aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
दुई दर्जन लघुवित्त प्राप्ति र मर्जर प्रक्रियामा
मंगलबार, २७ असोज २०७७

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार दुई दर्जन लघुवित्त संस्था मर्जर र प्राप्ति प्रक्रियामा रहेका छन् । मर्जर तथा प्राप्ति प्रक्रियामा रहेका आठओटा संस्थाको विश्लेषण भइरहेको छ । मर्जर प्रक्रियामा रहेको स्वस्तिक...

दशैं विशेष सुरक्षा योजना : दिउँसै मापसे चेकिङदेखि कुकुर परिचालनसम्म
मंगलबार, २७ असोज २०७७

ट्राफिक प्रहरीले नजिकिँदै गरेको दसैं तथा तिहारसहितका चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना बनाएको छ । ट्राफिक प्रहरीले यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पु¥याउन तथा चाडबाडका समयमा हुने...

साना व्यवसायी मारमा
मंगलबार, २७ असोज २०७७

लत्ताकपडा, विद्युतीय सामानलगायत खाद्यान्न पसलहरूमा समेत यस वर्ष उत्साहजनक व्यापार भएको छैन । लामो समयको बन्दाबन्दीका कारण उपभोक्ताको क्रयशक्तिमा खस्कनु र उपत्यकामा बढ्दो संक्रमण त्रासले दसैं लक्षित व्यापार निराशाजनक देखिएको...

स्वास्थ्य क्षेत्र अस्तव्यस्त, पूर्वाधार र संरचना पर्याप्त नहुँदा बिरामी प्रताडित
मंगलबार, २७ असोज २०७७

स्वास्थ्य क्षेत्रमा पर्याप्त पूर्वाधार र संरचना नहुँदा अस्पताल पुगेका बिरामीलाई सकस भएको छ । मुख्यतः पर्याप्त आईसीयू, भेन्टिलेटर र स्वास्थ्यकर्मी नहुँदा गम्भीर प्रकृतिका बिरामी र कोरोना संक्रमितको उपचार गर्न सकस...

सरकारीले बेचेकै सामानमा डेट एक्सपायर डेट नै छैन
सोमबार, २६ असोज २०७७

बजार अनुगमनका क्रममा कुनै व्यापारी कम्पनीले उपभोक्ता संरक्षण ऐनबमोजिम व्यापार व्यवसाय नगरेको पाएमा कानुनी कारबाही गर्ने अधिकार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई छ । कानुनी कारबाही गर्ने अधिकार पाएका...

नेपालका भिआइपीहरुको मास्क लगाइ, कसैको चिउडो त कसैको हातमा
सोमबार, २६ असोज २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि पत्रकार ऋषि धमलासँगको टेलिभिजन अन्तर्वार्ताका क्रममा मास्क नै लगाएका थिएनन् । यस्तै, उनले २६ भदौमा सम्पन्न नेकपाको स्थायी समितिको बैठकमा समेत मास्क लगाएका छैनन्...

नेपालमा ई–वेस्टको थुप्रो लाग्न थाल्यो, सबैभन्दा बढी फोहोर थोत्रा मोबाइल
सोमबार, २६ असोज २०७७

अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्गठन (आईटीयु)को हालै प्रकाशित ‘ई–वेस्ट एन्ड सर्कुलर इकोनोमी’ नामक प्रतिवेदनले नेपालमा सन् २०१९ मा मात्रै २४ लाख किलोग्राम (२४ किलो टन) अर्थात् प्रतिव्यक्ति नौ सय किलोग्रामभन्दा बढी विद्युतीय...

चाडपर्वको मुखमा महगीको मार, तेल र दहलनको भाउ किन बढ्यो ?
सोमबार, २६ असोज २०७७

अध्यक्ष श्रेष्ठले पछिल्लोपटक बढेको बजार मूल्यका विषयमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका पदाधिकारीलाई भेटेर बजार मूल्यको अनुगमनका लागि पनि आग्रह गरिरहेको बताए। ...

५९ देशबाट आएकामध्ये युएईबाट मात्रै २९ हजारभन्दा बढी, हाल क्वारेन्टाइनमा कति ?
सोमबार, २६ असोज २०७७

विदेशबाट स्वदेश फर्केकाहरु विभिन्न क्वारेन्टाइनमा बस्नेक्रम जारी छ । होटल क्वारेनटाईनमा १२ हजार १०३ जना बसेका छन् । होम क्वारेनटाइनमा ७ हजार ६७८ जना र लोकल क्वारेनटाइनमा ४ हजार ८६५...

महामारीको बेला कसरी मनाउने दशैँ ?
आइतबार, २५ असोज २०७७

दसैं जति नजिकिँदो छ उति नै कोरोना भाइरस संक्रमण बढ्दो छ। यस्तो बेला कसरी मनाउने दसैं ? सरकारले यसपटक अनलाइन वा फोनबाट आशीर्वाद लिन आग्रह गरेको छ। टीका थाप्दा हुने...

डा. केसी-सरकार ८ बुँदे सहमति, यसरी भयो सहमति
आइतबार, २५ असोज २०७७

चिकित्सा शिक्षा र सेवा सुधारका लागि २७ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसी र सरकारबीच शनिबार मध्यरातमा सहमति भएको छ । त्रिवि शिक्षण अस्पतालमा डा. केसी र सरकारी वार्ता टोलीका संयोजक...

जोखिम बढाउँदै पार्टी प्रवेश
आइतबार, २५ असोज २०७७

राजनीतिक दलहरू कार्यकर्ता परिचालन गरी कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा लाग्नुपथ्र्यो। तर, अधिकांश ठूला दलले महामारीका बेला पनि जोखिम बढाउने गरी कार्यकर्ता भेला गरी पार्टी प्रवेश कार्यक्रम, सभा गरिरहेका...

भात खान ६ महिनादेखि खुलामञ्च
आइतबार, २५ असोज २०७७

एक–दुई जना गर्दै खाना खान आउनेहरूको संख्या केही मिनेटमा नै गन्नै मुस्किल पर्छ । त्यत्तिकैमा खानासहितको एउटा गाडी वीर अस्पतालको गेट तर्फबाट भित्र पस्छ । भोको पेट भर्न आएकाहरू गाडी...

नगद रित्तियो, सरकार सुरुमै ऋण लिन बाध्य
आइतबार, २५ असोज २०७७

कोरोना महामारीले राजस्व आम्दानी घटाएको बेला पर्वको महिना असोजमा ठुलो खर्च भए पछि सरकारको नगद रित्तिएको छ। राजस्वसहितको नगद पुरै सकिए पछि सरकार वर्षको सुरुमै आन्तरिक ऋण लिन बाध्य भएको...

भ्रष्टाचारमा महिला संलग्नता न्यून
आइतबार, २५ असोज २०७७

समाजमा महिला बढी तामझाम गर्न, छिमेकीलाई आफ्नो रवाफ देखाउन, विलासिताका सामग्री खरिद गर्न खोज्छन् अनि पुरुषलाई बढी कमाउन दबाब दिन्छन् । त्यसैले भ्रष्टाचारजन्य कार्य गर्न पुरुष बाध्य हुन्छन् भन्ने आरोप...

राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट सटही नगर्ने
आइतबार, २५ असोज २०७७

हरेक वर्ष दसैं–तिहार लक्षित गरेर अर्बौ रुपैयाँका नयाँ नोट सटही गरिँदै आए पनि यस पटक नेपाल राष्ट्र बैंकले नयाँ नोट निष्कासन नगर्ने भएको छ । राष्ट्र बैंकले कोरोना संक्रमितको संख्या...

मानसिक समस्या वयस्कमा बढी
आइतबार, २५ असोज २०७७

नेपालमा मानसिक स्वास्थ्य समस्या वयस्कमा बढी देखिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययन अनुसार नेपालका ४।३ प्रतिशत वयस्कमा मानसिक स्वास्थ्य समस्या छ । परिषद्ले मानसिक स्वास्थ्य सर्भेक्षणबाट यस्तो...

लघु वित्तमा ऋणी दोहोरिने प्रवृत्तिमा कमी
आइतबार, २५ असोज २०७७

एउटै व्यक्तिले विभिन्न लघु वित्त वित्तीय संस्थाबाट ऋण लिने अर्थात् ऋणी दोहोरिने (डुब्लिकेशन) प्रवृत्तिमा नियन्त्रण हुन थालेको छ । नेपाल राष्ट्र बैंकले ऋण नतिर्ने ऋणीलाई कर्जा सूचना केन्द्रमा दर्ता गरी...

वार्षिक एक लाखसम्म उपचार खर्च दिने तयारी
आइतबार, २५ असोज २०७७

सामाजिक सुरक्षा कोषले कोषमा योगदान गरेका ६० वर्षमाथिका योगदानकर्ताका लागि स्वास्थ्य उपचारमा वार्षिक एक लाख रुपियाँसम्म सहायता उपलब्ध गराउने गरी कार्यविधि संशोधनको तयारी गरेको छ । कोषले यसअघि करारमा रहेका योगदानकर्तालाई...

कोरोना बीमा: बचत बीमाशुल्क बराबर नै दाबी भुक्तानी हुन बाँकी
आइतबार, २५ असोज २०७७

बीमा कम्पनीहरूले कोरोना बीमामा विभिन्न कारण देखाउँदै दाबी भुक्तानीमा ढिलाइ गरेपछि अहिले उनीहरूको बचत बीमाशुल्क र दाबी भुक्तानी हुन बाँकी रकम लगभग बराबर पाइएको छ । हालसम्म कम्पनीहरूको ७१ करोड...