aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
सार्वजनिक खर्चमा व्यापक कटौती, बैठक भत्ता र विदेश भ्रमणमा रोक
बुधबार, १० मंसिर २०७७

सरकारले सार्वजनिक निकायको खर्चमा व्यापक कटौती गर्दै नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले सो मापदण्ड स्वीकृत गरी सोमबारदेखि कार्यान्वयनमा ल्याएको हो । यो मापदण्ड लागु भएसँगै...

तीन सय २६ व्यापारिक फार्मलाई कारबाही, १ करोड २० लाख ५ हजार जरिवाना
बुधबार, १० मंसिर २०७७

विभागले उपभोक्ता संरक्षण ऐनअनुसार मापदण्डविपरीत व्यवसाय सञ्चालन गर्ने व्यावसायिक फार्मलाई कसुरअनुसार ५ हजारदेखि ३ लाख रुपैयाँसम्म जरिमाना गरेको छ । बजार अनुगमनका क्रममा मापदण्डविपरीत व्यवसाय सञ्चालन गरेको पाइएमा बजार निरीक्षण...

ओरालो लाग्दै वैद्यखाना, औषधि उत्पादन ठप्प
मंगलबार, ०९ मंसिर २०७७

कोभिड–१९ संक्रमण बढिरहेका बेला रोगप्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदिक औषधिको माग ह्वात्तै बढेको छ । भाइरससँग लड्न कुनै खोप तथा औषधि प्रयोगमा नआइसकेकाले उपभोक्ताले कोभिड–१९ को संक्रमणबाट जोगिन आयुर्वेदिक औषधिको प्रयोगमा...

फेसबूकबाटै १० लाख ठगी
मंगलबार, ०९ मंसिर २०७७

बाजुराको हिमाली गाउँपालिका–४ का २७ वर्षीय रूपचन्द्र पाण्डे र स्याङ्जाको वालिङ नगरपालिकाकी २९ वर्षीया एक महिलाबीच फेसबुकमार्फत सात महिनाअघि चिनजान भयो । विस्तारै कुराकानी बाक्लिँदै गयो । पाण्डेले आफू विदेश...

बंगलादेशबाट मल ल्याउने सम्भावना कम, जीटुजी कि प्रतिस्पर्धाबाट किन्ने भन्नेमै अन्योल
मंगलबार, ०९ मंसिर २०७७

बंगलादेशबाट जीटुजी (सरकार–सरकार) प्रक्रियाबाट ५० हजार टन रासायनिक मल ल्याउने सम्भावना पनि कम हुँदै गएको छ । पैंचोमा ल्याउने भनिए पनि सफल नभएपछि गत कात्तिक २४ गते मन्त्रिपरिषद् बैठकले जीटुजीमार्फत मल...

भारतीय पक्षबाट नेपाल भ्रमण बढिरहेका बेला किन आउँदै छन् चिनियाँ दूत ?
मंगलबार, ०९ मंसिर २०७७

भारतीय पक्षबाट नेपाल भ्रमण बढिरहेका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष दूत काठमाडौं पठाउँदै छन्। चिनियाँ रक्षामन्त्री वेई फेङहे राष्ट्रपति सी चिनफिङको सन्देश लिएर आइतबार विशेष जहाजबाट काठमाडौंमा उत्रिनेछन्। परराष्ट्र...

आ-आफ्नै रणनीतिमा ओली-प्रचण्ड, मिल्ने सम्भावना कति ?
मंगलबार, ०९ मंसिर २०७७

पार्टीभित्रको झगडालाई नजिकबाट नियालिरहेका नेताहरुका अनुसार यसपटक विगतमा जस्तो दुई अध्यक्ष मिलिहाल्छन्, दुई–चारवटा पदीय भागबन्डामा कुरा मिलेपछि आगालो मारेर हिाडिहाल्छन् भन्ने स्थिति छैन । दाहालको प्रस्ताव यथास्थितिमा रहने र काउन्टरमा...

पाम तेल लयमा भटमास तेल
मंगलबार, ०९ मंसिर २०७७

नेपालमा उत्पादन नै नहुने पाम तेल विगत दुई आर्थिक वर्षमा नेपालबाट निर्यात हुने वस्तुको शीर्ष स्थानमा रह्यो । साबुनसहित कस्मेटिक वस्तु उत्पादनका लागि उपयोगी मानिने पाम तेलको मुख्य निर्यात बजार...

दाहालको व्यवहारले बिच्किए नेपाल, विवाद मिलाउन दोस्रो पुस्ता सक्रिय
मंगलबार, ०९ मंसिर २०७७

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ गते सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनलाई एकलौटी ढंगले पार्टीका तल्लो तहसम्म पठाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट...

कोरोना जोखिमले तल झरेनन् मुस्ताङी
मंगलबार, ०९ मंसिर २०७७

विगत वर्षहरूमा कात्तिकको सुरुवातसँगै जाडो छल्न न्यानो क्षेत्रतर्फ लाग्ने मुस्ताङीहरू यस वर्ष भने मङ्सिरको पहिलो साता बितिसक्दा पनि तल झरेका छैनन् । जाडो याममा हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेक पूरै...

नेपालमा ९१ प्रतिशत संक्रमणमुक्त, सार्कमा चौथो स्थानमा
मंगलबार, ०९ मंसिर २०७७

सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको छ । भुटान, भारत र माल्दिभ्सपछि नेपालमा संक्रमित संक्रमणमुक्त हुनेको संख्या उल्लेखनीय रहेको छ । ...

भारतले कूटनीतिक तहबाटै नेपालसँग सम्बन्ध अगाडि बढाउने
मंगलबार, ०९ मंसिर २०७७

नेपाल र भारतबीच औपचारिक वार्ता कूटनीतिक तहबाटै हुने भएको छ । विदेश सचिवस्तरीय वार्ताबाटै दुई देशको सम्बन्ध सुधारमा अगाडि बढ्ने भारतीय विदेश मन्त्रालयले संकेत दिएको छ । सोमबार नेपालको परराष्ट्र...

बालुवाटारमा ओली-देउवा खासखुस, के भयो कुराकानी ?
सोमबार, ०८ मंसिर २०७७

प्रधानमन्त्री र विपक्षी दलका नेता भेट्नु नौलो नभए पनि सत्तारूढ दलभित्र विवाद चुलिएका बेला भेट भएको हो । ओली र देउवा पक्षका नेताहरूले भेटबारे स्पष्ट खुलाएका छैनन् । भेटमा नेकपा नेता सुवास...

निगमले २० वटा अत्याधुनिक पेट्रोल पम्प सञ्चालन गर्ने
सोमबार, ०८ मंसिर २०७७

नेपाल आयल निगमले आफ्नै लगानीमा राजमार्गमा पेट्रोल पम्प सञ्चालन गर्ने भएको छ। निगमले महेन्द्र राजमार्ग, हुलाकी राजमार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग र कर्णाली राजमार्गमा २० वटा अत्याधुनिक पेट्रोल पम्प...

यसकारण कोरोनाका बिरामीलाई लाभदायी भएन भेन्टिलेटर
सोमबार, ०८ मंसिर २०७७

अन्य रोगको हकमा लाभदायी मानिएको इन्भ्यासिभ भेन्टिलेटर कोरोनाका बिरामीको हकमा भने लाभदायी हुन नसकेको कोरोना उपचारमा संलग्न चिकित्सकले बताएका छन्। इन्भ्यासिभ भेन्टिलेटर सिकिस्त बिरामीको फोक्सोमा पाइप जोडेर उपचार गर्ने गरिन्छ।...

५० अर्बको पुनर्कर्जा स्वीकृत, मंसिर १५ भित्रै पहिलो चरणमा २३ अर्ब ६३ करोड भुक्तानी गरिने
सोमबार, ०८ मंसिर २०७७

बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट रूपमा प्रदान गर्ने पुनर्कर्जाका लागि राष्ट्र बैंकले करिब ५० अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा स्वीकृत गरेको छ । ४५ वटा बैंक तथा वित्तीय संस्थाबाट करिब ६९ अर्ब...

अब प्रेसपास र अनलाइन नवीकरण प्रदेशमा रहेका हुलाकमार्फत
सोमबार, ०८ मंसिर २०७७

सूचना तथा प्रसारण विभागले अब प्रेसपास र अनलाइन नवीकरण गर्ने अधिकार प्रदेशका जिल्ला हुलाक कार्यालय र क्षेत्रीय हुलाक निर्देशनालयलाई समेत दिएको छ । ...

यी हुन् उत्कृष्ट १५ करदाता
सोमबार, ०८ मंसिर २०७७

सरकारले नवौं राष्ट्रिय कर दिवसको अवसरमा मुलुकलाई सबैभन्दा बढी राजस्व बुझाएर योगदान पु(याउनेमध्ये विभिन्न क्षेत्रबाट १५ उत्कृष्ट करदाताको नाम छनोट गरेको छ । आन्तरिक राजस्व विभागले कर सप्ताहको अन्तिम दिन...

निजगढ विमानस्थलको गुरुयोजना बनाउने कम्पनी छनोट
सोमबार, ०८ मंसिर २०७७

राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजना निर्माण गर्न कम्पनी छनोट भएको छ । अन्तर्राष्ट्रिय कम्पनी सीजी इन्फ्राटा–बीडीए (जेभी) ले गुरुयोजना बनाउने जिम्मा पाएको छ । ...

कामचोर प्रशासकलाई अंकुशः अब निजी इस्टिच्युटमा पढाउन बन्देज
सोमबार, ०८ मंसिर २०७७

सरकारले प्रशासकहरूलाई सरकारी काम छलेर विभिन्न निजी इस्टिच्युटमा पढाउन पूर्ण रूपमा रोक लगाएको छ । विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिव तथा केही सचिवसमेत विभिन्न निजी इन्स्टिच्युटमा गएर प्रशिक्षण दिने...