aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
आजबाट आन्तरिक उडान शुरू
सोमबार, ०५ असोज २०७७

कोरोना महामारी नियन्त्रणका लागि जारी बन्दाबन्दी तथा निषेधाज्ञाले झन्डै ६ महीनादेखि ठप्प रहेको मुलुकको आन्तरिक उडान सोमवार (आज) बाट शरूु हुँदै छ । सामान्य अवस्थाको तुलनामा २५ प्रतिशत मात्रै उडान...

कांग्रेस महाधिवेशन: शक्ति देखाउन नेता तानातान
आइतबार, ०४ असोज २०७७

नेपाली कांग्रेसका शीर्ष नेताहरू महाधिवेशनलाई लक्षित गर्दै फरक समूहमा रहेका नेता फकाउन र आफू अनुकूलको समूह बनाउन लागिपरेका छन् । आगामी फागुनका लागि तय भएको कांग्रेसको १४औं महाधिवेशन कोरोना संक्रमणका...

चक्रपथको विस्तार: संरचना हटाउने काम अन्तिम चरणमा
आइतबार, ०४ असोज २०७७

चक्रपथको कलङ्की–महाराजगञ्ज–धोबीखोला खण्डको विस्तारका लागि चक्रपथ क्षेत्रमा परेका संचरणा हटाउने काम लगभग अन्तिम चरणमा पुगेको छ । दोस्रो चरणअन्तर्गत विस्तार हुन लागेको त्यस खण्डमा परेका रूख कटान सम्पन्न भइसकेको छ...

सङ्क्रमितभन्दा निको हुने बढी
आइतबार, ०४ असोज २०७७

पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार २०४ जनालाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा १० हजार ३३३ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २०४ जनालाई...

‘पापीहरूले बलात्कार गरे, पञ्चहरूले हत्या !’
आइतबार, ०४ असोज २०७७

किशोरी छोरीले आत्महत्या गरेपछि रधियादेवी मण्डलको मनमा यस्तो तर्कना आउँछ, ‘पापीहरूले बलात्कार गरे, पञ्चहरूले हत्या।’ तिनै पञ्च र आरोपित परिवारका महिला सदस्यले अहिले घरमा आएर उजुरी फिर्ता लिन रधियादेवीलाई धम्क्याउन...

हवाई इन्धनको मूल्य घटाउन माग
आइतबार, ०४ असोज २०७७

आन्तरिक हवाई सेवा कम्पनीहरूले हवाई इन्धनकोे मूल्य घटाउन माग गरेका छन् तर नेपाल आयल निगमले भने तत्काल घटाउन नसकिने जनाएको छ । कोरोनाका कारण हवाई क्षेत्र अति प्रभावित भएको र...

निजी विद्यालय : विद्यार्थी अलमल्याउँदै, शुल्क असुल्दै
आइतबार, ०४ असोज २०७७

कक्षा १२ सम्मको शिक्षाको दायित्व बोकेको स्थानीय सरकार भने अभिभावकका समस्यामा बेखबर छन्। यही बहाना बनाएर शिक्षा मन्त्रालय यो मामिलाबाट पन्छिने गरेको छ। कतैबाट पनि गुनासो सुनुवाइ नभएपछि बालुवाटारस्थित एक...

कोरोना भाइरसबाट जोगिने उपाय नै नागरिक सचेतना
आइतबार, ०४ असोज २०७७

स्थानीय तहका जनप्रतिनिधिहरूले नागरिकको सचेतना नै कोरोना भाइरस (कोभिड–१९) बाट बच्ने प्रभावकारी उपाय भएको बताएका छन् । कोरोनाबाट उत्पन्न समस्या समाधान गर्न अबको परिस्थिति सामना गर्न नागरिक आफैँ सचेत बन्न...

सरकारले सबै कर्मचारीलाई कार्यालयमा बोलायो
आइतबार, ०४ असोज २०७७

कारोना भाइरस (कोभिड–१९) को महामारीकोबीच नै  सरकारले सबै कर्मचारीलाई कार्यालय बोलाएको छ।  कोभिड–१९ को महामारीसँगै अपनाएको आलोपालो प्रणालीलाई खारेज गर्दै नियमित रुपमा कार्यालयबाटै  सेवा प्रवाह गर्ने निर्णयमा सरकार पुगेको हो।

फोरजीको गति सुस्त
आइतबार, ०४ असोज २०७७

विश्व दूरसञ्चार बजारमा अहिले चल्तीको दूरसञ्चार प्रविधिका रूपमा रहेको फोरजी नेपालमा सुरु भएको चार वर्ष पुग्न चार महिना मात्र बाँकी छ । पहिलोपटक २०७३ पुस १७ गते नेपाल टेलिकमले काठमाडौँ...

असोजभित्रै व्यक्तिगत कर्जाको स्थिर ब्याजदर तोक्न निर्देशन
आइतबार, ०४ असोज २०७७

बैंक तथा वित्तीय संस्थालाई घर तथा सवारी कर्जालगायत व्यक्तिगत कर्जाको स्थिर ब्याजदर असोज महीनाभित्रै निर्धारण गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । भदौको तेस्रो साता एकीकृत निर्देशिका २०७७ जारी...

संविधान संशोधनमा मधेशी दलले कसरी चित्त बुझाए छन ?
शनिबार, ०३ असोज २०७७

संविधान जारी भएको तीन वर्षपछि नै तत्कालीन संघीय समाजवादी पार्टीले असोज ३ लाई कालो दिवस भन्न छाड्यो। गत वर्षदेखि तत्कालीन राजपाले पनि कालो दिवस भन्ने शब्द प्रयोग गर्न छाड्यो। यस...

विदेशी लगानी आकर्षण गराउने कन्ट्री रेटिङ अझै हुन सकेन
शनिबार, ०३ असोज २०७७

२०७५/७६ को बजेटमकै नेपाल साख निर्धारण गर्न गरिएको यो कार्य सामान्य अवस्थामा एक वर्षमा सकिनु पर्ने थियो । तर प्रक्रियागत ढिलाई र कोभिड महामारीका सृजित विश्वव्यापी बन्दाबन्दीको प्रभावले यस सम्बन्धी...

नेपालमा पहिलो पटक ब्रोडगेजमा रेल
शनिबार, ०३ असोज २०७७

त्यसपछि १९९४ मा जयनगर–जनकपुर–बिजलपुरा रेल चल्यो। जसलाई नेपालको पहिलो न्यारोगेज रेल भनिन्थ्यो। करिब ५२ किलोमिटरमा सो रेल कोइलाबाट चल्थ्यो। पछि डिजेल इन्जिन सुरु भयो। त्यो बेला रेल सेवा यात्रुभन्दा पनि...

सबै वायु सेवा पूर्णक्षमतामा सञ्चालन, ५ गतेदेखि नियमित उडान शुरु
शनिबार, ०३ असोज २०७७

वायुसेवा संचालकहरूले  ५० प्रतिशत मात्रै यात्रु राखेर उडान गर्न नसक्‍ने अडान लिएपछि  मन्त्रालयले पुरानो निर्णय सच्चाउँदै पूर्ण क्षमतामा जहाज उडाउन  अनुमति दिएको हो।पर्यटन सचिव सचिव केदार बहादुर अधिकारीले उपलब्ध यात्रु...

सहयोगीदेखि अधिकृतसम्मको सरुवाका सबै प्रक्रिया रोक्का
शनिबार, ०३ असोज २०७७

प्रमुख निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन सम्पन्न नभएसम्म निर्वाचनमा मतदाता हुने कर्मचारीको सरुवा, काज सरुवालगायतका कार्य नगर्न नगराउन सरकारसमक्ष अनुरोध गरेको थियो । निर्वाचन अधिकृतको कार्यालयको सोही अनुरोधबमोजिम २४ असोजसम्म अधिकृतसम्मका...

कोरोना बिमा मापदण्डविरुद्ध सर्वोच्चमा मुद्दा
शुक्रबार, ०२ असोज २०७७

कोरोना बिमा मापदण्डविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र बिमा समितिलाई विपक्षी बनाएर परेको रिटमा सर्वोच्चले असोज ८ मा छलफल गर्दै छ । अधिवक्ताद्वय भाइराजा...

एउटै कछुवाको मूूल्य ३५ लाख
शुक्रबार, ०२ असोज २०७७

‘एउटा कछुवाको मूल्य ३५ लाख रुपियाँ’ पत्यार नै नलाग्ने घटनाले अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई समेत आश्चर्य पारेको छ । कलङ्कीस्थित मकालु पेट्रोल पम्पअगाडि दुर्लभ कछुवा बिक्रीका लागि ३५ लाखमा मोलमोलाई...

'आत्मबलले मलाई भेन्टिलेटरबाट फर्कायो’
शुक्रबार, ०२ असोज २०७७

पाँच दिनपछि थकाइ लाग्ने, शरीर गल्ने हुँदै गयो । नजिकैको सिमरा प्राथमिक स्वास्थ्य केन्द्र गएर डाक्टरलाई देखाएँ । ‘मौसमी ज्वरो हो आराम गरे पुग्छ’ भनेर पठाउनुभयो । टाइफाइड पो भयो...

नेपाल–चीन नाका ठप्प, नेपालका व्यापारीका धेरै सामग्री अलपत्र
शुक्रबार, ०२ असोज २०७७

चीनसँगका नेपालका प्रमुख व्यापारिक नाकाबाट व्यापार र भन्सार सहजीकरणमा समस्या भएको लामो समय भइसक्यो । नाका सहजीकरण गर्न र व्यापार सहज बनाउन नेपालले गरेका पहल भने सार्थक बनेका छैनन् ।...