aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 
कोरोना परीक्षण घट्दै, मृत्युदर बढ्दै, विज्ञ भन्छन्– ‘संक्रमण घटेको छैन, दोस्रो लहरको जोखिम छ ।’
आइतबार, ०५ पुस २०७७

सरकारले पीसीआर परीक्षण घटाउँदै लगेकाले संक्रमितको संख्यामा कमी आएको देखिए पनि मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या भने हरेक महिना झन्झन् बढ्दै गएको छ । शनिबार मात्र १२ जनाको मृत्यु भएको छ ।...

मेलमिलापका लागि नेकपा शीर्ष नेताको दौडधुप
आइतबार, ०५ पुस २०७७

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली हम्मेसी अरू नेताका घर धाउँदैनन्। ओलीले शनिबार भने पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार जाने निधो अघिल्लो दिन नै गरेका थिए। नेकपामा...

कोरोना परिक्षणः पिसिआर परीक्षण घटाउँदै आरडिटीपछि एन्टिजेनमा ध्यान
आइतबार, ०५ पुस २०७७

पिसिआर परीक्षण घटाउँदै लगेको सरकारले ५ लाख मानिसमा एन्टिजेन परीक्षण गर्न लागेको छ। कोभिड–१९ को संक्रमण बढेको सुरुवाती अवस्थामा पिसिआर परीक्षणलाई भन्दा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) लाई प्राथमिकतामा राखेको सरकारले...

बढ्दो खानेपानीको संकट टार्न ६ अर्बको ‘भेरी पम्पिङ’
आइतबार, ०५ पुस २०७७

कर्णालीको राजधानी रहेको वीरेन्द्रनगर उपत्यकामा बढ्दो खानेपानीको संकट टार्न नयाँ आयोजना अगाडि बढाइएको छ। भेरी नदीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याउने गरी ‘भेरी पम्पिङ’ आयोजना अगाडि बढाइएको हो। कर्णाली प्रदेश सरकार...

बक्यौता फस्र्योट नगर्ने दूरसञ्चार कम्पनीको स्वामित्व सरकारले लिनसक्ने
आइतबार, ०५ पुस २०७७

कानुनबमोजिम बक्यौता फस्र्योट नगर्ने दूरसञ्चार कम्पनीको स्वामित्व सरकारले लिनसक्ने भएको छ । अनुमति पत्र प्राप्त दूरसञ्चार कम्पनीले बुझाउनुपर्ने शुल्क तोकिएको समयमा पनि फस्र्योट नगरेको अवस्थामा त्यस्तो कम्पनीलाई नियन्त्रणमा लिनसक्ने गरी...

ओलीका तीन तुरुप, अध्यक्ष छाड्नै परे गौतमलाई दिने तयारी
आइतबार, ०५ पुस २०७७

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको संघारमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग शनिबार बिहान खुमलटारमा गरेको छलफल फलदायी नहुँदा उनीहरूबीचको सम्बन्ध झनै बिग्रेको...

राजस्वमा मुख्य योगदान दिने वस्तुको आयात घट्यो
आइतबार, ०५ पुस २०७७

वीरगञ्ज भन्सार कार्यालयले चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ५ महीनामा पौने ३० अर्ब रुपैयाँ राजस्व उठाएको छ । यो भन्सारले चालू वर्षको साउनदेखि मङ्सिरसम्मको अवधिमा २९ अर्ब ७७ करोड...

नौ महिनापछि सवारी लाइसेन्स खुलाउँदै सरकार
आइतबार, ०५ पुस २०७७

सरकारले विगत नौ महिनादेखि बन्द रहेको विभिन्न किसिमका सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा प्रक्रिया सुरु गर्ने तयारी गरेको छ । ...

ओलीले संवैधानिक अध्यादेश फिर्ता नलिनुमा देउवाको भूमिका !
शनिबार, ०४ पुस २०७७

उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन दिउँसो माइतीघर पुगेका पौडेल त्यहीँबाट दाहाल र नेपालसँग भेट्न कोटेश्वर पुगेका थिए । स्रोतका अनुसार दाहाल–नेपालले काँग्रेस सभापति देउवाको भूमिका शंकास्पद रहेको भनाइ पौडेलसँग राखेका...

बाँझो र खाली जमिन भूमि बैंकले उपयोग गर्ने
शनिबार, ०४ पुस २०७७

संघ, प्रदेश, स्थानीय तहको सहलगानीमा चालु वर्ष ३ सय स्थानीय तहमा भूमि बैंक एकाइ स्थापना गरिने भएको छ। बाँझो जमिन धेरै भएका स्थानीय तहबाट काम थालेर अन्यत्र विस्तार गरिने मन्त्रालयका...

नेकपाभित्रको आन्तरिक कलहको सिकार संघीय संसद् हुने त होइन ?
शनिबार, ०४ पुस २०७७

गत वैशाखमा पनि संवैधानिक परिषद् र राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारीपछि अप्ठेरोमा परेका ओलीले मध्यावधि निर्वाचनमा जाने विकल्पका विषयमा निकटकासँग परामर्श गरेका थिए । अहिले ओली त्योभन्दा पनि बढी संकटमा...

१ खर्बको राहत पुनर्कर्जा कोष प्रभावकारी कार्यान्वयन भएन
शनिबार, ०४ पुस २०७७

कोरोना प्रभावित उद्योगी व्यवसायीलाई दिन सरकारले ल्याएको १ खर्ब रुपैयाँको कोष अपर्याप्त भएका कारण प्रभावकारी रूपले कार्यान्वयन गर्ने कार्यमा समस्या भएको सम्बन्धित व्यवसायी एवं सरोकारवालाको भनाइ छ । उनीहरूले यस...

नेकपाको गुटउपगुटमा लाग्नेलाई बामदेवले ठूलो झड्का दिए
शनिबार, ०४ पुस २०७७

गौतमले आफू कुनै पनि गुट भेलामा नजाने तर पार्टीका बैठक भने नछोड्ने स्पष्ट पारेका छन् । स्रोतका अनुसार पेरिसडाँडामा भएको गुटगत भेलामा अध्यक्ष दाहाल तथा वरिष्ठ नेता नेपाललगायतका नेताले गौतमलाई...

खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने
शनिबार, ०४ पुस २०७७

उनले भने, “कोरोनाविरुद्धको खोप निःशुल्क गर्ने भएका छौँ, यसका लागि स्रोत व्यवस्थापन भइसकेको छ ।” खोप जतिसक्दो छिटो नेपाल ल्याउन आयातमा सफल भएका तथा अध्ययन गरिरहेका मुलुकसँग कूटनीतिक रूपमा छलफल...

भुक्तानी माग्दै ३४ पटक काठमाडौं आए उखु किसान !
शुक्रबार, ०३ पुस २०७७

आफ्नै उत्पादनको मूल्य पाउन उखु किसानले कम सास्ती भोगेका छैनन् । कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरी त ३४ पटक संघीय राजधानी पुगिसके । ...

‘हटस्पट’सहित सहरी क्षेत्रमा आइतबारदेखि एन्टिजेन परीक्षण गर्ने
शुक्रबार, ०३ पुस २०७७

सरकारले कोरोना भाइरस संक्रमणको ‘हटस्पट’सहित सहरी क्षेत्रमा आइतबारदेखि एन्टिजेन परीक्षण गर्ने भएको छ। पहिलो चरणमा बढी संक्रमण देखिएका सहरी क्षेत्रमा ३ लाख जनाको परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...

अध्यादेशबारे प्रधानमन्त्री मौनः नेकपा नेता झनै सशंकित
शुक्रबार, ०३ पुस २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीमा व्यक्त प्रतिबद्धताअनुसार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिनुको साटो उल्दै संवैधानिक परिषद्को बैठक राख्ने प्रयत्न गरेका छन्। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल...

उच्च अदालत दिपायलद्वारा रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला
शुक्रबार, ०३ पुस २०७७

टीकापुर घटनामा संलग्न रेशमलाल चौधरीसहित ८ जनालाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको छ । वरिष्ठ न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सीताराम मण्डलको इजलासले बिहीबार उक्त फैसला गरेको हो ।

५० हजार टन मल ल्याउन बंगलादेशसँग सम्झौता
शुक्रबार, ०३ पुस २०७७

युरिया मल उपलब्ध गराउन बंगलादेश सहमत भएपछि सरकारी तहमा सम्झौता भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले बताए। ‘अन्य प्रक्रियाबाट मल ल्याउँदा झन्झटिलो र ढिला हुने भयो,’ कार्कीले...

पोखराबाट मुस्ताङको मुक्तिनाथसम्म केबलकार, आयोजना प्रतिवेदन तयार
शुक्रबार, ०३ पुस २०७७

योजना अनुसार काम हुन सके अबको करिब साढे चार वर्षपछि पोखराबाट मुस्ताङको मुक्तिनाथसम्म केबलकारमै जान पाइनेछ । लगानी बोर्डको सहजीकरणमा नेपालको निजी क्षेत्र र विदेशी लगानीकर्ताको पहलमा विश्वकै लामो केबलकारका...