aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
आइतबारबाट मौसम सफा !
शुक्रबार, ०९ असोज २०७७

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्यून चापीय क्षेत्र रहेको...

हप्तामा २ दिन बिदाको प्रस्ताव
शुक्रबार, ०९ असोज २०७७

कोरोना महामारीका कारण ठप्पप्राय भएको पर्यटन गतिविधिलाई चलायमान बनाउँदै आन्तरिक पर्यटन प्रवद्र्धन गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हप्तामा २ दिन बिदाको प्रस्ताव अघि सारेको छ । ...

चिउरा, दालमोठ, भुजिया, पुष्टकारी र गुदपाकको तोकियो गुणस्तर
विहीबार, ०८ असोज २०७७

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ०७७ भदौ २९ मा राजपत्रमा यससम्बन्धी सूचना प्रकाशन गरेको छ । यी वस्तुको गुणस्तर निरीक्षण, नियमन तथा कारबाही कार्यान्वयन गर्ने निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण...

ठेकेदारप्रति कठोर बन्दै सरकार
विहीबार, ०८ असोज २०७७

सडक बनाउने ठेक्का लिएर विभिन्न बहानाबाजी गरी लामो समयसम्म काम नगर्ने ठेकेदार र निर्माण व्यवसायीप्रति सरकार कठोर बन्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले सडक निर्माण ठेक्का...

सुनको मूल्य ओरालो लाग्दै
विहीबार, ०८ असोज २०७७

कोभिड–१९ को महामारी फैलिएसँगै अन्तर्राष्ट्रिय बजारमा नै पहेँलो धातुको मूल्य आकाशिँदै गएपछि नेपाली बजारमा पनि मूल्य बढ्दै प्रतितोला एक लाख तीन हजार रुपियाँभन्दा माथि पुगेको थियो । अहिले तुलनात्मक रूपमा...

केरुङ–काठमाडौं रेलमार्गको डीपीआर तयार गर्न चिनियाँ पक्षद्वारा नेपाललाई ताकेता
विहीबार, ०८ असोज २०७७

चीन सरकारले सिगात्सेबाट नेपालको सीमा नजिकैको केरुङ सम्मको रेलमार्ग अध्ययन सम्पन्न गरेको छ । केरुङ–सिगात्से रेलमार्ग भएर नै चीनबाट नेपालमा रेल आउनेछ । केरुङमा रेल आएपछि काठमाडौँ ल्याउन सहज हुनेछ...

कांग्रेस महाधिवेशनः गुटमा नै फुट, पार्टी नेतृत्वका लागि १० आकांक्षी
विहीबार, ०८ असोज २०७७

नेपाली कांग्रेसभित्र आगामी १४औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि १० जना आकांक्षी देखिएका छन् । कांग्रेसभित्र हाल कायम रहेको सभापति शेरबहादुर देउवा गुटबाट तीन, वरिष्ठ नेता रामचन्द्र पौडेल गुटबाट ६ र...

ललितपुरमा कोरोना सङ्क्रमण नियन्त्रणभित्रै
विहीबार, ०८ असोज २०७७

ललितपुर महानगरपालिकाभित्र कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रणभित्रै रहेको छ । कोरोना रोकथाम र नियन्त्रणमा व्यवस्थित समूह परिचालन, सङ्क्रमितको नियमित ‘फलोअप’ तथा ‘कन्ट्याक्ट ट्रेसिङ’ एवं प्रारम्भदेखि नै व्यवस्थित क्वारेन्टाइन निर्माण गरेकाले...

ईकमर्शको आम्दानी अब वित्तीय प्रणालीमा
विहीबार, ०८ असोज २०७७

मुलुकबाहिर इन्टरनेटमार्फत गरिने कारोबार (ईकमर्श) को अर्बौं रुपैयाँ अनौपचारिक माध्यमबाट नेपाल भित्रिने गरेको छ । यसको यकिन तथ्यांक कुनै पनि निकायसँग छैन । पछिल्लो समय नेपालबाट सफ्टवेयरलगायत सामग्री अन्तरराष्ट्रिय बजारमा विक्री...

व्यवसाय बढाउन इन्टरनेटको प्रयोग बढ्यो
विहीबार, ०८ असोज २०७७

कोभिड–१९ पछि नेपालमा सञ्चालनमा रहेका व्यवसायले इन्टरनेट, सामाजिक सञ्जाल तथा अन्य डिजिटल माध्यमको प्रयोग बढाएको एक अध्ययनले देखाएको छ । परम्परागत व्यापारमा गिरावट आउन थालेपछि नयाँ व्यावसायिक अवसर प्राप्त गर्न...

यसरी टर्‍यो एक किशोरीको सम्भावित ‘बलि’
बुधबार, ०७ असोज २०७७

लेटाङ —३ मोरङकी मनिका ढकाल सुनसरी रामधुनी–५ झुम्कामा डेरा गरेर बस्छिन्। त्यहीँ नजिक घर भएकी १७ वर्षे एक किशोरीलाई आइतबार बिहान उनले विराटनगर पूजामा जान फकाइन्। उनकी आमासँग अनुमति लिइन्।...

जफत गरिएको प्याज सर्वसाधारणलाई बेचिने
बुधबार, ०७ असोज २०७७

कृत्रिम अभाव गराई कालोबजारी गरिरहेका व्यापारीबाट जफत गरेको प्याज सरकारले सर्वसाधारणलाई बेच्ने भएको छ । मंगलबार बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौं, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य व्यवस्था...

माधव, झलनाथलाई प्रचण्डको ब्रिफिङ: मूर्खदेखि दैव डराउँछ भनेजस्तो अवस्थामा पुगेँ
बुधबार, ०७ असोज २०७७

बितेको ४–५ महिनाभित्रै नेपालको राजनीतिमा ‘ना रहे बाँस, ना बजे बाँसुरी’ भनेजस्तो रणनीति बन्दै रहेछ । तर, पञ्चायतका उदार र अनुदार पञ्च भनेजस्ता प्रधानमन्त्रीको कोटरीका दुईखाले तत्वबीचको तीव्र अन्तरविरोध, अनि...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनलको तयारी
बुधबार, ०७ असोज २०७७

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा दोस्रो टर्मिनल भवनको निर्माणको तयारी सुरु गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसको तयारी अघि बढाएको हो । विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका...

‘मलाई मन्त्री नबनाए पनि केही बात छैन’
बुधबार, ०७ असोज २०७७

सत्तारुढ दलभित्र उत्पन्न विग्रह व्यवस्थापनले मूर्तता पाउने सम्भावना त छ । ‘समयले मानिसलाई बदल्न सक्छ’ भन्ने उखान पनि चरितार्थ हुँदैछ । विशेषतः प्रधानमन्त्रीको प्रस्तुतिकरणमा । यति हुँदाहुँदै पनि आइतबार नेकपाको...

लाप्चाबाट फर्कियो सीमास्तम्भ खोज्‍न गएको टोली
बुधबार, ०७ असोज २०७७

नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ खोज्न गएको नेपाली टोली चिनियाँ पक्षसँग वार्ता नगरी लाप्चाबाट फर्केको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले लाप्चा नजिकैको ललुङजोङ क्षेत्रमा चीनले...

राहदानीमा संकटको संकेत
बुधबार, ०७ असोज २०७७

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले सन् २०२५ सम्ममा ई–पासपोर्टमा जानुपर्ने मापदण्ड तोकेको छ । सोही मापदण्डअनुसार ई–पासपोर्ट छपाइका लागि नेपालले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको भएपनि पटक पटक रद्द हुँदै आएको...

कालीमाटीमा तरकारी आपूर्ति बढ्न सकेन
बुधबार, ०७ असोज २०७७

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको बन्दाबन्दीका कारण कालीमाटी फलफूल तथा तरकारी बजारमा घटेको तरकारी आउनेको परिमाण बन्दाबन्दी सकिएपछि पनि बढ्न सकेको छैन । ...

ओली र दाहालविरुद्धको अवहेलना मुद्दा तामेलीमा
बुधबार, ०७ असोज २०७७

सर्वोच्च अदालतले प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दालाई तामेलीमा राख्ने निर्णय गरेको छ । ...

औषधिको उत्पादन ७० प्रतिशतले घट्यो
बुधबार, ०७ असोज २०७७

बजारमा औषधिको मागमा कमी आएपछि औषधि उत्पादक कम्पनीहरूले उत्पादनमा व्यापक कटौती गरेका छन् । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले गरेको बन्दाबन्दीयता दीर्घरोग र प्यारासिटामोल, हाइड्रोक्लोरोक्विनबाहेक अन्य औषधिको माग शून्य भएपछि...