मिडिया रिपोर्टका अनुसार बेइजिङमा दुई दिनपछि टेस्ला इंकका सीईओ एलोन मस्क बुधबार राति सांघाई आइपुगे र फाइनान्सियल हबमा रहेको अमेरिकी इलेक्ट्रिक वाहन निर्माताको प्लान्टको भ्रमण गर्ने छन। चीनमा टेस्लाका सार्वजनिक...
भारतीय मूलका २१ वर्षीय विद्यार्थी पहिचान जुडे चाकोको गोली हानेर हत्या गरिएको खलीज टाइम्सले सोमबार जनाएको छ । कामबाट फर्किंदै गरेका उनलाई अज्ञात आक्रमणकारीले गोली हानेका थिए । ...
विश्वका शीर्ष अर्बपतिहरूको सूचीमा पहिलो र दोस्रो स्थानमा बर्नार्ड अर्नाल्ट र एलोन मस्क नै रहेका छन्। अहिले दुवैको नेटवर्थमा रहेको अन्तरको कुरा गर्ने हो भने यो ८ अर्ब डलर मात्रै...
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पुनः निर्वाचित भएका छन् । जारी राष्ट्रपतीय निर्वाचनमा जित हासिल गर्दै उनले आफ्नो शासन तेस्रो दशकसम्म लम्ब्याएका छन् । एर्दोगानले आइतबार भएको मतदानमा विपक्षी नेता...
अमेरिकी ह्वाइट हाउस र रिपब्लिकनहरूले विश्वव्यापी चिन्ताको बीचमा सम्भावित जोखिमलाई जोगाउन ऋणको सीमा बढाउन शनिबार सैद्धान्तिक सम्झौता गरेका छन्। यो सहमति एक महत्वपूर्ण कदम हो । ...
विश्वका कुनै पनि मुलुकमा विमान उडाउनु र अवतरण गर्नुअघि विमानका ढोका लागेनलागेको पूर्णरुपमा सुनिश्चित गरिन्छ तर दक्षिण कोरियामा आज विमानको ढोका खुलै राखेर एउटा विमान अवतरण गरिएको छ । ...
पहिले ऋण सीमा भनेको के हो र यसका कारणले गर्दा अमेरिकामा डिफल्टको खतरा छर्लङ्ग छ भन्ने बुझौं । विश्वका सबै देशका आ–आफ्नै खर्च छन्, सरकार–सामाजिक सुरक्षा योजना, चिकित्सा योजना, सेना,...
डान्स्के बैंकका वरिष्ठ विश्लेषक स्टेफन मेलिनले यो एक साताको लागि जोखिम घटाउने बराबर भएको र यसले डलरलाई फाइदा भएको बताए । योसँगै युरोपको आर्थिक अवस्थाका कारण युरो डलरको तुलनामा केही...
युद्धमा आफ्नो लाभ देख्ने सुडानी शासक र विद्रोही समूहहरूको सत्ताको लडाईका कारण इजिप्टमा विस्थापित सुडानी सर्वसाधारणले लामो बाटोमा चर्को गर्मीदेखि सुरक्षा र धेरै अवरोधहरूको सामना गर्नुपरेको छ । ...
जेफ बेजोसले सुख र दुःख दुबै सँगै पाएका छन् । विदेशी सञ्चारमाध्यमका अनुसार बेजोसले आफ्नी प्रेमिका लरेन सान्चेजसँग इन्गेजमेन्ट गरेका छन् ।यो जोडी अहिले फ्रान्समा चलिरहेको कान्स फिल्म फेस्टिभलमा छ...
मानवीय सहायताका कार्यसम्पादन गर्न तथा देश छाडेर सुरक्षित स्थानमा जान चाहनेहरूका लागि अवसर दिने उद्देश्यले लागू गरिएको युद्धविरामको अवधि प्रारम्भ भए पनि युद्ध भने नरोकिएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
अघिल्लो आर्थिक वर्षमा ३५ करोड ५० लाख युरो को खुद नोक्सानी व्यहोरेको र्यानएयरले जारी गरेको वक्तव्यमा भनिएको छ, “मार्चको अन्त्यसम्मको १२ महिनामा करपछिको नाफा बढेर एक अर्ब ४० करोड युरो...
अमेरिकामा ट्रेजरी डिपार्टमेन्टले सरकारी आय र खर्चको हिसाब राख्छ। सोही ट्रेजरी विभागले अन्य देश वा कम्पनीहरूबाट ऋणपत्र मार्फत ऋण लिन्छ। यो एक प्रकारको दस्तावेज हो। अमेरिकाबाट १० वर्षको लागि १०५...
भारतीय रिजर्भ बैंकले दुई हजार रुपैयाँका नोट फिर्ता लिने घोषणा गरेको छ । ज्वेलर्स एसोसिएसनले आरबीआईको सूचनापछि गुजरातमा सुन महँगो भएको कुराको खण्डन गरेको छ । सुन किन्ने ग्राहकको संख्या...
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी सेना बखमुतमा रहेको तर नगर अझै पनि रूसको नियन्त्रणमा गइनसकेको बताएका छन् ।हिरोशिमामा भएको आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–सेभेन) शिखर सम्मेलनका क्रममा...
अफगानिस्तानको उत्तरी सामङ्गन प्रान्तमा आइतबार एउटा सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यम टोलोन्युजले जनाएको छ । महाजिर नामका एक अधिकारीलाई उद्धृत गर्दै उक्त सञ्चारमाध्यमले दुर्घटना आज दिउँसो खलम जिल्लाको सयद...
पनगढियाले मार्च ३१, २०२३ सम्म मुलुकमा चल्ने कुल मुद्राको १० दशमलव ८ प्रतिशत मात्रै दुई हजार रुपैयाँ रहेको बताए । यसबारे उनले भने, ‘अहिलेसम्म रु ५०० वा सोभन्दा कमको कारोबार...
“जी–सेभने ले शान्तिपूर्ण, स्थिर र समृद्ध विश्वतर्फ अघि बढ्न चाहेको बताउने गरेपनि उसका निर्णयहरूले क्षेत्रीय स्थिरतालाई कमजोर पारिरहेको र अन्य देशको विकासमा बाधा पु¥याइरहेको छ,” प्रवक्ताले भने । हिरोसिमाको विज्ञप्ति...
अमेरिकामा १३.१० प्रतिशत, बेल्जियममा १३.१० प्रतिशत, क्यानाडाः १२.८० प्रतिशत, आयरल्याण्डः ११.६५ प्रतिशत, स्विजरल्याण्डः ११.६१ प्रतिशत, फ्रान्सः ११.१५ प्रतिशत, डेनमार्क ११ प्रतिशत मानिस देब्रे हात चलाउने मानिस बसोबास गर्ने विश्व तथ्यांकले...
त्यस्तै, भारतको मुम्बईमा ८६, दक्षिण कोरियाको सियोलमा ८२, क्यानडाको टोरन्टोमा ८१, अस्ट्रेलियाको मेलबोर्नमा ६९, अमेरिकाको मियामीमा ५८, तुर्किस्तानमा इस्तानबुलमा ४८, रसियाका मस्कोको ४६ वटा भवन १५० मिटरभन्दा रहेका छन् ।