कमिसनको चक्करमा ५ करोड बढी रुपैयाँ घोटाला गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीले महँगोमा गुणस्तरहीन चामल खरिद गरिरहेको पाइएको छ । खाद्य कम्पनीका केही कर्मचारीले व्यापारीसँगको मिलेमतोमा चलखेल गरेर महँगोमा...
आइतबार सेयरको प्रभातकालीन कारोबार (प्रि-ओपन सेसन)मा नेप्से परिसूचक एकैपटक ४२ अंक बढ्यो। नियमित कारोबार सुरु भएसँगै ओरालो लाग्न थालेको बजार ५८ अंकसम्म घट्यो। यसले बिहान हतारिएर सेयर किन्न खोज्नै धेरै...
लकडाउन सुरु भएयता पाँच महिनामा ८५ जना गर्भवती तथा सुत्केरीले ज्यान गुमाएका छन्। सरकारले प्रजनन स्वास्थ्यलाई सुरक्षित मातृत्व र महिला अधिकारका रूपमा लिए पनि उपचार अभावमा उनीहरूले मृत्युवरण गर्नुपरेको हो।...
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले दसैंसम्म निषेधाज्ञा लगाएर उपत्यका प्रवेशमा कडाइ गर्न नाकामा सेना परिचालन गर्नुपर्ने बताएका छन् । ...
रेल्वे विभागले गत असारमा पूर्व–पश्चिम रेलमार्गअन्तर्गत इनरुवा–काँकडभिट्टा ९एक सय ६ किमि० खण्डको रेल्वे ट्र्याकबेड बनाउन बोलपत्र प्रकाशित गरेको थियो। यो ठेक्का हत्याउन सत्ताको पहुँचमा भएका केही व्यक्ति, निर्माण व्यवसायी, कर्मचारी...
अधिकृत पुँजी त एउटा सीमा हो, त्यहाँसम्म पुँजी बढ्न सक्छ भन्ने अनुमान हो, तर सेयर लगानीकर्ताले जारी पुँजीअनुसार समेत चुक्ता पुँजी नहाल्नुचाहिँ विचारणीय हो,’ उनले भने, ‘या त व्यवसाय बढेन...
खासगरी फिक्स्ड इन्टरनेट प्रयोगकर्ताको बाह्रैमासको गुनासो हुने गर्छ, यसको ‘स्पिड’ । सेवा प्रदायकले बिक्री गर्ने बेला कबुल गरेको ‘स्पिड’मा इन्टरनेट चलाउन पाउनु अपवादजस्तै बनेको छ । आखिर किन तोकिएको इन्टरनेट...
अत्यावश्यक विषय मात्रै पढाएर भए पनि यस वर्षको शैक्षिक सत्र जोगाउने तयारी सरकारले गरेको छ। कोभिड–१९ का कारण शैक्षिक सत्र पाँच महिना पर धकेलिँदा पनि नियमित पढाइ सञ्चालन गर्न सक्ने...
स्थानीय स्रोत साधनको सदुपयोग गर्दै स्थानीय तहमा नै रोजगारी सिर्जना, जीविकोपार्जन र गरिबी निवारण गर्न सरकारले गाउँ तहसम्म उद्योग विस्तार गर्ने नीति लिएको छ । औद्योगिक नीति, २०६७ अनुसार लक्ष्य...
सत्तारूढ नेकपाले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई मनोनीत कोटाबाट राष्ट्रिय सभामा पठाउन लागेसँगै संघीय संसद्को माथिल्लो सदन प्रत्यक्ष चुनाव हारेका नेताहरूलाई व्यवस्थापन गर्ने थलो बन्ने त होइन भन्ने प्रश्न जबर्जस्त भएको...
कैलालीको गौरीगंगा नगरपालिका–६ बनबेहडाका बुद्धि साउद फेरि भारत पसेका छन्। गुजरातको एक अपार्टमेन्टमा काम गर्ने साउद लकडाउन हुने हल्ला चलिरहेकै बेला गत फागुन २० गते स्वदेश फर्केका थिए। ‘६ महिना...
कोरोना भाइरसको सङ्क्रमण मुलुकमा बढ्दै जाँदा यसले कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रको विकासमा नयाँ अवसर जुटाइदिएको छ । विगतमा झाडापखाला, हैजा जस्ता सामान्य रोगबाट समेत मृत्युवरण गर्नुपर्ने यस प्रदेशमा अहिले कोरोनाकै...
चीनसँग लद्दाख सीमा क्षेत्रमा तनाव बढेपछि भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा केही दिनयता सुरक्षा फौजको तैनाथी बढाएको छ । त्रिदेशीय सीमानजिकको यो नेपाली भूमिमा उसले वर्षौंदेखि सुरक्षा फौज...
द्यमको क्षेत्रमा नयाँ अवधारणा सीप तथा प्रविधि प्रयोग गरी उद्यमशीलतामा लाग्ने चाहना भएका युवाको प्रयासमा साथ दिनेगरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने तयारी अन्तिम चरणमा पुगेको छ । ...
‘नेपालमा समग्र राजनीतिमा देखिएको अहिलेको तितो सत्य। पहिलो पुस्ता भ्रष्ट ! दोस्रो पुस्ता बिचौलिया ! तेस्रो पुस्ता दुविधाग्रस्त ! चौथो पुस्ता अवसरवादी ! जो जससँग सम्बन्ध छ।’ यो भनाइ सरकार...
शैक्षिक गुणस्तर कायम हुने र अन्तर्राष्ट्रिय स्तरमा समेत मान्यता पाउने हिसाबले कक्षा १२ को परीक्षा सञ्चालन गर्नु उपयुक्त हुने सुझाव सरोकारवालाले दिएका छन् । उनीहरूले कक्षा १२ को परीक्षाका बारेमा...
कोरोना महामारीका कारण डिजिटल कारोबार बढिरहेको बेला चारओटा भुक्तानी सेवा प्रदायक संस्था थपिने भएका छन् । नेपाल राष्ट्र बैंकले नेपाल टेलिकम अन्तर्गत नेपाल डिजिटल पेमेन्ट कम्पनी, बुद्ध लाइट इन्टरनेशनल प्रालि,...
सरकारलाई युरिया मल आपूर्ति गरिदिने ठेक्का लिएका कम्पनीले सो मल तोकिएको समयमा आपूर्ति नगर्दा मलको अभाव भएको छ । कृषि विकास मन्त्रालय अन्तर्गत रहेको कृषि सामग्री कम्पनी लिमिटेडबाट युरिया मल...
कोरोना संक्रमितहरूको संख्या निरन्तर उकालो लागिरहेका बेला निजी प्रयोगशालाको पीसीआर परीक्षण अस्वीकार गर्ने बीमा समितिको निर्णयले कोरोना बीमा पुनः विवादमा फसेको छ । ...
पछिल्लो समय सामान्य मनमुटाव तथा लेनदेनसहित अवैध सम्बन्धका कारण हुने विवादले हत्याको रूप लिन थालेको छ । यस्ता हत्याका घटनामा परिवारसँग जोडिएका व्यक्ति, आफन्त र चिनजानका व्यक्ति तथा सामाजिक सञ्जालबाट...