aarthiknews.com शनिबार, ३० जेठ २०८३   Saturday, 13 June, 2026
 
स्वास्थ्यमन्त्रीको बोली एउटा, वास्तविकता अर्कै
सोमबार, १५ असार २०७७

पछिल्लो एक सातामा औसत दैनिक पाँच हजार आठ सय नौ जनाको मात्रै कोरोना परीक्षण हुँदै आएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री ढकालले गत २६ जेठमा बसेको संसद् बैठकमा १५ असारदेखि...

मलाई हटाउन भारत सक्रिय हुन थाल्योः प्रधानमन्त्री
सोमबार, १५ असार २०७७

‘दिल्लीका सञ्चारमाध्यम सुन्नुहोस्, त्यसैले निर्देश गरिहाल्छ कि कहाँ–कहाँ के–के भइरहेको छ। यहाँका होटलहरूमा भइरहेका गतिविधिहरू हेर्नुहोस्, त्यसले पनि देखाइरहेको छ। एम्बेसीको सक्रियता, त्यसले पनि देखाइरहेको छ’, जननेता मदन भण्डारीको ६९औं...

विज्ञको दावीः नेपालमा सलहले ठूलो क्षति गर्दैन
सोमबार, १५ असार २०७७

अफ्रिकाबाट भारत हुँदै शनिबार नेपाल प्रवेश गरेको सलहले ठूलो क्षति पु¥याउन नसक्ने बताइएको छ । सर्लाही, पर्सा, रुपन्देही, कपिलवस्तु, पाल्पा, सिन्धुली, चितवन, रामेछापलगायत जिल्लासम्म सलह पुगे पनि यसले आइतबार साँझसम्म...

विद्युुतीय बस खरिद प्रक्रिया शुरु
सोमबार, १५ असार २०७७

रकारले विद्युतीय बस खरिद तथा सञ्चालन प्रक्रिया अगाडि बढाएको छ । विद्युतीय बस खरिद गर्न साझा यातायात सहकारी संस्थालाई दिइएको तीन अर्ब रुपियाँ फिर्ता लिने निर्णय गरेको करिब छ महिनापछि...

सामान नछुट्दा क्षमताभन्दा दोब्बर कन्टेनर
आइतबार, १४ असार २०७७

बन्दाबन्दी खुकुलो गरिएसँगै सिर्सियास्थित सुक्खा बन्दरगाहबाट सामान नछुट्दा बन्दरगाहमा चाप बढेको छ । एक हजार ५४२ कन्टेनर राख्ने क्षमता रहेको वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा अझै क्षमताभन्दा दोब्बर कन्टेनर थन्किएका छन्...

वर्षासँगै विपद्को जोखिम बढ्दो, सतर्क रहन आग्रह
आइतबार, १४ असार २०७७

मनसुन सक्रिय रहेकाले यतिबेला नेपालमा बाढी, पहिरो र डुबानको जोखिम बढ्दो अवस्थामा छ । बाढी तथा विपद् व्यवस्थापन गर्न सरकार र सम्बन्धित निकायले पूर्वसूचना र पूर्वतयारीका कार्य थालिसके । पहिरो...

कहिले खुल्छ आन्तरिक उडान ?
आइतबार, १४ असार २०७७

कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण तीन महिनादेखि व्यवसायिक उडान गर्न नपाएका १० वटा नेपाली वायुसेवा कम्पनीहरू लकडाउनपछि कसरी उडान गर्ने भन्ने तयारीमा जुटेका छन् । कोभिड–१९ महामारीको असामान्य...

मुख्य सचिव बन्न सरकारका परिष्ठ सचिवको दौडधुप शुरु
आइतबार, १४ असार २०७७

मुख्य सचिव रेग्मीले आगामी ३ कात्तिकमा अवकाश पाउँदै छन् । उनको अवकाशको मिति साढे ३ महिनाभन्दा केही दिन मात्र बढी रहँदा आकांक्षीहरूले दौडधुप तीव्र पारेका हुन् । ...

लयमा फर्कंदै औद्योगिक करिडोर
आइतबार, १४ असार २०७७

स्थानीय कामदारलाई काममा फर्काएका छौँ, मोरङ व्यापार सङ्घका महासचिव अनिल साहले कुनै–कुनै उद्योगमा रहेकामध्ये चार मेसिनमध्ये दुईवटा मात्रै चलेका छन् भने । उद्योगीहरूले सिफ्ट घटाउने र दैनिक ज्यालादारीका मजदुरलाई आलोपालो...

सलह जम्मा पारेर ल्याए किलोको २० रुपैयाँ दिने प्रदेश सरकारको घोषणा
आइतबार, १४ असार २०७७

भारतमा किसानको बाली सखाप पारिरहेको सलह नेपालको रुपन्देहीमा भेटिएपछि प्रदेश सरकार यसको नियन्त्रणमा जुटेको छ । सलह भेटिएपछि अब कसरी अघि बढ्ने भन्ने बारेमा प्रदेश–५ सरकारले आन्तरिक गृहकार्य थालेको हो...

कोरोना संक्रमण थाहा पाउन चिकित्सकलाई हम्मेहम्मे, संक्रमितमा फरकफरक लक्षण
शनिबार, १३ असार २०७७

मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मिर्गौलालगायत दीर्घ रोगका बिरामीमा कोरोना देखिए उपचार गर्दा विशेष सावधानी अपनाउनुपर्ने डा। राजभण्डारीले बताए। उनका अनुसार विदेशमा उपचार गर्दा प्रयोग गरिएका औषधि नेपालमा प्रयोग गरिएको छैन।...

८७ स्थानीय तहको बजेट आएन्
शनिबार, १३ असार २०७७

सबै स्थानीय सरकारले असार १० गतेभित्र आ–आफ्नो गाउँ र नगरसभामा आगामी वर्षको नीति, कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि ८७ वटा स्थानीय तहले सभामा नीति, कार्यक्रम बजेट...

कोरोना नियन्त्रणका लागि फेरि ५५ करोडभन्दा बढी निकासा
शनिबार, १३ असार २०७७

सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश, स्थानीय तह र सेनालाई गरी ५५ करोडभन्दा बढी निकासा गरेको छ । ...

लकडाउनका कारण उपयोग नभएका टिकटको रकम फिर्ता गर्न निर्देशन
शनिबार, १३ असार २०७७

लकडाउनका कारण उपयोग नभएका टिकटको रकम यात्रुलाई फिर्ता गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ । कोभिड– १९ सङ्क्रमणका कारण उडानमा लागेको प्रतिबन्धका कारण पहिले नै टिकट काटेका कतिपय...

यातायात व्यवसायीको पीडाः बैंकको किस्ता तिर्न नसकेर फोन अफ गर्न बाध्य
शनिबार, १३ असार २०७७

सार्वजनिक यातायात व्यवसायीले बैंक तथा सहकारीको किस्ता तिर्न नसकेर मोबाइलको ‘स्विचअफ‘ गरेर बस्नुपरेको बताए । कोरोनाको बन्दाबन्दी भएको तीन महिना पूरा भएको छ । यस अवधिमा सार्वजनिक सवारी सञ्चालन गर्न...

त्रिविको परीक्षा अझै केही महिना नहुने
शनिबार, १३ असार २०७७

कोरोना भाइरसको सङ्क्रमणपछि स्थगित त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको परीक्षा अझै केही महिना नहुने भएको छ । वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको लिखित परीक्षाबाहेक मूल्याङ्कनको विकल्प नभएको र सेमेस्टर प्रणालीको परीक्षालाई कसरी...

लकडाउन खुकुलो भएसँगै बजारमा भिडभाड बढ्यो
शनिबार, १३ असार २०७७

लकडाउन खुकुलो भएसँगै सहर बजारमा विभिन्न बहानामा भिडभाड हुने क्रम बढेको छ । सडक, सपिङ मल, होटल, रेस्टुरेन्ट र ससाना भट्टीमा समेत अनियन्त्रित रूपमा भिडभाड बढ्न थालेपछि कोरोना संक्रमण दर...

यसकारण नेकपा स्थायी कमिटी बैठकमा ओली उपस्थित भएनन्
शनिबार, १३ असार २०७७

सत्तारूढ दल नेकपाको स्थायी कमिटीको चालु बैठकमा बोल्ने नेताहरूले मिचिएको भूमि फिर्ता गर्न सरकारले थालेको प्रयास प्रशंसनीय भएको भन्दै भारतसँग प्रभावकारी वार्ता गरी अतिक्रमित भूमि फिर्ताका लागि पहल गर्न सरकारलाई...

११ दिनमै २४ अर्ब बढी राजस्व उठ्यो
शनिबार, १३ असार २०७७

लकडाउन खुकुलो भएसँगै राजस्व संकलन तीव्र भएको छ । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्ष समाप्त हुने अन्तिम महिना असारका ११ दिनको अवधिमा मात्रै २४ अर्ब बढी राजस्व संकलन गरेको...

नेकपा बैठक, अध्यक्ष ओली आलोचनाको मुख्य निसाना
शुक्रबार, १२ असार २०७७

नेपाल पक्षका नेता रघुजी पन्तले पार्टीमा विधि पद्धतिका विषयदेखि समग्र विषयमा नेताले आआफ्नो विवेक प्रयोग गरेर कुरा उठाउने बताए। ‘बैठकमा समग्र विषयमा कुरा उठ्छन्। सरकारको काम, पार्टी कामका बारेमा कुरा...