aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 
अभिभावकको ढाड सेक्दै निजी विद्यालय, जुत्तामोजादेखि झोलासम्म महंगोमा किन्न वाध्य पार्दै
आइतबार, २६ चैत्र २०७९

अति नै सस्तो मूल्य पर्ने जुत्ता, मोजा तथा टाइमा समेत उनीहरूले आफूखुसी मूल्य तोक्ने र अभिभावकलाई किन्न बाध्य पारेका छन्। पुस्तक किन्दा पसलेले दिने छुटसमेत विद्यालय सञ्चालकले अभिभावकलाई दिएका छैनन्।

वैदेशिक रोजगारीका लागि बाहिरिने संख्या दैनिक ३ हजार ३ सयभन्दा धेरै
आइतबार, २६ चैत्र २०७९

पोहोर फागुनमा ८० हजार ९७७ नेपाली श्रमस्वीकृति लिएर विदेशिएका थिए । औपचारिक रूपमा रोजगारीका लागि विदेश जान विभागबाट श्रमस्वीकृति लिनुपर्छ । ...

सरकारविरुद्ध आन्दोलनको तयारीमा सरकारी कर्मचारी
आइतबार, २६ चैत्र २०७९

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको पद प्रदेश सेवाको हुने गरी संघीय निजामती सेवा विधेयक ल्याउने गृहकार्य अघि बढाएपछि  कर्मचारीहरुले असन्तुष्टि व्यक्त गर्दै त्यस विरुद्ध...

सामाजिक सञ्जाल सञ्चालनका लागि निर्देशिका ल्याउने तयारी
आइतबार, २६ चैत्र २०७९

त्यस्तै समस्या रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक फेसबुक पेज दुई वर्षदेखि सञ्चालनमा आउन सकेको थिएन। शनिबार मात्र उक्त पेज सञ्चालनमा ल्याइएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले बताए । ...

सामाजिक सञ्जाल सञ्चालनको नयाँ मापदण्ड तथा नियमन
आइतबार, २६ चैत्र २०७९

यस्तै समस्या मन्त्रालय, विभाग वा कार्यालयका तर्फबाट सञ्चालन गरिने सामाजिक सञ्जालमा समेत रहेको छ। यीलगायतका समस्या समाधानका लागि अब सरकारी कार्यालयले अनिवार्य रूपमा सेवाग्राहीलाई सूचना दिन निश्चित प्रक्रिया पूरा गरेर...

नेपाली सञ्चारमा आलाकार्ड लागू, आफूले हेर्ने च्यानलको मात्र शुल्क तिरे हुने
शनिबार, २५ चैत्र २०७९

टेलिभिजन शुल्कलाई पारदर्शी, व्यवस्थित तथा वैज्ञानिक बनाउन यस्तो प्रणाली कार्यान्वयनमा ल्याएको मन्त्रालयले जनाएको छ । ...

सबैको निशानामा यस कारण परेका छन् उपेन्द्र यादव
शुक्रबार, २४ चैत्र २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न बारा पुगेका थिए । महागढीमाई नगरपालिकाको वरियारपुरमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले यादवको चर्को विरोध गरे । उपनिर्वाचनमा यादव विजयी...

कानून व्यवसायीलाई पनि करको दायरामा ल्याउन नियमावली
शुक्रबार, २४ चैत्र २०७९

व्यक्तिगत स्वार्थ राखेर मुद्दाका पक्षबाहेकका अन्य पक्षको प्रभावमा परी कानुन व्यवसायीको स्वतन्त्रतामा आँच आउने गरी, पेसागत मर्यादाविपरीत सम्झौता गर्न नपाइनेगरी जिम्मेवार बनाइएको छ । ...

भारु बलियो बन्दै जाँदा घट्यो डलरको मूल्य
शुक्रबार, २४ चैत्र २०७९

भारतमा डलर मूल्य घटेसँगै भारु बलियो बनेको हो । भारतमा डलर कमजोर बनेसँगै यसको असर नेपाली बजारमा पनि देखिएको छ । फलस्वरूप नेपालमा डलरको मूल्य घटेको हो । ...

विशेषले सफाइ दिएका १९४ मुद्धा उल्ट्याउँदै अख्तियार, को–को तानिदैछन् ?
शुक्रबार, २४ चैत्र २०७९

जसमा अभियुक्तहरूले इन्कारी बयान दिएको, उत्तरपुस्तिकाको लेखाइ कसको हो भन्ने परीक्षण प्रतिवेदनमा देखिन नआएको, अभियुक्तले कसुर गरेको ठोस, भरपर्दो र शंकारहित पुष्टि नभएको उल्लेख गरी सफाइ दिएको थियो । ...

२१ वर्षदेखि जम्मा ८२ रुपैयाँमा दिनभरी काम गरिरहेका किसान घिले
शुक्रबार, २४ चैत्र २०७९

बिहान ५ बजे मन्दिरमा नगरा बजाउन पुग्ने घिले केही समयका लागि घर पुगेर सामान्य काम गरेर ८ बजे पुनः मन्दिर पुग्छन्। पूजा नहुँदा २ बजेपछि घर जाने घिले घाम अस्ताउने...

मातृ मृत्युदर घट्यो, दिगो विकास लक्ष्य भेट्न भने कठिन
विहीबार, २३ चैत्र २०७९

यसअघिका जनगणना र सर्वेक्षणले भने यो दर अहिलेभन्दा निकै बढी देखाएका थिए । २०६८ को जनगणनाले नेपालमा प्रतिएक लाख महिलामध्ये चार सयको मृत्यु गर्भावस्थासँग सम्बन्धित रहेको देखाएको थियो । ...

दुवै खुट्टा नभएका हरि सगरमाथा आरोहण गर्न लुक्लामा
विहीबार, २३ चैत्र २०७९

घुडामुनिको खुट्टा नभएका उनी कृत्रिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा पहिले मीरा पिक आरोहण गरेर आउँदो वैशाखको मध्यसम्ममा आरोहणका लागि सगरमाथा बेस क्याम्प पुग्ने कार्यतालिका छ । उनले कृत्रिम खुट्टाको सहायतामा यसअघि...

सरकारी कर्मचारीले विवाह गर्दा एक हप्ता विदा पाउने !
विहीबार, २३ चैत्र २०७९

उक्त मस्यौदा कर्मचारीले नै तयार पारेका हुन् । आफैँले तयार गरेको मस्यौदामा कर्मचारीहरूले सुविधा, हक र अधिकारलाई बढी प्राथमिकतामा राखेका छन् । ...

अर्थतन्त्रमा कस्तो छ संकट ? दातृ निकायको साथ खोज्दै अर्थमन्त्री
विहीबार, २३ चैत्र २०७९

कुन–कुन क्षेत्रमा अमेरिकाले थप अनुदान सहयोग उपलब्ध गराउन सक्छ भन्ने विषयमा मन्त्री डा. महत र राजदूत थमसनबीच छलफल भएको थियो । ...

आलु रोप्ने ठाउँमा इँटा बनाउन थालेपछि...
बुधबार, २२ चैत्र २०७९

पाँचखाल नगरपालिकाको समन्वयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (सुपर जोन)को आर्थिक सहयोगमा सो स्थानमा २०७७ सालमा २८ रोपनी क्षेत्रफलमा चक्लाबन्दी गरिएको थियो । सो जग्गामा ११ जना कृषकको स्वामित्व रहेको छ...

प्रधानमन्त्रीको भारत भ्रमणमा विद्युत् बिक्री गर्ने विषयमा सम्झौता हुने
बुधबार, २२ चैत्र २०७९

प्रधानमन्त्रीको भारत भ्रमण अप्रिलको दोस्रो साता हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्रीको भारत भ्रमण वैशाख पहिलो साता हुने बताएकी थिइन् । औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री...

एनसेललाई सरकारको स्वामित्वमा आउनबाट छुट दिन लागिएको भन्दै विरोध
बुधबार, २२ चैत्र २०७९

नागरिक दैनिकले सूचना तथा सञ्चार मन्त्रालयले दूरसञ्चार ऐन, २०५३ संशोधन गर्न तयार पारेको  मस्यौदा सम्बन्धमा निरन्तर समाचार सम्प्रेषण  गरिरहेको छ । यस विषयमा सांसदहरूले पनि चासो दिन थालेका छन् ।

दस करोड रुपियाँसम्मको विदेशी लगानी स्वचालित गर्ने तयारी
बुधबार, २२ चैत्र २०७९

हाल विद्यमान रहेको प्रक्रिया झन्झटिलो भएकाले यसलाई सरलीकृत गरेर सिधै स्वचालित मार्गबाट हुने व्यवस्था गरिएको विभागले जनाएको छ । विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्कर सिंह धामीले...

चौसट्ठी रुपियाँ मूल्य पर्ने पुस्तकको चार हजार जरिवाना तिर्नुपर्दा...
बुधबार, २२ चैत्र २०७९

पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठले भने, “नियमअनुसार पुस्तक लैजाने व्यक्तिले अध्ययन सकेपछि परीक्षा नियन्त्रण कार्यालयबाट ट्रान्सक्रिप्ट झिक्ने बेलामा पुस्तकालयको क्लियरेन्स गर्नुपर्ने हो तर त्यतिखेर परीक्षा नियन्त्रण कार्यालयमा भनसुन गरेर काम मिलाए...