aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 
क्रिप्टो करेन्सी बजार पनि निरन्तर ओरालो
आइतबार, ०५ असार २०७९

मूल्य ९७.६ हजार रुपैयाँभन्दा बढीले घटेको छ । अर्कोतर्फ, इथरियमको मूल्य पछिल्लो २४ घण्टामा ३.७० प्रतिशतले घटेको छ । ४ हजार १ सय २ रुपैयाँले घटेर १ लाख २८ हजार...

भारतले श्रीलंकालाई थप ४०,००० मेट्रिक टन डिजेल सहयोग गर्यो
आइतबार, ०५ असार २०७९

भारतले धेरै अस्पताल र श्रीलंकाको एम्बुलेन्स सेवा सुवा सेरियालाई जीवन बचाउने औषधि र आपूर्तिहरूको खेप पनि पठाएको छ।भारतले २०१६ मा यो निःशुल्क प्रि(हस्पिटल एम्बुलेन्स सेवा स्थापना गर्न मद्दत गरेको थियो...

जुलियन असान्जलाई सुपुर्दगीको तयारी
आइतबार, ०५ असार २०७९

विकिलिक्सले चुहावट गरेका अधिकांश कागजात इराक र अफगानिस्तानको युद्धसँग सम्बन्धित छ । सुपुर्दगी हुन नदिन लामो कानुनी लडाइँ लडेपछि असान्जलाई लण्डनको बेलमार्श जेलमा राखिएको छ । ...

खाना नदिएको झोंकमा पत्नीको हत्या गरेर रातभर शवसँगै निदाए दुबे
आइतबार, ०५ असार २०७९

पक्राउ पर्नेमा सुल्तानपुर निवासी ४७ वर्षीय विनोदकुमार दुबे रहेको प्रहरीले जनाएको छ । विवादपछि दुबेले आफ्नी ३९ वर्षीया श्रीमती सोनालीलाई कुटपिटपछि सिरानीले हानेको प्रहरीले जनाएको छ । ...

अमेरिकाका राष्ट्रपति साइकलबाट लडेपछि...
आइतबार, ०५ असार २०७९

ह्वाइट हाउसको टिमको तर्फबाट सार्वजनिक भएको एउटा भिडियोमा ७९ वर्षीय राष्ट्रपति लडेपछि तत्काल उठेका देख्न सकिन्छ ।  त्यसपछि उनले भने, ‘म राम्रो छु ।’ उनी प्रथम महिला जिल बाइडेनसँग डेलावेयरको...

परवेज मुशर्रफलाई पाकिस्तान फर्काउने तयारी
शनिबार, ०४ असार २०७९

पूर्वराष्ट्रपति मुशर्रफ विगत ६ वर्षदेखि उपचारका लागि दुबईमा छन् । मुशर्रफको स्वास्थ्यमा समस्या आएको खबर सार्वजनिक भएपछि गठबन्धन सरकारको प्रमुख घटक पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) र सैन्य नेतृत्वले पूर्वराष्ट्रपतिलाई स्वदेश...

मस्कोमाथिको प्रतिबन्ध पागल र बिचारहीनः पुटिन
शनिबार, ०४ असार २०७९

रुसमाथिको प्रतिबन्ध  प्रतिबन्ध लगाउनेहरुका लागि ‘अधिक हानिकारक’ भएको उनले बताए । पश्चिमी राष्ट्रहरूले रुसलाई दण्ड दिने र आफ्नो अर्थतन्त्रको रक्षा गर्न खोजिरहेका छन् । ...

श्रीलंका संकटः दुई साता विद्यालय बन्द, सरकारी कार्यलयमा कर्मचारी कटौती
शनिबार, ०४ असार २०७९

श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ । गत वर्षको अन्त्यदेखि खाद्यान्न, औषधि र इन्धनजस्ता आवश्यक वस्तुहरूको आयातमा भुक्तानी गर्न असमर्थ भएको छ...

पूर्वी युक्रेनमा मानवीय अवस्था अत्यन्तै डरलाग्दोः राष्ट्रसंघ
शुक्रबार, ०३ असार २०७९

‘युद्ध शुरु भएको झण्डै चार महिनादेखि युक्रेनभरिको मानवीय अवस्था विशेष गरी पूर्वी डोनबासमा अत्यन्तै डरलाग्दो छ । यो अवस्था  तीव्ररूपमा बिग्रँदै गएको छ’ संयुक्त राष्ट्रसंघको मानवीय एजेन्सीले विज्ञप्तिमार्फत जनाएको छ।

आर्थिक पुनरुत्थानको मार्गचित्र प्रस्तुत गर्दै श्रीलङ्काका प्रधानमन्त्री
शुक्रबार, ०३ असार २०७९

श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले वर्तमान आर्थिक सङ्कटबाट देशलाई पार लगाउनका लागि छिट्टै संसद्मा मार्गचित्र प्रस्तुत गर्ने भएका छन् । विक्रमासिङ्घेले वर्तमान आर्थिक अवस्थाबारे छलफल गर्न बिहीबार राति भेटेका सांसद्हरूबाट प्रस्ताव...

स्विस बैंकमा भारतीयहरुको कालो धन १४ वर्ष यताकै धेरै
शुक्रबार, ०३ असार २०७९

तथ्यांकअनुसार स्वीस बैंकमा भारतीयहरूको बचत खाता र निक्षेप खातामा जम्मा भएको रकम करिब ४ हजार ८ सय करोड रुपैयाँ रहेको छ । जुन सात वर्षकै उच्च हो । लगातार दुई...

बेलायतमा मङ्कीपक्सका बिरामीको सङ्ख्या ५०० नाघ्यो
विहीबार, ०२ असार २०७९

स्कटल्याण्डमा एक र वेल्समा एक जना थप सङ्क्रमित सहित बेलायतमा मङ्गलबारसम्म पुष्टि भएका सङ्क्रमित सङ्ख्या ५२४ पुगेको छ। इङ्ल्यान्डमा ५०४, स्कटल्याण्डमा १३, उत्तरी आयरल्यान्डमा दुई र वेल्समा पाँच जनामा पुष्टि...

भारतको शेयर बजारमा पहिरो, १६०० अंक तल झरेर बन्द
विहीबार, ०२ असार २०७९

घटेर ५१,४९५.७९ मा बन्द भयो। भने निफ्टी पनि ५२ हप्ताको न्यून बिन्दुमा पुगेको छ । यसले ३३१.५५ अंकले गिरावट देखियो । यो १५,३६०.६० मा बन्द भयो। सबैभन्दा ठूलो गिरावट मेटल,...

हवाई इन्धनको मूल्य अहिलेसम्मकै उच्च, अन्तराष्ट्रिय हवाई भाडा बढ्ने निश्चित
विहीबार, ०२ असार २०७९

एटिएफ हाम्रो परिचालन लागतको ५० प्रतिशतभन्दा बढी हो भने अर्कोतर्फ भारतीय रुपैयाँ डलरको तुलनामा तीव्र गतिमा घट्दै गइरहेको छ । जसका कारण वायुसेवा कम्पनीहरुले समेत समस्या भोग्नु परेको छ ।

अमेरिकी पूर्वराष्ट्रपति रेगनको हत्या प्रयासका दोषी ४१ वर्षपछि रिहा
विहीबार, ०२ असार २०७९

हाल ६७ वर्षीय हिन्क्लेले ३० मार्च १९८१ मा वाशिंगटनको एउटा होटलबाहिर रिभल्भरले पूर्वराष्ट्रपति रेगन र अन्य तीन जनालाई गोली हानेका थिए । ...

भारतका १७ वटा बैंकले घर कर्जा महँगो बनाए
बुधबार, ०१ असार २०७९

भारतका शीर्ष बैंकहरूको घर कर्जा दर र मुद्दती निक्षेप दरहरू जाँच गर्दछ। गत वैशाख २१ गते पहिलो पटक रिपो दर बढाएपछि १७ वटा बैंकले घर कर्जा महँगो बनाएका छन् भने...

श्रीलंकामा आठ लाख पर्यटक भित्र्याउने लक्ष्य
बुधबार, ०१ असार २०७९

श्रीलंका पर्यटन विकास प्राधिकरणले आर्थिक सङ्कट न्युनिकरणको महत्वपूर्ण उपायको रुपमा पर्यटनलाई लिइएको जनाएको छ । प्रधानमन्त्री रनिल विक्रमासिङ्घेसँग मङ्गलबार भएको बैठकमा प्राधिकरणका अधिकारीहरुले ती पर्यटकहरुबाट ८० करोड डलर स्वदेश आउने...

अष्ट्रेलियामा न्युनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि
बुधबार, ०१ असार २०७९

अष्ट्रेलियामा कार्यरत कामदारहरुको न्युनतम पारिश्रमिक ५.२ प्रतिशतले बृद्धि गरिएको छ । विभिन्न उपाभोग्य वस्तुहरुको मूल्य बृद्धि भएकाले कामदारहरुको सेवा सुविधामा पनि बृद्धि गर्नुपर्ने भएकाले न्युनतम पारिश्रमिक बृद्धि गरिएको हो ।

भारतमा २० वर्षका लागि फाइभजी स्पेक्ट्रम लिलामी गरिँदै
बुधबार, ०१ असार २०७९

भारतमा केन्द्रीय मन्त्रिपरिषद्ले देशमा फाइभजी स्पेक्ट्रमको लिलामीलाई अनुमोदन गरेको छ। दूरसञ्चार मन्त्रालयको प्रस्तावअनुसार आगामी २० वर्षका लागि स्पेक्ट्रम लिलामी गरिने भएको छ । लिलामीमा सफल हुने कम्पनीले यसमार्फत ५ जी...

भारतले तयार गर्यो १० लाख सरकारी जागिरको रोडम्याप
बुधबार, ०१ असार २०७९

प्रधानमन्त्री नरेन्द्र मोदीले सबै विभाग र मन्त्रालयका जनशक्तिको समीक्षा गरेका छन् । सरकारले आगामी डेढ वर्षभित्र १० लाख पदमा मिशन मोडमा कर्मचारी भर्ना गर्ने निर्देशन दिएका छन्। यो घोषणा भएको...