aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
बोनसमा राष्ट्र बैंकको शर्तैशत
बुधबार, २१ असोज २०७७

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले वितरण गर्ने नगद लाभांशको अधिकतम सीमा ३० प्रतिशत तोकेको छ । बैंकहरूको नगद लाभांश क्षमता जतिसुकै भए पनि आर्थिक वर्ष २०७६/७७ को खुद...

इन्टरनेटको गुनासो गर्दा पनि पैसा तिर्दै उपभोक्ता
मंगलबार, २० असोज २०७७

उपभोक्ताले गुनासो गर्दा वा जानकारी लिँदा शुल्क नलाग्ने व्यवस्था गर्नुपर्ने भन्दै प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई दिएको निर्देशन दुई महिनासम्म पनि कार्यान्वयन भएको छैन । प्राधिकरणले असार १० मा सेवा प्रदायकलाई पत्र...

थप खतरामा उपत्यका
मंगलबार, २० असोज २०७७

कोरोना संक्रमणका कारण पछिल्लो २४ भित्र १९ जनाको मृत्यु भएको छ। यीसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ५४ पुगेको छ। पछिल्लो २४ घण्टामा २ हजा। ४० जना...

कोरोनाले बढायो गरिबी
मंगलबार, २० असोज २०७७

कोरोना भाइरस पत्ता लागेको नौ महिनामा नेपालको जनसंख्याभन्दा ज्यादा अर्थात् साढे ३ करोडभन्दा बढी व्यक्ति संसारभर संक्रमित भएका छन्। यसकै संक्रमणका कारण झन्डै साढे १० लाख व्यक्तिले ज्यान गुमाउनु परेको...

बिटोभित्र पनि नक्कली नोट, यसरी चिन्न सकिन्छ नक्कली नोट
मंगलबार, २० असोज २०७७

दशै, तिहार लगायतका चाडपर्व नजिकै आइपुगेपछि बैङ्क तथा वित्तीय संस्थामा नगद जम्मा गर्ने र झिक्नेसँगै बजारमा किनमेल गर्नेको भीड बढ्दो छ । यस्तो अवस्थामा नयाँ नोट चलाउने रहर त सबैलाई...

अनशनको २३औं दिन: वार्ताका लागि चौतर्फी दबाब, सरकार अझै मौनता साँध्दै
मंगलबार, २० असोज २०७७

चिकित्सा शिक्षा सुधारका अभियन्ता वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाका लागि तत्काल वार्ता गर्न सरकारलाई चौतर्फी दबाब सुरु भएको छ। नेपाली कांग्रेस, राप्रपा, साझा पार्टी तथा नागरिक समाजका विभिन्न तह...

बेखर्ची बनेका श्रमिकको उद्धारमा ४० लाख खर्च
मंगलबार, २० असोज २०७७

कोरोनाका कारण हजारौं नेपाली बेखर्ची भएर विदेशमा अलपत्र परे पनि दूतावासहरूको सक्रियता कम हुँदा १ सय जना श्रमिकको मात्र सरकारी खर्चमा उद्धार हुन सकेको छ । यसका लागि सरकारले रू....

‘क्याबिनेट कल्चर’मा चलेनन् स्थानीय तह
मंगलबार, २० असोज २०७७

कानुनले स्थानीय तहलाई सरकारकै हैसियत प्रदान गरे पनि स्थानीय तह भने सरकारकै संस्कारमा चल्न सकेका छैनन् । संविधानले स्थानीय तहको कार्य सम्पादन नियमावली र कार्य विभाजन नियमावली निर्माण गरी स्थानीय...

नेप्सेले डेटा सेन्टर खोजेपछि नागरिक स्टक डिलर कम्पनी अन्योलमा
मंगलबार, २० असोज २०७७

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले डेटा सेन्टर खोजेपछि नागरिक स्टक डिलर कम्पनी सञ्चालनमा आउने विषय थप अन्योलमा परेको छ । नेप्सेले कम्पनीलाई तथ्यांकहरू राख्न डेटा सेन्टर बनाउन वा क्लाउड प्रयोग...

कहाँ छ सरकारः न जनताको कुरा सुन्छ, न अदालतको
मंगलबार, २० असोज २०७७

कोरोना महामारी बढ्दै गएपछि सरकारलाई सर्वोच्च अदालतले सुरुदेखि नै पीसीआर परीक्षण निःशुल्क गर्न आग्रह गर्दै आएको छ । तर, सरकारले हालसम्म न त निःशुल्क पीसीआर गर्ने व्यवस्था मिलाएको छ, न...

रोपिए साढे चार करोड बिरुवा
मंगलबार, २० असोज २०७७

राष्ट्रिय वृक्षरोपण’ अभियान वर्षमा लिइएको पाँच करोड बिरुवा रोप्ने लक्ष्यमध्ये करिब ९० प्रतिशतभन्दा बढी सफलता हासिल भएको छ । राष्ट्रिय वृक्षरोपण अभियान वर्ष २०७६ मा १५ करोड रुपियाँ बजेट विनियोजन...

हिमालयन बैंकमा रहेको हबिबको शेयर विक्री गर्न हम्मे
मंगलबार, २० असोज २०७७

गतवर्ष बैंकको वार्षिक साधारणसभा अघिसम्म हबिबको शेयरको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) को काम करीब ८० प्रतिशत सकिएको र बाँकी साधारणसभापछि गर्ने भनिएको थियो । तर, तत्कालै यसो हुन सकेन ।...

१५ कम्पनीको आईपीओ आउँदै
सोमबार, १९ असोज २०७७

प्राथमिक सेयर निष्कासन (आईपीओ) मा लगानी गर्न खोज्दै हुनुहुन्छ ? हो भने पैसाको जोहो गर्नतिर लाग्नुस् । विभिन्न क्षेत्रका १५ कम्पनीको आईपीओ आउँदै छ । सेयर निष्कासन अनुमतिका लागि १४ कम्पनीले नियामक निकाय...

बैंकको पौने ५२ अर्ब उठाउन सकस
सोमबार, १९ असोज २०७७

बैंकहरूले लगानी गरेको साँवा र ब्याज असारमा उठिसक्नुपर्ने थियो। तर कोरोना महामारीका कारण उठाउन समस्या परेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए। बैंकहरूले उठाउने साँवाको किस्ता र ब्याज अघिल्लो...

बसमै बन्धक बनाएर दुई दिनसम्म सामूहिक बलात्कार
सोमबार, १९ असोज २०७७

यौनजन्य अपराध र घरेलु हिंसाका घटना एकपछि अर्को गरेर बाहिर आइरहेका बेला उपत्यकामै एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ लिवालीमा शनिबार रोकिराखेको बा३ख २६१२ नम्बरको बसभित्र १७...

उद्धार उडानमा तत्काल अनुमति दिन निर्देशन
सोमबार, १९ असोज २०७७

स्थानीय प्रशासनको सिफारिसमा तत्काल नै हेलिकप्टर उडान अनुमति दिने व्यवस्था गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारलाई निर्देशन दिएको छ । ...

उपत्यकामा दसैंलाई खसीबोका अभाव नहुने
सोमबार, १९ असोज २०७७

दसैं नजिकिँदै गर्दा बजारमा चहलपहल बढ्दो छ । खसी बजारमा पनि खसीबोका भरिन थालेका छन् । कोभिड–१९ को बढ्दो संक्रमणले सबै क्षेत्र तहसनहस बनाइरहँदा खसीबोका व्यवसाय पनि प्रभावित छ । ...

सार्वजनिक यातायातमा पूरै सिट यात्रु राख्न पाउनुपर्ने व्यवसायीको माग
सोमबार, १९ असोज २०७७

सरकारले असोज १ गतेदेखि लामो दूरीको यातायात खोले पनि यात्रु नपाउँदा व्यवसायी चिन्तित भएका छन् । दसैं नजिकिँदै जाँदा प्रत्येक वर्ष प्रायः असोज पहिलो सातादेखि अग्रिम टिकट खुल्ने गरे पनि...

बलात्कार दबाउन नेता नै ‘पञ्च’
सोमबार, १९ असोज २०७७

विष्णुपुर गाउँपालिका–१ का पञ्चहरू सिंहेश्वर साह, अरविन्दकुमार साह, शत्रुघ्न साह, राजकुमार साह, रामउद्गार यादव, जगवीर यादव, राजकुमार यादव र रौदी भनिने श्यामसुन्दर यादवलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो। श्यामसुन्दर स्थानीय...

बहुवर्षीय आयोजना बन्यो नयाँ मापदण्ड
सोमबार, १९ असोज २०७७

सरकारले राष्ट्रिय गौरवलगायत बहुवर्षीय आयोजनाको बजेट व्यवस्थापन पद्धतिमा परिवर्तन गरेको छ । मन्त्रिपरिषद्को असोज ८ को बैठकले बहुवर्षीय आयोजनाको ठेक्कासम्बन्धी मापदण्ड, २०७७ पारित गरेको हो । ...