aarthiknews.com आइतबार, ३१ जेठ २०८३   Sunday, 14 June, 2026
 
यस्तो छ ओली–दाहालको साझा प्रस्ताव
विहीबार, २५ भदौ २०७७

नेकपा अध्यक्षद्वयले आन्तरिक किचलोलाई मैजारो गर्दै स्थायी समिति बैठकमा लैजाने साझा प्रस्ताव तयार पारेका छन्। दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीको समस्या समाधान सुझाव कार्यदलले बुझाएको प्रतिवेदन,...

आयल निगमले नै विभिन्न राजमार्गमा पम्प स्थापना गर्ने
विहीबार, २५ भदौ २०७७

आमनागरिकलाई सहज र विश्वसनीय रूपमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यसहित नेपाल आयल निगमले नै मुलुकका विभिन्न राजमार्गमा पेट्रोल पम्प स्थापना गरी सञ्चालनमा ल्याउने भएको छ । ...

कोरोना बिमा भुक्तानीमा आनाकानी
विहीबार, २५ भदौ २०७७

कोरोना बिमामा दाबी बढेसँगै कम्पनीहरूले भुक्तानीमा आनाकानी गर्न थालेका छन् । बिमा कम्पनीहरूले सोमबारसम्म भुक्तानी दाबी गरिएका करिब ८३ प्रतिशत निवेदनको सुनुवाइ गरेका छैनन् । यसबीचमा करिब १७ प्रतिशतले मात्रै बिमा रकम...

एपबाटै स्थानीय सेवाको भुक्तानी
विहीबार, २५ भदौ २०७७

स्थानीय तहले प्रदान गर्ने सेवाको भुक्तानीका लागि अब नगद नै बोकेर जानुपर्दैन । स्थानीय तहले निर्धारण गरेका कुनै किसिमको कर अथवा दस्तुर तिर्नपर्ने छ भने सरकारले निर्माण गरेको मोबाइल एपबाटै...

प्लाज्मा दान अभियानमा चिकित्सक
विहीबार, २५ भदौ २०७७

कोरोना संक्रमितको उपचार कन्भेलेसेन्ट प्लाज्मा थेरापीबाट गर्न चिकित्सकले प्लाज्मा दान अभियान अघि बढाएका छन्। नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले ‘प्लाज्मा दान नै जीवनदान’ नारा अघि सारिएको बताए। ...

पेट्रोलियम पाइपलाइनकाे एक वर्ष, ८० करोड ढुवानी खर्च बच्यो
विहीबार, २५ भदौ २०७७

नेपाल आयल निगमले मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत एक वर्षका अवधिमा करीब ५३ करोड लिटर डिजेल आयात गरेको छ । विसं २०७६ भदौ २४ गते दक्षिण एशियाकै प्रथम अन्तरदेशीय पेट्रोलियम पाइपलाइनका रुपमा...

बारा–पर्सामा उद्योग सञ्चालनको वैकल्पिक उपाय: औद्योगिक क्वारेन्टाइन र आइसोलेशन बनाउन उद्यमीको माग
विहीबार, २५ भदौ २०७७

करीब ६ महीना लामो बन्दाबन्दी र निषेधाज्ञाबाट आजित बारा पर्सा औद्योगिक कोरिडोरका उद्यमीले उद्योग सञ्चालनको वैकल्पिक उपाय अपनाउन सरकारलाई आग्रह गरेका छन् । कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढेसँगै...

उपत्यकामा आजबाट कुन बार के गर्न पाइने (सूचीसहित)
विहीबार, २५ भदौ २०७७

काठमाडौं उपत्यका आजबाट यातायातका साधान सञ्चालन हुने भएको छ साथै व्यापार व्यवसाय गर्न पनि पाइने भएको छ । १६ भन्दा बढी सिट भएका यातायातका साधनमा जोरबिजोर प्रणालीको आधारमा सिट क्षमताभन्दा...

असोजदेखि सार्वजनिक यातायात चलाउने व्यवसायीको घोषणा
विहीबार, २५ भदौ २०७७

यातायात व्यवसायीहरूले असोज १ गतेदेखि सबै प्रकारका सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् । नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघ र तीनओटा मजदूर संगठनबीच बुधवार भएको छलफलमा असोज १ गतेदेखि...

को बन्ला विद्युत् प्राधिकरणको सीईओ ?
बुधबार, २४ भदौ २०७७

नेपाल विद्युत् प्राधिकरणको नयाँ कार्यकारी निर्देशक कसलाई बनाउने भन्ने सम्बन्धमा आगामी मन्त्रिपरिषद् बैठकले टुंगो लगाउने बताइएको छ। अहिलेसम्मको स्थिति मूल्यांकन गर्दा कुलमान घिसिङ नै दोहोरिने सम्भावना रहेको बताइएको छ। कुलमान...

नेकपाका दुई अध्यक्षबीच कडिकडाउ संवाद
बुधबार, २४ भदौ २०७७

बालुवाटारको बुझाई, संविधानको व्यवस्था र नेकपाका अन्य सचिवालय नेताहरूको जोड–कोणका भित्री मामिला अनुमान गरिएभन्दा भिन्न छ । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ९प्रचण्ड० बीच सोमबार भएको...

'राजनीति दलका नेताले विषयवस्तुलाई उत्तेजित बनाएर सेना परिचालन गर्न खोजे'
बुधबार, २४ भदौ २०७७

सेनाका अर्का एक जर्नेलले उपत्यकाका जनप्रतिनिधिले विषयवस्तुलाई उत्तेजित बनाएर परिस्थिति थप उचाल्न बारम्बार सेना परिचालनको विषय उठाउने गरेको भन्दै असन्तुष्टि जनाए । ‘ ...

मन्त्रिपरिषद् बैठकमा माया प्रेमका कुरा !
बुधबार, २४ भदौ २०७७

केही महिनायताको शान्त र सौम्य प्रस्तुतिलाई भंग गर्दै गत बिहीबारको क्याबिनेट बैठकमा प्रधानमन्त्री केही आक्रोशित भावमा पेश भए । ‘यो तपाईंको विरोध होइन डाक्टरसा’ब’ भन्दै त्यही बैठकपश्चात् अर्थमन्त्रीबाट राजीनामा दिएका...

कित्ताकाट फुकुवा रोक्न महासंघको माग, भूमाफिया र दलाललाई पोस्न खोजे आरोप
बुधबार, २४ भदौ २०७७

कृषकलाई आफ्नो सम्पत्ति बलजफ्ती सस्तोमा बेच्न बाध्य पारेर कृषि भूमिलाई व्यापारको वस्तु बनाएको उल्लेख छ । ...

छ लाखभन्दा बढी नेपाली फर्किने, स्वदेशमा २३ प्रतिशतको रोजगारी गुम्यो
बुधबार, २४ भदौ २०७७

कोभिड–१९ ले श्रम बजार (स्वदेश वा विदेश)मा पार्ने असर विषयमा अध्ययन गर्न राष्ट्रिय योजना आयोगका सदस्य डा। रामकुमार फुयालको संयोजकत्वमा गठित कार्यदलको अध्ययन प्रतिवेदनमा पाइएको जनाइएको छ । प्रतिवेदनमा समेटिएको...

अब मनपरी ब्याजदरमा परिवर्तन गर्न नपाउने
बुधबार, २४ भदौ २०७७

बैंक तथा वित्तीय संस्थाले निक्षेपमा दिने ब्याजदर मासिक रूपमा मात्र परिवर्तन गर्न पाउने भएका छन् । यस्तो ब्याजदर परिवर्तन गर्दा आगामी महिनाका लागि निक्षेपमा लागू हुने ब्याजदरसम्बन्धी सूचना नेपाली महिना...

विद्यालयको पाठ्यभार घटाउने तयारी
बुधबार, २४ भदौ २०७७

कोरोना भाइरस (कोभिड–१९)का कारण अवरोध आएपछि विद्यालय शिक्षाको पाठ्यक्रमको संश्लेषण गर्ने गृहकार्य सुरु गरिएको छ । वैकल्पिक विधिलाई नै मूलधारको सिकाइ मानेर नयाँ शैक्षिक सत्र प्रारम्भ भएको घोषणा गर्ने सरकारी...

कोरोना महामारीबीच ११ लाख नेपाली स्वदेश फर्किए
बुधबार, २४ भदौ २०७७

कोरोना महामारी सुरु भएयता करिब ११ लाख नेपाली भारत तथा तेस्रो मुलुकबाट नेपाल भित्रिएका छन् । सरकारले कोरोना महामारी सुरु भएपछि गत ११ चैतमा देशभर लकडाउन घोषणा गरेको थियो ।...

दाताको बजेटमा ब्रह्मलुट
बुधबार, २४ भदौ २०७७

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको आयोजना निर्देशनालयमा अधिकृत स्तरका २७ प्राविधिक छन्। वैदेशिक सहायतामा सञ्चालित चार आयोजनामा भने निर्माणलगायत सबै कामको जिम्मेवारी परामर्शदातालाई दिइएको छ। मौजुदा जनशक्तिलाई व्यवस्थापन कार्यमा सीमित...

के अब निषेधाज्ञा हट्छ ?
बुधबार, २४ भदौ २०७७

उपत्यकामा जारी निषेधाज्ञा भदौ २४ गते बुधबार रातिबाट केही परिमार्जनको तयारी गरिएको छ । कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रण गर्न भदौ ३ गते बुधबार रातिबाट जारी निषेधाज्ञा क्रमशः खुकुलो...