aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
विनिमय सञ्चित इतिहासकै उच्च
विहीबार, ११ मंसिर २०७७

विश्वव्यापी कोरोना महामारीबीच मुलुकको अर्थतन्त्र तथ्यांकीय रूपमा ‘उत्साहप्रद’ देखिएको छ। नेपाल राष्ट्र बैंकले बुधबार प्रकाशन गरेको ‘वर्तमान आर्थिक तथा वित्तीय स्थिति’सम्बन्धी प्रतिवेदनले यस्तो देखाएको हो। कोरोनाका कारण पर्यटन आय शून्यप्रायः...

दण्डहीनताले मौलाउँदै आपराधिक घटना
विहीबार, ११ मंसिर २०७७

महोत्तरी बर्दिबासकी ६ वर्षीया गुलाब खातुनको बलात्कारपछि हत्या गरेको आरोपमा गौशाला–५ का अरूणकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ । हत्या आरोपमा साह पहिलोपटक पक्राउ परेका भने होइनन् । गत वैशाखमा...

यी ३ म्यानपावरको कारोबार रोक्का
विहीबार, ११ मंसिर २०७७

वैदेशिक रोजगार विभागले कतारको प्रहरी सेवामा पठाउने भन्दै अवैध रूपमा अन्तर्वार्ता लिने तीन म्यानपावर कम्पनीको कारोबार रोक्का गरेको छ । विभागले एसओएस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेसनल म्यानपावरको इजाजत...

अन्तिम चरणका मध्ये नेपाललाई ३ खोप उपयुक्त
विहीबार, ११ मंसिर २०७७

परीक्षणको अन्तिम चरणमा रहेका कोभिड–१९ विरुद्धका चार खोपको चर्चा चलिरहेका बेला नेपाली विज्ञहरूले २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिने खोपमा विशेष चासो देखाइरहेका छन् । फाइजर बायोएनटेकबाहेक अक्सफोर्ड–अस्ट्राजेनेका,...

तराई क्षेत्रमा उच्च मूल्यवृद्धि
विहीबार, ११ मंसिर २०७७

नेपालको तराई क्षेत्रमा सबैभन्दा बढी मूल्यवृद्धि रहेको सरकारी अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणले तराई क्षेत्रमा सबैभन्दा धेरै ४.४६ प्रतिशत मूल्यवृद्धि रहेको देखाएको हो । त्यसपछि...

रेमिटेन्सले सरकारलाई खर्च बढाउन सजिलो
विहीबार, ११ मंसिर २०७७

कोभिड–१९ का कारण विश्वभर अर्थतन्त्रमा समस्या आएका बेला नेपालमा रेमिटेन्स आयमा देखिएको सुधारले सरकारलाई सजिलो बनाएको छ । कोभिडका कारण रेमिटेन्स आय घटेर समस्या आउने अनुमान गरिए पनि उल्टै साढे...

सुरुमा नौ लाख नेपालीलाई कोरोना खोप
विहीबार, ११ मंसिर २०७७

नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप प्राप्त भएपछि सुरुमा ३ प्रतिशत जनसंख्यालाई उपलब्ध गराउने भनिए पनि त्यसभित्र कोको पर्छन् भन्ने यकिन चाहिँ गरिएको छैन । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को अगुवाइमा पहिलो...

‘सधैँ विरोध, आलोचना र नकारात्मक सन्देश फैलाउने समाचारले  समृद्ध समाज निर्माणमा अवरोध गर्छ’
विहीबार, ११ मंसिर २०७७

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नकारात्मकभन्दा समाजलाई प्रेरित गर्ने खालका समाचार सम्प्रेषणमा सञ्चार माध्यमले ध्यान दिनुपर्ने बताएका छन् । सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सधैँ विरोध, आलोचना र...

भारतका विदेश सचिव आज नेपाल आउँदै
विहीबार, ११ मंसिर २०७७

भारतका विदेशसचिव हर्षवद्र्धन श्रृङ्गला नेपालको दुईदिने औपचारिक भ्रमण अन्तर्गत बिहीबार यहाँ आउँदै छन् । उनी बिहीबार बिहान ११ बजे विशेष विमानमार्फत काठमाडौँ उत्रिने जनाइएको छ । ...

नेकपा दस्तावेज छपाइ प्रकरणमा पद्धति मिचेको निष्कर्ष
विहीबार, ११ मंसिर २०७७

सत्तारूढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि पार्टी सचिवालयमा छलफलका क्रममा रहेका दस्तावेज आफूखुसी किताबका रूपमा निकालेर वितरण गरी कार्यकर्तामा विभाजित मानसिकता सिर्जना गर्दै पार्टीलाई फुटको दिशामा अग्रसर गराउन...

करदातालाई फागुनसम्म आयकर बुझाउन सरकारको पुनः ताकेता
विहीबार, ११ मंसिर २०७७

सरकारले स्थायी लेखा नम्बर लिएर लामो समय आयकर नतिरेका करदातालाई पुनः फागुनसम्मको समय दिएर कर तिर्न ताकेता गरेको छ । ६ वर्षयता स्थायी लेखा नम्बर लिएर पनि कर नतिरेका करदातालाई...

हत्याका आरोपितलाई अदालतले धरौटीमा छाड्दा अर्को हत्या
बुधबार, १० मंसिर २०७७

जिल्ला अदालत महोत्तरीले गत जेठमा गरेको ‘शंकास्पद’ आदेशका कारण थुनामा रहनुपर्ने एक आरोपितले अर्को हत्या गरेका छन् । व्यक्ति हत्याको आरोप लागेका अरुणकुमार साहलाई एक लाख धरौटीमा छाड्दा उनले बालिकाको हत्या...

‘सरकार जसले चलाए पनि हुन्छ ?’
बुधबार, १० मंसिर २०७७

सत्तारुढ नेकपाभित्र चुलिएको अन्तरबिरोध ब्यवस्थापनका नाममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले विपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग गर्न थालेको निरन्तरको उठबस आफ्ना बिरोधी सहयात्रीहरुलाई तर्साउने राजनीतिक दाउपेचको सबैभन्दा खतरनाक...

सचिवालय बैठकमा कसले गर्‍यो नेताहरुको अडियो रेकर्ड ?
बुधबार, १० मंसिर २०७७

अघिल्लो बुधबार दिउँसो बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीले बोलेका कुरा उनकै सचिवालयको हवाला दिँदै जस्ताको तस्तै सरकारी मुखपत्र र निजी क्षेत्रको उनकै निकट यौटा दैनिक पत्रिकामा आएपछि नेकपाभित्र अविश्वास थप...

नेकपामा कसको रणनीति के ?
बुधबार, १० मंसिर २०७७

पार्टीको आन्तरिक विवाद सल्टाउने कुनै सूत्र नभेटिइरहेका बेला गृह जिल्ला रूपन्देही पुगेका नेकपा महासचिव विष्णु पौडेलले मंगलबार बुटवलमा पत्रकारहरूसँग भने, ‘एकता भएदेखि नै अप्ठ्यारा र जटिल मोड देखिएका थिए, ती...

कक्षा १२ को उत्तरपुस्तिका विद्यालयमै जाँचेर १ महिनाभित्र परीक्षाफल प्रकाशित गरिने
बुधबार, १० मंसिर २०७७

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकेको १ महिनाभित्र १२ कक्षाको परीक्षाफल प्रकाशित गर्न तयारी थालेको छ । मंगलवार पहिलो दिनको परीक्षा सम्पन्न भएलगत्तै बोर्डले १ महिनाभित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी...

कोरोना नियन्त्रणको नाममा ब्रम्हलुटः एउटा लाइफबोय साबुनको ३ हजार ८ सय
बुधबार, १० मंसिर २०७७

कोरोना नियन्त्रणको नाममा प्रदेश २ का केही स्थानीय तहले ब्रम्हलुट गरिरहेको खुलासा भएको छ । सप्तरीको बोदेबरसाइन र सिरहाको सिरहा नगरकापालिकाले कोरोना संक्रमण नियन्त्रणको नाममा गरेको खर्चमा ब्यापक अनियमितता पाइएको...

थानकोट–नागढुङ्गा सुरुङमार्गका लागि पुसदेखि सुरुङ खनिँदै
बुधबार, १० मंसिर २०७७

कोरोना भाइरस (कोभिड–१९) का कारण निर्धारित कार्यतालिकाभन्दा केही ढिला हुन गएको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्यले पुनः गति लिएको छ । पुस पहिलो हप्तादेखि सुरुङमार्ग खन्ने गरी तयारी भइरहेको सुरुङमार्ग आयोजनाले...

कोरोना विरुद्धको खोप खरिद गर्न ५० अर्ब
बुधबार, १० मंसिर २०७७

पालले विश्व बजारमा कोरोना भाइरस ९कोभिड–१९० को खोप आउनासाथ खरिद गर्न ५० अर्ब रुपियाँको कोष खडा गरेको छ । त्यसले नेपालका सबै नागरिकलाई खोप खरिद गर्न पुग्नेछ । साथै सरकारले...

काठमाडौं–तराई मधेस द्रुतमार्ग निर्माण समयसीमाभित्रै सकिन्छः सेना
बुधबार, १० मंसिर २०७७

नेपाली सेनाले काठमाडौं–तराई मधेस दु्रतमार्ग निर्माणको कामले गति लिएको भन्दै निर्धारित समयसीमाभित्रै निर्माण सकिने बताएको छ । एसियाली राजमार्ग डिजाइन मापदण्ड १९९३ अनुसार निर्माण हुने राष्ट्रिय गौरवको सो आयोजनाको निर्माणको...