aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 
विस्तारा एयरलाइन्सलाई १० लाख जरिवाना
शनिबार, २१ जेठ २०७९

यात्रुसँग विमानमा चढ्नुअघि अधिकारीलाई सिम्युलेटरमा विमान अवतरण गर्ने तालिम दिइन्छ। त्यसैगरी अवतरण गर्नुअघि क्याप्टेनलाई अफिसरजस्तै सिमुलेटरको तालिम दिइन्छ तर विस्ताराको विमानलाई अफिसर र क्याप्टेनलाई सिमुलेटरमा तालिम नदिई अवतरण गर्न लगाइएको...

यूरोपेली संघद्वारा रुसबाट इन्धन ल्याउन प्रतिवन्ध
शनिबार, २१ जेठ २०७९

रूसबाट इन्धन आयातमा प्रतिवन्ध लगाउनु पर्ने बारेमा लामो छलफल पछि संघले शुक्रबार मात्रै औपचारिक निर्णय गरेको जनाइएको छ । यसअघि २७ देशले रुसी उच्च अधिकारीहरुलाई आफ्नो देश प्रवेशमा प्रतिवन्ध लगाएका...

रूस र यूक्रेन युद्धको १०१ दिन, एक करोड २० लाख विस्थापित, शहरहरू भग्नावशेषमा परिणत
शनिबार, २१ जेठ २०७९

यूक्रेनी शहरहरू भग्नावशेषमा परिणत भएका छन् । एक करोड २० लाख यूक्रेनी विस्थापित हुँदा करिब ६८ लाख मानिसले यूक्रेन छाडेको संयुक्त राष्ट्रसंघले जनाएको छ । जसमध्ये करिब ३६ लाख मानिस...

मुकेश अम्बानी फेरि बने एसियाका धनी व्यक्ति
शुक्रबार, २० जेठ २०७९

ब्लुमबर्गको विश्वका धनीहरूको सूचीमा मुकेश अम्बानी आठौं र गौतम अदानी नवौं नम्बरमा छन् । टेस्ला र स्पेसएक्सका सीईओ एलोन मस्क पहिलो नम्बरमा छन् । उनको कुल सम्पत्ति द्दद्दठ बिलियन डलर...

चीनमा भूकम्प जाँदा चार जनाको मृत्यु
विहीबार, १९ जेठ २०७९

चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तको याआन सहरमा बुधबार दिउँसो गएको ६.१ म्याग्नीच्युडको भूकम्पमा परी चार जनाको मृत्यु भएको छ । यस भूकम्पमा परी अन्य ४० भन्दा बढी घाइते भएका छन् ।

रुस युक्रेन द्वन्द्वका कारण खाद्यान्न अभाव
विहीबार, १९ जेठ २०७९

रुस र युक्रेनका बीचमा जारी रहेको द्वन्द्वका कारण विश्वमा नै खाद्यान्न अभावको समस्या उत्पन्न हुनसक्ने संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघले केही समयदेखि नै विश्वमा खाद्यान्नको अभाव रहेको...

अमेरिकामा फेरि अर्को गोलीकाण्ड, तीन जनाको मृत्यु
विहीबार, १९ जेठ २०७९

सो गोली प्रहारमा परी तीन व्यक्तिको ज्यान गएको यहाँका अधिकारीले जनाएका छन् । सो अस्पतालको नातालि मेडिकल भवनमा एकजना व्यक्तिले गोली चलाएको थियो ।सेन्ट फ्रान्सिस् अस्पताल क्याम्पसमा बुधबार गोली चलेको...

एनआईसी एशिया बैंकले १० लाख बीमा बापतको रकम भुक्तानी गर्यो
बुधबार, १८ जेठ २०७९

यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका ९३८ जना भन्दा बढी ग्राहक महानुभावहरूले घातक रोग बीमा वापत रू. १ करोड ८० लाख, दुर्घटना बीमा वापत रू. ३...

यस वर्षको पहिलो आँधीले मेक्सिकोको दक्षिणी क्षेत्रमा विनाश मच्चायो
बुधबार, १८ जेठ २०७९

जानकारी दिँदै दक्षिणी सहर ओक्साकाका गभर्नरले भने– ‘अगाथा’ को प्रभावका कारण प्रतिघण्टा १६५ किलोमिटरको गतिमा हावा चलिरहेको थियो । अमेरिकाको नेशनल हरिकेन सेन्टरका अनुसार ७३ वर्षपछि मेक्सिकोमा यस्तो भयानक आँधी...

युक्रेनबाट खाद्यान्न निर्यातका लागि सहयोग
बुधबार, १८ जेठ २०७९

युरोपियन कमिसनले युक्रेनबाट खाद्यान्नको निर्यातका लागि सहयोग गर्ने जनाएको छ । युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियनले सो बताएका छन् । उनले युरोपियन कमिसनले युक्रेनबाट खाद्यान्न निर्यात गर्न सक्ने...

भारतीय गहुँको गुणस्तरितामाथि टर्कीले प्रश्न उठायो, ५७,८७७ गहुँ लिन अस्वीकार
बुधबार, १८ जेठ २०७९

टर्कीको यो कदमले भारतीय निर्यातकर्ताहरूलाई केही समस्या पर्न सक्ने बताइएको छ । किनभने भारतीय गहुँको ढुवानी अबको केही दिनमा इजिप्टसहित विभिन्न देशमा जाने भएको छ । भारतीय गहुँ अस्वीकार गर्दा...

श्रीलङ्कामा अर्थतन्त्र सुधार्न पाँच वटा कर ऐन संशोधन गर्दै
मंगलबार, १७ जेठ २०७९

करको दर वृद्धिमा मूल्य अभिवृद्धि करहरू लगायत समावेश हुने अपेक्षा गरिएको छ। आन्तरिक राजस्व ऐन २०१७ को २४, मूल्य अभिवृद्धि कर ऐन, २००२ को १४, २०११ को दूरसञ्चार लेभी ऐन...

भारतको आर्थिक वृद्धिमा ठूलो झट्का
मंगलबार, १७ जेठ २०७९

जसका कारण मार्च त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादन ४.१ प्रतिशतमा पुगेको छ । जबकि, आर्थिक वर्ष २०२१-२२ को कुल गार्हस्थ्य उत्पादन वृद्धि ८.७ प्रतिशत रहेको छ । ...

भारतबाट गहुँ निर्यातमा थप कडाई
मंगलबार, १७ जेठ २०७९

वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गत पर्ने वैदेशिक व्यापार महानिर्देशनालय(डीजीएफटी)ले सोमबार एक सूचना जारी गरेको हो । सरकारले वैशाख १३ गते गहुँ निकासीमा प्रतिबन्ध लगाएको थियो । तर वैशाख १ गतेअघि...

भारतसँग श्रीलङ्काले माग्यो ५० करोड ऋण
मंगलबार, १७ जेठ २०७९

भारतका लागि श्रीलङ्काका उच्चायुक्त मिलिन्दा मोरागोडाले गत साता भारतका अर्थमन्त्री निर्मला सीतारमणसँगको भेटवार्तामा थप ऋण सहयोगबारे अनुरोध गरेका थिए । यसअघि भारतले प्रदान गरेको ५० करोड अमेरिकी डलरको यो अतिरिक्त...

मोदीले दिए किसानलाई २१ हजार करोड
मंगलबार, १७ जेठ २०७९

प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री किसान सम्मान निधि योजनाअन्तर्गत १० करोड भन्दाबढी किसानहरूलाई रु २१ हजार करोड हस्तान्तरण गरेका हुन् । प्रधानमन्त्री मोदी ‘गरीब कल्याण सम्मेलन’ मा सहभागी हुन आज यहाँ...

जाडोका कपडा महँगो हुने संकेत
मंगलबार, १७ जेठ २०७९

भारतमा बिक्री हुने शीतकालीन कपडाको ७० प्रतिशत लुधियानामा बनाइन्छ। तिनीहरूको अधिकांश कच्चा पदार्थ चीनबाट आउँछ। चीनको सांघाई सहर साढे दुई महिनाभन्दा बढी समयदेखि बन्द छ । ...

२ रुपैयाँ रकम माग्दा, २.४३ करोड तिर्नुपर्यो
मंगलबार, १७ जेठ २०७९

सुजितले रेलमन्त्री, प्रधानमन्त्रीलाई पत्र लेखेर सबै उपभोक्ताको पैसा फिर्ता गर्न माग गरेका छन् । मे २०१९ मा, सुजितको बैंक खातामा आईआरसीटीसीले ३३ रुपैयाँ जम्मा गरेको थियो। सुजित यसबाट खुसी थिएनन्...

केजरीवाल निकट दिल्लीका स्वास्थ्यमन्त्री पक्राउ, मनी लान्ड्रिंगको आरोप
मंगलबार, १७ जेठ २०७९

अर्कोतर्फ यस विषयमा राजनीतिक बहस पनि सुरु भएको छ । भाजपाले यो इमानदार सरकारको इमानदार नेता भएको बताएको छ। अर्कोतर्फ आम आदमी पार्टीका नेता तथा उपमुख्यमन्त्री मनिष सिसोदियाले यसलाई बदलाको...

बेइजिङद्वारा डिजिटल अर्थतन्त्रलाई प्रवर्द्धन गर्न कार्ययोजना जारी
मंगलबार, १७ जेठ २०७९

स्वदेशी र विदेशी खुला स्रोत परियोजनाहरू र संस्थाहरूलाई बेइजिङको भूमिमा आकर्षित गरिनेछर योजना अनुसार खोल्ने र डाटा साझा गर्ने प्रयासलाई अझ तीव्रता दिइनेछ। ...