aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 
एमाले–माओवादी गुट द्वन्द्वमा पिल्सिए कुलमान
बुधबार, ३१ भदौ २०७७

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको चारवर्षे कार्यकाल आइतबार सकिएको थियो । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सोही पदमा पुनर्नियुक्ति गर्ने विषय बिहानैदेखि चर्चामा थियो । तर उक्त बैठकमा त्यो...

यी शर्तसहित भोलीदेखि खुल्दैछन् लामो दुरीका यातायात
बुधबार, ३१ भदौ २०७७

उनले कोभिड–१९ संक्रमणलाई हल्का रूपमा नलिन र हल्लाको पछि लागेर गम्भीर गल्ती नगर्न समेत आग्रह गरे । उनले नागरिकलाई कोरोनाबारे सही सूचना दिन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहने चर्चा गर्दै कोरोना...

घटेन कोरोना सङ्क्रमण
बुधबार, ३१ भदौ २०७७

पालमा थप एक हजार ४५९ जनामा कोरोना भाइरस ९कोभिड–१९० सङ्क्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण गर्दा थप एक हजार ४५९ जनामा कोरोना सङ्क्रमण...

सीमा सुरक्षामा खटिएका प्रहरीलाई छाक टार्नै धौधौ
बुधबार, ३१ भदौ २०७७

तर, प्रहरी नम्र बोली र व्यवहारले उनलाई प्रहरी टोली नजिक जान बाध्य बनायो । जब प्रहरी टोलीबाट सहयोगको याचना सुनिन्, उनको मन नै भाउन्न भयो । र, मनमनै सोचिन्– सरकारी...

सीमा सुरक्षामा खटिएका प्रहरीलाई छाक टार्नै धौधौ
बुधबार, ३१ भदौ २०७७

तर, प्रहरी नम्र बोली र व्यवहारले उनलाई प्रहरी टोली नजिक जान बाध्य बनायो । जब प्रहरी टोलीबाट सहयोगको याचना सुनिन्, उनको मन नै भाउन्न भयो । र, मनमनै सोचिन्– सरकारी...

बाढीपहिरोबाट क्षतिग्रस्त सडक र पुल निर्माण गर्न ३ अर्ब आवश्यक
बुधबार, ३१ भदौ २०७७

बाढीपहिरोका कारण क्षतिग्रस्त भएका सडक र पुलहरू बनाउन रू. ३ अर्बभन्दा बढी लगानी आवश्यक हुने प्रारम्भिक आँकडाले देखाएको छ । असार अन्तिम सातादेखि हालसम्म मुलुकभर २२६ स्थानमा क्षतिग्रस्त भएका सडक...

चैतभित्रै शैक्षिक सत्र पूूरा हुने
बुधबार, ३१ भदौ २०७७

सरकारले सङ्कटका बेलामा समेत विद्यार्थीको न्यूनतम सिकाइ सुनिश्चित गरी आगामी चैत महिनाभित्र चालू शैक्षिक सत्र समापन गरिने जनाएको छ । आगामी सात महिनाभित्र विद्यार्थीले सिक्नुपर्ने न्यूूनतम कुरा सुुनिश्चित गरेर शैक्षिक...

नेपालको क्षेत्रफल कति ?
बुधबार, ३१ भदौ २०७७

सरकारले लिम्पियाधुरासम्म समेटेर नयाँ नक्सा जारी गरे पनि नेपालको क्षेत्रफल कति हो भनेर घोषणा गरेको छैन। तर, शिक्षा मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रले देशको क्षेत्रफलसहितको पाठ्यपुस्तक तयार गरी सार्वजनिक गरेको छ।...

नेपाली व्यापारीले प्याजको मूल्य मनपरी तोक्न थाले
बुधबार, ३१ भदौ २०७७

भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाए पछि बजारमा प्याजको मूल्य ह्वात्तै बढेको छ । व्यापारीले आफूखुशी मूल्य तोक्न थाल्दा प्याजको खुद्रा मूल्य १०० रुपैयाँ पुगेको छ । भारतले प्रतिबन्ध लगाएपछि...

कोरोना बिमामा झन् कठोर प्रावधान
मंगलबार, ३० भदौ २०७७

कोभिड–१९ को संक्रमण बढिरहेका बेला कोरोना बिमामा झन् कठोर प्रावधान ल्याइएको छ । बिमा कम्पनीहरूको प्रभावमा परेर बिमितको हितविपरीत बिमा समितिले कोरोना बिमामा कडा प्रावधान थपेको हो । ...

निर्दयी घरबेटी: पानीको निहुँमा निभेको ज्योति
मंगलबार, ३० भदौ २०७७

भारत बिहारका ४२ वर्षीय शम्भु महतोले नेपाललाई कर्मभूमि बनाएको दुई दशक नाघ्यो। मोतिहारीको पूर्वी चम्पारण पोस्ट संग्रामपुरस्थित घर छाडेर नेपाल पसेपछि उनी केही वर्ष बारामा बसे। स्थानीयसँग राम्रैसँग घुलमिल भए।...

ठूला बडाको पहुँच, मल ल्याउन नसक्ने कम्पनीको बैंक खाता नरोक्नु, कालो सूचिमा पनि नराख्नु
मंगलबार, ३० भदौ २०७७

अदालतले सो कम्पनीलाई कालोसूचीमा तत्काल नराख्नसमेत आदेश गरेको छ । सम्झौताबमोजिम २० भदौसम्म मल नल्याएपछि कृषि सामग्री कम्पनीले शैलुङसँगको ठेक्का रद्द गर्दै बैंक ग्यारेन्टी राखेको ४ करोड ८० लाख धरौटी...

उपत्यकाभित्र थप पाँच स्थानमा फ्लाई ओभर निर्माण गरिने
मंगलबार, ३० भदौ २०७७

व्यवस्थित सहरीकरण तथा ट्राफिक व्यस्थापन गर्न काठमाडौँ उपत्यकाको थप पाँच स्थानमा फ्लाई ओभर निर्माण गरिने भएको छ ।थानकोट (थानकोट–नागढुङ्गा) सिस्नेखोलामा निर्माणाधीन सुरुङमार्ग नजिक, कोटेश्वर, बानेश्वर, त्रिपुरेश्वर र गौशालामा गरी थप...

नेकपामा विवाद नगर्ने वाचा
मंगलबार, ३० भदौ २०७७

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले सोमबार १९ पृष्ठको अन्तरपार्टी निर्देशन जारी गरेका छन्। उनीहरूले भदौ २६ लाई पुरानो विवादमा नफर्किने निश्चित समय (कट अफ डेट) निर्धारण...

साल्ट ट्रेडिङले चिनी आयात प्रक्रिया अघि बढायो
मंगलबार, ३० भदौ २०७७

साल्ट ट्रेडिङ कर्पोरेसनले नजिकिँदै गरेको चाडपर्वमा चिनीको अभाव नहुने गरी आयातका लागि प्रक्रिया अघि बढाइएको जनाएको छ । कर्पोरेसनले दसैं, तिहार तथा छठ लगायतका चाडपर्वमा अभाव नहुने गरी २० हजार...

उद्योग पूर्ण क्षमतामा नचल्दा रोजगारी गुमाउँदै मजदूर
मंगलबार, ३० भदौ २०७७

कोरोना महामारीका कारण ६ महीनादेखि सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा हजारौं मजदूरको रोजगारी गुमेको छ । सानाठूला गरी कोरिडोरमा रहेका ५०० उद्योगमा कार्यरत ५० हजार...

काठमाडौंमा कहाँ कतिलाई कोरोना संक्रमण ?
मंगलबार, ३० भदौ २०७७

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार २ सय ४८ पुगेको छ । सोमबार उपत्यकामा थप ५ सय १२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार २ सय...

नेपाली विद्यार्थीबाट वर्षेनि अर्बौं कमाउँदै भारत
मंगलबार, ३० भदौ २०७७

उच्च शिक्षा अध्ययनका लागि जाने नेपाली विद्यार्थीबाट भारतको अर्थतन्त्रमा वर्षेनि अर्बौं रुपैयाँ बराबरको योगदान पुग्ने गरेको छ ।भारतमा अध्ययनका लागि पुग्ने विद्यार्थीमध्ये सबैभन्दा बढी नेपाली हुने गरेको त्यहाँको मानव संसाधन...

असोज ५ गतेबाट सार्वजनिक यातायात खुल्ने
मंगलबार, ३० भदौ २०७७

सरकारले स्वास्थ्य सुरक्षाको मापदण्डसहित सार्वजनिक तथा आन्तरिक हवाई यातायात असोज ५ गतेबाट खुला गर्ने निर्णय गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालका अनुसार सोमबार बसेको मन्त्रिपरिषद्...

खाद्यान्नको भाउ किलोमै ३७ रुपैयाँ बढ्यो
सोमबार, २९ भदौ २०७७

सर्वसाधारणले दैनिक उपभोग गर्ने अत्यावश्यक वस्तुको मूल्य एक वर्षमा किलोमै ३७ रुपैयाँसम्म बढेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले ४२ खुद्रा पसलको निरीक्षणपछि तयार पारेको मूल्य विश्लेषण विवरणले...