aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 
अतिक्रमित कालापानी क्षेत्रमा बस्ती बढाउँदै भारत
शुक्रबार, ०२ असोज २०७७

नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक आसपासका क्षेत्रमा आवादी बढाउन भारतले पर्यटन तथा अन्य पूर्वाधार निर्माण अगाडि बढाउने भएको छ । लद्दाख क्षेत्रमा चीनसँग सीमा विवाद कायमै रहेका बेला भारतले...

होम आइसोलेसनमा बस्नेको संख्या बढ्दै, हालसम्म आठ हजार बढी संक्रमित घरमै
शुक्रबार, ०२ असोज २०७७

कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि होम आइसोलेसनमा बस्नेको संख्या बढ्दै गएको छ । सरकारले लक्षणविहीन संक्रमितलाई घरमै बस्न भनेपछि होम आइसोलेसनमा बस्नेको संख्या बढेको हो । ...

नेपालले खरिद गरेका दुई रेल आज आउँदै
शुक्रबार, ०२ असोज २०७७

जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा रेल शुक्रबार नेपाल आउँदैछन् । बन्द भएको झण्डै आधा दशकपछि नेपाली भूमिमा रेल सेवा सुुरु हुन लागेको हो...

औषधि उद्योगको कच्चा पदार्थमा भ्याट छूट बजेटमै सीमित
शुक्रबार, ०२ असोज २०७७

सरकारले स्वदेशी औषधि उद्योगको प्रवद्र्धनका लागि चालू आर्थिक वर्षको बजेटमार्फत कच्चा पदार्थ र प्याकिङ मेटेरियलमा मूल्यअभिवृद्धि कर (भ्याट) छूट दिने घोषणा गरे पनि यसको कार्यान्वयन भएको छैन । उद्योगीले तीन...

बामदेव अब मन्त्री बन्लान् ?, यस्ता छन् ओली र दाहालका योजना
शुक्रबार, ०२ असोज २०७७

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भई राष्ट्रिय सभा सदस्य बनेका सत्तारुढ नेकपा उपाध्यक्ष वामदेव गौतमको भूमिकालाई लिएर आम चासो र पार्टीभित्र बहस सुरु भएको छ । तर, राष्ट्रियसभा सदस्य गौतमको अब...

हट्यो ‘वर्क फ्रम होम’, सबै सरकारी सेवा सुचारु हुने
शुक्रबार, ०२ असोज २०७७

सरकारले सबै सरकारी सेवा बिहीबारदेखि नै सुचारु गर्ने निर्णय गरे पनि कतिपय सरकारी कार्यालयले भने बन्द रहेका सेवाहरू बिहीबार सुचारु गरेनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र संघीय मामिला तथा...

महामारीमै काठमाडौं प्लाजा खाली गर्न नेपाल ट्रस्टको ताकेता
विहीबार, ०१ असोज २०७७

कोभिड–१९ का कारण व्यापार व्यवसाय धराशायी बनिरहेका बेला नेपाल ट्रस्ट भने कमलादीस्थित काठमाडौं प्लाजा खाली गराउन व्यवसायीलाई ताकेता गरिरहेको छ । लकडाउनकै बेला असार २ मा ट्रस्टले १५ दिने सूचना निकालेर...

प्याजको मूल्य २४ घण्टामै दुई गुणाले बढ्यो
विहीबार, ०१ असोज २०७७

भारतले प्याज निर्यातमा रोक लगाएसँगै व्यापारीले कालोबजारी सुरु गरेका छन्। भारतले गत वर्षको असोज महिनामा पनि प्याज निर्यातमा रोक लगाएको थियो। ...

कोरोना बिमामा नियामक निकायकै जालझेल, नयाँ सर्त राख्दै भुक्तानीमा अल्झाउँदै
विहीबार, ०१ असोज २०७७

नेपालका बिमा कम्पनीहरूले करारअनुसारको पूरै दायित्व वहन गर्दैनन् भन्ने आरोप पहिलेदेखिकै हो। जरुरी ठानेर जीवन र निर्जीवन बिमा करार गरेका बिमितलाई अनेक बहानाबाजी गरेर कम्पनीहरूले सम्झौताअनुसार भुक्तानी दिने गरेका छैनन् ।...

आवश्यक तयारी नपुग्दा आन्तरिक उडान असोज ५ बाटै, वायुसेवा कम्पनीले उडान नभर्ने
विहीबार, ०१ असोज २०७७

आन्तरिकतर्फको नियमित व्यावसायिक उडान असोज ५ गतेबाट नै सुरु हुने भएको छ। बुधबार पर्यटन मन्त्रालयमा भएको आन्तरिक वायुसेवा सञ्चालनसम्बन्धी बैठकले असोज ५ गतेबाट नियमित उडानका लागि अनुमति दिने निर्णय गरेको...

नेपालमा पनि तयार हुँदैछ मास्क र स्यानिटाइजर दिने रोबोट
विहीबार, ०१ असोज २०७७

सो प्रतिष्ठानमा कार्यरत इन्जिनियर रोशन पाण्डेको नेतृत्वमा चार अन्य इन्जिनियरको ‘इनोभेषन ग्रुप’ ले निर्माण गरिरहेको सो रोबोटले नेपाली र अँग्रजी दुई भाषामा कुराकानी गर्दछ, मास्क लगाएको छैन, भने मास्क झिकेर...

दराजमै थन्कियो विज्ञान नीति
विहीबार, ०१ असोज २०७७

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नीतिका आधारमा कानुन बन्ने र त्यसपछि कार्यान्वयनमा जाने बताउँदै भने, “कार्यान्वयनको प्रक्रिया लामो हुने रहेछ ।” नीतिको पुछारमा राष्ट्रिय विज्ञान प्रविधि विकास तथा समन्वय...

आजदेखि देशभर यातायात सञ्‍चालन
विहीबार, ०१ असोज २०७७

०७६ चैत ११ गतेबाट लगाइएको लकडाउन १ सय २० दिनपछि साउन ६ गते अन्त्य गरिएको थियो । त्यसपछि होटल/रेस्टुराँ, पसल, कलकारखाना सञ्चालनलगायतका आर्थिक गतिविधि चलायमान हुँदै थिए । तर उपत्यकाका तीनवटै जिल्लामा...

जब मन्त्री नै प्याजमा ठगिए...
विहीबार, ०१ असोज २०७७

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट प्याज खरिदमा ठगिएका छन्। उपभोक्ताको गुनासोपछि मन्त्री भट्ट बुधबार बिहान अनुगमन गर्न बल्खु बजार पुगेका थिए। व्यापारीले भट्टलाई प्रतिकिलो १ सय २० रुपैयाँले बिक्री...

कोरोना महामारीमा फुटवेयर: आयात बन्द हुँदा चप्पललाई राहत, जुत्ताको बजार ठप्प
विहीबार, ०१ असोज २०७७

बन्दाबन्दी र निषेधाज्ञाको करीब ६ महीनामा समग्र स्वदेशी फुटवेयर उद्योग थलिए पनि चप्पल उत्पादकलाई भने राहत मिलेको छ । चीनतर्फका नाकाबाट चप्पल आयात नभएपछि स्वदेशी उत्पादनले बजार पाएको हो ।

निषेधाज्ञाले रोकेन कोरोना संक्रमण, उपत्यकामा मात्रै झन्डै १४ हजार संक्रमित
विहीबार, ०१ असोज २०७७

काठमाडौंसहित तीन दर्जनभन्दा बढी जिल्लामा निषेधाज्ञा लगाइए पनि कोरोना संक्रमण रोकथाममा त्यसको प्रभाव न्यून मात्रै देखिएको छ। निषेधाज्ञा जारी गरिएपछि संक्रमितको संख्या घट्नु साटो झन्डै दोब्बरले बढिरहेको छ। ...

केरुङ नाकामा अझै रोकिए हजारभन्दा बढी कन्टेनर
विहीबार, ०१ असोज २०७७

नेपाल–चीन व्यापारको प्रमुख नाका, रसुवागढी भन्सार सुचारु हुन अवरोध भइरहँदा १० महीनादेखि चीनको केरुङमा रोकिएका सामान छुटाइदिन व्यवसायीहरूले सरकारका विभिन्न निकाय गुहारे पनि आश्वासन मात्रै पाउने गरेका छन् । ...

प्याज निर्यातमा भारतले रोक लगाएसँगै प्याज बोकेर नेपाल भित्रिएका ट्रक नै हराए
बुधबार, ३१ भदौ २०७७

भारत सरकारले प्याज निर्यातमा रोक लगाएसँगै यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको छ । भारतले नेपालमा प्याज निर्यात गर्न रोक लगाएकै भोलिपल्ट नेपाली बजारमा प्रतिकेजी प्याजको मूल्य अघिल्लो दिनभन्दा थोकमै...

कोरोना उपचारको शुल्क लिने तयारी
बुधबार, ३१ भदौ २०७७

सरकारले कोरोना संक्रमितसँग उपचार शुल्क लिने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा आइतबार भएको ‘इन्सिडेन्ट कमान्ड सिस्टम’ (आईसीएस) को बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद्बाट पारित भए...

मन्त्रिमण्डल पुनर्गठन : दुई जनालाई कुनै हालतमा नलैजाने, दुई जना हट्दै नहट्ने
बुधबार, ३१ भदौ २०७७

प्रधानमन्त्रीले अबको क्याबिनेटमा सामेल नगरिने भन्नुभएमध्येका एक उपाध्यक्ष वामदेव गौतम र अर्का प्रवक्ता नारायणकाजी श्रेष्ठ छन् । अर्कातिर, नहटाइनेमध्येका भनी रामबहादुर थापा (बादल) र ईश्वर पोखरेलको नाम सुनाइएको छ ।...