‘तीन दिन कार्यालयमा काम नगर्ने गरी सार्वजनिक क्षेत्रका कर्मचारीलाई देशमा उत्पादन बढाउने कृषि कर्ममा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले शुक्रबार पनि सार्वजनिक बिदाको व्यवस्था गरिएको’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ । ...
डार्फरको कुल्बुसमा लामो समयदेखि हिंसात्मक घटनाहरु हुदै गएकाले त्यसैमा परेर उनीहरुको मृत्यु भएको राष्ट्रसंघीय शरणार्थी सम्बन्धी निकायले जनाएको छ । ...
वासिङ्टनमा विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको वार्तापछि दक्षिणकोरियाली विदेशमन्त्री पार्क जिनले नयाँ आणविक परीक्षणलाई उत्तरकोरियाले अगाडि बढाए त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिए । ...
अदानी समूहका अध्यक्ष गौतम अडानीले भने, ‘विश्वको सबैभन्दा ठूलो हरित हाइड्रोजन प्लेयर बन्ने हाम्रो यात्रामा, TotalEnergies सँगको साझेदारीले अनुसन्धान र विकास, बजारको पहुँच र थप उपभोक्ता समझ लगायतका बहुविध आयामहरूलाई...
अमेरिकी राष्ट्रपतिले ताइवानको विषयमा चीनलाई चेतावनी दिएको केही सातापछि बेइजिङ्गले कडा प्रतिक्रिया जनाउँदै ताइवानको स्वतन्त्रताका निम्ति गरिने ‘जुनसुकै प्रयासलाई दृढतापूर्वक कुल्चने’ बताएको छ। आइतवार चिनियाँ रक्षामन्त्री जेनरल वे फङ्खले ताइवानको...
भारतमा ट्रम्पको कम्पनी लोढा ग्रुप, पञ्चशील रियल्टी, एमथ्रीएम, ट्रिबेका, युनिमार्क र इरियोलगायतका भारतीय कम्पनीले ट्रम्पको नाम परियोजनासँग जोडिएकाले फ्ल्याटको मूल्य पनि उच्च र मागमा रहेको बताउँछन् । ...
मुद्रास्फीति दर मापनका लागि छानिएका एक हजार ११४ शहरी बजार र देशका एक हजार १८१ ग्रामिणहरूको अध्ययनबाट निकालिएको हो । यसबीच, उपभोक्ता खाद्य मूल्य सूची वा खाद्य मुद्रास्फीति अप्रिलमा ८.३१...
राष्ट्रिय विकास तथा पुनर्संरचना आयोगले सप्ताहका क्रममा हरित जीवनशैली अपनाउन प्रेरित गरिने जनाएको छ ।कोरोना भइरहेको महामारीका कारण यस बर्ष पनि यस अभियान अनलाइन माध्यमबाट बढी हुने भएको छ ।...
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले वर्तमान प्रधानमन्त्री शेहबाज शरिफलाई आगामी निर्वाचन जितेर देखाउन चुनौती दिएका छन् । अल्पमतमा परेपछि पुरा कार्यकाल जिम्मेबारी लिन नपाई प्रधानमन्त्री पदबाट वाहिरिएक खानले आफैलाई विस्थापित गरेका...
अन्तरराष्ट्रिय ऊर्जा एजेन्सी (आईइए) का अनुसार सन् २०२० मा विश्वव्यापी रूपमा जीवावशेष इन्धनको परिचालनले लगभग एक करोड २० लाख टन वार्मिङ ग्याँस उत्सर्जन भएको थियो । यो मानव गतिविधिबाट हुने मिथेन...
श्रीलंकाले इन्धन खरीदमा कठिनाइलाई ध्यानमा राख्दै गाडीको लागि साप्ताहिक ईंधन कोटा प्रणाली शुरु गर्ने यहाँका ऊर्जा मन्त्रीले आइतबार बताएका छन् । सबै सवारी चालकलाई सबैभन्दा नजिकको पेट्रोल स्टेसनमा दर्ता गरिनेछ...
चरम आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्काले रूससँग इन्धन खरिद गर्न आफू बाध्य हुनसक्ने बताएको छ । एशोसिएटेड प्रेससँगको अन्तर्वार्तामा प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले अन्य स्रोतबाट इन्धनको जोहो गर्ने आफ्नो प्रयत्न हुने...
रुसले युक्रेनी सहर चोरटकिभमा आक्रमण गर्दा कम्तीमा २२ घाइते भएका क्षेत्रीय गभर्नरले आइतबार जनाएका छन् । देशको पश्चिममा पर्ने क्षेत्रमा कम मात्र आक्रमण भएको जनाइएको छ । ...
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले मानव अधिकारको युरोपेली अदालत (इसीएचआर) को निर्णयको पालना नगर्ने कानूनमा हस्ताक्षर गरेको क्रेमलिनले शनिबार जनाएको छ। कानूनअनुसार रूसले युरोपेली काउन्सिलबाट बाहिरिने घोषणा गर्दा मार्च १५...
ब्लुटुथ जडान, स्मार्ट नेभिगेसन, एलईडी डीआरएल र एलईडी हेडलाइट जस्ता धेरै स्मार्ट सुविधाहरू देख्न सकिन्छ । Radeon को प्रतिद्वन्द्वी Hero MotoCorp को Splendor एगिक बाइक Xtec Edition अन्तर्गत धेरै स्मार्ट...
केही थाई कानुन व्यवसायीहरूले बिहीबार एउटा क्याफेमा गाँजा किनेर उत्सव मनाए । बुधबारसम्म उनीहरूका निम्ति त्यो वर्जित थियो । खुलेआम खरिद–बिक्रीको कल्पना पनि गर्न सकिन्नथ्यो । दर्जनौंको सङ्ख्यामा ब्याङकको हाइल्याण्ड...
ब्राजिलको साओ पाउला सहरमा बिहीबार मङ्कीपक्स् पहिलो घटना पुष्टि भएको स्थानीय स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।भर्खरै स्पेन र पोर्चुगलको यात्रा गरेका ४१ वर्षीय पुरुषमा सो भाइरस भेटिएको सहरको स्वास्थ्य सचिवालयले...
आइओसीसँगको सम्झौताले कारोबारको समयमा उपलब्ध भुक्तानी प्रणालीको आधारमा रुपैया, डलर र यूरो जस्ता सबै प्रमुख मुद्राहरूमा भुक्तानीहरू समावेश गर्दछ । भारतले रुसबाट युराल ग्रेडको तेल खरिद गर्छ तर आईओसीले सोकोल...
तेह्र किलोमिटर गहिराईमा रहेको उक्त केन्द्रबिन्दु ३२.२५ डिग्री उत्तर अक्षांश र १०१.८२ डिग्री पूर्वी देशान्तरमा अनुगमन गरिएको सीईएनसीले जनाएको छ । यसअघि शुक्रबार यस सहरमा ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो...
मुसरफको ट्वीटर हेन्डलमै उहाँका परिवारजनको तर्फबाट लेखिएको सन्देशमा उहाँलाई भेन्टिलेटरमा भने नराखिएको स्पष्ट पारिएको छ । उनको अवस्थामा सुधार होस् भनेर आफुहरुले प्रार्थना गरिरहेको पनि उनका आफन्तले बताएका छन् ।