aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
कोरोना निको भएपछि के गर्ने ?
मंगलबार, १३ असोज २०७७

त्रिवि शिक्षण अस्पतालबाट कोभिडको उपचारपछि भदौ ८ गते डिस्चार्ज भएका चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० का ४६ वर्षीय कन्सल्टेन्ट फिजिसियन डा. ध्रुव गैरेको स्वास्थ्य सामान्य स्थितिमा फर्किनसकेको छैन । उनलाई...

पैंचो मल भित्र्याउन पनि ढिलासुस्ती
मंगलबार, १३ असोज २०७७

धान रोप्ने र गोड्ने बेलामा ल्याउनुपर्ने रासायनिक मल सरकारको कमजोरीका कारण धान पाकेपछि मात्र आइपुग्ने भएको छ। धानका लागि ५० हजार मेट्रिक टन युरिया मल ल्याउने जिम्मा पाएका दुई कम्पनीले...

उपत्यका प्रहरी अब संघ मातहत
मंगलबार, १३ असोज २०७७

लामो समयदेखि किचलो रहेको उपत्यका प्रहरी केन्द्र कि प्रदेश मातहत भन्ने विषय अब टुंगिएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय)...

काठमाडौंमा डर, संक्रमितमध्ये ६० प्रतिशत उपत्यकामा मात्रै
मंगलबार, १३ असोज २०७७

नेपालमा सोमबार थप एक हजार ३५१ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार ८० जनाको पीसीआर परीक्षण गर्दा थप एक हजार ३५१ जनामा...

चाडपर्व नजिकिए पनि व्यापार बढेन
मंगलबार, १३ असोज २०७७

दशैं तिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा बजारमा चहलपहल बढ्नुका साथै व्यापार पनि बढ्नुपर्ने हो । तर, कोरोना महामारीको प्रभावका कारण यस वर्ष चाडबाड नजिकिए पनि बजारमा खासै चहलपहल बढेको छैन...

अस्वस्थकर जीवनशैलीका कारण मुटुरोगको जोखिम
मंगलबार, १३ असोज २०७७

अस्वस्थकर खानपान तथा चुरोट बिँडीजस्ता पदार्थ नियमित सेवन गर्नाले मुटुलाई बढी बल परेर रक्तचाप बढ्न जाने उहाँले बताउनुभयो । अत्यधिक खानपिन र शारीरिक निष्क्रियताबाट विश्वका एक अर्ब मानिस बोसोका ...

पुसभित्र मोबाइल मनी सञ्चालन गर्ने टेलिकमको तयारी
सोमबार, १२ असोज २०७७

नेपाल टेलिकमले आगामी पुसभित्र मोबाइल ब्यालेन्सबाटै भुक्तानी गर्न मिल्ने सेवा सुरु गर्ने तयारी थालेको छ । मोबाइल मनी सेवा सुरु गर्न आवश्यक हार्डवेयर र सफ्टवेयर खरिदका लागि गरिएको ठेक्काको आर्थिक प्रस्ताव...

कोरोना निको हुने दर सार्ककै कम, अन्यत्र मृत्यु घट्दा नेपालमा बढ्दै
सोमबार, १२ असोज २०७७

सार्क मुलुकमध्ये पाकिस्तान र श्रीलंकामा निको हुने सबैभन्दा बढी छ। पाकिस्तानमा ९५.४ प्रतिशत, श्रीलंकामा ९४.४ प्रतिशत छ। त्यसपछि तेस्रोमा माल्दिभ्स छ। त्यहाँ निको हुने दर ८६.६ प्रतिशत छ।  त्यसपछि अफगानिस्तानमा...

अपराध गुपचुप मिलाउँदा अर्को बलात्कारपछि हत्या
सोमबार, १२ असोज २०७७

सम्झना कामीको बलात्कार र हत्या आरोपमा पक्राउ परेका युवक यसअघि पनि त्यस्तै घटनामा संलग्न भएको खुलेको छ । गत बुधबार बलात्कारपछि हत्या गरिएको अवस्थामा मस्टा गाउँपालिका–२ की १२ वर्षीया सम्झनाको...

टेकुमा पिसिआर परीक्षण गराउन आउने सर्वसाधारणको भीड, व्यवस्थापन नहुँदा भद्रगोल
सोमबार, १२ असोज २०७७

सरकारले कोरोना संक्रमणबाट बच्न अनावश्यक भीडभाड नगर्न र भौतिक दूरी कायम राख्न अपिल गरिरहेको छ। तर सरकारी अस्पतालमा भने पिसिआर परीक्षण गराउन जानेको अत्यासलाग्दो भीड छ। संक्रमणको आशंकामा पिसिआर गराउन...

विद्युतीय भुक्तानीमा आकर्षण बढ्दो
सोमबार, १२ असोज २०७७

भुक्तानीको माध्यम क्रमशः डिजिटलाइज्ड हुँदै गर्दा नेपालमा पनि ईकमर्श कारोबारमा आकर्षण बढेको छ । ईकमर्श अर्थात् इन्टरनेटको प्रयोगबाट हुने वस्तु तथा सेवा किनबेचबापत भुक्तानी गर्ने प्रक्रियामा गत साउन महीनामा मात्रै...

भागबन्डाका लागि तीन मन्त्रालय टुक्रयाइँदै
सोमबार, १२ असोज २०७७

संविधानमा २५ भन्दा बढी सदस्यीय मन्त्रिपरिषद् बनाउन नपाउने व्यवस्थाले राज्यमन्त्री नराख्ने गरी मन्त्रालय टुक्रयाएर आन्तरिक भागबन्डा मिलाउने प्रयास दुई अध्यक्षले गरेका हुन्। यसो गर्दा अब उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय...

इजरायलसँग बागवानी सम्झौता गर्ने निर्णय
सोमबार, १२ असोज २०७७

नेपालले इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार सम्पन्न बैठकले सातैवटा प्रदेशमा इजरायली प्रविधियुक्त बागवानी केन्द्र स्थापनाका लागि इजरायलसँग सम्झौता गर्ने निर्णय गरेको कृषि मन्त्रालयका...

केरुङमा अझै आठ सय कन्टेनर अलपत्र
सोमबार, १२ असोज २०७७

दशैँलाई लक्षित गरेर ल्याइएका आठ सय कन्टेनर रसुवाको केरुङ नाकामा अझै अलपत्र छन् । गत बुधबारदेखि केरुङ नाका खुले पनि चिनियाँ पक्षले दिनमा ५ वटा कन्टेनरमात्र पास गर्न सकिने अनुमति...

बन्यो छाङ्रु जाने बाटो
सोमबार, १२ असोज २०७७

नेपाली सेनाले व्यास गाउँपालिकाको घाँटीबगरदेखि छाङ्रु जोड्ने कडा चट्टानी भीरमा घोडेटो बाटोको ट्र्याक खुलाएको छ । गत जेठ ९ गतेबाट काम सुरु गरेको सेनाले सम्झौता अनुसार ५५० मिटर बाटोको ट्र्याक...

कसरी भयो प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्यासिंहलाई कोरोना संक्रमण?
सोमबार, १२ असोज २०७७

प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंहलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको छ। त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिनसमेत रहेकी उनले ज्वरो आउने, घाँटी खस–खस गर्नेलगायत समस्या बढेपछि शिक्षण अस्पताल महाराजगन्जमा...

विद्यालयलाई सरकारको ताकेताः असोज १५ भित्र विद्यार्थी भर्ना गरिसक्नु
आइतबार, ११ असोज २०७७

वैकल्पिक विधिको सिकाइमा सहभागी गराउन विद्यालयले आउँदो असोज १५ भित्र विद्यार्थीलाई अनिवार्य रूपमा भर्ना गर्नुपर्ने भएको छ । हाल विद्यालयमा भर्ना हुन बाँकी रहेका तथा स्थानान्तरित विद्यार्थीलाई असोज दोस्रो साताभित्र अनिवार्य...

संकटमै सम्पन्‍न हुँदै विमानस्थल
आइतबार, ११ असोज २०७७

लकडाउन अवधिमा अधिकांश साना–ठूला आयोजनाका काम रोकिए। कामदार अभावसँगै कोरोना संक्रमण त्रासले आयोजना प्रभावित भए। तर, भैरहवामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम भने रोकिएन। लकडाउनको सुरुआतमा समस्या...

नेपाल प्रहरीमा डीआईजी थपिँदै
आइतबार, ११ असोज २०७७

सरकारले नेपाल प्रहरीको नायब महानिरीक्षक ९डीआईजी०को दरबन्दी थप गर्न तयारी अघि बढाएको छ । गत २८ चैतमा डीआईजी संख्या कटौती गरेको सरकारले संख्या घटाएको चार महिनापछि फेरि पाँचवटा दरबन्दी थप्न...

एसियाली राजमार्गसँग जोडियो नेपाल
आइतबार, ११ असोज २०७७

एसियाली राजमार्गसँग नेपाली राजमार्ग जोडिएका छन् । एसियाली मुलुकबीच सडक सञ्जाल जोडेर निर्वाध रूपमा आवतजावत तथा व्यापार गर्न पाउने अवधारणाअन्तर्गत यस्तो पहुँच जोडिएको हो । ...