aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 
कवाडी बन्दै गाडी
शुक्रबार, २६ असार २०७७

यातायात मजदुर घरमा भएका कारण रोकिएका गाडी ‘स्टार्ट’समेत गरिएको छैन । जसका कारण ब्याट्री बसिसकेको छ भने इन्जिनमा खिया लागिसकेको छ । बन्दाबन्दीको मार खेप्नुपरेका क्षेत्रमध्ये पर्यटनजस्तै यातायात क्षेत्रले ठूलो...

प्रभावकारी बनेन अनलाइन शिक्षा
शुक्रबार, २६ असार २०७७

कोरोना भाइरसको सङ्कटको बेला भौतिक कक्षाको विकल्पका रूपमा सञ्चालन गरिएको अनलाइन शिक्षा अपेक्षाजस्तो प्रभावकारी पहुुँच हुन सकेको छैन । सामुदायिकलगायत धेरै विद्यालयमा अनलाइन कक्षा प्रारम्भ नै हुन सकेको छैन भने...

नेपालमा कोरोना देखिएका अधिकांश संक्रमित लक्षणविहीन र विदेशबाट आएका
शुक्रबार, २६ असार २०७७

नेपालमा कोरोना भाइरस संक्रमण देखिएकामध्ये ९९ प्रतिशत लक्षणविहीन रहेको पाइएको छ । त्यस्तै, कुल संक्रमितमध्ये ९७ प्रतिशत विदेशबाट फर्किएका छन् । नेपालमा बिहीबारसम्म १६ हजार ५ सय ३१ जनामा संक्रमण...

‘किस्ता भुक्तानीको समय थपिन्छ’
शुक्रबार, २६ असार २०७७

व्यापार व्यवसाय ठप्प भएर बैंकको ऋण तिर्न नसक्नेले थप समय पाउने भएका छन् । आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव सङ्कलन गर्न नेपाल राष्ट्र बैंकले बिहीबार आयोजना गरेको कार्यक्रममा...

खुल्यो छोटो दूरीको सार्वजनिक यातायात
शुक्रबार, २६ असार २०७७

बन्दाबन्दीका कारण तीन महिना १५ दिन बन्द भएका सार्वजनिक सवारीसाधन शुक्रबारदेखि सञ्चालन हुने भएका छन् । सरकारले छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना विषाणुबाट बच्ने...

नेपालमा कोरोना मृत्युदर किन कम ?
विहीबार, २५ असार २०७७

नेपालमा अहिलेसम्म कोभिड–१९ बाट संक्रमितको संख्या झन्डै साढे १६ हजार पुगेको छ। संक्रमितमध्ये ३५ जनाले ज्यान गुमाएका छन्। अन्य मुलुकको दाँजोमा नेपालमा मृत्युदर ज्यादै न्यून (०.२१ प्रतिशत ) देखिएको छ।

उपत्यका कति जोखिममा ?
विहीबार, २५ असार २०७७

कोरोनाबाट मुलुकभर मृत्यु भएका ३५ जनामध्ये उपत्यकाका तीन जना छन्। जसमध्ये ललितपुरका दुई जना र काठमाडौंका एक जना रहेका छन्। स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का...

घुसखोरका अभियुक्तले अख्तियारको हिरासत खचाखच
विहीबार, २५ असार २०७७

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्धको कारबाहीमा लकडाउनको अवधिमा २७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ । अख्तियारको कारबाहीमा रंगेहात पक्राउ परेकालाई राखिँदा अख्तियारको हिरासत भरिएको हो । ...

गुगल र फेसबुकमा इन्टरनेट खपत धेरै
विहीबार, २५ असार २०७७

गुगल र फेसबुकका लागि नेपालीले सबैभन्दा धेरै इन्टरनेट ब्यान्डविथ खपत गर्ने पाइएको छ । नेपाल नेटवर्क सेवा प्रदायक समूहको तथ्याङ्कअनुसार नेपालभित्र खपत हुने कुल इन्टरनेटमध्ये ८२ प्रतिशत ब्यान्डविथ गुगल र...

अनलाइनको नाममा शुल्क असुल्दै विद्यालय
विहीबार, २५ असार २०७७

काठमाडौंस्थित सार्वजनिक शैक्षिक गुठीद्वारा सञ्चालित बूढानीलकण्ठ स्कुलले अनलाइन कक्षाको नाममा अभिभावकबाट शुल्क माग्दै आएको पाइएको छ । यद्यपि, सो विद्यालयलाई सरकारले वार्षिक ५ करोड रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

सावाँ–ब्याज भुक्तानीको अवधि बढाउन आग्रह
विहीबार, २५ असार २०७७

असार मसान्तमा तिर्नुपर्ने ऋणको किस्ता तथा ब्याज भुुक्तानीको चाप बढेसँगै निजी क्षेत्रले भुक्तानी अवधि थप गर्न आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा लिई उद्योग व्यवसाय गरिरहेका साना...

तयारी नपुग्दा चक्रपथ विस्तारमा ढिलाइ
विहीबार, २५ असार २०७७

विस्तारका लागि पूर्वतयारी समयमै नगरिँदा राजधानीको चक्रपथ विस्तारको दोस्रो चरणको काममा ढिलाइ भएको छ । विस्तारका लागि बिजुलीका पोल सार्ने तथा सडक क्षेत्रमा परेका संरचना हटाउने कार्य सकिएको छैन ।...

काठमाडौँ महानगरले ३० वटा पार्क बनाउँदै
विहीबार, २५ असार २०७७

काठमाडौँ महानगरवासीले अब हरियाली तथा खुला ठाउँको मज्जा लिन पाउने भएका छन् । महानगरले अतिक्रमित सार्वजनिक तथा ऐतिहासिक जग्गाको संरक्षणका लागि ३० भन्दा बढी पार्क निर्माण गर्ने भएपछि साँझबिहान हरियाली...

पीसीआर परीक्षण व्यापक गर्ने सरकारको तयारी, क्वारेन्टीन बाहिरका व्यक्तिको पनि परीक्षण गरिने
विहीबार, २५ असार २०७७

कोरोना भाइरस रोगले राजधानी उपत्यकालाई च्याप्न थालेपछि सरकारले व्यापक रूपमा पीसीआर परीक्षण गर्ने भएको छ । राजधानी उपत्यकामा दिनहुँ कोरोना सङ्क्रमित बढ्न थालेसँंगै सरकारले उपत्यका तथा बाहिर ४५ हजारभन्दा बढी...

इन्टरनेटमा मूल्य समायोजन कहिले ?
बुधबार, २४ असार २०७७

अन्तर्राष्ट्रिय बजारमा इन्टरनेटको मूल्य भारी मात्रामा सस्तिए पनि नेपालमा भने त्यसअनुसार समायोजन हुन सकेको छैन। नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक विजयकुमार रोयले पहिले ३० अमेरिकी डलर पर्ने प्रतिमेगाबिट प्रतिमहिनाको इन्टरनेटको भाउ...

निर्माण व्यवसायलाई २ अर्बभन्दा बढीको रासायनिक मल किन्न सरकारी ठेक्का
बुधबार, २४ असार २०७७

शैलुङ कन्स्ट्रक्सनको भगिनी संस्था शैलुङ इन्टरप्राइजेज र सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेडबीच केही समयअघि साढे ५ लाख क्विन्टल (५५ हजार टन) रासायनिक मल खरिद सम्झौता भएको छ । शैलुङमार्फत् करिब २...

जोखिम बढ्दै, परीक्षण घटाइँदै : काठमाडौं कोरोनाको हटस्पट बन्ने खतरा
बुधबार, २४ असार २०७७

मुख्यतः लकडाउन खुकुलो हुनु, पिसिआर परीक्षण नै नभई रेस्क्यु फ्लाइटमार्फत विभिन्न देशबाट नेपाल भित्रिनुलगायतका कारण पनि जोखिम बढेको हो । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा....

उत्पादक र उपभोक्ताबीच ६ तहका बिचौलिया
बुधबार, २४ असार २०७७

खाद्यवस्तुका उत्पादकदेखि उपभोक्तासम्म अस्वाभाविक रूपमा बिचौलिया देखिएका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले विभिन्न वस्तुको अध्ययन गरी तयार पारेको निष्कर्षमा विभिन्न तह भेटिएका हुन् । विभागको टोलीले...

उपत्यकामा संक्रमण बढ्दै, समुदायमा नफैलिएको सरकारी अधिकारीको दाबी
बुधबार, २४ असार २०७७

उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि समुदायमा भने नफैलिएको अधिकारीहरूले दाबी गरेका छन् । उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा २८ जनामा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या...

नौ सयले लिए पुनः श्रम स्वीकृति
बुधबार, २४ असार २०७७

वैदेशिक रोजगारीमा जानका लागि मङ्गलबारसम्म झन्डै नौ सय जनाले पुनः श्रम स्वीकृति लिएका छन् । सरकारले बिदामा आएका भिसा र करार अवधि भएकालाई पुनः श्रम स्वीकृति (रिइन्ट्री) दिने गरी खुला...