aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
प्रचण्डलाई ओलीको चुनौतीः आरोप पुष्टि गर्न नसके अध्यक्ष पद छोड्नुपर्छ
शुक्रबार, ०५ मंसिर २०७७

सत्तारूढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाइएको संगिन आरोप पुष्टि गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती दिएका छन् । ...

५० अर्बको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह खाता खोलिने
शुक्रबार, ०५ मंसिर २०७७

सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ । कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन...

भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा
शुक्रबार, ०५ मंसिर २०७७

कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण कायमै रहेको अवस्थामा पनि जनस्वास्थ्यप्रति संवेदनशील हुँदै भौतिक दूरी कायम गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम परीक्षा भौतिक उपस्थितिमा नै लिइने भएको छ । ...

कार्यान्वयन भएनन् सर्वोच्चका १९१ आदेश
विहीबार, ०४ मंसिर २०७७

कोरोना (कोभिड) परीक्षण र उपचार निःशुल्क गर्न सर्वोच्च अदालतले असोज १५ गते सरकारका नाममा परमादेश दियो। उक्त आदेश कार्यान्वयन गर्न आर्थिक र व्यावहारिक दुवै रूपमा असम्भव रहेको भन्दै स्वास्थ्य तथा...

नेपालमा कोरोना खोप परीक्षणको बाटो खुल्यो
विहीबार, ०४ मंसिर २०७७

अरू मुलुकले बनाएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन नेपालमा पनि परीक्षण गर्ने कानुनी बाटो खुलेको छ । आपत्कालीन औषधि र खोप प्रयोगलाई सहज बनाउन सरकारले सिफारिस गरेको औषधि (तेस्रो संशोधन) अध्यादेश राष्ट्रपति विद्यादेवी...

भत्ता लिने पोसाक नलगाउने
विहीबार, ०४ मंसिर २०७७

केन्द्रीय सचिवालय सिंहदरबारमा नै कतिपय निजामती कर्मचारीले कार्यालय समयमा तोकिएको पोसाक लगाउँदैनन् । सरकारले कर्मचारीलाई पोसाक भत्ता वार्षिक १० हजार रुपियाँ प्रदान गर्दै आए पनि कतिपय कर्मचारीले तोकिएको पोसाक नलगाई कार्यालयमा...

संसद्को हिउँदे अधिवेशन तयारी
विहीबार, ०४ मंसिर २०७७

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण उत्कर्षमा पुगेका बेला सङ्घीय संसद् सचिवालयले हिउँदे अधिवेशनको तयारी थालेको छ । एक अधिवेशन र अर्को अधिवेशन बीचको अन्तर छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक प्रावधान अनुसार...

बजेट कार्यान्वयन गर्ने स्थानीय तहमा कर्मचारी अभाव
विहीबार, ०४ मंसिर २०७७

कुल ४६० गाउँपालिकामध्ये २५ प्रतिशत गाउँपालिकामा अझै प्रमुख प्रशासकीय अधिकृतविहीन छन् । कुल छ हजार ७४२ वडा कार्यालयमध्ये करिब २३ प्रतिशत वडा वडासचिवविहीन रहेको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका...

मेलम्ची खानेपानी आयोजनाः वितरण प्रणाली तयारी अवस्थामा
विहीबार, ०४ मंसिर २०७७

मेलम्चीको पानी घरघरमा वितरण गर्ने पाइपलाइन विस्तार तथा मर्मत गरी तयारी अवस्थामा राखिएको छ । नयाँ पाइपलाइन र पुरानै वितरण प्रणालीबाट तत्कालका लागि मेलम्चीको पानी वितरण गरिनेछ । पहिलो चरणको...

जीवन बीमा कम्पनीको मुनाफामा वृद्धि, बीमाशुल्क २९.४९ प्रतिशत बढ्यो
विहीबार, ०४ मंसिर २०७७

चालू आर्थिक वर्ष (आव) २०७७/७८ को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूको खुद नाफा औसतमा २४ दशमलव २८ प्रतिशतले बढेको छ । १९ जीवन बीमा कम्पनीहरूले हालै सार्वजनिक गरेको चालू आवको...

७८ प्रतिशत नेपाली बीमाको दायरा बाहिर
विहीबार, ०४ मंसिर २०७७

पछिल्लो समय बीमाको दायरा बढ्दै गए पनि अझै ७८ प्रतिशत नेपाली बीमाको दायराभन्दा बाहिर देखिएका छन् । अर्थ मन्त्रालयले हालै जारी गरेको चालू आवको पहिलो त्रैमासिक प्रतिवेदनले यस्तो देखाएको हो...

स्नातक तहको शैक्षिक सत्र खेर नजाने
विहीबार, ०४ मंसिर २०७७

कोरोनाका कारण गत वैशाखमा स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययनरत एक लाखभन्दा बढी विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी व्यवस्थापन गरिने भएको छ । ...

भकारी भरिभारउ हुँदाहुँदै सरकारी सेतो चामलको ‘लत’
बुधबार, ०३ मंसिर २०७७

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका अनुसार गत आर्थिक वर्षमा मात्र कर्णाली अञ्चलका पाँच जिल्ला हुम्ला, जुम्ला, मुगु र डोल्पा र कालिकोटमा ९३ हजार ३ सय क्विन्टल चामल ढुवानी...

बन्द शैक्षिक संस्था खोल्नका मन्त्रालयले बाटो खोल्यो
बुधबार, ०३ मंसिर २०७७

सोहीअनुसार विद्यालय सञ्चालन वा बन्द गर्ने कार्यलाई व्यवस्थित र सुरक्षित बनाउन कार्यढाँचा जारी गरिएको मन्त्रालयले जनाएको छ । विद्यालय तहको शिक्षाको अधिकार स्थानीय तहमै रहे पनि संघको निर्देशनमा बन्द भएका...

चुनाव जितेपछि बाइडेन बोले, अमेरिकामा कोरोना फैलाउन ट्रम्प प्रशासन जिम्मेवार
मंगलबार, ०२ मंसिर २०७७

उनीहरू आसन्न प्रशासनलाई दिइने संवेदनशील सरकारी ब्रिफिङहरूको पहुँचमा छैनन् । डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति जितेका बाइडनका सहयोगीहरूले ट्रम्पद्वारा सङ्क्रमणमा उनीहरूलाई सामेल गर्न अस्वीकार गर्नु भनेको बाइडनको समूहलाई खोप वितरण रणनीतिको योजना...

मनाङमा पहिलो पटक ठूलो मात्रामा हिउँ पर्यो, तामक्रम माइनस ८
मंगलबार, ०२ मंसिर २०७७

मनाङका प्रमुख जिल्ला अधिकारी ध्रुब गिरीका अनुसार सोमबारबाट मनाङमा हिउँ परिरहेको छ । दुई हजार ८०० मिटरदेखि माथिका क्षेत्रमा हिउँ परिरहेको हो । उहाँका अनुसार माथिल्लो क्षेत्रका केही बस्तीमा करिव...

नेपालमा कोरोनाको खोप ल्याउने यस्तो छ तयारी
शनिबार, २९ कार्तिक २०७७

यसैबीच केही अन्तर्राष्ट्रिय कम्पनी र भारतीय औषधि निर्माता कम्पनी कोरोना खोप भारतमा उत्पादन गर्ने अन्तिम तयारीमा जुटेका सन्दर्भमा नेपाल सरकारले प्रभावकारी कूटनीतिक प्रयासमार्फत नेपालमा खोप उपलब्ध गराउन ठोस प्रयास गर्नु...

नेकपाका दाहल र ओलीबीच झगडा उत्कर्षमा
शनिबार, २९ कार्तिक २०७७

फ्नो षड्यन्त्रलाई नयाँनयाँ रुपमा अगाडि बढाइरहेका छन्। आफ्नो रणनीतिलाई अगाडि बढाउने सन्दर्भमा हालै विभिन्न अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको बीचमा भएको सामरिक र अन्य सम्झौताले हाम्रो राष्ट्रिय स्वतन्त्रता र स्वतन्त्र एवं असंलग्न परराष्ट्र...

सञ्चारकर्मीलाई सरकारले निःशुल्क उपचार गर्ने
शनिबार, २९ कार्तिक २०७७

कोरोना महामारीसँग मात्र होइन, महाविपत्ति, बाढी पहिरोमा सूचना सम्प्रेषण गरेर पत्रकार आफ्नो धर्म निर्वाह गरेकोप्रति सरकारले सम्मान गर्न चाहेको उनले बताए । श्रमजीवी पत्रकार र सञ्चारगृहबीच केही माग रहेको उल्लेख...

ललितपुरको खोलो व्यक्तिको नाममा दर्ता
शनिबार, २९ कार्तिक २०७७

आयोगका प्रवक्ता तारानाथ अधिकारीले ललितपुर जिल्लाको साबिक हरिसिद्धि र धापाखेल गाविसको सिमानामा पर्ने कर्मनासा खोलाको जग्गा कम्पनीको जग्गामा घुसाइ दर्ता गरेको भन्ने विषयमा केही कुरा बुझ्नुपर्ने भएकाले जग्गाधनीलाई आयोगमा हाजिर...