aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
भालुबाङको भाग्य चम्कियाे
विहीबार, २२ असोज २०७७

बर्षौँदेखि पुर्जा विहीन भालुबाङले कहिले पनि प्रदेशको स्थायी राजधानीको परिकल्पना गरेको थियो। पूर्व–पश्चिम महेन्द्र राजमार्ग निर्माणका क्रममा मजदुरहरूले त्रिपाल टाँगेर बस्ती विकास भएको ‘अस्थायी भालुबाङ’ को चिन्तन एउटा मात्रै थियो...

‘पञ्च’को जगजगीः आफू अनुकूल भए सम्बन्ध कायम गराउँछन्, नत्र बलात्कारमा फसाइदिन्छन्
विहीबार, २२ असोज २०७७

विष्णुपुर गाउँपालिका–१ का २० वर्षीय मुकेशकुमार साहले असोज १२ गते १६ वर्षीया किशोरीलाई गाउँकै एक घरमा बोलाए। ती किशोरी पनि बाख्रा चराउन छाडेर साहलाई भेट्न गइन्। दुई जना मात्रै उक्त...

उपत्यकाका सबै कोभिड अस्पताल खचाखच
विहीबार, २२ असोज २०७७

उपत्यकामा औसत १ हजारदेखि १५ सयका दरले कोरोना संक्रमण थपिँदै गएपछि कोभिड अस्पताल भरिभराउ बनेका छन्। बिरामीले बेड पाउन कि कोभिड आकस्मिक कक्षमै पर्खिनुपर्छ कि त अन्यत्र रेफर भएर जानुपर्ने...

भारतीय लगानीका साना परियोजनाको दायरा बढ्यो
विहीबार, २२ असोज २०७७

सानासाना परियोजनामा जथाभावी लगानी गर्दा समस्या देखिएपछि स्थानीय तहसँग समन्वय गर्न भारतीय लगानीका साना परियोजनाको दायरा बढाइने भएको छ । सरकारले सामुदायिक विद्यालयको भवन निर्माणदेखि फोहोर व्यवस्थापनसम्मका भारत सरकारको सहयोगमा...

अब धमाधम परीक्षा सञ्चालन हुने
विहीबार, २२ असोज २०७७

विद्यालय तथा विश्वविद्यालय तहका स्थगित परीक्षा अब धमाधम सञ्चालन हुने भएका छन् । सरकारले शैक्षिक संस्थाका स्थगित परीक्षा सञ्चालन गर्न बाटो खुला गरेपछि विद्यार्थीका स्थगित परीक्षा हुने बाटो अब खुलेको...

जब फिरौती बैंकमा जम्मा भयो
विहीबार, २२ असोज २०७७

रै रकम मोरङको साबिक सुन्दरपुर गाविस–५ घर भएका ४४ वर्षीय दुर्गाबहादुर श्रेष्ठ (डेभिड) को खातामा जम्मा गरिदिएकी थिइन्। त्यसबारे बैंकका कर्मचारीले आफ्नो केन्द्रीय कार्यालयमा खबर गरे। बैंकका उच्च अधिकारीले राष्ट्र...

मेलम्ची खानेपानी आयोजना: डिजाइन परिवर्तनसँगै गेट राखिने स्थानमा ‘ग्राउटिङ’
विहीबार, २२ असोज २०७७

मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गको डिजाइन परिवर्तन गरिएसँगै अब गेट राख्ने स्थानमा ग्राउटिङ गर्नुका साथै गेट खोल्ने तरीका पनि फरक गरिने भएको छ । सुरुङमा पानी पथान्तरणका क्रममा असार ३० गते...

भारतीय खसीबोका भित्रिँदा नेपाली किसान मारमा
विहीबार, २२ असोज २०७७

नेपाल–भारत खुला नाकाबाट अवैध रूपमा भारतीय खसीबोका नेपाली बजारमा भित्रिने गरेको पाइएको छ । परीक्षणबिना नेपाली बजारमा भारतीय खसीबोका अवैध रूपमा बजारमा आउँदा नेपाली खसीबोका व्यवसाय मर्कामा परेका छन् ।

सापटीको मल ल्याउन अझै २ महीना लाग्ने
विहीबार, २२ असोज २०७७

नेपाल सरकारले बंगलादेशसँग सापटीमा लिन लागेको ५० हजार मेट्रिकटन युरिया मल नेपाल ल्याउन अझै २ महीना लाग्ने भएको छ । सार्वजनिक खरीद ऐनअनुसार प्रक्रिया पूरा गर्नुपर्दा मल ढुवानीमा लामो समय...

माथिल्लो तामाकोसीमा एक वर्षमै तीनपटकसम्म म्याद थप
विहीबार, २२ असोज २०७७

दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन हुने मिति एकपछि अर्को थपिँदै गएको छ । स्वदेशी लगानीमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाबाट कात्तिकमा विद्युत् उत्पादन...

सस्तो ब्याजमा आन्तरिक ऋण उठाउँदै सरकार
बुधबार, २१ असोज २०७७

बैंक तथा वित्तीय संस्थामा नयाँ कर्जा माग नभएकाले अधिक तरलता थुप्रिएको छ । यही मौका पारेर सरकारको निर्देशनमा राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन सुरु गरेको हो । अहिले आन्तरिक ऋण उठाउँदा ब्याजदर...

मन्त्रिपरिषद् पुनर्गठन अन्योलमा
बुधबार, २१ असोज २०७७

नेकपाका नेता मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भए पनि अझै अन्योलमै छ। नेकपाको मंगलबार बसेको सचिवालय बैठकमा यससम्बन्धी एजेन्डाले प्रवेशै पाएन। प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दुई...

म्याद गुज्रेका सामान बेच्नेलाई कुन कानुन ?
बुधबार, २१ असोज २०७७

छिल्लो एक महिनामा प्रहरी र वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागसहितको टोलीले म्याद गुज्रिएका उपभोग्य सामग्रीमा नयाँ मिति टाँसेर विक्रीवितरण गर्ने चार फरक–फरक समूहलाई पक्रिइसक्यो । ...

चाकडीको कति मीठो हुन्छ चास्नी
बुधबार, २१ असोज २०७७

‘अब अमेरिकाबाट फर्र्किएपछि प्रधानमन्त्री बनाउने त होला नि’ ( यो सामाजिक सञ्जालतिर गरिएको आलोचना वा बद्ख्वाइँ मात्र हैन, मान्छेमा सवार हुने डरलाग्दो महत्वाकांक्षाको प्रतिबिम्ब पनि हो । डा।युवराज खतिवडा अमेरिकाका...

अकासियो तरकारी मूल्य, कुन तरकारीको मूल्य कति पुग्यो ?
बुधबार, २१ असोज २०७७

अहिले बजारमा अधिकांश तरकारीको भाउ किलोको सय रुपैयाँमाथि पुगेको छ। कोभिड–१९ का कारण पर्याप्त उत्पादन नहुँदा तरकारीको मूल्य एक महिनामै तीन सय प्रतिशतसम्म बढेको हो। वर्षा सकिएर हिउँदे तरकारी उत्पादन...

‘डेट एक्सपायर’ खाद्य सामग्री बेच्न गिरोह नै सक्रिय, २०७ प्रकारका अखाद्य सामग्रीमा नयाँ लेभलिङ
बुधबार, २१ असोज २०७७

काठमाडौं उपत्यकासहित देशका मुख्य सहरहरूमा ‘डेट एक्सपायर’ खाद्य सामग्रीलाई नयाँ मितिसहित पुनः लेभलिङ गरी बेच्न ठूलो गिरोह नै सक्रिय भएको पाइएको छ । प्रहरीले काठमाडौंमा मंगलबारसम्म त्यस्ता गिरोहबाट सञ्चालित चार...

कर्जा प्रवाहमा सुधार : वाणिज्य बैंकले गरे आधा महीनामै रू. ४२ अर्ब थप ऋण लगानी
बुधबार, २१ असोज २०७७

असोज महीनामा १५ दिनमा नै रू. ४२ अर्ब थप कर्जा प्रवाह भएको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार २७ वाणिज्य बैंकको गत असोजको १५ दिन अर्थात् १६ गतेसम्ममा रू. ४२...

कोरोनाबाट ५० वर्ष मुनिकाको मृत्यु संख्या विकसित देशको तुलनामा नेपालमा बढी
बुधबार, २१ असोज २०७७

नेपालमा हालसम्म कोरोनाबाट मृत्यु भएकामध्ये २९.६ प्रतिशत ५० वर्षमुनिका छन्। मंगलबारसम्मको तथ्यांकअनुसार कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६ सय ६३ पुगेको हो। त्यसमध्ये १ सय ६७ जना ५० वर्षमुनिका छन्।...

बढ्न थाले जलविद्युत् कम्पनीका शेयर मूल्य, महिना दिनमै ३ सय अंकले बढ्यो
बुधबार, २१ असोज २०७७

लामो समयदेखि निरन्तर घटिरहेको जलविद्युत् कम्पनीका सेयर मूल्य बल्ल बढ्न थालेको छ । दुई महिनाअघिसम्म अंकित मूल्यभन्दा निकै तल रहेको जलविद्युत् कम्पनीका सेयरमा अहिले लगानीकर्ताको आकर्षण बढ्न थालेको छ ।

नेपालीको औसत तलब २० हजार मात्रै
बुधबार, २१ असोज २०७७

नियमित तलब पाउने किसिमले देशैभर विभिन्न व्यावसायिक तथा अन्य सङ्घसंस्थामा कार्यरत कर्मचारीको औसत मासिक तलब २० हजार रुपियाँको हाराहारी मात्र रहेको पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले पहिलो पटक गरेको...