aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
खेर फाल्न हुन्न शैक्षिक सत्र
आइतबार, १४ मंसिर २०७७

कोरोना भाइसका कारण विद्यालय तहको पठनपाठन प्रभावकारी बन्न नसक्दा सरकारलाई यस वर्षको शैक्षिक सत्र निर्धारित समयमा पूरा गर्न चुनौतीपूर्ण हुने देखिएको छ । तर पनि बाँकी समयको सही तरिकाले सदुपयोग...

कोरोना जितेपछि काममै दत्तचित्त
आइतबार, १४ मंसिर २०७७

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण सुरु भएयता पाँच हजारभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेका छन् । तीमध्ये १३ जना स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ । त्यसमा पाँच जना चिकित्सकको कोरोनाका कारण...

धेरैपटक प्याराग्लाइडिङ दुर्घटनामा परे, केही यात्रुले ज्यान पनि गुमाए
शनिबार, १३ मंसिर २०७७

यो दुर्घटनापछि उडानका क्रममा पाइलटले गर्ने गल्तीबारे पनि बहस चल्न थालेको छ । अनुभवी पाइलटहरूका अनुसार उडानमा कतिपय पाइलटले गर्नै नहुने गतिविधि गर्छन्, जसले गर्दा दुर्घटनाको जोखिम बढेको छ ।...

महिलामाथि हिंसा गर्नेलाई अब यस्तो कडा कानुन
शनिबार, १३ मंसिर २०७७

महिलाविरुद्धका अपराध बढ्दै जाँदा जारी भएका अध्यादेशले हालको दण्ड र कसुरको दायरा फराकिलो बनाएको छ । यद्यपि अभियन्ताहरू भने अझै पीडितमैत्री कानुन बन्न नसकेको बताउँछन् । बालिका र महिलाविरुद्ध भएका...

ओलीलाई पन्छाएर जाने तयारीमा प्रचण्ड
शनिबार, १३ मंसिर २०७७

इटहरीको एक होटलमा मोरङ जिल्लाभरीका प्रदेश कमिटी सदस्यसँगै जिल्लाका अगुवा नेता सहभागी भेलाले अध्यक्ष एवं प्रधानमन्त्री ओली असहिष्णु बन्दै गएको र फरक मत राख्नेप्रति अनुदार भएकाले अब मिलेर जान नसक्ने...

सरकारी गफ फ्रन्टलाइनमा काम गर्नेले अझै पाएनन जोखिम भत्ता
शनिबार, १३ मंसिर २०७७

मन्त्रालयले समेत कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई पठाएको जोखिम भत्ता केही अस्पतालले उपलब्ध नगराएको गुनासो आएको भन्दै त्यस्ता गुनासाको तत्काल सम्बोधन गर्न अस्पताललाई निर्देशन दिएको छ । ...

नेपाल—भारतबीचको उच्चस्तरीय राजनीतिक भ्रमणको बाटो खुला
शनिबार, १३ मंसिर २०७७

परराष्ट्रमन्त्री ज्ञवालीले पनि पुसको पहिलो साता हुने संयुक्त आयोगको बैठकमा नेपाल र भारतबीच देखिएको सीमा विवादको विषय हल गर्न बैठकमा कुरा राख्ने बताएका छन् । मन्त्री ज्ञवालीले ऐतिहासिक तथ्यका आधारमा...

नेकपामा अन्तिम लडाईका लागि तीन नेता आआफ्नो शक्ति सञ्चय गर्दै
शनिबार, १३ मंसिर २०७७

नेता नेपालले आफ्ना कुरा र विषय सुनुवाइ नभए देशव्यापी रूपमा कार्यकर्तामाझ जाने बताउँदै आएका छन् । सचिवालय बैठक वा अन्य सन्दर्भमा पनि नेपालले पार्टी विधिपद्धतिअनुसार सञ्चालन नभएको, आफ्नो समूहलाई पेलेको...

कोरोना भाइरसबाट सङ्क्रमितको समय लम्बिदै
शनिबार, १३ मंसिर २०७७

यी त कोरोना सङ्क्रमणबाट लामो समयसम्म एकान्तवासमा रहेका प्रतिनिधि पात्र हुन् । नेतादेखि अभिनेतासम्म, नागरिकदेखि उच्च पदस्थ अधिकारी पनि लामो समयसम्म कोरोना सङ्क्रमण मुक्त हुन सकेका छैनन् । ...

केरुङ-काठमाडौं रेलमार्गको डीपीआर निर्माण गर्न चीन सकारात्मक
शनिबार, १३ मंसिर २०७७

बैठकमा नेपालका तर्फबाट सचिव श्रेष्ठका साथै गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा रेल विभागका महानिर्देशकको सहभागिता थियो । चीनका तर्फबाट नेसनल रेल्वे एड्मिनिस्ट्रेसनका उपप्रशासक आङ लु सीले नेतृत्व गरेका...

दुरवस्था लुकाउँदै सरकार, अर्थविद् भन्छन्– ‘आलोचना खप्न नसक्ने भएर सरकारले तथ्यांक लुकाउने हर्कत गर्न थाल्यो’
शुक्रबार, १२ मंसिर २०७७

प्रधानमन्त्री केपी शर्मा ओली भाषणहरूमा देशमा विकास भइरहेको र अर्थतन्त्र धेरै खराब अवस्थामा नरहेको भन्न छुटाउँदैनन् । कतिपय काममा कोभिड–१९ को संक्रमणले केही असर गरे पनि ‘सन्तुष्टि मान्नुपर्ने’ उनको स्पष्टोक्ति हुने...

केरुङ–काठमाडौं रेलमार्ग डीपीआर बनाउन चीन सकारात्मक
शुक्रबार, १२ मंसिर २०७७

आफ्नै आर्थिक तथा प्राविधिक सहयोगमा प्रस्तावित केरुङ–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) निर्माण गर्न चीन सरकार सकारात्मक भएको छ । ...

अर्थतन्त्र पुरानै लयमा फर्कने विश्वास
शुक्रबार, १२ मंसिर २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस ९कोभिड–१९० महामारी विरुद्धको खोप विश्वव्यापी रूपमा मानव जातिको हितमा सबैले समान रूपले पाउनुपर्ने बताएका छन् । कोरोना महामारी रोकथाम गर्न विभिन्न देशमा बनेका खोप...

छलफलबाटै सीमा विवाद मिलाउने सहमति
शुक्रबार, १२ मंसिर २०७७

नेपाल–भारत सीमा विवादका कारण करिब एक वर्षयता देखिएको संवादहीनताको अवस्था पछिल्लो समय बिस्तारै हट्दै गएको छ। नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला र नेपाली समकक्षी भरतराज पौड्यालबीच बिहीबार...

सहकारीले शुरू गरे समर्थन मूल्यमा धान किन्न
शुक्रबार, १२ मंसिर २०७७

सरकारले तोकेको न्यूनतम समर्थन मूल्यमा सहकारी संस्थाहरूले धान किन्न शुरू गरेका छन् । सरकारले न्यूनतम समर्थन मूल्यमा किसानको धान किन्ने सहकारीहरूलाई अनुदान दिने व्यवस्था गरेपछि सहकारीहरूले धान किन्न शुरू गरेका...

टुंगिएला त नेकपा विवाद ?
शुक्रबार, १२ मंसिर २०७७

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद चर्किँदै गइरहेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा संवाद टुटेको छ । ...

सामाजिक सुरक्षा योजना घोषणाको २ वर्ष: आकर्षण बढाउन सरकार नै उदासीन
शुक्रबार, १२ मंसिर २०७७

निजीक्षेत्रका कामदारका लागि पेन्सनका लागि भन्दै सरकारले निकै तामझामका साथ ल्याएको सामाजिक सुरक्षा योजना लागू भएको २ वर्ष पूरा भएको छ । तर, योगदानकर्ताका लागि खासै आकर्षक नदेखिएका कारण सहभागिता...

नेपाल-भारत विदेश सचिवस्तरीय बैठक, के भयो छलफल ?
शुक्रबार, १२ मंसिर २०७७

नेपाल र भारतको विदेश सचिवस्तरीय बैठक दुई देशबीच देखिएको समस्या समाधान गर्ने विषयमा केन्द्रित भएको छ । नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा दुई दिने औपचारिक नेपाल भ्रमणमा आएका भारतीय...

एक सातामै नेप्सेमा ३१ अर्बको कारोबार
शुक्रबार, १२ मंसिर २०७७

यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हालसम्मकै उच्च कारोबार हुँदै नयाँ रेकर्ड कायम भएको छ । ३१ अर्ब ५४ करोड बढीको कारोबार भएको सेयर बजारमा नेप्से सूचकसमेतमा निकै सुधार देखिएको...

कोरोना सङ्क्रमणको अवधि लम्बिँदै, ३८ दिनसम्म पनि पोजेटिभ
शुक्रबार, १२ मंसिर २०७७

पछिल्लो समय कोरोना भाइरसबाट सङ्क्रमितमा लामो समयसम्म सङ्क्रमण देखिन थालेको छ । पत्रकार शान्ति लामा ४३ दिनसम्म सङ्क्रमणको पीडामा छन् । उनले ३८औँ दिनमा परीक्षण गर्दा पनि सङ्क्रमण देखिएको छ...