अहिले डीपीआरअन्तर्गतकै प्राविधिक प्रतिवेदन बनाउने काम भइरहेको छ ।” ...

निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेन्ज आवश्यकः बोर्ड
सोमबार, २४ जेठ २०७८

धितोपत्र बोर्डले धेरै पहिलेदेखि नै नयाँ स्टक एक्सचेन्ज कम्पनी भित्र्याउने तयारी गरेको थियो । त्यसका लागि अनेक प्रयास भएका थिए । तर अर्थ मन्त्रालयबाट सकारात्मक संकेत नपाएपछि प्रक्रिया अघि बढ्न सकेको थिएन ।...

सर्वसाधारणदेखि उद्योगी, व्यवसायीको लगानी शेयर बजारमा केन्द्रीत हुँदा नयाँ उचाइ
सोमबार, २४ जेठ २०७८

साताको पहिलो दिन आइतबार पनि नेप्से सूचक ७.८८ प्रतिशतले वृद्धि हुँदा हालसम्मकै उच्चतम विन्दुमा पुगेको छ । यसदिन नेप्से ५०.१३ अंकले वृद्धि भई २९०६.८९ अंकमा पुगेको छ । ...

ओलीले जुनसुकै मूल्य चुकाएर पनि एमालेलाई एकजुट राख्न !
सोमबार, २४ जेठ २०७८

ओलीले पार्टीलाई ३ जेठ २०७५ सालकै अवस्थामा फर्काउन आफू सहमत भएको प्रतिबद्धता व्यक्त गरेका छन् । असन्तुष्ट माधवकुमार नेपाल समूहका नेताहरूको मुख्य माग नै पार्टीलाई ३ जेठ २०७५ को अवस्थामा...

छ महिना समय थपले निर्माण कार्य सम्पन्न गर्न नसकिने
आइतबार, २३ जेठ २०७८

एक वर्ष म्याद थप भए सबै परियोजना सम्पन्न हुन्छन् । ” महासङ्घका अनुसार हाल नेपालमा स्थानीय निकायदेखि राष्ट्रिय गौरवका आयोजनाहरूसमेत गरी करिब १० हजार निर्माण आयोजना सञ्चालनमा छन । ...

आगामी आर्थिक वर्षदेखि तीनवटा सुरुङमार्गको निर्माण घोषणा
आइतबार, २३ जेठ २०७८

यी तीन वटामध्ये सिद्धबाबा सुरुङमार्गको ग्लोबल टेन्डर आह्वान भइसकेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्बाङ आगामी आर्थिक वर्षमा तीनवटा सुरुङमार्ग निर्माण कार्यले गति लिने बताउँछन् । ...

डीडीसीको दूध पिउदै हुनुहुन्छ ? ल्यावबाट आएको खराब रिपोर्ट सस्थानबाट स्वीकार
आइतबार, २३ जेठ २०७८

२५र२५ किलोको कार्टुनमा राखिएको बटरका प्रायः कार्टुनमा लेभल नै थिएन । लेभल भएकोमा म्याद सकिएको थियो । बटरको गुणस्तरमा पनि प्रश्न उठेको थियो । त्यसपछि खाद्य प्रविधिको टोलीले पुनः बालाजु प्लान्टमा अनुगमन गरेर...

'एक रुपैयाँ ब्याजमा पाइने ऋण फेरि रद्द हुँदैन भन्ने कुनै ग्यारेन्टि छैन'
आइतबार, २३ जेठ २०७८

“युवा उद्यमीलाई स्टार्टअप व्यवसायमा संलग्न हुन प्रेरित गर्ने उद्देश्यले परियोजना धितो राखी एक प्रतिशत ब्याजदरमा २५ लाखसम्म बीउ पुँजी कर्जा उपलब्ध गराइनेछ,” आगामी आर्थिक वर्षको बजेटमा उल्लेख छ । साथै, स्टार्टअप...

टर्की एअरलाइन्सका लागि साउदीको विमान स्थल प्रयोग गर्न अनुमति
आइतबार, २३ जेठ २०७८

साउदी अरबबाट कतार वा टर्की  ट्रान्जिट मिलाएर नेपाली नागरिक स्वदेश फर्कन सक्ने भएका छन् ।  साउदी  अबरस्थित नेपाली दूतावासले आफ्नो फेसबुक पेजमार्फत कतार वा टर्की ट्रान्जिट मिलाएर साउदी अरबबाट नेपाल...

अचानक पीसीआर परिक्षणको संख्या किन घट्यो ?
आइतबार, २३ जेठ २०७८

नमुना संकलन नै कम भएकाले परीक्षणमा कमी आएको स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् । जनस्वास्थ्य विज्ञले समुदायस्तरमा निकै न्यून मात्रामा परीक्षण हुने गरेको बताएका छन् । परीक्षण दर कम हुँदा संक्रमित...

एसईईको नतिजा एक साताभित्र प्रकाशित हुने
आइतबार, २३ जेठ २०७८

सरकारले गत वर्ष पनि विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनका लागि कार्यविधि बनाएको थियो । सो कार्यविधिमा केही परिवर्तन गरी यस पटक कार्यविधि जारी गर्ने उहाँले जानकारी दिनुभयो । गत वर्षको कार्यविधिमा...

अपरिचित व्यक्तिले १०० मा फोन गरेपछि बालिकाको ज्यान जोगियो
शनिबार, २२ जेठ २०७८

यो खबर एसपी, डीएसपी, इन्स्पेक्टर सबैको वाकिटकीमा सुनियो। एसपी राजेन्द्रप्रसाद धमलाले घटना तत्काल भएको जानकारी पाएपछि सबै नाकामा कडाइ गर्न र चेकजाँच गर्न निर्देशन दिए। उनले आधा घण्टामा परिणाम ल्याउन...

श्रम स्वीकृति दिने दिन तोकियो, हप्ताको एक दिन मात्र श्रमस्वीकृति
शनिबार, २२ जेठ २०७८

यो बीचमा अनलाइनमार्फत पुनः श्रम स्वीकृति  लिने व्यवस्था  गरिएको थियो । यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी महासङ्घले  हप्ताको  एक दिन श्रम स्वीकृति  दिने व्यवस्था गर्न माग गर्दै वैदेशिक रोजगार विभागका...

तेलको मूल्यमा अस्वाभाविक वृद्धि
शनिबार, २२ जेठ २०७८

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षणहित कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले तेल उत्पादक उद्योगीहरूसँग कच्चा पदार्थको आयातको प्रज्ञानपत्र र प्रशोधनपछिको मूल्यान्तर अध्ययनका  लागि  कागजात मगाइएको जानकारी दिए । ...