राजधानीको बल्खु, कोटेश्वर, सहयोगी नगरलगायतका स्थानमा दसौँ वर्षदेखि पानी आएको छैन र मेलम्ची आएपछि पानी पाइने आशा सपनामै सीमित भएको छ । मेलम्ची आउनासाथ पुरानो पाइप लाइनबाट वितरण गरिए पनि...
नजिकै मोबाइलमा रेकर्ड गरेर मलाई सुनाउन चाहे। तर, बोल्न गाह्रो भयो। तब उनले आफ्नो सहयोगीका रूपमा अस्पताल आएका छिमेकी सेख नजमुल हुदालाई इसारा गरे। हुदाले एकान्तमा लगेर बेली विस्तार लगाए।
सरकारले होम आइसोलेसनमा रहेकालाई हेरचाह गर्ने दायित्व निर्वाह नगर्दा मृत्यु हुनुनपर्ने उमेरकाको समेत ज्यान गएको उनले बताए। ‘सरकारले होम आइसोलेसनमा अक्सिजन घटेपछि अस्पताल जाऊ भन्यो। ...
‘चीन सरकारबाट २० लाख मात्रा खोप ल्याउने कूटनीतिक पहल भइरहेको छ तर त्यति पर्याप्त भने हुँदैन,’ सोमबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिसमक्ष उनले भने, ‘१५ जेठभित्रै ज्येष्ठ नागरिकलाई खोप लगाउने...
प्रहरीले संकलन गरेका अक्सिजन सिलिन्डरमध्ये भरिएको अवस्थामा रहेका अस्पताल र खाली अक्सिजन प्लान्ट रहेका उद्योगलाई हस्तान्तरण गर्दै आएको छ । ‘सोमबार साँझसम्म ९ हजार थान संकलन भयो,’ प्रहरी केन्द्रीय प्रवक्ता...
मौसमविद् प्रतिभा मानन्धरले भने, “सोमबारदेखि आउँदो शुक्रबारसम्म यस चक्रवातको हल्का असर नेपालमा पर्नेछ, शनिबारदेखि मौसममा सुधार हुँदै जानेछ ।” जसअनुसार सोमबार मध्यदेखि नै नेपालको अधिकांश आकाशमा बादल लागेको छ ।
आयोजनाका अनुसार निर्माणस्थलमै एम्बुलेन्स, अक्सिजन सिलिन्डर र मेडिकल टोलीसहितको २५ जना क्षमताको आइसोलेसन निर्माण गरिएको छ । आयोजनामा कार्यरत कसैलाई सङ्क्रमण भए वा लक्षण देखिए तत्काल छुट्टै राखिने व्यवस्था गरिएको...
उच्च कारोबार हो । नेप्सेको अनलाइन सिस्टममा सुधार आउँदा, बजारमा प्रशस्त तरलता हुँदा र विदेशमा बस्ने नेपालीले समेत सहजै लगानी गर्नसक्ने अवस्थाका कारण अहिलेको बजार बढेको लगानीकर्ताको भनाइ छ ।
कोरोना (को भिड–१९) भाइरसका कारण नयाँ शैक्षिक सत्रको विषयमा अन्योल देखिएका बेला महानगरपालिकाले नयाँ शैक्षिक सत्र प्रारम्भ गर्न विद्यालयलाई निर्देश गरेको हो । महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले आइतबार विज्ञप्ति...
एकै दिनको बिक्रीले उद्योगलाई १ करोड २९ लाख ५० हजार ७१ रुपैयाँ प्राप्त भएको उनले बताए। पछिल्लो समय सिमेन्ट बिक्रीदर ह्वात्तै बढेको उनले बताए। जीसीले भने, ‘दैनिक सरदर ८ देखि...
बिमा समितिका अनुसार २०७७ चैत मसान्तसम्ममा २४.१ प्रतिशत नेपालीमा बिमाको पहुँच पुगेको छ । लगातार दुई वर्षदेखि बिमाको पहुँच ४ प्रतिशत बिन्दुले बढे पनि यस वर्ष भने २ प्रतिशत बिन्दुले...
राजधानीको प्रदूषणमा सवारीसाधनबाट निस्कने धुवाँलाई प्रमुख कारण मानिन्छ । कोरोना महामारी नियन्त्रणका लागि ३ सातादेखि जारी निषेधाज्ञाका कारण काठमाडौँ उपत्यकामा यति बेला गाडी अत्यन्तै न्यून संख्यामा गुडेका छन् । तर...
सिधराले लगातार यति लामो समय कहिल्यै औषधि खाइनन्। ‘म अहिलेसम्म अस्पताल भर्ना भएकी छैन। अहिलेजस्तो यति बिमारी पनि भाथेन’, सिधराले भनिन्, ‘बिमारी हुँदा किडामिडा र जडामडा खाएर सञ्चो हुन्थ्यो। अहिले...
नेपाल पक्षका केन्द्रीय सदस्यहरूले नेपाललाई शनिबारको बैठकमा ओलीले रामबहादुर थापालाई शुक्रबारको बैठकमा सहभागी गराएको विषयमा आपत्ति जनाएका छन्। ओलीले पार्टीभित्र जसरी पनि पेल्ने नीति लिएको बताउँदै सचेत रहन आग्रह गरेका...
नेपाल मेडिकल कलेज, नोबेल अस्पताल, आर्मी अस्पताल, निजामती कर्मचारी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ‘व्याक अप’ अस्पतालका रूपमा व्यवस्थापन गर्न लागेको...
ईश्वरप्रतिको आस्थाले गर्दा पनि ईश्वरका नाममा सपथ खाएपछि सार्वजनिक पद धारण गर्ने व्यक्तिले गलत काम गर्दैन भन्ने विश्वास गरिन्छ । प्रधानमन्त्री ओलीले भने यसलाई आफूअनुकूल बनाएर ग्रहण गरे। उनको यो...
२१ आर्थिक कृयाकलापलाई १८ कृयाकलापमा समावेश गरी नौ महिनाको आधारमा प्रस्तुत विवरण अनुसार प्रदेशहरुमध्ये जीडीपीमा सबैभन्दा बढी योगदान बाग्मती प्रदेशको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको छ । विभागका अनुसार,...
कुखुरामा देखिने यस्ता लक्षण एक प्रकारको सरुवा रोग रानी खेतको भएको विज्ञको भनाइ छ । पछिल्लो समय चितवनलगायत कुखुरा उत्पादन बढी हुँदै आएको क्षेत्रका किसान यस्तै रोगको समस्यामा छन् ।
बजेट खर्च गर्ने प्रणालीमा देखिएको समस्या दोहोरिँदै जाँदा प्रकान्तरमा विकास र समृद्धिमा प्रतिकूल असर पर्ने खनाल बताउँछन् । सरकारले आगामी आर्थिक वर्ष २०७८(२०७९ को बजेटमा यस्ता संरचनात्मक समस्यालाई मसिनो गरी...
‘मेडिकल अक्सिजन व्यवस्थापनको सहजीकरण स्वास्थ्यले नै गर्दै आएको थियो, पछिल्लो समय सिसिएमसीले जिम्मा लिए पनि उहाँहरूले सक्नुभएन,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले भने, ‘अस्पतालको नियमन र व्यवस्थापन स्वास्थ्यले नै गरिरहेकाले...