aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 
१० अर्बभन्दा बढिको आईपीओ आउँदै, पाइपलाइनमा १८ हाइड्रोपावर
शनिबार, २५ भदौ २०७९

आईपीओ निष्कासनका लागि पाइपलाइनमा रहेका कम्पनीहरूमा दुईवटा बीमा कम्पनी, १८ वटा हाइड्रोपावर, दुईवटा लघुवित्त र अन्य समूहअन्तर्गत रहेका डिस मिडिया नेटवर्क, मुक्तिनाथ कृषि कम्पनी, कालिञ्चोक दर्शन कम्पनी, हाथवेय इन्भेष्टमेन्ट नेपाल...

सगरमाथा र माईखोला हाइड्रो आईपीओ निष्कासन गर्दै
विहीबार, २३ भदौ २०७९

सगरमाथा हाइड्रोपावरले ५४ लाख ८८ हजार  कित्ता आईपीओ निष्कासन गर्नका लागि भदौ ९ गते सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । त्यसैगरी माईखोला हाइड्रोपावर...

दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने लक्ष्य छः मन्त्री भुसाल
बुधबार, २२ भदौ २०७९

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुुसालले आगामी दुई वर्षभित्र मुलुकमा पूर्ण विद्युतीकरण गर्ने लक्ष्य रहेको जनाउँदै सोही अनुसार काम भइरहेको बताएकी छिन् । ...

अरुण तेस्रो जलविद्युत आयोजनाका पेटी ठेकेदारको रुवाबासी
बुधबार, २२ भदौ २०७९

भीम कर्णाली हाइड्रो कन्ट्रक्सन कम्पनीको सञ्चालक कालिकोटका दिनेशबहादुर शाहीले पटेल इन्जिनियरिङ कम्पनीले साढे ६ करोड रुपैयाँ नदिएको खुलासा गरेका छन् । उनले अरुण तेस्रो जलविद्युत आयोजनाको ठेक्का पाएको पटेल इन्जिनियरिङ...

दुई वर्षभित्रै सबै घरमा चाहिएजति विद्युत उपलब्ध हुन्छः मन्त्री भुसाल
सोमबार, २० भदौ २०७९

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अब छिट्टै सबैका घरमा चाहिएजति विद्युत् जडान हुने बताएकी छिन् । उनले अहिले करिब ९५ प्रतिशत जनताका घरमा विद्युत् पुगेको भन्दै दुई वर्षभित्रै सबै...

वीरगञ्ज विकास प्राधिकरण गठन गर्ने निर्णय
शनिबार, १८ भदौ २०७९

मधेस प्रदेशको एकमात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज विकास प्राधिकरण गठन गर्ने निर्णय गरेको छ । वीरगञ्जको वृहत्तर विकासका लागि प्राधिकरण गठन गर्न लागिएको हो । ...

अघि बढ्यो बुढीगण्डकी जलविद्युत् आयोजना, भयो कम्पनी स्थापना
शुक्रबार, १७ भदौ २०७९

कम्पनी स्थापना गर्नेसम्बन्धी निर्णय भएको लामो समय भइसक्दा पनि प्रक्रिया अगाडि नबढेको भन्दै चौतर्फी चासो व्यक्त भएको थियो । केही दिन अघि ऊर्जामन्त्रालयका आयोजित पत्रकार सम्मेलनमा पनि ऊर्जामन्त्री पम्फा भुसालले...

नेपालको बिजुली क्षेत्रीय बजारमा पुग्ने वातावरण बन्योः पूर्वअर्थमन्त्री पुन
विहीबार, १६ भदौ २०७९

विश्वव्यापी बोलपत्रका माध्यमबाट जिएमआरले नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मेवारी पाएको हो । आयोजनाको म्याद पटक–पटक थप भए पनि थप प्रगति हुन सकेको छैन । पछिल्लो...

चार सय ४६ स्थानीय तहमा पूर्ण विद्युतीकरण
विहीबार, १६ भदौ २०७९

सात सय ५३ स्थानीय तहमध्ये हालसम्म कूल  चार सय ७६ स्थानीय तहमा पूर्णरूपमा विद्युतीकरण भएका छन् । त्यस्तै दुई सय ४२ स्थानीय तहमा आंशिकरूपमा विद्युतीकरण भएको छ । आंशिकरूपमा विद्युतीकरण...

अव्यवस्थित तार हटाउन नगरपालिकाको निर्देशन
विहीबार, १६ भदौ २०७९

वालिङ बजार हुँदै जाने पोखरा–सुनौली सिद्धार्थ राजमार्गसहित वालिङ नगरपालिकाभित्रका मुख्य बजार क्षेत्रहरूमा विद्युत्, टेलिफोन, केबुल तथा इन्टरनेटका तार अव्यवस्थित भएको भन्दै नगरपालिकाले सम्बन्धित पक्षसँगको छलफलपछि निर्देशन दिएको हो । ...

दोर्दी आयोजनाकाे २७ मेगावाट बिजुली प्रसारण लाइनमा थपियो
बुधबार, १५ भदौ २०७९

लमजुङबाट राष्ट्रिय प्रसारण लाइनमा २७ मेगावाट बिजुली थपिएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा दोर्दी गाउँपालिकामा निर्माण गरेको दोर्दी जलविद्युत् आयोजना सम्पन्न भएसँगै मङ्गलबारदेखि बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको...

थप बिजुली निर्यात गर्दै विद्युत् प्राधिकरण, ८५ दिनमा कमायो ६ अर्ब
सोमबार, १३ भदौ २०७९

चर्को व्यापार घाटा सहिरहेको मुलुकका लागि पछिल्ला दिनमा केही सुखद सङ्केत देखा परेका छन् । कुनैबेला बिजुली आयात गर्ने मुुलुक अब भने विद्युत् निर्यातक देशका रुपमा परिणत भएको छ ।...

दुई जलविद्युत क्षेत्रका लागि ७ अर्ब भन्दाबढि लगानी प्रस्ताव
सोमबार, १३ भदौ २०७९

विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको भदौ महिनाको १३ गतेसम्म दुई जलविद्युत क्षेत्रका लागि ७ अर्ब ५४ करोड ८२ लाख १६ हजार रुपैयाँ लागनी प्रस्ताव आएको हो । यसअवधिमा १४...

दोर्दीखोलाबाट बिजुली उत्पादन सुरु
आइतबार, १२ भदौ २०७९

पेनस्टकको सात सय मिटर, तीन हजार दुई सय मिटरको सुरुङ खन्ने तथा पाइप विछ्याएको छ भने अर्को दुई हजार दुई सय ७० मिटर सुरुङ रहेको छ । आयोजनाको बाँधस्थल दुई...

‘सुनकोसी–तेस्रो’  एक हजार छ सय परिवार विस्थापित हुने अनुमान
आइतबार, १२ भदौ २०७९

ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता मधु भेटुवालका अनुसार बैठकमा नेपाल विद्युत् प्राधिकरण र बङ्गलादेश पावर डेलभमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गरेर आयोजना अघि बढाउने सहमति भएको छ । बैठकमा बङ्गलादेश...

नगरवासीको विद्युत् महसुल नगरपालिकाले तिरिदिने
शनिबार, ११ भदौ २०७९

नगर कार्यपालिकाको बैठकले साउन १ गतेदेखि नगर क्षेत्रभित्रका उपभोक्ताको २० युनिटसम्मको विद्युत् महसुल तिरिदिने निर्णय गरेको थियो । सो निर्णयपछि दुर्गम र प्रत्येक महिना महसुल बुझाउन नसक्ने उपभोक्तालाई ठूलो राहत...

सशस्त्रसँग चार्जिङ स्टेशनसम्बन्धी सम्झौता
शुक्रबार, १० भदौ २०७९

सो सम्झौताअनुसार सशस्त्र प्रहरी बलका हाल सञ्चालित दुई पेट्रोल पम्प तथा अन्य उपयुक्त स्थानमा गरी कूल १७ स्थानमा चार्जिङ स्टेशन निर्माण गरिनेछ । सो विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माणमा लाग्ने...

नेपाल-बंगलादेश विद्युत व्यापारका लागि भारतलाई मनाउने निर्णय
विहीबार, ०९ भदौ २०७९

बंगलादेशले ५० देखि १०० मेगावाट विद्युत लैजान चाहेको यसअघिको बैठकमा राखेको थियो ।  मस्यौदा तयार पार्न सहसचिवस्तरीय बैठकले  सिफारिस गरेको हो। तर भारतका कारण सहमति हुन पाएको छैन। नेपाल(बंगलादेश विद्युत...

कार्यकारी निर्देशक घिसिङ र महानगर प्रमुख सिंहबीच छलफल
विहीबार, ०९ भदौ २०७९

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहबीच वीरगञ्जमा पछिल्लोपटक देखिएको विद्युत् आपूर्तिमा देखिएको विद्यमान समस्याबारे छलफल भएको छ । ...

विश्व ‘हरित ऊर्जा’ प्रवद्र्धनमा केन्द्रित हुनुपर्छः ऊर्जामन्त्री भुसाल
विहीबार, ०९ भदौ २०७९

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘हरित ऊर्जा’का लागि लगानी जुटाउन सामूहिक प्रयाससहित थप अवसर पहिल्याउनुपर्ने बताएकी छिन् । उनले जलवायु वित्तको जोहो गरेर विश्व ‘हरित ऊर्जा’को प्रवद्र्धनमा केन्द्रित हुुनुपर्नेमा...