aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 
कोरोना रोकथाम र उपचारका लागि सरकारले ३१ अर्ब ६० करोड ऋण लिने
मंगलबार, ११ जेठ २०७८

एसियाली विकास बैंकले १९ अर्ब २० करोड ऋण दिने भएको मन्त्री त्रिपाठीले बताए। यसअघि नै कोभिड १९ व्यवस्थापनका लागि विभिन्न देशले २ अर्ब बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराइसकेका छन्। त्यसैगरी...

मुख्य सचिवको पहलमा एक करोड डोज खोप ल्याउने तयारी
मंगलबार, ११ जेठ २०७८

मुख्य सचिव वैरागीकै निर्देशनअनुसार कार्यालयले अन्य मन्त्रालयसँग नियमित समन्वय गर्दै कोभिड रोकथाम, नियन्त्रण र उपचारलाई प्रभावकारी बनाउन आवश्यक रणनीति अख्तियार गरी नीतिगत सुधारमा समेत जोड दिँदै आएको प्रधामन्त्री तथा मन्त्रिपरिषद्...

आजदेखि निषेधाज्ञा उलंघन गर्नेलाई यस्तो कारबाही
मंगलबार, ११ जेठ २०७८

निषेधाज्ञा उल्लङ्घन गर्दा एक वर्ष कैद, पाँच लाख रुपियाँसम्म जरिवाना  वा दुवै सजाय हुनसक्ने नयाँ कानुनी प्रावधान  छ ।काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले कोभिड–१९  नियन्त्रणका लागि जारी निषेधाज्ञा पालना...

उपत्यकाका यी चार स्थानमा ठूला आइसोलेसन केन्द्र सञ्चालन
मंगलबार, ११ जेठ २०७८

टोखा नगरपालिकाको सामाखुसीस्थित राधास्वामीको भवनमा एकीकृत आइसोलेसन सेन्टर भने गत शुक्रबारदेखि सञ्चालनमा आइसकेको छ । उपत्यकाका १८ वटा नगरपालिकालाई पायक पर्ने चार स्थानमा ठूला प्रकृतिका आइसोलेसन सञ्चालन गर्न लागिएको उपत्यका...

झ्याप झ्याप बत्ती जाँदा हैरान, यो लोडसेडिङ नभएर के हो ?
मंगलबार, ११ जेठ २०७८

अहिले हावाहुरी चल्ने प्रतिकूल मौसमका कारण प्रसारण लाइनमा सानो समस्या आउँदा पनि विद्युत आपूर्ति अवरुद्ध हुने गरेको प्राधिकरणले जनाएको छ । नेपालमा वैकल्पिक प्रसारण लाइन नहुँदा कुनै एउटा खण्डमा सानो...

१० महिना अवधिमा ११ खर्ब ४५ अर्ब ६३ करोेड व्यापार घाटा
सोमबार, १० जेठ २०७८

भन्सार विभागका अनुसार साउनदेखि वैशाखसम्म नेपालले १३ खर्ब ६२ अर्ब ५८ करोड ९९ लाख ३५ हजार वैदेशिक व्यापार गरेको छ । यसअवधिमा १२ खर्ब ५४ अर्ब ११ करोड १ लाख...

बाँकेमा कोरोनाका कारण मृत्यु नभएको त्यो रात
सोमबार, १० जेठ २०७८

मेडिकल कलेजमा पहिलोपटक जिल्लाका कुनै पनि सङ्क्रमितको मृत्यु नभएको बताए ।तर, सो अवधीमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका  आठजना सङ्क्रमितको भने  उपचारकै क्रममा रातभरिमा मृत्यु भएको उनले बताए । ...

कोरोना भाइरसको नयाँ भेरियन्टविरुद्ध यो खोप उत्तम
सोमबार, १० जेठ २०७८

खोप संक्रामक मानिएको बी.१.६१७.२ नामक इन्डियन भेरियन्टविरुद्ध प्रभावकारी देखिएका हुन्। हालै गरिएको भाइरसको आनुवांशिक अध्ययनले यही भाइरसको प्रजाति नेपालमा अत्यधिक देखाएको थियो। ...

निर्वाचन घोषणा गरेरका प्रधानमन्त्रीले बजेटमा लोकप्रिय कार्यक्रम ल्याउँदै
सोमबार, १० जेठ २०७८

‘दीर्घकालीन दायित्व सिर्जना गर्ने वृद्धभत्ता बढाउने अधिकार यो सरकारसँग छैन,’ खिलराज रेग्मी चुनावी सरकारका अर्थमन्त्री शंकर कोइरालाले भने, ‘निर्वाचन घोषणा भइसकेकाले यस्ता लोकप्रिय कार्यक्रमबारे निर्णय गर्ने जिम्मा आगामी जननिर्वाचित सरकारलाई...

संविधानमै नभएको अभ्यास गर्दै ओली,  पूर्व बजेट त्यो पनि अध्यादेशबाट !
सोमबार, १० जेठ २०७८

अध्यादेशबाट आउने बजेट पूर्ण, अन्तरिम वा कस्तो हुने भन्नेबारे संविधानमा कतै लेखिएको छैन । संविधानमा प्रतिनिधिसभा विहीनतामा बजेट के गर्ने भन्ने कल्पना गरेको देखिँदैन । यसैकारण सरकारले अध्यादेशमार्फत मनलाग्दी कार्यक्रम ल्याउन...

औषधि आफै खाँदा यस्तो क्षति हुन सक्छ
सोमबार, १० जेठ २०७८

बिहेको तरखरमा रहेका उनी ज्वरो आउँदासमेत केटी हेर्न गुल्मी पुगे। वैशाख १५ गते औषधि खाएरै बिहे मण्डपमा बसे। उनको स्वास्थ्य कमजोर भयो। बिहे मण्डपबाटै उनलाई अस्पताल लगियो। तर, अस्पतालबाट फर्किएनन्।...

त्रिविको स्थगित परिक्षाको नयाँ तालिका
सोमबार, १० जेठ २०७८

परीक्षा फाराम जेठ २० गतेसम्म भराउने तथा छुट भएका विद्यार्थीले अनलाइनबाट फाराम भर्ने व्यवस्था मिलाइएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । केही दिनभित्रै परीक्षाको कार्यतालिका नै प्रकाशन गरिने छ...

राजनीतिलाई गिज्याउँदै शेयर बजार
सोमबार, १० जेठ २०७८

बजारमा पर्याप्त पैसा र राष्ट्र बैंकलगायत नियामक संस्थाको सकारात्क दृष्टि कायम रहँदासम्म डराउनुपर्ने अवस्था नरहेको विश्लेषण विज्ञहरूले गरेका छन्। यसअघि पुस ५ गते केपी ओलीले संसद् विघटन गरेपछि खुलेको पहिलो...

कसलाई रिझाउनका लागि विवादित नागरिकता अध्यादेश ल्याइएको होला ?
सोमबार, १० जेठ २०७८

कानुनमन्त्री श्रेष्ठले दलहरूको मन नमिल्दा बेलैमा कानुन नआएकाले सरकारलाई अध्यादेश ल्याउनुपर्ने बाध्यता परेको बताए।अदालतका निर्देशनहरू टार्दा–टार्दा सरकार हैरान भएपछि कानुनकै व्यवस्था गर्नु वाञ्छनीय भएको उनको भनाइ छ।  संविधानको धारा ७६...

उपत्यकामा कोरोना स्थिर, गाउँ गाउँमा पुग्यो
आइतबार, ०९ जेठ २०७८

उपत्यकामा शनिबार २ हजार ३ सय २० जना, शुक्रबार २ हजार ४ सय २७, बिहीबार २ हजार २ सय ३२, बुधबार २ हजार ४ सय ८६, मंगलबार २ हजार ५...

कुखुरालाई धुलो दूध, खोपमा प्रयोग गरेपछि नतिजा राम्रो
आइतबार, ०९ जेठ २०७८

राष्ट्रिय  दुग्ध  विकास  बोर्डका  कार्यकारी  निर्देशक  डा.राजेन्द्र  यादवले किसान र उद्योगीको समस्या समाधान गर्न कुखुरा व्यवसायीले धुलो खरिदको प्रक्रिया सुरु गरेको जानकारी शुक्रबार आयोजित एक कार्यक्रममा दिएका थिए । ...

अक्सिजन सिलिन्डर हराए, धरौटी रकम जम्मा गरेका छैनन्
आइतबार, ०९ जेठ २०७८

उद्योग परिसरबाट व्यक्तिगत रुपमा सर्वसाधारणका साथै सुरक्षाकर्मी, अस्पताल, विभिन्न संस्था र अन्य सरोकारवाला निकायले धरौटी र भाग बेगर सिलिन्डर लगेका छन् । ...

महामारीमा कालोबजारी : उपभोक्तालाई निचोरेर मूल्य लिइरहेका छन्
आइतबार, ०९ जेठ २०७८

गाउँमा किसानले मूल्य पाएका छैनन् । तरकारी कुहेका र फालिएका छन् । कौडीका भाउमा उठाएर ल्याउने व्यापारीले सहरमा उपभोक्तालाई निचोरेर मूल्य लिइरहेका छन् । यसको वास्तविक अनुगमन भएको भने पाइएको...

घोषित मितिमा निर्वाचनको तयारीमा जुट्न निर्देशन
आइतबार, ०९ जेठ २०७८

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले निर्वाचन अपरिहार्य भएकाले नै मुलुक निर्वाचनतर्फ अगाडि बढेको स्पष्ट गरे । प्रधानमन्त्रीसँगको छलफलमा निर्वाचन आयोगका सबै आयुक्त र सचिव गएका थिए ।...

ढोकाहरू बन्द गरेर राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा निर्णय
शनिबार, ०८ जेठ २०७८

प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएको तर्क गर्दै राष्ट्रपति भण्डारीले ओली र देउवा दुवैलाई नियुक्त गर्न नमिल्ने निर्णय गरेपछि प्रतिनिधिसभा विघटनको धारा प्रयोग गर्ने बाटो खुलेको हो । संविधानको...