aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 
चार ठूला पूर्वाधार परियोजनाको विस्तृत अध्ययन
बुधबार, ०१ पुस २०७७

चीन–नेपाल फ्रेण्डसिप इडष्ट्रिज पार्क परियोजनाको विकास कम्पनीको तर्फबाट दमक क्लिन इन्डडिष्ट्रजले भने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पेश गरेको छ । २०७६ साउन १७ गते बसेको लगानी बोर्डले परियोजनाको लागि ५८.६१...

प्रधानमन्त्री ओलीलाई स्थायी कमिटी बैठकबाटै कारबाहीको तयारी
बुधबार, ०१ पुस २०७७

आन्तरिक विवादबारे स्थायी कमिटीमा छलफल गर्ने तयारी भइरहेका बेला नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि पार्टी अघोषित विभाजनको संघारमा उभिएको छ। पार्टीका आन्तरिक बैठकमा अल्पमतमा...

तीन महिनामा जीवन बीमाको १२ अर्बभन्दा बढी दाबी भुक्तानी
बुधबार, ०१ पुस २०७७

कोरोना महामारीका बीच पनि चालू आर्थिक वर्षको प्रथम त्रैमासमा जीवन बीमा कम्पनीहरूले बीमितलाई रू. १२ अर्ब ३० करोड १६ लाख दाबी भुक्तानी दिएका छन् । बीमा अवधि सकिएको, मृत्यु दाबी...

संवैधानिक परिषद् बस्नकै लागि दोस्रोपटक अध्यादेश जारी, कसरी आयो अध्यादेश ?
बुधबार, ०१ पुस २०७७

संवैधानिक परिषद्को बैठक बस्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी छन् । अध्यादेश जारी गरेलगत्तै मंगलबार साँझ नै संवैधानिक परिषद्को बैठकसमेत...

एकै महीनामा निक्षेप ४६ अर्ब र कर्जा ४९ अर्ब बढ्यो
बुधबार, ०१ पुस २०७७

गत कात्तिकमा वाणिज्य बैंकहरूको निक्षेप संकलन ऋणात्मक भए पनि मङ्सिरमा भने सुधार आएको छ । निक्षेपसँगै कर्जा प्रवाहमा समेत वृद्धि भएको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार मङ्सिरसम्ममा २७ ओटा...

भिसामा मनपरी निर्णय
मंगलबार, ३० मंसिर २०७७

गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा (भिसा)को म्याद गुज्रिएका विदेशी नागरिकलाई फिर्ता नपठाई फेरि अर्को वर्ष (२०२१)का लागि भिसा दिने विवादास्पद निर्णय गरेको छ। पर्यटक भिसामा १ सय ५० दिन बसिसकेका विदेशीलाई...

तराईका चरा काठमाडौं आउन थाले
मंगलबार, ३० मंसिर २०७७

तराईका चरा पहाड उक्लन थालेका छन् । झण्डै एक दर्जनभन्दा बढी नयाँ चरा काठमाडौंमा देखिएको चराविद्ले जनाएका हुन् । जाडो बढ्दै गएको यो समयमा काठमाडौं उपत्यकाको मनोहरा क्षेत्रमा तराईका चराको...

सहुलियतको खोपले हानि गरे मुद्दा हाल्न नपाइने
मंगलबार, ३० मंसिर २०७७

कोभाक्स सुविधाअन्तर्गत कोभिड–१९ विरुद्धको खोप प्राप्त गर्न उत्पादक कम्पनीलाई मुद्दा हाल्न नपाइने प्रत्याभूति दिनुपर्ने भएको छ । खोप लगाउने व्यक्तिलाई कुनै हानि–नोक्सानी भए त्यसको जिम्मेवार नहुने गरी उत्पादक कम्पनीले सुरक्षा प्रत्याभूति...

घुसकाण्डमा फसेकाहरु नै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा
मंगलबार, ३० मंसिर २०७७

देशमा भ्रष्टाचार नियन्त्रणका लागि गठन गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा नियुक्ति पाएकाहरू विवादित हुन थालेका छन्। योग्यता नपुगेका लोकमानसिंह कार्की हुन् वा घुसकाण्डमा फसेका राजनारायण पाठक वा ललिता निवास काण्डमा...

कोरोना बीमाः बीमा शुल्कभन्दा दाबी रकम बढी, अझै साढे ३ अर्ब दाबी भुक्तानी गर्न बाँकी
मंगलबार, ३० मंसिर २०७७

कोरोना बीमा (कोभिड–१९ बीमालेख) मा बीमाशुल्कभन्दा दाबी भुक्तानी रकम बढी हुन पुगेको छ । पछिल्लो समय बीमा गर्ने व्यक्तिको संख्या कम हुँदै गएको छ भने दाबी गर्नेको संख्या निकै बढेको...

‘टिकटक’ले उदांगिँदै गोपनीयता
मंगलबार, ३० मंसिर २०७७

नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ। रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत...

पेट्रोलमा इथानोल मिसाउने योजनाबाट पछि हट्यो निगम
मंगलबार, ३० मंसिर २०७७

पेट्रोलको मूल्य बढी हुँदा १० प्रतिशत इथानोल मिसाएर विक्रीवितरण गर्न सरकारले ल्याएको योजना अन्ततः तुहिएको छ । पेट्रोलमा हुने खर्च कम गर्ने उद्देश्यअनुरूप उक्त योजना ल्याए पनि अहिले मूल्य अत्यधिक...

हेलचेक्र्याइँले जोखिम बढ्दो, कोरोना महामारीको दोस्रो लहर आउन सक्ने
मंगलबार, ३० मंसिर २०७७

कोरोना भाइरस संक्रमण जोखिम कायम रहेकाले हेलचेक्र्याइँ गरे महामारीको दोस्रो लहर आउने जनस्वास्थ्य विज्ञ र चिकित्सकहरूले बताएका छन् । कोरोना जोखिम अझै कायम रहेकाले हेलचेक्र्याइँ नगर्न विज्ञहरूको आग्रह छ ।

ललिता निवास प्रकरणः गच्छदारलाई म्याद बुझ्न ताकेता
मंगलबार, ३० मंसिर २०७७

ललिता निवास प्रकरणमा आरोपित पूर्व उपप्रधानमन्त्री एवं तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारलाई म्याद बुझाउन विशेष अदालतले ताकेता बढाएको छ । ...

भरतपुर मालपोतका तीन अधिकृतविरुद्ध ७ करोडको भ्रष्टाचार मुद्दा
मंगलबार, ३० मंसिर २०७७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय चितवन भरतपुरका लेखाका तीन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले तीन अधिकृतविरुद्ध ७ करोड रुपैयाँभन्दा धेरै रकम भ्रष्टाचार गरेको भन्दै सोमबार विशेष...

किसानलाई ७ चिनी उद्योगले ८९ करोड तिर्न बाँकी
सोमबार, २९ मंसिर २०७७

कृषिप्रधान मानिएको देशका किसान उखुको भुक्तानी माग्न चिसो झेल्दै संघीय राजधानी काठमाडौं आएका छन् । किसानलाई राहत दिनुपर्ने सरकारले उखुको भुक्तानी दिलाउन नसक्दा उनीहरूले आइतबार माइतीघर मण्डलमा आक्रोश पोखे । ...

स्नातक परीक्षामा ९५ प्रतिशत विद्यार्थी उपस्थित
सोमबार, २९ मंसिर २०७७

त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा आइतबारबाट स्नातक तहको परीक्षा सुरु गरेको छ । कोरोना भाइरसका कारण लामो समयदेखि सञ्चालन हुन नसकेको परीक्षा सुरु गरिएको हो । परीक्षामा यसपटक ९५ प्रतिशत...

निजी क्षेत्रले कोरोना खोप आयात गर्न नपाउने
सोमबार, २९ मंसिर २०७७

सरकारले कोरोना भाइरसको खोप तत्काल निजी क्षेत्रलाई ल्याउन दिन नहुने स्वास्थ्य मन्त्रालयद्वारा गठित खोपसम्बन्धी प्राविधिक सल्लाहकार समितिले जनाएको छ । कोरोना खोपको व्यापक प्रतीक्षा भइरहेको बेला खोपको जिम्मेवारी सरकारले नै...

उखु जस्तै पेलिए किसान !
सोमबार, २९ मंसिर २०७७

उखु नगदे बाली। तर किसान सधैं उधारोमा कारोबार गर्न बाध्य छन्। किसानले वर्षौंदेखि उखु बेचेको बक्यौता रकम भुक्तानी पाएका छैनन्। किसानका अनुसार करिब ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ।

यस वर्षको एसईई पनि अन्योलमै
सोमबार, २९ मंसिर २०७७

कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले कसरी सञ्चालन गर्ने भन्नेबारेमा अन्योल सिर्जना भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सरकारले यसबारेमा कस्तो निर्णय गर्नेछ भनेर...